२०८१ फागुन २१ काठमाडौं । आज काठमाडौमा राजावादीहरुले सयौंको संख्यामा मोटरसाइकल जूलूस प्रदर्शन गरेका छन । मोटरसाइकल जूलूसलाई नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रर्साईले सम्बोधन गर्दै नेपालमा राजतन्त्र ल्याईछाड्ने, ज्ञानेन्द्र शाहलाई नारायणहिटी राजदरवारमा राजाको रुपमा ल्याईछाड्ने भन्दै प्रधानमन्त्री केपि शर्मा नेपाली जनताको प्रधानमन्त्री होईन, मरवाडीहरुको प्रधानमन्त्री हो भन्ने जस्ता आक्रोश पुर्ण नारा लगाईएका छन् । मोटरसाइकल जूलूसमा हिन्दू राष्ट्र जिन्दावाद, राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दवाद, धर्म बिरोधि मुर्दावाद, भ्रष्टाचारी देश छोड जस्ता नारा लगाईएको छ।

← Back

Thank you for your response. ✨

(क्रान्ति)