प्रधानमन्त्री सुसिला कार्कीको फेसबुक, एक्स र इन्स्टाग्राम नयाँ खाता
२०८२ असोज २० काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुसिला कार्किको सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा प्रधानमन्त्री सुसिला कार्कीको फेसबुक, एक्स र इन्स्टाग्राम नयाँ खाता संचालनमा ल्याएको जनाएको छ। प्रधानमन्त्री [...]
