२०८० फागुन १ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३०.५६ विन्दुले घटेर २०७०.५९ अंकमा झरेको छ । सेयर कारोबार ४ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । धेरै कम्पनीको सेयर भाउ घटेको छ भने केहि कम्पनीको सेयर भाउ बढेको छ ।

´यतिबेला बजार घट्नुपर्ने कुनै आधार कारण नदेखिए पनि बजार घटिरहेको छ । बजार घटेको होईन घटाईएको हो भन्छन् अनुभवी सेयर लगानीकर्ता । सेयर बजारमा अध्यन, अनुसन्धान, बिश्लेषण गरेर बसेका लगानीकर्ताले बताए अनुसार सेयर बजार नेप्से मिलेमतोमा चलखेल गरेर घटाईएको आसंखा गर्न थालिएको छ ।`

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]