२०८१ चैत्र १५ काठमाडौं ।स्वतन्त्र नागरिक अगुवा समाजका अभियान्ताहरुको समुहले विद्युत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङ लाई बर्खास्त गरेकोमा केपि ओलि शरकार प्रती चर्को नाराजुलुस लगाउदै कुलमान घिसिङलाई पुनरवहाली गर भन्दै काठमाडौको नयाँ बानेश्वर बिजुली बजार हुँदै माईतिघर सम्म जूलूस प्रदर्शन गरेका छन् ।
जूलूसमा उर्जामन्त्री दिपक खड्का राजिनामा दे, दिपक खड्का मुर्दावाद, केपि तेरो पाराले दु:ख पाए साराले भन्ने जस्ता नारा जूलूस लगाईएको थिए।

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨