कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

२७ मंसिर, तनहुँ । चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा । दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन् । यस क्षेत्रको प्रचारसहित [...]

चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता

२७ मंसिर, काठमाडाैं । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा यस्तो वार्ता भएको हो [...]

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

२७ मंसिर, बाग्लुङ । बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल [...]

स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक

२७ मंसिर, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । आयोजनाअन्तर्गत पहिलो चरणमा करिब एक अर्बको ठेक्का भएको छ [...]

महेन्द्रनगरमा समृद्ध सुदूरपश्चिमबारे बहस हुने

२७ मंसिर, कञ्चनपुर । महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ । सम्मेलन ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीन [...]

एशियन हाइड्रोपावरको आइपिओ खुला

२७ मंसिर, काठमाडाैं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री [...]

नाम्खाका १६ विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री प्रदान

२७ मंसिर, हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक सामग्री सहयोग गरेको हो । कोरोना महामारीका कारण [...]

सुनको मूल्य प्रतितोला रु एक लाख

२७ मंसिर, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।नेपाल सुनचाँदी [...]

सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

२७ मंसिर, काठमाडाैं । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड पनि बाढीपहिराले क्षति गरेपछि पुनः स्तरवृद्धिका काम भइरहेका छन् । [...]

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

२७ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया [...]

दुई दशकपछि खाल्सामा कालोपत्र

२७ मंसिर, काठमाडाैं । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक [...]

सकियो यसवर्षको किम्फ

२७ मंसिर, काठमाडाैं । यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको बीसौँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म ‘स्क्रिनिङ’ भए । [...]

कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा

मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण र कृषिसँग सम्बन्धित तत्थ्याङ्कलाई अद्यावधिक गर्ने ध्येयले सो प्रणाली सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी [...]

By |December 13, 2022|News|

स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाख संकलन

म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र [...]

By |December 13, 2022|News|

सवारी साधन यान्त्रिक परीक्षण सुरू

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो । साताव्यापीरूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसीप [...]

By |December 13, 2022|News|

चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्

चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न [...]

By |December 13, 2022|News|

तीन कार्यालय पुनःस्थापना गर्न माग

बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने [...]

By |December 13, 2022|News|

आपत्कालीन केन्द्र क्रियाशील बनाइने

जिल्लामा रहेका आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला सदरमुकाममा रहेको र स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिएको हो । सबै केन्द्रका समन्वयात्मक बैठक तथा विपद्जन्य पुनःनिर्माण तथा पुनःस्थापना अनुदान [...]

By |December 13, 2022|News|

विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु

विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा [...]

By |December 13, 2022|News|

उपमहानगरकै जग्गा अतिक्रमणमा

दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ [...]

By |December 13, 2022|News|

वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्– ‘महिलालाई धेरै कष्ट छ’

“रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”, यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किनुभएकी कुमारी चेम्जोङको । राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना [...]

By |December 13, 2022|News|

कालीगण्डकी करिडोर: मालढुङ्गा–हर्मिचौर खण्ड कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रको काम थालेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको [...]

By |December 13, 2022|News|

जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु

छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी [...]

By |December 13, 2022|News|

नारायणघाट–बुटवल सडक: निर्माणले गति लिँदै

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको हो । गत साउन २२ [...]

By |December 13, 2022|News|

खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द

जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत [...]

By |December 13, 2022|News|

यू–२३ राष्ट्रिय भलिबलः गण्डकीका दुई खेलाडी छनोट

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् । नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र [...]

By |December 13, 2022|News|

इरानमा मिनीबसमा आगलागी हुँदा ९ जना घाइते

पश्चिमी इरानी प्रान्त चहरमहल र बख्तियारीमा सोमबार एउटा मिनीबसमा आगलागी हुँदा नौ यात्रु घाइते भएको इरानी विद्यार्थी समाचार एजेन्सी (इसएनए) ले जनाएको छ। घटना स्थानीय समय अनुसार बिहान ६:३० बजे नकनेहबाट देहकान जाने सडकमा भएको प्रान्तीय आपतकालीन संस्थाका प्रमुख महमूद [...]

आज सेयर बजार नेप्से १६.९७ अंकले वृद्धि

ईश्वर देवकोटा सेयर बजारमा लगानीकर्ताको लागी  मनोवैज्ञानिक प्रभाव  रहने देखियो । आज सोमबार सेयर बजार उन्नाईस सयको विन्दुमा रहेको छ।  सेयर बजार नेप्से घटाउन सहयोग गर्नेमा पूँजीबजार को निमाएक निकाय प्रमुख मानिएको नेपाल राष्ट्र बैंक का वर्तमान  गभर्नरको संखास्पत भूमिका [...]

अफगान सेनाको आक्रमणमा सात जना सर्वसाधारण मारिए

अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानको बीचको सम्बन्धमा तनाव थपिएको छ । दक्षिणपश्चिमी पाकिस्तानको चमनमा भएको यो घटनाले इस्लामावाद र काबुलका तालिबान शासकबीचको [...]

कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो

जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको [...]

By |December 12, 2022|News|

सहकारी ठगी धन्दामा , सहकारीमा जम्मा गरेको पैसा जुनसुकै बेला जे पनि हुनसक्ने,हराएका सहकारी खोज्दै महानगर

विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो । पछिल्लो समय सहकारी [...]

By |December 12, 2022|News|

सुन्धाराको मूल धारा नष्ट गरिएकामा काठमाडौँ महानगरको आपत्ति

धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका [...]

By |December 12, 2022|News|

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले [...]

By |December 12, 2022|News|

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि आफ्नो विदेश नीति समीक्षा गर्दै साउदी र मध्यपूर्वका मुलुक

चीनका राष्ट्रपति सी चिनफिङको तीनदिने साउदी अरबको राजकीय भ्रमणपछि साउदीसहित मध्यपूर्वका देशहरू अमेरिका र चीनप्रतिको आफ्नो विदेश नीतिको समीक्षामा जुटेका छन् । चिनियाँ नेता सीको गत साता भएको साउदी अरबको भ्रमण, त्यस क्रममा साउदी सरकारका उच्च प्रशासक र खाडी सहयोग [...]

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार काठमाडाँैको न्यूनतम तापक्रम [...]

By |December 12, 2022|News|

ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत

पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ । जिल्लाको मध्य पहाडी क्षेत्रको इनामे, बर्रे, माझखर्क, नामेटार र टाट्ने तथा उत्तरी पहाडी क्षेत्रको [...]

By |December 12, 2022|News|

जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकको शुभारम्भ गर्ने क्रममा उहाँले जलवायु परिवर्तनले हिमाल पग्लिने, [...]

By |December 12, 2022|News|

सुरक्षा परिषद् भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद् भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहोर्याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । हालै यहाँ भएको प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा सञ्चारकर्मीको प्रश्नको जवाफमा रूसी [...]

बेलाइत– भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

बेलाइत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गर्नेछिन् । वाणिज्यमन्त्री बाडेनोकको भ्रमणले बेलाइत र भारतबीचको [...]

हेटौँडामा तरकारी बजार उद्घाटन

मकवानपुरको हेटाँैडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गर्नुभयो । सो [...]

By |December 12, 2022|News|

ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका [...]

By |December 12, 2022|News|

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : राना थारु समुदायको प्रतिनिधित्व शून्य

अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ । मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियाँैदेखि बसोबास रहेको राना थारु समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा [...]

By |December 12, 2022|News|

झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण

झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी विजयी बन्नुभएका नेकपा [...]

By |December 12, 2022|News|

अझै बनेन सवस्टेशन

मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छ । चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो । सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण [...]

By |December 12, 2022|News|

तीन सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

By |December 12, 2022|News|

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ [...]

By |December 12, 2022|News|

आलेखः हस्तकलामै जीवन लेख्ने मछिन्द्र

भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन् । जसका कारण मौलिक पहिचाननै गुम्ने खतरा बढाएको छ । एक दशक अगाडिसम्म देखिने मौलिक संस्कृति अहिले निकै कम भेटिन्छन् । सूचना, [...]

By |December 12, 2022|News|

गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षांैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउनका लागि इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी [...]

By |December 12, 2022|News|

किसान समूहलाई मकैको बीउ वितरण

आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला–बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ । महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको [...]

By |December 12, 2022|News|

नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ । गत बुधबार [...]

पाल्पामा धान उत्पादनमा वृद्धि

पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर [...]

By |December 12, 2022|News|

फेरियो कोदोको परिचय

पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान [...]

By |December 12, 2022|News|

दोबिल्ला पुल मर्मत गरिँदै

जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको छ । लामो समयदेखि मर्मतका अभावमा अत्यन्तै जीर्ण यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार [...]

By |December 12, 2022|News|

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ । नाली र सडक [...]

By |December 12, 2022|News|

नेपालमा टायल उत्पादन सुरु

नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले [...]

By |December 12, 2022|News|

काभ्रे स्वास्थ्य कार्यालय उत्कृष्ट

काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । स्वास्थ्य सेवा सबल बन्दै जाँदा [...]

खेलकुदका गतिविधि बढाउनुपर्छ’

कैलालीको टीकापुरका गजेन्द्र शाही ९गज्जु० फुटबलका लागि निकै लोकप्रिय नाम हो । सानै उमेरदेखि फुटबल खेलमा निपुण हुँदै जानुभएका उहाँको ऊर्जावान समय खेलकुदमै बित्यो । उहाँले मेयरकपबाट फुटबल खेल सुरुआत गर्नुभएको थियो । तत्कालीन समयमा टीकापुरका लागि मेयर कप निकै [...]

By |December 12, 2022|News|

खोटाङमा एकीकृत घुम्ती शिविर प्रभावकारी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् । नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २१ जनालाई अपाङ्गता [...]

By |December 12, 2022|News|

लोकमार्गको काम अलपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको [...]

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताउनुभयो । “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल ग¥यौँ”, उहाँले भन्नुभयो, “अब नियमित [...]

By |December 12, 2022|News|

प्रहरी शिक्षालयमा योग विज्ञान शिविर

चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ । आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो । पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो [...]

वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति

काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ । महानगरपालिका–८ अन्तर्गत पर्ने पशुपति मन्दिर परिसरको वत्सलेश्वरी डवलीमा भएको कार्यक्रममा विभिन्न बाजागाजासहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सन्ध्या पुस्तकालय, सिर्जनशील युवा क्लबलगायतका [...]

By |December 12, 2022|News|

जर्सीमा भएको विस्फोटमा हराएकाहरू जीवित भेटिने आशा सकिएको उद्धार समूहको भनाइ

जर्सीमा उद्धारकर्मीहरूले आइतबार तीन तले अपार्टमेन्ट भवनमा भएको विस्फोटमा बाँचेकाहरू भेट्टाउने आशा करीब क्षीण बनेको उद्धारकर्मीले बताएका छन् । च्यानल टापुको बन्दरगाह राजधानी सेन्ट हेलियरमा शनिबार बिहान ग्यास चुहावट भएपछि भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको यस पहिले [...]

रूसी नेता पुटिन र इर्दोगानबीच खाद्यान्न सम्झौता र सिरियाली सुरक्षाबारे छलफल

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आइतबार ‘ब्ल्याक सी’को खाद्यान्न करिडोरबाट हुने निर्यातलाई नियमित गर्ने बिषयमा छलफल भएको छ । आइतबार टेलिफोनमार्फत भएको वार्तामा टर्की र सिरियाली सीमामा आतङ्कवादविरुद्धको लडाइँलगायत टर्की–रूस सम्बन्धबारे छलफल भएको टर्कीका [...]

अफगानिस्तानमा यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ । प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र [...]

हिमाचल राज्यको १५ औँ मुख्यमन्त्रीका रूपमा काङ्ग्रेस नेता सुखुद्वारा सपथ ग्रहण

हिमाचल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा सपथ लिनुभएको छ । शपथ ग्रहण समारोह आइतबार १ः३० बजे शिमलास्थित राजभवनमा भएको हो । गान्धी परिवारका वफादार [...]

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ । हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही [...]

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने

अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ । ललितपुरको गोदावरीमा हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहनेछ । उक्त [...]

By |December 11, 2022|News|

महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बीउ र जिङ्क वितरण

विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको मकैको बीउ र जिङ्क वितरण गरेको हो । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी [...]

By |December 11, 2022|News|

बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै अध्यक्ष

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुग्नुभयो । उहाँलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो । वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक प¥यो । उहाँले वडा कार्यालयमा अधयक्ष [...]

By |December 11, 2022|News|

७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा

उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गर्नुभएको हो । एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म [...]

नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान

नेपाल प्रहरीले नवौँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गर्नुभएको हो । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत [...]

By |December 11, 2022|News|

सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान गरिएको छ । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल, इलामको आयोजनामा सगरमाथा आरोही धार्चुङ छिरिङ शेर्पा र युवन्तिका तामाङलाई आज सम्मान गरिएको हो । इलाम क्षेत्र नं [...]

By |December 11, 2022|News|

बागमती प्रदेशका प्रमुख समक्ष मानवअधिकार आयोगले बुझायो प्रतिवेदन

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेश कार्यालय, हेटौँडाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई आयोग प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नेपालको संविधानको २९४ को उपधारा ३ बमोजिम आज [...]

By |December 11, 2022|News|

कैलाली क्षेत्र नं १ बाट तीन महिला प्रतिनिधिसभामा

कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)का रुपा [...]

By |December 11, 2022|News|

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटीरूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो [...]

By |December 11, 2022|News|

हिमाचल राज्यको १५ औँ मुख्यमन्त्रीका रूपमा काङ्ग्रेस नेता सुखुद्वारा सपथ ग्रहण

हिमाचल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा सपथ लिनुभएको छ । शपथ ग्रहण समारोह आइतबार १ः३० बजे शिमलास्थित राजभवनमा भएको हो । गान्धी परिवारका वफादार [...]

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ । हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही [...]

चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित अरब लिगका २१ सदस्य राष्ट्रको सहभागितामा गत शुक्रबार भएको चीन–अरब [...]

हात्तीले पाँचवटा घर भत्कायो

सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताउनुभयो [...]

By |December 11, 2022|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.7305down
Australian Dollar 
Australian Dollar
₨109.6744up
Swiss Franc 
Swiss Franc
₨190.9968up
Euro 
Euro
₨178.8314up
British Pound 
British Pound
₨209.017up
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.963
Qatari Rial 
Qatari Rial
₨42.1031down
Saudi Riyal 
Saudi Riyal
₨40.8681down
Singapore Dollar 
Singapore Dollar
₨120.678up
US Dollar 
US Dollar
₨153.2554down
25 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 25 Aug 2026 00:40 UTC
Latest change: 25 Aug 2026 00:32 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

जोर्डनले सोमबार सिरियाबारे क्षेत्रीय बैठक आयोजना गर्ने

सिरियाको लामो समयदेखि जारी द्वन्द्व र यस क्षेत्रमा दमास्कसको कूटनीतिक अलगाव अन्त्य गर्ने विषयमा छलफल गर्न अरब विदेशमन्त्रीहरू सोमबार जोर्डनमा भेला हुने जोर्डनी विदेश मन्त्रालयले जनाएको छ । सन् २०११ [...]

By |April 30, 2023|Categories: International, News|

जापानमा ९४.५ प्रतिशत व्यक्तिद्वारा मूल्यवृद्धिको असर महसुस

बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् । त्यसैगरीे ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन [...]

By |April 30, 2023|Categories: International, News|

सुडानमा फेरि भीषण युद्ध, अन्नपानीको अभावमा जनजीवन अस्तव्यस्त

सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ । सुडानी सेनाले विपक्षी [...]

By |April 30, 2023|Categories: International, News|

इरान–साउदी सम्बन्धबाट भारत पनि लाभान्वित हुने

इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः सुरुवात भएपछि त्यसबाट भारतलाई पनि लाभ हुने एक जना कूटनीतिज्ञले बताएका छन् । तेहरान र रियादबीचको सम्झौताले खाडी क्षेत्रमा स्थायित्व र शान्ति कायम [...]

By |April 30, 2023|Categories: International, News|

Opinion & Analysis

बिक्दैनन् फलफूलका बिरुवा

गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय [...]

राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली साँच्ची जिन्दगी एउटा पत्रिका हो एकापट्टि भव्य भोज अर्कोपटि भोकमरी [...]

विकास गाउँ आयो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन [...]

Videos

Stock Market

Go to Top