कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

नेपाली बजारमा नथिङ फोन थ्रि ए सेरिज

२०८१ फागुन २८ काठमाडौं ।विश्व बजारमा मार्च ४, २०२५ मा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज [...]

By |March 12, 2025|News|

नेपाल प्रहरीबाट अवैध लागूऔषध सहित को ब्यक्ति कुन स्थानबाट कति जना पक्राउ परे ?

२०८१फागुन २८ काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९५ ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने इलाम घर भएका २२ वर्षीय सुमन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त [...]

राजावादीको हर्कतको विरुद्ध समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने

२०८१ फागुन २७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाको बैठक बसेको छ । उक्त बैठकमा समाजवादी मोर्चामा सहभागी दलहरूले राजावादीहरुले राजतन्त्रका पक्षमा गरिरहेका गतिविधिलाई आपत्तिजनक भएको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । मोर्चाको बैठकले यस्ता गतिविधि स्वीकार [...]

सेयर बजार नेप्से सूचक ३२.२१ अंकले घटेर २७१९.२० अंकमा कायम

२०८१ फागुन २७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३२.२१ अंकले घटेर २७१९.२० अंकमा झरेको छ । ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकम पनि कम भएको छ। अधिल्लो हप्ता बढेको बजार करिबकरिब [...]

काठमाडौमा प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

२०८१ फागुन २७ काठमाडौं।नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ मुलपानी क्रिकेट मैदानमा सुरू भएको छ । नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक [...]

पेस्तोल र भरूवा बन्दुक सहित प्रहरी द्वारा मानिस पक्राउ

२०८१ फागुन २७ काठमाडौं।गोकर्णेश्वर नगरपालिका-२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-२० घर भएका ३३ वर्षीय सुदन जोशीलाई पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध [...]

बुस्ट बापत फेसबुक प्लेट फर्मले नेपालबाट कति पैसा लगिरहेछ ?

२०८० फागुन २७ काठमाडौ । “नेपालमा सामाजिक संजाल फेसबुकलाई बाट बिज्ञापन बुष्ट गर्ने गतिविधि दिनप्रतिदिन बढदो छ । बिज्ञापन बुस्टबाट फेसबुकले नेपालबाट राम्रो आम्दानी समेत गरेको देखिन्छ । फेसबुकले नेपालाई बिज्ञापन बुस्टको लागी दीर्घकालीन राम्रो ब्यापारी केन्द्र (ग्रीन जोन)को रुपमा [...]

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा नवनिर्मित भवनहरू उद्‌घाटन

२०८१ फागुन २६ काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले [...]

आगलागी नियन्त्रण गर्न ड्रोन प्रविधि उत्तम हुने मेयर बालेन साह

२०८१ फागुन २६ काठमाडौं । काठमाडौ महानगरपालिकाले आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन ड्रोन प्रविधि प्रयोग गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एक विशेष कार्यक्रममा पत्रकार सग संभाबित आगलागी नियन्त्रण गर्न ड्रोन प्रविधि उत्तम हुने बताएका छन। [...]

सेयर सूचक २०.६८ विन्दुले घट्यो

२०८१ फागुन २६ काठमाडौं । सेयर बजार सूचक २०.६८ विन्दुले घटेर २७५१.४२ अंकमा कायम भएको छ। ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा धेरै घटेको देखिन्छ। समग्रमा सवै समूहका सूचक र [...]

राजेन्द्र लिङदेनको राप्रपाले बुझायो काठमाडौं महानगरपालिका लाई एक लाख जरिवाना

२०८१ फागुन २६ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका बाटो सडकमा फोहोर गरेको र बिरुवामा क्षति गरेको भन्दै काठमाडौ महानगरपालिकाले एक लाख जरिवाना तोकेर पत्र पठाएको [...]

अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

२०८१ फागुन २६ काठमाडौं। वैदेशिक रोजगारीमा वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौंडा [...]

सार्वजनिक बाटोमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिका द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना

२०८१ फागुन २६ काठमाडौं । सार्वजनिक बाटोमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिका द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना गरेको पत्र फागुन २५ गते पठाएको छ । पत्रमा यस्तो लेखेको छ: "श्री राष्ट्रिय प्रजातन्त्र पार्टी मुख्य कार्यालय धुम्बाराही, काठमाडौं । विषय : [...]

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

२०८१ फागुन २५ काठमाडौं।जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली जिल्ला कमलामाई नगरपालिका-२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो [...]

के अभियोगमा, कहाँ बाट, कति जना पक्राउ परे ?

२०८१ फागुन २५ काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिनिया नागरिक २२ वर्षीय [...]

राजावादीहरु पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा एयरपोर्टको ढोकामा पुगे

२०८१ फागुन २५ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनको समर्थन र स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोकामा राजावादीहरु पुगेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकहरुलाई हात हल्लाउदै मुसुमुसु हास्दै [...]

एक हप्ता पहिले सेयर बेच्नेहरु खुसी भए किन्नेहरु दुख्खी भए आज सेयर इण्डेक्स ४६.३३ अकंले घट्यो

२०८१ फागुन २५ काठमाडौं । एक हप्ता पहिले सेयर बेच्ने लाई बेचेकै मुल्यमा सेयर किन्ने अवसर सेयर बजारले दिएको छ । एक हप्ता पहिले सेयर बेच्नेहरु पुन आफुलेनै बेचेको मुल्यमा पुन किन्न पाईयो भनेर खुसी भएका छन् । आज सेयर [...]

प्रहरी द्वारा अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

२०८१ फागुन २५ काठमाडौं । इलामको इलाम नगरपालिका-९ सेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम नगरपलिका-१२ साङरूम्बा बस्ने २२ वर्षीय रोशन लिम्बु र [...]

“नेपालका बैंकहरुले दर्ता बिनाका संचालित सामाजिक संजाल फेसबुक लगाएतमा अनलाईन डलर पेमेन्ट गर्न मिल्ने क्रेडिट कार्ड दिन्छ”

२०८१ फागुन २५ काठमाडौं । नेपालका बैंकहरुले नेपालमा दर्ता बिनाका संचालित, नेपालको संविधानको भावना बिपरित संचालित सामाजिक संजालहरु फेसबुक, युवट्युव, ट्विटर टिकट्क  लगाएतमा समेत अनलाईन पेमेन्ट गराउन मिल्ने बार्षिक ५०० डलर तिर्न मिल्ने डलर क्रेडिट कार्ड दिन्छ र उसले दिने [...]

माओवादी केन्द्रको जनजागरण अभियान स्थगित

२०८१ फागुन २४ काठमाडौँ।माओवादी केन्द्रले जनजागरण अभियान तत्काललाई स्थगित गरेको छ । फागुन १२ देखि सुरु गरेको जनजागरण अभियान आज बाट तत्काललाई स्थगित गरेको माओवादी श्रोतले जनाएको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न, गणतन्त्रविरुद्ध गतिविधि गरेर [...]

सर्बिया पठाइदिन्छु भन्दै ठगी ठगी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ फागुन २४ काठमाडौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-९ गणेशथान बस्ने ३५ वर्षीय सर्वराज बिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सर्वराजले सर्बिया पठाइदिन्छु [...]

अवैध लागूऔषध सहित को कहाँबाट कतिजना पक्राउ परे ? प्रहरीको सार्वजनिक समाचार

२०८१ फागुन २४ काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ किलो १ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३० वर्षीय AJITH KUNNUMPURATHU VARKEY [...]

२४५१.५ किलो गाँजा सहित व्यक्ति पक्राउ बारे जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रेस विज्ञप्ति

२०८१ फागुन २४ काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा फागुन २३ गते जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ २४५१.५ किलो लागू औषध गाँजा प्रहरीको नियन्त्रणमा रहेको छ। प्रेस विज्ञप्ति उल्लेख भएको पुर्ण विवरण ´मिति २०८१।११।१९ गते बिहान अं. १०:०० बजेको [...]

शिक्षकहरूले सडक आन्दोलन गर्ने,अध्यादेश खारेजजीको माग

२०८१ फागुन २४ काठमाडौं । शिक्षक महासंघको अगुवाइमा शिक्षकहरूले सडक आन्दोलन गर्ने भएका छन् । काठमाडौ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघ श्रोतले जनाएको छ । सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको [...]

महाकाली सन्धी गर्दा नेपालमा राजसंस्थाका राजा थिए ती राजाले आटेको भए सन्धि गर्नेलाई जेल हाल्न सक्थे तर चुपचाप बसे

२०८१ फागुन २३ काठमाडौं ।महाकाली सन्धि नेपाल सरकार र भारत सरकार बीच महाकाली नदीको जलाधार विकास सम्बन्धी सम्झौता हो। बि.सं. ४ असोज २०५३ सालमा सन्धिमा हस्ताक्षर भएको थियो। महाकाली नदी नेपालको पश्चिमी भागबाट उत्पन्न भई नेपाल र भारतको सिमानाबाट बग्ने एउटा नदी [...]

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन

२०८१ फागुन २३ काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडालाई नेपाल प्रहरी प्रधान कार्यालयमा [...]

नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरू

२०८१ फागुन २३ काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् को फागुन २१ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक भएको छ । निर्णयको व्यहोरा: २०८१ साल चैत्र २६ देखि २७ (तदनुसार ८ देखि ९ अप्रिल, २०२५) गतेसम्म अमेरिकाको वासिङ्‌टन डि.सी. मा आयोजना हुने [...]

हत्या गरेको अभियोगमा एक ब्यक्ति पक्राउ

२०८१ फागुन २३ काठमाडौं । महोत्तरीमा आफ्नै श्रीमती २४ वर्षीया सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलवा नगरपालिका-५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार [...]

नेपाल सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८१’ समापन

२०८१ फागुन २३ काठमाडौं । नेपाल सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते ‘नेपाल एपीएफ स्कूल कीर्तिपुरको २०औँ स्थापना दिवस’ तथा ‘दोस्रो  NAPFS   अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८१’ समापन गरेको नेपाल सशस्त्र प्रहरीले जनाएको [...]

नेपाली सेनाको ´हायर कमाण्ड तथा म्यानेजमेन्ट` तालिम शुभारम्भ

२०८१ फागुन २२ काठमाडौं । नेपाली सेनाको आज मिति २०८१ फाल्गुण २२ गतेबाट नेपाली सैनिक वार कलेज, नगरकोटमा सि.सं.१३ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course)  तालिम सुरु भएको छ । बलाध्यक्ष रथी श्री प्रदीप जंग के.सी.ले एक [...]

पन्ध्र जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०८१ फागुन २२ काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो [...]

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्ति प्रहरी द्वारा पक्राउ

२०८१ फागुन २२ काठमाडौं। नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको [...]

सेयर बजार नेप्से २.७० अंकले घटेर नेप्से सूचक २८१८.४३ अंकमा कायम

२०८१ फागुन २२ काठमाडौं । सेयर बजार नेप्से २.७० अंकले गिरावटमात्र आएको छ । नेप्से सूचक २८१८.४३ अंकमा झरेको छ । १० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केहि कम्पनीको सर्किट लेबलमा कारोबार भएका छ। बजार निरन्तर [...]

नेपाली सेनाको ´अभ्यास हातेमालो` अभ्यास ३ दिन सम्म चलेर सम्पन्न

२०८१ फागुन २२ काठमाडौं । फागुन १८ गते देखि सुरु भएको नेपाली सेनाको ´अभ्यास हातेमालो` कार्यक्रम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका विविध पक्षहरू समेटी नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण [...]

प्रतिलिपि अधिकार संरक्षण अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ फागुन २२ काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यलय एवं गीतकार सङ्घ नेपाल र संङ्गीतकार सङ्घ नेपालको सहकार्यमा  प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी संयुक्त अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको  । “प्रतिलिपि अधिकार संग सम्बन्धित सन्धि सम्झौता र प्रतिलिपि अधिकार ऐन कार्यान्वनमा प्रहरीको कर्तव्य, [...]

प्रहरी द्वारा पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

२०८१ फागुन २२ काठमाडौं ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत [...]

नेपालमा राजतन्त्र ल्याईछाड्ने नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रर्साईको उदघोष

२०८१ फागुन २१ काठमाडौं । आज काठमाडौमा राजावादीहरुले सयौंको संख्यामा मोटरसाइकल जूलूस प्रदर्शन गरेका छन । मोटरसाइकल जूलूसलाई नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रर्साईले सम्बोधन गर्दै नेपालमा राजतन्त्र ल्याईछाड्ने, ज्ञानेन्द्र शाहलाई नारायणहिटी राजदरवारमा राजाको रुपमा ल्याईछाड्ने भन्दै प्रधानमन्त्री केपि शर्मा [...]

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UN Police Commissioner बीच शिष्टाचार भेटघाट

२०८१ फागुन २१ काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahkar तथा Selection and Recruitment Section Chief Ata Yenigun बीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा [...]

नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन हुने भएको छ

२०८१ फागुन २१ काठमाडौं । नेपाली सेनाको २०८१ सालमा सञ्चालन हुने भूतपूर्व सम्मेलन-२०८१ सम्बन्धि सैनिक कल्याणकारी निर्देशनालयले सूचना जारी गरेको छ । सूचनामा के भनिएको छ ? :´यस वर्ष सञ्चालन हुने भूतपूर्व सम्मेलन-२०८१ सूदुर पश्चिम पृतना हे.क्वा. र उत्तर पश्चिम [...]

बेच्नेहरु खुसी भए, किन्नेहरु दुख्खी भए, सेयर बजार नेप्से सुचक २५.१६ अकंले घट्यो

२०८१ फागुन २१ काठमाडौं । सेयर बजार नेप्से सूचक २५.१६ अंकले घटेको छ । सूचक २८२१.१३ अंकमा झरेको छ । दस अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । नेपालको सेयर [...]

“जनताको प्यारो सरकार बन्न यस्तो काम गर सरकार “

२०८१ फागुन २१ काठमाडौ । यतिबेला नेपालको गाउँ खाली हुँदै गएको देखिन्छ । गाउँबाट सहरमा बसाई सराई गर्ने र सहरमा बस्ती बढ्दै गएको देखिन्छ। कारण नागरिकको दैनिक जिवनमा आबस्यक पर्ने भौत्तिक पुर्वाधार र सुविधा दिन सरकार असफल हुनुहो । गाउँ [...]

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

२०८१ फागुन २१ काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१७ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने ४६ वर्षीय अंगद कुमार [...]

अवैध लागूऔषध गाँजा २२ किलोग्राम सहित दुई जना भारतीय नागरिक पक्राउ

२०८१ फागुन २१ काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित दुई जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४० वर्षीय RAFEEQUE MADATHUMTHAZHA VAYALIL र ३४ [...]

अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ

२०८१ फागुन २१ काठमाडौं।अभौतिक मुद्राको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको अभियोगमा ६ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-८ ग्रीनल्याण्ड मिलनटोल [...]

ललितपुरको टिकाथलिमा बोरिङ खन्ने क्रममा आगोको मुस्लो निस्कियो

२०८१ फागुन २० काठमाडौ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टिकाथलीमा पानीको लागि आज बोरिङ खन्ने क्रममा एक्कसी आगोको ज्वाला निस्किएको थियो । खानेपानीको लागी बोरिङ खन्ने क्रममा ग्यास सहित आगो लागेको थियो। एक्कासी बिरिङ बाट आगोको मुस्लासहितको [...]

ससस्त्र प्रहरी द्वारा तालमा फसेकाको उद्दार

२०८१ फागुन २० काठमाडौ । कास्कीको जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण तालमा फसेका तीन जनाको फागुन २० गते नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले  सकुशल उद्वार गरेको [...]

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ फागुन २० काठमाडौं। ठगी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ सागबारी बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनि नागरिकता तथा उच्च माध्यमिक [...]

नेपाली सेना द्वारा ´अभ्यास हातेमालो` सुरु

२०८१ फागुन २० काठमाडौ । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा तीन दिने केन्द्रीय स्तरको एकीकृत अभ्यास, अभ्यास हातेमालोको सातौँ संस्करण जङ्गी अड्डामा आज मिति २०८१ फाल्गुण १८ [...]

सेयर बजार नेप्से सुचक ३०.३६ अकंले घट्यो

२०८१ फागुन २० काठमाडौं । सेयर बजार नेप्से सूचक ३०.३६ अंकले घटेको छ । सूचक २८४६.३० अंकमा झरेको छ । १२ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा भने केही घटेको छ । [...]

कम्पनी रजिष्ट्रारको कार्यालय द्वारा प्रेस विज्ञप्ति जारी

२०८१ फागुन २० काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय द्वारा प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ।´कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासन सम्बन्धी कार्यलाइ सुगम, सरल र थप पारदर्शी बनाउनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८१/११/१९ गते देखि कम्पनी [...]

कम्पनी रजिष्ट्रारको कार्यालयले छुट सुबिधा सम्बन्धी सूचना जारी

२०८१ फागुन २० काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय छुट सुबिधा प्रबन्ध सम्बन्धी सूचना फागुन १९ गते एक सूचना जारी गर्दै लेखेको छ: ´नेपाल राजपत्र (भाग २, खण्ड ७४, अतिरिक्ताङ्क ४८) मा प्रकाशित आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि [...]

अवैध लागूऔषध सहित विभिन्न अभियोगमा पक्राउ

२०८१ फागुन २० काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ सिमरास्थित राज होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार राज्य मोफासिल सिवाना थाना [...]

स्वर्गद्वारी मोहि गुठी किसान सग गरेको सम्झौता लागू गर भन्दै प्रदर्शन

२०८१ फागुन २० काठमाडौं । धर्मको नाममा शोषण गर्न पाइदैन, गुठी ऎन लागू गर भन्दै स्वर्गद्वारी किसानले प्रदर्शन गरेको दृश्य: https://youtu.be/P6UcnvcDT0E?si=07rgT_elE4ApRF2F (क्रान्ति)

“नेपाललाई प्रकृतिले कोदो खेतीको लागी वरदान दिएको छ”

२०८१ फागुन २० काठमाडौं । कोदो प्रोटिन, काब्रोहाईट्रेड, क्याल्सियम, भिटामिन ए, भिटामिन बि, भिटामिन सि, भिटामिन डी, आईरन जस्ता तत्व पाईने खाद्य स्वास्थ्यविद बताउछन् । जुन तत्व अन्य धान मकै गहुँ फलफुलमा भन्दा कोदोमा धेरै पाईने बिश्वका ठुला खाद्य बैज्ञानिकहरूले [...]

विद्युत महसुल नतिर्नेको लाइन काट्ने उर्जा राज्य मन्त्रीको चेतावनी

२०८१ फागुन १९ काठमाडौं ।ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर तामाङ) ले चैत १० गतेपछि महसुल नतिर्ने उद्योगको विद्युत् लाइन काट्ने घोषणा गरेका छन। उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका कार्य प्रती प्रसंसा गर्दै कुलमान घिसिङलाई धन्यवाद समेत दिएका [...]

हिजोअस्ति बेच्नेहरु खुसी भए, किन्नेहरु दुख्खी भए, आज नेप्से १३.६२ अंकले घट्यो

२०८१ फागुन १९ काठमाडौं । आज सेयर बजार ईण्डेक्स १३.६२ अंकले घटेको छ । नेप्से सूचक घटेसगै २८७६.६६ अंकमा झरेको छ । सेयर कारोबार १४ रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा बढेको छ । [...]

नेपाल प्रहरीले के अभियोगमा कहाँबाट कतिजना पक्राउ गर्यो ?

२०८१ फागुन १९ काठमाडौं वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका [...]

कंगोमा शान्ति स्थापनाको लागी खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली

२०८१ फागुन १९ काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि Democratic Republic of Congo मा रहेको United Nations Organization Stabilization Mission in the Democratic Republic of Congo (MONUSCO) मिसनमा तैनाथ हुन जाने श्री चण्डीदल गण ३१ औं डफ्फाको [...]

गृहमन्त्री रमेश लेखकले दलित माथी दमन र विभेद गरेको भन्दै प्रदर्शन

२०८१ फागुन १९ काठमाडौं । गृहमन्त्री रमेश लेखकले दलित माथी विभेद गरेको, दमन गरेको भन्दै गृहमन्त्रीको राजिनामा माग गर्दै प्रदर्शन । https://youtu.be/mdX-B98APP4?si=4x6x7SRny9aBeV21 (क्रान्ति)

बगाले थापा क्षेत्री वंशको १४०औं कुलपूजा फागुन २३ गते हुँदै

२०८१ फागुन १८ नेपाल  । आत्रेय गोत्र बगाले थापा क्षेत्री वंशको १४० औं कुलपूजा हुने भएको छ । ´शक्तिको प्रतिक पितृ र कुलदेवता, वंश एकता आजको आवश्यकता जय कुलदेवता ! जय बगाले थापा क्षेत्री ! जय राष्ट्र ! जय नेपाल [...]

ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरीको संयुक्त ब्याण्ड कन्सर्ट कार्यक्रम सम्पन्न

२०८१ फागुन १८ काठमाडौं। नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लबमा आइतबार संयुक्त ब्याण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट संयुक्त रूपमा [...]

सिन्धुलीको भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित एक व्यक्ति पक्राउ

२०८१ फागुन १८ काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-९ भिमान बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९९ ग्राम ८ सय ६० मिलिग्राम सहित झापा कचनकवल गाउँपालिका-५ बस्ने ४५ वर्षीय अवसार आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । [...]

विभिन्न अभियोगमा प्रहरीले मानिस पक्राउ, को कहाँ बाट कतिजना पक्राउ परे ?

२०८१ फागुन १८ काठमाडौं । अवैध लागूऔषध सहित दुई जना पक्राउ दाङको घोराही उपमहानगरपालिका-१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-३ तालावाङ घर भएका १९ वर्षीय [...]

सेयर बजार नेप्से सूचक आज ७५.२४ अंकले प्लस भयो

२०८१ फागुन १८ काठमाडौं। आज सेयर बजार नेप्से सूचक ७५.२४ अंकले थप भएको छ । नेप्से सूचक २८९०.२८ अंकमा पुगेको छ। १४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । धेरै कम्पनीको सेयर मुल्य सर्किट लेबलमा कारोबार भएका छन् [...]

जनता समाजवादी पार्टी, नेपालको राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावहरू के के छन ?

२०८१ फागुन १८ काठमाडौं । ´हाम्रो गौरवशाली क्रान्तिकारी पार्टी जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय महाधिवेशन पछिको दोस्रो केन्द्रीय समितिको बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरुलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछु । देश र जनताको खातिर जीवन बलिदान गर्ने [...]

काठमाडौंमा स्वर्गद्वारी गुठी पीडित मोही किसानले गरेको प्रदर्शन

२०८१ फागुन १८ काठमाडौं । https://youtu.be/Exch1bhD8HU?si=ZHE6nNUzRkYclgcA https://youtu.be/sFTj6uLYnUM?si=fhc34ENd7SJC3xyX […]

नयाँबानेश्वरको प्रदर्शनमा स्वर्गद्वारी गुठी पीडित मोही किसान सहित केही प्रहरी घाईते

२०८१ फागुन १८ काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा स्वार्गद्वारी गुठी पिडित किसानले गरिरहेको प्रदर्शनमा प्रर्दशनकारी र प्रहरी घाईते भएका छन । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएको प्रहरी श्रोतले जनाएको छ । डीएसपी पौडेलको टाउकोमा सामान्य चोट [...]

अवैध लागूऔषध सहित विभिन्न अभियोगमा विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८१ फागुन १८ काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट मिति २०८१ फागुन १७ गते नेपाल प्रहरीले १४ जना पक्राउ गरेको समाचार लेखेको छ। को को कहाँ बाट पक्राउ परे ? सिराहाको गोलबजार नगरपालिका-६ कृष्ण मन्दिर बाटो नजिकबाट अवैध लागूऔषध [...]

प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न

२०८१ फागुन १८ काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा फागुन १७ गते आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता-२०८१ सम्पन्न भएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विभिन्न [...]

´कानुनमा सवै नेपाली बराबर, विधिको कानुनी शासन लागु गरौ` अधिवक्ता : भुनेश्वर थापा

२०८१ फागुन १८ काठमाडौ। एक बिशेष सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कानुनविद अधिवक्ता: भुनेश्वर थापाले शान्तिपुर्ण रुपले कार्यक्रम गर्न पाउने नेपालीको अधिकार संविधानले सुरक्षीत गरेको भन्दै प्रहरी द्वारा मान्छे कुटने र यातना दिने कार्य बन्द गर, कानुनमा सवै नेपाली बराबर [...]

एमाले प्रदेश कमिटी, लुम्बिनीले प्याब्सनको १६औं महाधिवेशन सम्बन्धमा लेखेको पत्र

२०८१ फागुन १८ काठमाडौ ´निजी तथा आवासीय विद्यालय अर्गनाइनेशन नेपाल (प्याब्सन) को १६औं महाधिवेशन यही फागुन २६-२७ गते काठमाडौंमा हुन गइरहेको छ । यो देशव्यापी रुपमा सञ्जाल भएको महत्वपूर्ण संगठन हो भन्नेमा सबै कमरेडहरु अवगत नै हुनुहुन्छ । उक्त महाधिवेशनमा [...]

माओवादी नेताहरुकै अहंकार/ घमण्ड ले पार्टी कमजोर भयो:प्रचण्ड

२०८१ फागुन १७ काठमाडौं । ने.क.पा.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै नेताहरूको अहंकार र घमण्डको कारण पार्टी कमजोर बन्न पुगेको बताएका छन् । सिराहामा आयोजित जनजागरण अभियानलाई आज सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । ´माओवादी पार्टीमा ६४ को [...]

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ

८१ फागुन १७ काठमाडौं। गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री [...]

लागूपदार्थ मुक्त देश बनाउन सवैले पहल गर्नुपर्छ : गृहमन्त्री रमेश लेखक

८१ फागुन १७ काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देश बनाउन सबै जना एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।नेपाल प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियानलाई शुरु गर्दै गृहमन्त्री लेखकले स्थानीय निकाय मिलेर अगाडि बढ्दा लागू औषधबिरुद्धको महाअभियानलाई [...]

नेपाल बिद्युत प्राधिकरणको नाफा/नोक्सान अवस्था कस्तो छ ?

८१ फागुन १६ काठमाडौ । २०७२/७३ मा घाटा ८ अर्ब ८९ करोड रहेको छ । त्यसपछि नेपाल बिद्युत प्राधिकरणको घाटा देखिन्न नाफा मात्रै देखिएको छ। २०७३/७४ मा नाफा १ अर्ब ५० करोड, २०७४/७५ मा नाफा ३ अर्ब ४४ करोड,२०७५/७६ मा [...]

By |February 28, 2025|News|

दरवार हत्या काण्ड बारे पुर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेत्र बिक्रम चन्द (विप्लव)ले के बोलेका थिए ?

८१ फागुन १६ काठमाडौ । भिडियोबाट: https://youtu.be/6_SWE8p7Ik4?si=2FOxhfirz0S577TC ´ज्ञानेन्द्र शाही तिम्रो दाईलाई मार्न जति सजिलो थियो त्यो हत्या अभियान मगरातमा चलाउन संभव छैन` भन्दै तत्कालीन माओवादी पार्टीका सैन्य कमान्डर नेत्र बिक्रम चन्द (बिप्लव)ले दरवार हत्या-काण्डमा पुर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै [...]

By |February 28, 2025|News|

सरकारको तलब भत्ता खाने सरकारी मिडियानै भूकम्पको केन्द्र बिन्दु भएको स्थानमा पुग्न सकेनन्

८१ फागुन १६ काठमाडौ ।आज राती २ बजेर ५१ मिनेट जादा काठमाडौ उपत्यका बासी ब्युझाउने गति गएको ६.१ म्याग्निच्युडको भूकम्पको क्षेती संकलन गर्न राष्ट्रिय स्थरका ठूलो संजाल भएका मिडिया र सरकारी तलव भत्ता खाने सरकारी मिडिया समेत भूकम्प गएको क्षेत्रमा [...]

सिन्धुपाल्चोक जिल्ला केन्द्र बिन्दु भएर ६.१ को म्याग्निच्युडको भूकम्प

२०८१ फागुन १६ काठमाडौं । आज मध्य राती २ बजेर ५१ मिनेट मा काठमाडौ उपत्यकाबासीलाई बिउझाउने गरी गएको भूकम्प सिन्धुपाल्चोक जिल्ला केन्द्र बिन्दु भएर ६.१ को म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुकम्पको कारण प्राय [...]

By |February 28, 2025|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨39.6505down
Australian Dollar 
Australian Dollar
₨102.8622up
Swiss Franc 
Swiss Franc
₨187.845down
Euro 
Euro
₨171.3538down
British Pound 
British Pound
₨196.1353down
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9368down
Qatari Rial 
Qatari Rial
₨40.0045down
Saudi Riyal 
Saudi Riyal
₨38.831down
Singapore Dollar 
Singapore Dollar
₨114.7677down
US Dollar 
US Dollar
₨145.6163down
20 Feb · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 20 Feb 2026 09:40 UTC
Latest change: 20 Feb 2026 09:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या

बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् । एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० विनु [...]

By |July 12, 2023|Categories: International, News|

डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु

बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा [...]

By |July 12, 2023|Categories: International, News|

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानवअधिकार उल्लङ्घनको आरोप

चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) माथि मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ । विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ [...]

By |July 12, 2023|Categories: International, News|

उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो । दुई [...]

By |July 12, 2023|Categories: International, News|

Opinion & Analysis

माननिय सुरेन्द्र लाभ कर्ण प्रदेश प्रमुखको प्रदेशवासीको नाममा अपिल

पुस २२ नेपाल । ´मधेश विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराहरूको सुन्दर संगम स्थल हो । परापूर्व कालदेखि नै हामीले एक-अर्काको आस्था र अस्तित्वलाई सम्मान गर्दै 'अतिथि देवो भवः' र [...]

By |January 6, 2026|Categories: News, Opinion and Analysis|

साताको पहिलो दिनको कारोबारमा नेप्से १०.२९ अकंले घट्यो

पुस २० नेपाल । आज सेयर बजार नेप्से १०.२९ अंक अर्थात ०.३९ प्रतिशतले घटेर २६१०.६३ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ५अर्व १७करोड ५लाख ८७हजार २सय ९४रुपैयाँ [...]

नेत्र बिक्रन चन्द(बिप्लव) द्वारा अमेरिकाले भेनेजुएला माथि गरेको हमलाको बिरोध

पुस २० नेपाल । अमेरिकाले लागुपदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौम मुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ। यसले विश्वलाई स्तब्ध बनाएको छ। हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर [...]

By |January 4, 2026|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

आज सेयर बजार नेप्से ३.२७ अकंले वृद्धि

पुस ८ नेपाल । आज सेयर बजार नेप्से ३.२७ अंक अर्थात ०.१२ प्रतिशतले बढ्यो र २५८४.४९ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व ४२करोड ९८लाख ९३हजार ९सय ४२रुपैयाँ दशमलव ०७पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा [...]

यो साताको दोस्रो दिन आज नेप्से १३.८८ अकंले गिरावट

पुस ७ नेपाल । आज सेयर बजार नेप्से १३.८८ अंक अर्थात ०.५३ प्रतिशतले घटेर र २५८१.२१ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व ५१करोड ५९लाख ३०हजार ७सय १८रुपैयाँ दशमलव ५पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा [...]

Go to Top