कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि

२७ असार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक [...]

By |2023-07-12T16:29:37+05:45July 12, 2023|Categories: News|

भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर

२७ असार, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी [...]

By |2023-07-12T16:13:05+05:45July 12, 2023|Categories: News|

रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण

२७ असार, बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई संरक्षण गर्ने उद्देश्यले जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरेको छ । स्थानीय [...]

By |2023-07-12T16:10:53+05:45July 12, 2023|Categories: News|

चिया कफी प्रवर्धनमा स्थानीय तह

२७ असार, खाेटाङ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय [...]

By |2023-07-12T16:10:03+05:45July 12, 2023|Categories: News|

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

२७ असार, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले आज [...]

By |2023-07-12T10:42:24+05:45July 12, 2023|Categories: News|

बचतकर्ताको खातामा पहुँच पुर्याएर लाखौँ रकमान्तर

२७ असार, काठमाडाैं । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त [...]

By |2023-07-12T10:40:57+05:45July 12, 2023|Categories: News|

दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

२७ असार, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । आज बिहान [...]

By |2023-07-12T10:24:56+05:45July 12, 2023|Categories: News|

विदेश पलायन हुँदै उद्योगी

२७ असार, चितवन । कोभिड–१९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी धमाधम विदेश पलायन हुन थालेका छन् । कोभिडले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस [...]

By |2023-07-12T10:23:03+05:45July 12, 2023|Categories: News|

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

२७ असार, काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति [...]

By |2023-07-12T10:22:09+05:45July 12, 2023|Categories: News|

राष्ट्रियसभा बैठक स्थगित

२७ असार, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ [...]

By |2023-07-12T10:21:17+05:45July 12, 2023|Categories: News|

समाजवादी मोर्चाको बैठक बस्दै

२७ असार, काठमाडाैं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेकपासहित चार दल मिलेर [...]

By |2023-07-12T10:19:42+05:45July 12, 2023|Categories: News|

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२७ असार, काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक [...]

By |2023-07-12T10:17:32+05:45July 12, 2023|Categories: News|

केराका थामबाट हस्तकलाका सामग्री

२७ असार, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले [...]

By |2023-07-12T10:16:36+05:45July 12, 2023|Categories: News|

अन्नपूर्णमा अपाङ्गमैत्री अस्पताल निर्माण

२७ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा पाँच शय्याको अपाङ्गमैत्री अस्पताल निर्माण भएको छ । सङ्घीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यअनुसार सो भवन निर्माण गरिएको [...]

By |2023-07-12T10:15:19+05:45July 12, 2023|Categories: News|

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

२७ असार, कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै [...]

By |2023-07-12T10:14:12+05:45July 12, 2023|Categories: News|

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

२७ असार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मङ्गलबार भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । [...]

By |2023-07-12T10:13:11+05:45July 12, 2023|Categories: News|

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

२७ असार, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट [...]

By |2023-07-12T10:11:41+05:45July 12, 2023|Categories: News|

नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

२६ असार, गलेश्वर जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि [...]

By |2023-07-11T15:29:19+05:45July 11, 2023|Categories: News|

नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण

२६ असार, बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्र रु एक करोड १५ [...]

By |2023-07-11T15:16:31+05:45July 11, 2023|Categories: News|

महाकालीको पानी सुनबरा नदीमा

२६ असार, महेन्द्ननगर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूलनहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ । डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत [...]

By |2023-07-11T15:13:06+05:45July 11, 2023|Categories: News|

छतमा पक्षीपालन गर्दै उमाकुमारी

२६ असार, पाल्पा । मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि [...]

By |2023-07-11T15:12:15+05:45July 11, 2023|Categories: News|

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

२६ असार, काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल [...]

By |2023-07-11T14:58:35+05:45July 11, 2023|Categories: News|

पाकिस्तानी राजदूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

०२ असार, ललितपुर । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा १८औँ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ललितपुर गोदाबरी–३ किटिनीमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा आयोजना [...]

By |2023-06-17T22:01:45+05:45June 17, 2023|Categories: News|

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

०२ असार, काठमाडाैं । डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ । आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना [...]

By |2023-06-17T22:00:59+05:45June 17, 2023|Categories: News|

चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति

०२ असार, त्रिवेणी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय [...]

By |2023-06-17T22:00:22+05:45June 17, 2023|Categories: News|

कृषकलाई शून्य ब्याजदरमा ऋण

०२ असार, सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्नेलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । सरकारले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा [...]

By |2023-06-17T21:30:36+05:45June 17, 2023|Categories: News|

प्रगतिशील चिकित्सक सङ्घको नेतृत्वमा डा बस्नेत

०२ असार, चितवन । नेपाल प्रगतिशील चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले डा मधुर बस्नेतको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज यहाँ सम्पन्न सम्मेलनले १५ बुँदे घोषणापत्रसमेत [...]

By |2023-06-17T21:29:53+05:45June 17, 2023|Categories: News|

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

०२ असार, ताप्लेजुङ । ताप्लेजुङमा आज सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पार्नुभएको छ । प्रदेशस्तरीय उक्त [...]

By |2023-06-17T21:29:20+05:45June 17, 2023|Categories: News|

सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन

०२ असार, काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो [...]

By |2023-06-17T21:28:45+05:45June 17, 2023|Categories: News|

वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने कर्णाली प्रदेश सरकारकाे लक्ष्य

०२ असार, कर्णाली । कर्णाली प्रदेश सरकारकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सो अभियान अघि बढाउने उल्लेख [...]

By |2023-06-17T21:28:02+05:45June 17, 2023|Categories: News|

काशीखोला खानेपानी आयोजना निर्माणमा ढिलाइ

०२ असार, गाेरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा दुई वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझै सम्पन्न हुनसकेको छैन । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका चौतारा टोल, दमैगाउँ, [...]

By |2023-06-17T21:27:08+05:45June 17, 2023|Categories: News|

समानतासहितको स्वतन्त्रता आजको आवश्यकताः अध्यक्ष नेपाल

०२ असार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताउनुभएको छ । रौतहट-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट [...]

By |2023-06-17T21:26:29+05:45June 17, 2023|Categories: News|

सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा आजको मुख्य चुनौती : मन्त्री शर्मा

०२ असार, देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताउनुभएको छ । दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा [...]

By |2023-06-17T21:25:49+05:45June 17, 2023|Categories: News|

एसियाली खेलकुदका लागि सुदूरपश्चिमका नौ खेलाडी छनौट

०२ असार, महेन्द्ननगर । चीनमा हुन लागेको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) मा सुदूरपश्चिम प्रदेशबाट नौ खेलाडीले भाग लिने भएका छन् । प्रतियोगिताका लागि महिला कुस्तीमा सुदूरपश्चिमबाट सात खेलाडी [...]

By |2023-06-17T21:24:58+05:45June 17, 2023|Categories: News|

गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी

०२ असार, झापा । झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु [...]

By |2023-06-17T21:24:09+05:45June 17, 2023|Categories: News|

हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

०२ असार, काठमाडाैं । विसं २०७८ असार १ गते भीषण बाढी नआएको भए राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम यतिबेला धमाधम चलिरहेको हुन्थ्यो । याङ्ग्री र लार्के [...]

By |2023-06-17T21:23:09+05:45June 17, 2023|Categories: News|

मनसुन : यी प्रदेशमा भइरहेको छ वर्षा

०२ असार, काठमाडाैं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण [...]

By |2023-06-17T21:22:25+05:45June 17, 2023|Categories: News|

विश्व परिप्रेक्ष्यमा नेपालको पत्रकारिताबारे अध्ययन गरिएको पुस्तक सार्वजनिक

०२ असार, काठमाडाैं । विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक ‘ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल’ को नेपाली संस्करण सार्वजनिक भएको छ । काठमाडौँस्थित [...]

By |2023-06-17T21:21:42+05:45June 17, 2023|Categories: News|

नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : अध्यक्ष तिमिल्सिना

०२ असार, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन [...]

By |2023-06-17T21:21:03+05:45June 17, 2023|Categories: News|

शान्तिनगरका सुकुम्वासीलाई ‘सेतो पुर्जा’

०२ असार, दाङ । दाङ शान्तिनगर गाउँपालिका-१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा ‘सेतो पुर्जा’ वितरण गरिएको छ । पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष [...]

By |2023-06-17T21:20:29+05:45June 17, 2023|Categories: News|

देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली

०२ असार, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले [...]

By |2023-06-17T21:19:36+05:45June 17, 2023|Categories: News|

‘सफलता सम्भव छ’ पुस्तक लोकार्पण

०२ असार, काठमाडाैं । लेखक डा बुद्धि मल्लद्वारा लिखित पुस्तक ‘सफलता सम्भव छ’ को आज लोकार्पण गरिएको छ । शिखा बुक्सले यहाँ आज आयोजना गरेको कार्यक्रममा नविल बैंकका अध्यक्ष उपेन्द्र [...]

By |2023-06-17T21:18:56+05:45June 17, 2023|Categories: News|

खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बू

०२ असार, कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको [...]

By |2023-06-17T21:18:03+05:45June 17, 2023|Categories: News|

‘छलफलमा प्रस्तुत सुझावअनुसार बजेट परिमार्जन गर्नुपर्छ’

१ असार, काठमाडाैं । देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गर्नुभएका सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्नेमा सांसद प्रेम सुवालले जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा [...]

By |2023-06-16T14:40:45+05:45June 16, 2023|Categories: News|

रसुवाका विद्युत् विकाससम्बन्धी समीक्षा

१ असार, रसुवा । रसुवा जिल्लाभित्र निर्माणाधीन सबै जलविद्युत् आयोजनाले हालसम्म गरेका कामको समीक्षा एवम् समन्वयात्मक छलफल सम्पन्न भएको छ । निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था, हालसम्मको कार्य प्रगति, निर्माण चरणका [...]

By |2023-06-16T14:40:04+05:45June 16, 2023|Categories: News|

गोरखामा लोपोउन्मुख तामे सालक भेटियो

१ असार, गाेरखा । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै [...]

By |2023-06-16T14:39:24+05:45June 16, 2023|Categories: News|

चालु बजेटका ११ महिना ः आम्दानी र खर्च निकै न्यून

१ असार, काठमाडाैं । चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको [...]

By |2023-06-16T14:38:47+05:45June 16, 2023|Categories: News|

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

१ असार, दाङ । लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार [...]

By |2023-06-16T14:38:04+05:45June 16, 2023|Categories: News|

ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

०१ असार, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको [...]

By |2023-06-16T14:37:28+05:45June 16, 2023|Categories: News|

रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आश

०१ असार, गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा सहर पस्न थालेपछि [...]

By |2023-06-16T14:36:55+05:45June 16, 2023|Categories: News|

विद्यालय पुग्न साढे दुई घण्टा पैदल !

१ असार, बागलुङ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभटीको हलहलेका अश्विन पुनः बिहान साढे ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । दुदिलाभाटीमा रहेको चौराहा माविमा कक्षा २ मा अध्ययन गर्ने पुन [...]

By |2023-06-16T14:35:58+05:45June 16, 2023|Categories: News|

जीप दुर्घटनामा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते

१ असार, दाङ । दाङको तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाको  ओततर्फ जाँदै गरेको रा१ज ५५६ नम्बरको यात्रुबाहक जीप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । साथै सो [...]

By |2023-06-16T14:35:15+05:45June 16, 2023|Categories: News|

तीन जिल्लामा विद्युत् आपूर्ति सहज हुँदै

१ असार, काठमाडाैं । रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे(फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको [...]

By |2023-06-16T14:34:43+05:45June 16, 2023|Categories: News|

कृषिमा आत्मनिर्भर बन्न कृषकसँग राय

२९ जेठ, बागलुङ । बागलुङका सबै स्थानीय तह नीति कार्यक्रम तथा बजेट बनाउनमा व्यस्त छन् । नागरिकका गुनासो सुन्ने, सुझाव सङ्कलन गर्ने र उनीहरुको आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गर्ने [...]

By |2023-06-12T14:34:28+05:45June 12, 2023|Categories: News|

तीन जिल्लामा बिनियोजित बजेट धेरै होइन : अर्थमन्त्री डा महत

२९ जेठ, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले तीन जिल्लामा बढी रकम बिनियोजन गरिएकोप्रति स्पष्टीकरण दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको [...]

By |2023-06-12T14:33:53+05:45June 12, 2023|Categories: News|

बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा महत

२९ जेठ, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्नु आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व [...]

By |2023-06-12T14:32:43+05:45June 12, 2023|Categories: News|

कञ्चनपुरमा क्रिकेट मैदान निर्माण हुँदै

२९ जेठ, कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत [...]

By |2023-06-12T14:32:14+05:45June 12, 2023|Categories: News|

चक्रवात बिपरजोयको प्रभाव मुम्बइमा पनि, हवाई उडान प्रभावित

२९ जेठ, काठमाडाैं । भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब [...]

By |2023-06-12T14:04:46+05:45June 12, 2023|Categories: International, News|

हिमालय बचाउँः नदी जोगाउँ’ अभियानमार्फत १० लाख बढीको छात्रवृत्ति वितरण

२९ जेठ, काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसका अवसरमा यही जेठ २३ देखि सुरु गरेको सप्ताहव्यापी कर्णाली केन्द्रित ‘हिमालय बचाउँ ः नदी जोगाउँ’ अभियानमा रु १० [...]

By |2023-06-12T14:03:47+05:45June 12, 2023|Categories: News|

खडेरीले धानको बीउ राख्न समस्या

२९ जेठ, बाँके । बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् [...]

By |2023-06-12T14:01:35+05:45June 12, 2023|Categories: News|

कोशी प्रदेशका तीन जिल्लामा क्षयरोगका बिरामी बढी

२९ जेठ, झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय [...]

By |2023-06-12T13:57:40+05:45June 12, 2023|Categories: News|

निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने

२९ जेठ, काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन [...]

By |2023-06-12T13:56:52+05:45June 12, 2023|Categories: News|

मन्त्री रिजालद्वारा नेपाली महावाणिज्य दूतावासको निरीक्षण

२९ जेठ, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको छ । भारतको कोलकातामा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको [...]

By |2023-06-12T13:56:01+05:45June 12, 2023|Categories: News|

ट्र्याक खुलेको १६ वर्षपछि पिप्ले–भगवती सडक कालोपत्र सुरु

२९ जेठ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडकखण्डमा सडकको ट्र्याक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । रघुगङ्गा–३ पिप्ले, वडा नं २ भगवती र वडा नं १ [...]

By |2023-06-12T13:55:15+05:45June 12, 2023|Categories: News|

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने

२९ जेठ, काठमाडाैं । नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य [...]

By |2023-06-12T13:53:48+05:45June 12, 2023|Categories: News|

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

२९ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ । जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम [...]

By |2023-06-12T13:52:46+05:45June 12, 2023|Categories: News|

यस वर्षको मनसुनबाट १२ लाख ५० हजार प्रभावित हुने अनुमान

२९ जेठ, काठमाडाैं । नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी [...]

By |2023-06-12T13:32:36+05:45June 12, 2023|Categories: News|

नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय

२९ जेठ, काठमाडाैं । सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग [...]

By |2023-06-12T13:31:33+05:45June 12, 2023|Categories: News|

कैलालीको गेटामा विज्ञान विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता

२९ जेठ, कैलाली । कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय [...]

By |2023-06-12T13:30:17+05:45June 12, 2023|Categories: News|

सामुन्द्रिक तट सम्झाउने नारायणी किनार

२९ जेठ, चितवन । आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै [...]

By |2023-06-12T13:29:27+05:45June 12, 2023|Categories: News|

चीनको नानजिङ र बङ्गलादेशबीच हवाई मार्गमार्फत् कार्गो सेवा सञ्चालन

२९ जेठ, काठमाडाैं । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ । “पूर्वी चिनियाँ [...]

By |2023-06-12T12:55:41+05:45June 12, 2023|Categories: International, News|

अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

२९ जेठ, काठमाडाैं । अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । सेतो रङको [...]

By |2023-06-12T12:55:58+05:45June 12, 2023|Categories: International, News|

साउदी अरबमा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड

२९ जेठ, काठमाडाैं । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि [...]

By |2023-06-12T12:56:08+05:45June 12, 2023|Categories: International, News|

आलेख : अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

२९ जेठ, बेनी । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्कनुभएको छ । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा ३५ [...]

By |2023-06-12T12:53:20+05:45June 12, 2023|Categories: News|

कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने

२९ जेठ, काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल [...]

By |2023-06-12T12:52:45+05:45June 12, 2023|Categories: News|

विचारः गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय

२९ जेठ, काठमाडाैं । केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका [...]

By |2023-06-12T12:51:57+05:45June 12, 2023|Categories: News|

अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद

२९ जेठ, गलकाेट । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश [...]

By |2023-06-12T12:51:05+05:45June 12, 2023|Categories: News|

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

२९ जेठ, पाेखरा । पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति [...]

By |2023-06-12T12:50:24+05:45June 12, 2023|Categories: News|

सहकारीको ऋण चुक्ता गर्नेको बैंक खाता रोक्का

२९ जेठ, काठमाडाैं । सहकारीबाट ऋण लिएर साँवा र ब्याजसहित चुक्ता गरिसकेकाको ऋण बाँकी भएको भनी बैंक खाता रोक्का गरिएपछि पीडित हुनेको सङ्ख्या बढ्न थालेको छ । लुःनिभा बहुउद्देश्यीय सहकारी [...]

By |2023-06-12T12:49:33+05:45June 12, 2023|Categories: News|

राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो

२९ जेठ, दाेधारा चाँदनी । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ । यहाँको महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट [...]

By |2023-06-12T12:48:53+05:45June 12, 2023|Categories: News|
Go to Top