२०८१ चैत्र ११ काठमाडौं । वगाले थापा क्षत्री समाज नेपालले मिति: २०८१ चैत्र ३० गते शनिबार बिहान ९:३० बजे बाट बनभोज कार्यक्रम गर्ने भएको छ ।
बनभोज कार्यक्रम वार्षिक साधरण सभा आयोजना गरेको भन्दै वगाले थापा क्षत्री समाज नेपालले सूचना निकाल्दै भनेको छ:

“यस वगाले थापा क्षत्री समाज नेपालले विगत वर्ष झै यसपालि पनि वनभोज कार्यक्रम, २०८२ सालको भित्ते पात्र विमोचन, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा संस्थाको वार्षिक साधारण सभा कार्यक्रम मिति २०८१ साल चैत्र ३० गते शनिवार विहान ९.३० वजेबाट (सुरुहुने गरी) धादिङ्ग केवलपुर स्थित वगाले थापाहरुको कुल मन्दिर, राष्ट्रिय विभूत अमरसिह धाम क्षेत्रमा राखेको हुँदा सम्पूर्ण आत्रय गोत्री वगाले थापा बन्धुहरु उपस्थित हुनुहुन र गराउन विनम्र अनुरोध गर्दछौं। सहजताको लागि तल उल्लेखित व्यक्तिहरु संग सम्पर्क गरी दिनुहोला । धन्यवाद”। (क्रान्ति)

← Back

Thank you for your response. ✨