प्रधानमन्त्री केपि ओलिका पुर्व विशेष सल्लाहकार मोतीलाल दुगडका कम्पनीले कर तिरेनन्
२०८१ चैत्र ४ काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व आर्थिक सल्लाहकार मोतीलाल दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको [...]
