कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

बिश्वमा चार भगवान छन; जेसिस क्राईस, पैगम्बर मोहम्मद, बुद्ध र शिव: अधिवक्ता भुबनेश्वर थापा

२०८० असोज १८ काठमाडौ । काठमाडौको सिंहदरबार स्थित हनुमानथान चोकमा रहेको मधेस मिडिया हाउसमा नेपालका लागि नेपाली पार्टीले आयोजना गरेको छलफल कार्यक्रमा वरिष्ठ कानुनविद अधिवक्ता: भुबनेश्वर थापाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै भनेका छन ´यो बिश्वमा चार जना भगवान [...]

By |October 5, 2023|News|

पेन्सन सेवासुबिधाको माग गर्दै कर्मचारी द्वारा सडकमा जूलूस प्रदर्शन

२०८० असोज १८ काठमाडौ । काठमाडौ लगाएत जिल्ला बाहिर बाट काठमाडौ आएका स्थानीय निकायका सरकारी कर्मचारी द्वारा पेन्सन सुविधा लगाएत विभिन्न सेवासुबिधाहरूको माग गर्दै काठमाडौको माईतिघर बबरमहल नंयाबानेश्वर सम्म हजारौंको संख्यामा भेला भएर आज जूलूस प्रदर्शन गरेका छन । जुलुस [...]

By |October 5, 2023|News|

´यही खुकुरीले गला काटिदिनुस म जिम्मा लिन्छु` भनेर आदेश गर्ने श्रीनिवास पक्राउ

२०८० असोज १६ काठमाडौ । खुकुरी प्रदर्शन गर्दै विभिन्न कार्यक्रम आयोजना गरेर ´गाई काटनेको गला काटीदिनुस म जिम्मेवारी लिन्छु` भन्दै विवादास्पद अभिव्यक्ति दिने धार्मिक अभियान्ता, धार्मिक गुरु हिन्दुवादी नेत्ता लगाएत विभिन्न नाम बाट चिनिने श्रीनिवासको भिडियो सामाजिक सञ्जालहरूमा ब्यापक भाइरल [...]

By |October 3, 2023|News|

नेपाल टेलिकम र एनसेल कम्पनी बिच के छ ? “मितेरी साईनो”

२०८० असोज १६ काठमाडौ । नेपालको ईन्टरनेट प्रदायक कम्पनी नेपाल टेलिकम हुँदाहुँदै एनसेल कम्पनी नेपाल किन भित्र्याईयो ? यो बिषयमा नेपाली जनताले अध्यन विश्लेषण अनुसन्धान गर्नु जरुरी छ । नेपाल टेलिकमले गर्ने काम र एनसेलले गर्ने काम एउटै प्रकृतिको रहेको [...]

भोकमरीमा रामेछाप जिल्ला बासीले राजाको दस पाथी चामल खाँदा पाएको सजायको कथा”

सम्पादकीय २०८० असोज १६ काठमाडौ । २०११ सालमा नेपालमा भोकमरी लाग्यो । ११ सालको भोकमरीमा रामेछापका जनता खाना नपाएर रामेछाप बाट ४ दिन हिडेर चामल माग्न सयौं रामेछापेलीहरू काठमाडौ पुगे । ´राजाले १० पाथी चामल दिएर भने रामेछापको सिडिओ लाई [...]

नेप्से द्वारा “ध्यान-पत्र” सार्वजनिक

२०८० असोज १५ काठमाडौ । सेयर बजार नेप्से ३२०० बाट १८०० आसपासमा झरेपछी नेपालको पुजिबजार सम्बन्धि हेर्ने निमायक निकाय मध्ये सवैभन्दा सक्षम, निष्पक्ष, ईमान्दार, भरपर्दो निमायक निकाय नेपाल ईस्टक एक्सचेञ्ज (नेप्से) ले नेपाली सेयर लगानीकर्ता नफसुन र धेरै भन्दा धेरै [...]

को हुन् सापकोटा ?

२०८० असोज १३ काठमाडौ । बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका हुन्  दयानिधि । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा [...]

एनआरएन द सिङगरका प्रतिस्पर्धीहरु भोटिङ राउन्डमा  काठमाडौं

२०८० असोज १३ काठमाडौ । एनआरएन द सिङगरको भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट [...]

By |September 30, 2023|News|

“तेत्तीस किलो/सय किलो सुन काण्ड र नेपाली खर्वौ रकम बिदेश पलायन के को लागी”

२०८० असोज १३ काठमाडौ । "सन २०१८ तिर नेपालमा बिदेश बाट ३३किलो सुन भित्र्याईयो । ३३ किलो सुन प्रकरणमा एक जनाको ज्यान गयो । कति अहिलेसम्म जेलैमा होलान् । त्यतिबेला सुनको मुल्य ५०/६० हजारको हाराहारीमा थियो। त्यस्को २/३ बर्ष पछि [...]

नेपालका उद्योगी दुर्गा प्रसाईं भन्दैछन् ´नेपाल बाट बत्तीस खर्व पलायन भयो`: छानबिन र कारबाही कहिले ?

२०८० असोज १२ काठमाडौ । नेपालका उद्योगी ब्यापारी तथा  अर्वपती दुर्गा प्रसाईले लामो समय अगाडि देखि नेपाल बाट बत्तीस खर्व भन्दा धेरै रकम बिदेश पलाएन भएको बताएका छन । उनले विभिन्न मिडियामा मार्फत पत्रकार सम्मेलन नै गरेर ३३ किलो सुन [...]

नेपालमा सोचे अनुसार बिकास नहुनुमा कामकाजीको ठुलो दोष छ, डाक्टर रण बहादुर चन्द

२०८० असोज ११ काठमाडौ । नेपाली जनताले नेपालमा सोचे चाहे अनुसार बिकास प्रगति नहुनुमा नेपाल सरकारका स्थायी सरकारका कर्मचारी प्रशासनका प्रशाशक कामकाजीहरूको ठुलो दोष छ भन्नुहुन्छ डाक्टर रण बहादुर चन्द । नेताहरुको पनि दोष होला तर, कामकाजीहरूको चाहिँ अलि धेरै [...]

भोलि काठमाडौ उपत्यका भित्र सार्वजनिक बिदा: हेमन्त खबर

२०८० असोज १० काठमाडौ । भोलि असोज ११ गते बिहिवारका दिन काठमाडौ उपत्यका भित्र सार्वजनिक बिदा रहेको छ। ईन्द्र जात्रको उपलक्ष्यमा नेपाल सरकारले काठमाडौ उपत्यका भित्र सार्वजनिक बिदा दिने पुरानो चलन हो । ईन्द्र जात्राको उपलक्ष्यमा मछेन्द्रनाथको पुरानो भोटो राष्ट्र [...]

By |September 27, 2023|News|

´नेपाली युवाहरुलाई बिदेशीहरुका नोकर बनाउने प्रणाली ल्याए` डाक्टर : रण बहादुर चन्द

२०८० असोज १० काठमाडौ । नेपाली राजनीतिज्ञले नेपालमा नेपाली युवाहरुलाई बिदेशीहरुका नोकर बनाउने प्रणाली यहाँ ल्याए भन्नुहुन्छ डाक्टर: रण बहादुर चन्द । वहाँले फेसबुकवालमा लेखेको सार्वजनिक लेख जस्ताको त्यस्तै ´जस्ता जनता, त्यस्तै नेता,देश त सबैको हो नि, सबैभन्दा बढी अधिकार, [...]

प्रधानसेनापति प्रभूराम शर्माको कार्यले नेपालमा अकल्पनीय विध्वंस निम्त्याउदै छ: नेपाल कम्युनिस्ट पार्टी

२०८० असोज ९ काठमाडौ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम सर्माले २०८० असोज ६ गते हिन्द प्रशान्त रणनीति आईपिएस सम्मेलनमा भाग लिनुले नेपाल र नेपाली जनताले नसोचेको अत्यन्तै [...]

By |September 26, 2023|News|

नेपाली शब्दकोष बाट ॐ हटाए कडा कारबाही गर्ने हिन्दु युवा संघको चेतावनी

२०८० असोज ८ काठमाडौ । बिश्व हिन्दु युवा संघले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली शब्दकोष बाट ॐ हटाउने प्रयास गरेको भन्दै ॐ हटाउने काम प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ॐ हटाउने मासिने चेतावनी समेत दिएको छ। ॐ [...]

By |September 25, 2023|News|

´काठमाडौको मेयर बालेन साहाले गजडी कुरा गरिरहेका छन`: एमाले नेत्ता सुर्य थापा

२०८० असोज ८ काठमाडौ । नेकपा एमालेका नेत्ता सुर्य थापाले काठमाडौको मेयर बालेन साहले सिंहदरबारमा आगो लगाउने कुरा गरेको बताएका छन । बिद्या सुन्दरले काठमाडौ महानगर भित्र सुरु गरेको एम्बुलेन्सको सुविधा लाई बालेनले आफै जस लिन विभिन्न मिडियाबाजि प्रचारबाजी गरेको [...]

By |September 25, 2023|News|

´राहत कोटाका आस्थायी शिक्षक माथी श्रमशोषण गर्न पाईन्न`: पत्रकार:-नारायण क्रान्ति

२०८० असोज ८ काठमाडौ । राहत कोटाका अस्थायी शिक्षकहरूले आफ्नो हक अधिकार र विभिन्न सेवासुबिधाहरू माग्दै प्रदर्शन गरिरहेको बिरोध कार्यक्रमप्रती हेमन्त खबरका संम्पादक नारायण क्रान्ति मिडियामा यस्तो धारणा राख्नुहुन्छ । https://youtu.be/xbze9bQ7-68?si=JBg2N-kuAY-ezzaV ´दशौ बिसौ बर्ष सम्म राहत कोटामा अस्थायी शिक्षक नियुक्ति [...]

टोप बहादुर रायमाझी अवसरबादी मान्छे हो` (अग्निप्रसाद सापकोटा)

२०८० असोज ७ काठमाडौ । नेकपा माओवादी केन्द्रका नेत्ता सभासद तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन नेकपा (माओवादी) का नेत्ता टोप बहादुर रायमाझी भन्ने कति सम्मको अवसरवादी मान्छे भएको कुरा आफुलाई थाहा भएको बताएका छन, जनयुद्धको समयमा सधैं नयाँ दिल्ली [...]

By |September 24, 2023|News|

सेयर लगानीकर्ताको सम्पत्ति माथी खेलवाड

२०८० असोज ६ काठमाडौ । नेपालको सेयर बजार नेप्से कोभिड आतंक बिच अठारसयको आसपास थियो । कोभिड आतंकले नेपाल लगाएत बिश्वजगत थिलथिलो भएर पुरै आतंङकित थियो । यस्तो बिषम परिस्थितिमा नेपालको सेयर मार्केट अठार सय बाट बत्तिस सय क्रस गरेको [...]

अब देखि भक्तपुर बाटै सेयर किनबेच गर्न सकिने

२०८० असोज ५ काठमाडौ । सेयर किनबेच गरिदिने ४५ नं ब्रोकर अफिस, इम्पेरियल सेक्युरिटिज कम्पनीले नेप्से र सेबोनको अनुमति लिएर साखा कार्यलय बिस्तार गरेको छ । साखा बिस्तार अन्तरगत भक्तपुर जिल्लाको सुर्यबिनायक नगरपालिका वडा नं ६ सुर्यबिनायक चोकमा नंया साखा [...]

By |September 22, 2023|News|

शिक्षा क्षेत्रमा साम्राज्यवादीले हस्ताक्षेप गरेको भन्दै पचास हजार भन्दा धेरै शिक्षकहरू सडक आन्दोलनमा

२०८० असोज ५ काठमाडौ । काठमाडौको मेयर बालेन साहले शिक्षक माथी दमनकारी नीति लिएको, बालेन साहको नीति लाई सरकारले समर्थन गर्दै बालेन नीति लागु गर्न खोजेको भन्दै ५०हजार भन्दा धेरै शिक्षकहरू काठमाडौको माईतिघरमा भेला भएर बिगत चार दिन देखि काठमाडौको [...]

By |September 22, 2023|News|

त्रिभुवन बिमानस्थलमा सुन भित्रिने खुल्ला प्वालहरु यसरी राखिएका छन’ डाक्टर रण बहादुर चन्द

२०८० असोज ४ काठमाडौ । डाक्टर रण बहादुर चन्दको फेसबुक बाट सार्वजनिक लेख जस्ताको त्यस्तै:  ´अन्तरराष्ट्रिय बिमानस्थलमा सुरक्षा निकायहरुको पहुँच Departure र Arrival दुवै सेक्टरहरुमा हुनु नितान्त आवश्यक देखिन्छ । किनकि जाने यात्रुहरुले पनि कुनै प्रकारको अवैध सर सामानहरु बाहिर [...]

को हुन अभिमन्यु ?

२०८० असोज ४ काठमाडौ । 'अभिमन्यु' अर्जुन र सुभद्राका छोरा हुन्, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा 'ब्युह'को प्रयोग भएको थियो जसमध्येको एक 'चक्रब्युह' गुरु द्रोणाचार्यले निर्माण गरेका थिए [...]

सरकारी शिक्षकहरू विभिन्न माग राख्दै पठनपाठन ठप्प पारेर आन्दोलनमा सहभागी

२०८० असोज ४ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले शिक्षा निति सम्बन्धि ल्याएको निर्णयका बिरुद्ध नेपाल अधिराज्य बाट पचास हजार भन्दा धेरै शिक्षकहरू काठमाडौको माईतिघरमा भेला भएर माईतिघर बबरमहल नंयाबानेश्वर सम्म सडक जाम गरेर बिगत तीन दिन देखि [...]

भोलि सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय

२०८० भदौ २७ काठमाडौ । नेपाल सरकारले भोलि भदौ २८ गते बिहीबार को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पुर्व सभामुख सुवास चन्द्र [...]

By |September 13, 2023|News|

बन्द भएका शिक्षा संस्था खुल्ला गर, भन्दै विद्यार्थी द्वारा छाता जूलूस प्रदर्शन

२०८० साउन २८ काठमाडौ । ´बन्द भएका शिक्षा संस्था खुल्ला गर` ,´भ्रष्ट सिटिभिटी चाईदैन` , ´भ्रष्ट एमबीबीएस शिक्षा चाईदैन ` , ´बिदेशी दलाल होसियार`भन्दै विद्यार्थी द्वारा आज काठमाडौको माईतिघर बबरमहल नंयाबानेश्वर सम्म बर्षा पानी झरीको प्रवाह नगरी हजारौंको संख्यामा भेला [...]

By |August 13, 2023|News|

निर्माण ब्यबसायीले निर्माण कार्यको भुक्तानी नपाएको भन्दै सडक आन्दोलन सुरु गरे

२०८० साउन २५ काठमाडौ । निर्माण ब्यबसायीले निर्माण कार्यको भुक्तानी नपाएपछि निर्माण सम्बन्धि काम ठप्प पारेर सडक आन्दोलन सुरु गरेका छन । आज नेपाल निर्माण ब्यबसायी महासंघले काठमाडौको माईतिघर बबरमहल अनामनगर एरियामा निर्माण कार्यको भुक्तानी रकम पाउन पर्ने विभिन्न माग [...]

By |August 10, 2023|News|

महिला, वकिल भगवती पाण्डे लाई कारबाहीको माग गर्दै बिरोध प्रदर्शन

२०८० साउन २२ काठमाडौ । जातिय बिभेदकारी अभिव्यक्ति दिएको, तामाङ मगर मुस्लिम लगाएत जातिय समुदाय माथी अपहेलित अभिव्यक्ति दिएको, मिलेर बसेका जातजाति बिच साम्प्रदायिक दङ्गा भड्काउन खोजेको भन्दै तामाङ मगर लगाएत विभिन्न समुदाय हजारौंको संख्यामा भेला भएर काठमाडौको माईतिघर देखि [...]

शरकारी लाईसेन्स प्राप्त सहकारी द्वारा दशौ हजार भन्दा धेरै नेपाली ठगिदा शरकार मौन: किन ?

२०८० साउन १८ काठमाडौ । नेपाल शरकारको अनुमतिमा शरकारी लाईसेन्स प्राप्त सहकारी द्वारा हजारौं नेपाली ठगिएका छन । शरकारको कमजोर नीति नियम र कानुनको फाईदा उठाउदै नेपालमा संचालनमा रहेका धेरै सहकारीले दशौ हजार भन्दा धेरै बचतकर्ताहरूले जम्मा गरेको सावाँ नै [...]

नेपाल शरकारले कर्मचारीलाई तलव दिएन, बनमन्त्रालयका कर्मचारी रित्तो थाल सहित धर्ना आन्दोलनमा..

२०८० साउन ११ काठमाडौ । नेपाल शरकारले आफ्नो कर्मचारी लाई बिगत ११ महिना देखि तलव भत्ता खुवाउन सकेन। बनमन्त्रालयका कर्मचारी रित्तो थाल सहित धर्ना आन्दोलनमा निस्किए। https://youtu.be/NNfVnjqvvyQ

“राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी द्वारा आम सर्वसाधारण लाई ठगी गर्ने लघुबित्तहरूलाई संरक्षण गरेको खुलासा”

२०८० साउन १० काठमाडौ । राष्ट्र बैंकको गभर्नर द्वारा आम सर्वसाधारण लाई ठगी गर्ने लघुबित्तहरूलाई संरक्षण गरेको खुलासा । https://youtu.be/QPYiJ9El7po

“काठमाडौ जिल्ला अदालत भित्र कानुन व्यबसायीले नै पाउदैनन् सवारी पार्किङ”

२०८० साउन २ काठमाडौ । काठमाडौंको जिल्ला अदालत परिसर भित्र सवै कानुन व्यबसायीहरू वकिलहरूले नै पाउदैनन् सवारी पार्किङ ! काठमाडौ जिल्ला अदालतमा बहस पैरवी गर्न आउने वकिलले आफ्नो सवारी साधन माइतीघर, नंया बानेश्वर लगाएत शहरका मुख्य गल्ली भित्र सवारी साधन [...]

जिल्ला अदालत काठमाडौले पार्किङ स्थल बाट क्यान्टिन हटायो

२०८० साउन २ काठमाडौ । काठमाडौंको जिल्ला अदालत परिसर भित्र काठमाडौ जिल्ला अदालत र काठमाडौ जिल्ला बार एसोसिएसनले अदालतमा सेवा लिन आउने आमसर्वसाधारण र कानुन व्यबसायीहरूलाई सवारी साधन पार्किङको ब्यबस्था नगरिदिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरुले सुरु गरेको आन्दोलनलाई सम्बोधन गर्दै [...]

“सहकारी पीडितले प्रधानमन्त्री प्रचण्ड मुर्दावाद! गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुर्दावाद! भन्दै नारा लागाए”

२०८० असार ३१ काठमाडौ । शहकारी पीडितले विभिन्न माग राख्दै प्रधानमन्त्री र गृहमन्त्री प्रती आक्रोश व्यक्त गरेका छन। आफ्नो माग पूरा नगरेको, दोषी शहकारी लाई उन्मुक्ति दिन खोजेको जस्ता आरोप लगाउदै सहकारी पीडितले प्रधानमन्त्री प्रचण्ड मुर्दावाद! गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजिनामा [...]

“बिजुलिको पोलमा दुरसंचार देखि केबुलका झुण्डिएका अब्यबस्थित तार”

२०८० साउन १ काठमाडौ । "काठमाडौको मुख्य शहरका बाटो माथि सडका दायाँबायाँ बिजुलिको पोलमा दुरसंचार देखि ईन्टनेट, केवुलका अब्यबस्थित तारहरू जताजतै झुण्डिएको देखिन्छ । जुन तारको कारण काठमाडौको सडक कुरुप जस्तै देखिन्छ ।" https://youtu.be/MYJVbnc8zA4 "काठमाडौ महानगरले अहिले सम्म उक्त अब्यबस्थित [...]

प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको [...]

एमाले प्रचार विभागमा ११ जना मनोनीत

नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका [...]

अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता

टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् । https://youtu.be/sorIntunD8w?si=q77pz_AtuOPdgM3E शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको [...]

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप

नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्यलाई थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहनुभएको सो विभागमा तीन [...]

सरकारले लागू गर्यो पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली

सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका [...]

पर्वतका ४० प्रतिशत पिउने पानीमा इ.कोली

पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य [...]

नेपालद्वारा बङ्गलादेश पराजित

बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ । बङ्गलादशेको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई टाइब्रकेरमा ४–२ गोलअन्तरले पराजित [...]

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ । स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो । यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ [...]

प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो । साथै उहाँले आव २०८०/८१ को सेवा [...]

सहकारी पीडितको समस्या समाधान गर्न माग

२०८० असार ३१ काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा उहाँले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो । सांसद थापाले भन्नुभयो, “केही [...]

एक महिनापछि मेची राजमार्ग खुल्यो

अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराले मोटरेबल पुल [...]

बजार अनुगमनलाई नियमित गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्याङ्कनको पद्धतिमा वार्षिक कार्ययोजना तयार तरी अनुगमन कार्यलाई नियमित गर्ने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग [...]

पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ । सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सौरमास अनुसार साउनको पहिलो सोमबार साउन [...]

ललिता निवास प्रकरण : अनुसन्धान गर्न पाँच दिन म्याद थप

ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आरोपीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको [...]

३९ महिनासम्म पनि बनेन ट्रमा सेन्टर

लमहीमा निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको काम हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । विसं २०७७ चैत २४ गते सम्झौता भएर निर्माणकार्य सुरु भएको ३९ महिना बित्न लाग्दा पनि ट्रमा सेन्टरले पूर्णता पाउन सकेको छैन । लुम्बिनी प्रदेश गौरवको योजनाका [...]

जयनगर–भङ्गाह रेल सेवा विस्तार

महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । “हल्ला [...]

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, [...]

लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी

कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा [...]

कर्णालीका घरघरमा प्रहरीको स्टिकर

कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात [...]

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । उहाँ [...]

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या सैँतीस पुग्यो, नौ जना बेपत्ता

दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा बर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको [...]

अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प

    २०८० असार ३१ काठमाडौ । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको बताएको भएपनि यसलाई संशोधित गरी ७.४ म्याग्निच्युड [...]

जलवायु परिवर्तनसम्बन्धी वार्ता पुनः सुरु गर्न अमेरिकी राजदूत केरी चीन भ्रमणमा

जलवायुमामिला हेर्ने अमेरिकी विशेष प्रतिनिधि जोन केरी विश्वका दुई ठूला ग्यास उत्सर्जकबीच रोकिएको वार्ता पुनः सुरु गर्न आइतबार चीन आइपुग्नुभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सोमबारदेखि चीन र संयुक्त राज्य अमेरिकाबीच जलवायुसम्बन्धी विषयमा गहन विचार आदानप्रदान हुने सरकारी प्रसारक सीसीटीभीले [...]

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ

एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ । “विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र [...]

नेता गान्धीद्वारा सर्वोच्चमा पुनरावेदन

२०८० असार ३१ काठमाडौ । भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीले आफूमाथि लगाइएको मानहानी मुद्दाबाट अन्याय भएको जिकिर गर्र्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । सन् २०१९ मा कर्णाटकमा भएको एउटा चुनावी सभामा मोदी थरलाई लिएर नेता गन्धीले दिएको अभिव्यक्तिबाट [...]

बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी

२०८० असार ३१ काठमाडौ । बङ्गलादेशमा बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । डेङ्गुबाट गत बुधबार र [...]

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

२०८० असार ३१ रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ [...]

भूमि आयोगद्वारा निस्सा वितरण

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाको वडा नं ७ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज आइतबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको उपस्थितिमा आयोग जिल्ला समिति ललितपुरले १४ भूमिहीन परिवारलाई निस्सा वितरण [...]

व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ‘केन्द्रविन्दू डटकम’ले आज यहाँ आयोजना गरेको शैक्षिक अवार्ड कार्यक्रममा सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुनरुपमा [...]

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ [...]

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न वचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष [...]

संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो– “सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित [...]

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति पौडेलले सङ्घीय संसद्बाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा [...]

पुरस्कारमा मापदण्डको खाँचो

चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उद्देश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । विसं २०४३ मा लायन्स क्लब काठमाडौँले आयोजना गरेको समारोहलाई पहिलो चलचित्रसम्बन्धी प्रदान गरिएको अवार्ड मानिन्छ । उक्त समारोहमा चलचित्रतर्फ [...]

पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण

इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । टहरा व्यवस्थापनका लागि मन्त्रालयले रू ४० लाख, रोङ गाउँपालिकाले [...]

सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो

सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने [...]

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो । फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ [...]

न्यायाधीश नियुक्ति चाँडै : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उहाँले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताउनुभयो । प्रधानन्यायाधीश कार्कीले [...]

श्रमिकको ज्यालावृद्धिको माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसद्वारा पदयात्रा

२०८० असार ३१ काठमाडौ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ज्यालावृद्धिको माग गर्दै पदयात्रा गरेको छ । उक्त संस्थाको आयोजनामा आज श्रमिकलाई जिउन पुग्नेगरी ज्यालावृद्धि हुनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म [...]

भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय [...]

आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम [...]

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा [...]

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा (एकीकृत [...]

रुससँग पर्याप्त विष्फोटक पदार्थ छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको छ । युक्रेनले संयुक्त राज्य अमेरिकाबाट क्लस्टर हतियार प्राप्त गर्न थालेको सन्दर्भमा तत्क्षण विस्फोट [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.7362down
Australian Dollar 
Australian Dollar
₨108.3763down
Swiss Franc 
Swiss Franc
₨189.1295up
Euro 
Euro
₨177.7455up
British Pound 
British Pound
₨207.7217up
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9629up
Qatari Rial 
Qatari Rial
₨42.1088down
Saudi Riyal 
Saudi Riyal
₨40.8737down
Singapore Dollar 
Singapore Dollar
₨120.0604up
US Dollar 
US Dollar
₨153.2762down
19 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 19 Aug 2026 07:45 UTC
Latest change: 19 Aug 2026 07:37 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

युक्रेनी युद्धको ५०० दिन, अझै पनि युद्ध अन्त्यको कुनै आभास छैन

युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको [...]

By |July 8, 2023|Categories: International, News|

´आपसी चासोका विषयमा सोझै सम्वाद गरौँ’

अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न सुझाएको छ । चीन भ्रमणमा रहनुभएका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा त्यस्तो प्रस्ताव गर्नुभएको हो । “वासिङ्टन [...]

By |July 8, 2023|Categories: International, News|

रुसी आक्रमणमा छ जना मारिए

पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन् । लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर [...]

By |July 8, 2023|Categories: International, News|

पश्चिम बङ्गाल ग्राम पञ्चायत निर्वाचनः कार्यकर्ता हत्याको आरोप

तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ । आज बिहान [...]

By |July 8, 2023|Categories: International, News|

Opinion & Analysis

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा दिएको शुभकामना सन्देश

पुस २७ नेपाल । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली [...]

By |January 11, 2026|Categories: News, Opinion and Analysis|

३०४औं पृथ्वी जयन्तीको अवसरमा झलनाथ खनालले दिएको शुभकामना

पुस २७ नेपाल । आज हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता तथा नेपाल एकिकरणका अभियन्ता श्री पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक दिन हो। यस दिनको सुखद [...]

By |January 11, 2026|Categories: News, Opinion and Analysis|

नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ द्वारा जारी पत्रमा के छ?

पुस २६ नेपाल । ´आदरणीय महासमिति तथा महाधिवेशन प्रतिनिधि ज्यूहरु, अहिले नेपाली काँग्रेस इतिहासको अत्यन्तै कठिन अवस्थामा गुज्रिरहेको हामी सबैलाई अवगत नै छ । यस संगिन घडीमा पार्टीको वैचारिक स्पष्टता, [...]

By |January 10, 2026|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

यस दिनको कारोबारमा नेप्से १२.८३ घटेको छ

पुस १७ नेपाल । आज सेयर बजार नेप्से १२.८३अंक अर्थात ०.४८ प्रतिशतले घटेर २६२०.९२ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ४अर्व ७१करोड ३९लाख ५हजार ४सय ७०रुपैयाँ दशमलव ५पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई [...]

अधिल्लो दिनको कारोबारमा १०.५३ घटेको नेप्से आज १०.८७ अकंले बढ्यो

पुस १६ नेपाल । आज सेयर बजार नेप्से १०.५७ अंक अर्थात ०.४१ प्रतिशतले बढेर २६२३.७६ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ५अर्व १३करोड ४८लाख ५०हजार ५२रुपैयाँ दशमलव २५पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई [...]

Go to Top