२०८० फागुन १४ काठमाडौँ । नाबालिग बलात्कार गरेको कसुरमा पक्राउ परेका व्यक्तिलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालत द्वारा भएको आदेश उच्च अदालतले पाटनले बदर गरिदिएको छ ।

उच्च अदालत पाटनले फागुन १० गते जिल्ला अदालत काठमाडौको आदेश बदर गर्दै प्रतिवादीलाई थुनामै राख्ने आदेश दिएको छ । हिमाल शाहीलाई ३ लाख धरौटीमा छाडन दिएको आदेश काठमाडौँ बदर गरेको हो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]