कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुग्नुभएको छ । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र [...]

By |2023-05-05T11:27:52+05:45May 5, 2023|Categories: News|

मनाइँदै उँभौली पर्व

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी [...]

By |2023-05-05T11:27:04+05:45May 5, 2023|Categories: News|

एसियाका तारा गौतम बुद्ध

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको [...]

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ । बुद्ध जयन्ती तथा उभौली [...]

By |2023-05-04T22:08:50+05:45May 4, 2023|Categories: News|

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ । २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिनुभएको [...]

By |2023-05-04T22:05:01+05:45May 4, 2023|Categories: News|

बुद्ध जयन्ती : वैशाख २२ गते शुक्रबार प्रचार–प्रसार गर्ने

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल [...]

By |2023-05-04T22:04:00+05:45May 4, 2023|Categories: News|

नेफ्टा चलचित्र अवार्ड साउनमा

आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ । अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को ११औँ संस्करण साउनको पहिलो [...]

By |2023-05-04T22:01:08+05:45May 4, 2023|Categories: News|

भवन नक्सा अद्यावधिक गर्न सात हजार बढी निवेदन

काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये एक हजार सात सय ३५ जनाको [...]

By |2023-05-04T22:00:12+05:45May 4, 2023|Categories: News|

कोशी प्रदेशस्तरीय दलित महिला प्रदेश सम्मेलन सम्पन्न

कोशी प्रदेशस्तरीय दलित महिला सङ्घ (फेडो)ले १९ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै दुई दिने सम्मेलन आज यहाँ सम्पन्न गरेको छ । सम्मेलनले पाँच बुँदे प्रतिबद्धता पनि जारी गरेको छ । [...]

By |2023-05-04T21:59:17+05:45May 4, 2023|Categories: News|

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका [...]

By |2023-05-04T21:58:27+05:45May 4, 2023|Categories: International, News|

सुडानमा रहेका १३ नेपाली आइपुगे

सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् । दूतावासको सम्पर्कमा रहेका ३१ जना [...]

By |2023-05-04T21:57:15+05:45May 4, 2023|Categories: News|

व्यवसायी कँडेल मृत्यु प्रकरणः निजी क्षेत्रद्वारा शान्तिपूर्ण प्रदर्शन

व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी दिइएका व्यक्तिलाई पक्राउ गर्नका लागि जिल्लाका निजी क्षेत्रहरूले दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवनसहितका निजी क्षेत्रको [...]

By |2023-05-04T21:56:13+05:45May 4, 2023|Categories: International, News|

ड्रोन आक्रमणमा वासिङ्टनको हात रहेको रूसको दाबी, क्रेमलिनले ‘झूट’ बोलेको ह्वाइट हाउसको भनाइ

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको प्रमाण रूससँग रहेको बताउनुभएको छ । “हाम्रो विशेष सेवालाई प्राप्त प्रमाणका आधारमा ड्रोन आक्रमणमा ‘अमेरिका र [...]

By |2023-05-04T21:54:44+05:45May 4, 2023|Categories: International, News|

युक्रेनले पुटिनमाथि आक्रमण प्रयास नगरेको जेलेन्स्कीको दावी

युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोपको युक्रेनी राष्ट्रपतिले खण्डन गर्नुभएको छ। फिनल्यान्ड भ्रमणमा रहेका भोलोदिमिर जेलेन्स्कीले आक्रमणबारे रूसी दाबीको खण्डन गर्दै भन्नुभयो,“हामी पुटिन र [...]

By |2023-05-04T21:52:54+05:45May 4, 2023|Categories: International, News|

पाकिस्तानको विद्यालयमा गोली चल्दा पाँच शिक्षकसहित सातजनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा सुन्नी–शिया समुदायबीचको साम्प्रदायिक तनावका कारण बिहीबार पाँच शिक्षक र दुई मजदूरको गोली हानी हत्या गरिएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको पूर्व [...]

By |2023-05-04T21:52:00+05:45May 4, 2023|Categories: International, News|

पाकिस्तानमा झडप, छ सैनिक र तीन आतङ्ककारीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा छ सैनिक र तीन आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) [...]

By |2023-05-04T21:51:13+05:45May 4, 2023|Categories: International, News|

अस्ट्रेलियामा लागुऔषधजन्य कारणबाट दैनिक पाँच जनाको मृत्यु

युनिभर्सिटी अफ न्यू साउथ वेल्स (एनएसडब्ल्यू सिड्नी) का विज्ञहरूको प्रारम्भिक अनुमानअनुसार सन् २०२१ मा दैनिक पाँच जना अस्ट्रेलियाली नागरिकको औषधिको ओभरडोज र अन्य कारणले मृत्यु भएको छ । बिहीबार प्रकाशित [...]

By |2023-05-04T21:50:28+05:45May 4, 2023|Categories: International, News|

डेनमार्कले रक्षा क्षेत्रमा पाँच अर्ब साठी करोड डलर लगानी गर्ने

डेनमार्क सरकारले युक्रेनमा जारी युद्धपछि उत्पन्न ‘सञ्चित चुनौती’को सामना गर्न आगामी १० वर्षमा देशको रक्षामा थप ३८ अर्ब क्रोनर (५.६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । रक्षा [...]

By |2023-05-04T21:48:50+05:45May 4, 2023|Categories: International, News|

भारतमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना गम्भीर घाइते भएका [...]

By |2023-05-04T21:47:54+05:45May 4, 2023|Categories: International, News|

इजरायलद्वारा बेलायत–इजरायली महिलाको हत्यामा सङ्लग्न तीन सङ्दिग्धको हत्या

इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलाइती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारेको इजरायलले जनाएको छ । हत्यामा सङ्लग्न [...]

By |2023-05-04T21:47:06+05:45May 4, 2023|Categories: International, News|

अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन् । घटनाको विवरण [...]

By |2023-05-04T21:46:01+05:45May 4, 2023|Categories: International, News|

जेठ १ मा ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’

तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ प्रति सहभागी हुने क्रम बढ्दो रहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ । काठमाडौँमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौँसँगै इटहरी, [...]

By |2023-05-04T21:43:40+05:45May 4, 2023|Categories: News|

कँडेलको देहत्याग घटना सम्बन्धमा कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका–८ निवासी शङ्करप्रसाद कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ । कँडेलले यही वैशाख १९ [...]

By |2023-05-04T21:42:30+05:45May 4, 2023|Categories: News|

अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त

सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति [...]

By |2023-05-04T21:41:15+05:45May 4, 2023|Categories: News|

बुद्ध जयन्ती मनाउन रामग्रामले धातु जात्रा निकाल्ने

वैशाख २२ गते शुक्रबार बुद्धको २५६७औँ जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा गर्दैछ । हरेक वर्ष रामग्राम स्तपुमा मनाउँदै आएको बुद्ध जयन्ती यो वर्ष नगरपालिकाले फरक तथा आकर्षक ढङ्गले गर्ने [...]

By |2023-05-04T21:40:14+05:45May 4, 2023|Categories: News|

किरात बस्तीमा उभौली साकेला सुरु

वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । [...]

By |2023-05-04T21:39:04+05:45May 4, 2023|Categories: News|

भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने

यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी [...]

By |2023-05-04T21:37:55+05:45May 4, 2023|Categories: News, Sports|

ए’ डिजिभन लिग : मछिन्द्र विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो [...]

By |2023-05-04T21:36:39+05:45May 4, 2023|Categories: News|

समझदारीपत्रमा हस्ताक्षर

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास [...]

By |2023-05-04T21:34:56+05:45May 4, 2023|Categories: News|

प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा डा अर्याललाई संविधानको [...]

By |2023-05-04T21:33:27+05:45May 4, 2023|Categories: News|

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । उहाँलाई नेपाली [...]

By |2023-05-04T21:32:28+05:45May 4, 2023|Categories: News|

गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । चित्रेपोखरीमा हालै निर्माण सम्पन्न पाँच कोठे प्रहरीचौकीको आज [...]

By |2023-05-04T21:31:23+05:45May 4, 2023|Categories: News|

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको [...]

By |2023-05-04T21:30:12+05:45May 4, 2023|Categories: News|

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु [...]

By |2023-05-04T21:29:19+05:45May 4, 2023|Categories: News|

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ [...]

By |2023-05-04T21:27:59+05:45May 4, 2023|Categories: News|

सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपालीलाई भुटानी [...]

By |2023-05-04T21:26:54+05:45May 4, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी [...]

By |2023-05-04T21:25:48+05:45May 4, 2023|Categories: News|

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शनी हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ले निर्माण गरेको चलचित्रमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको [...]

By |2023-05-04T21:24:47+05:45May 4, 2023|Categories: News|

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभएको छ । पश्चिम म्याग्दीको [...]

By |2023-05-04T21:23:45+05:45May 4, 2023|Categories: News|

बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो

बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक [...]

By |2023-05-04T21:20:19+05:45May 4, 2023|Categories: News|

पशुमा लम्पी स्कीनको सङ्क्रमण

गुल्मीका पशुमा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । त्यसले गर्दा किसान त्रसित भएका छन् । [...]

By |2023-05-04T21:19:30+05:45May 4, 2023|Categories: News|

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए रु २३ करोड ठगिएको उजुरी

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको [...]

By |2023-05-04T21:18:09+05:45May 4, 2023|Categories: News|

बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

बन्दीपुर गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय [...]

By |2023-05-04T14:39:41+05:45May 4, 2023|Categories: News|

सोलेडाँडाको प्रवर्द्धन गरिँदै

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको यहाँको सोलेडाँडालाई प्रवर्द्धन गर्न गाउँपालिका लागेको छ । तमानखोला गाउँपालिकाले पूर्वाधार निर्माण पछि सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन प्रवर्द्धनात्मक कार्यक्रम थालेको हो । वरपर घना [...]

By |2023-05-04T14:38:28+05:45May 4, 2023|Categories: News|

ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको अवस्था सुधार

विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको [...]

By |2023-05-04T14:36:06+05:45May 4, 2023|Categories: News|

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो [...]

By |2023-05-04T14:35:09+05:45May 4, 2023|Categories: News|

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा

गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी हुनुहुन्छ । उहाँले यही [...]

By |2023-05-04T14:34:23+05:45May 4, 2023|Categories: News|

रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो [...]

By |2023-05-04T14:33:34+05:45May 4, 2023|Categories: News|

दूधको परिकार बिक्री गर्दै सहकारी

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो । यसका लागि [...]

By |2023-05-04T14:32:44+05:45May 4, 2023|Categories: News|

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र टुल्की सो मितिमा [...]

By |2023-05-04T14:31:30+05:45May 4, 2023|Categories: News|

नेफ्टा चलचित्र अवार्ड साउनमा

आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ ।अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को एघारौँ संस्करण आगामी साउन ६ [...]

By |2023-05-04T14:30:20+05:45May 4, 2023|Categories: News|

नेपालगञ्जमा विद्युत् कटौती

नेपालगञ्जमा अघोषितरूपमा पटकपटक विद्युत्को लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन् । दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा [...]

By |2023-05-04T14:29:29+05:45May 4, 2023|Categories: News|

स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ । करिब तीन वर्ष पहिला जलेश्वर अस्पतालका लागि रु दुई करोड ५५ लाख ५२ हजारको [...]

By |2023-05-04T14:28:15+05:45May 4, 2023|Categories: News|

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका [...]

By |2023-05-04T14:26:46+05:45May 4, 2023|Categories: News|

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम [...]

By |2023-05-04T14:25:38+05:45May 4, 2023|Categories: News|

बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोकको बनेपा नगरमा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आइएको प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु भएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्राअन्तर्गत आज अपरान्ह हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई [...]

By |2023-05-04T14:24:42+05:45May 4, 2023|Categories: News|

हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ । [...]

By |2023-05-04T14:23:24+05:45May 4, 2023|Categories: News|

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै [...]

By |2023-05-04T14:21:12+05:45May 4, 2023|Categories: News|

लक्ष्मिनियाँमा निर्धारित सममै योजना सम्पन्न

धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा जिल्लाका अधिकांश स्थानीय निकायलाई चालु आर्थिक वर्षको बजेट तथा योजना [...]

By |2023-05-04T14:18:38+05:45May 4, 2023|Categories: News|

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । "आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र [...]

By |2023-05-04T12:28:04+05:45May 4, 2023|Categories: News|

गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै

सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उहाँ बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किनुहुन्छ  । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन [...]

By |2023-05-04T12:21:20+05:45May 4, 2023|Categories: News|

सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढ्यो

सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई [...]

By |2023-05-04T12:19:04+05:45May 4, 2023|Categories: News|

पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको [...]

By |2023-05-04T12:17:56+05:45May 4, 2023|Categories: News|

अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड

सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन [...]

By |2023-05-04T12:17:00+05:45May 4, 2023|Categories: News|

बेपत्ता युवक पाँच दिनपछि मृत फेला

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ [...]

By |2023-05-04T12:14:43+05:45May 4, 2023|Categories: News|

दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन [...]

By |2023-05-04T12:10:32+05:45May 4, 2023|Categories: News|

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र [...]

By |2023-05-04T12:09:08+05:45May 4, 2023|Categories: News|

सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी [...]

By |2023-05-04T12:05:34+05:45May 4, 2023|Categories: News|

पश्चिमी वायुको प्रभावले वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा [...]

By |2023-05-04T09:24:13+05:45May 4, 2023|Categories: News|

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत विलासिताकोे वस्तुमा [...]

By |2023-05-04T09:23:02+05:45May 4, 2023|Categories: News|

आठ वर्षमा दुई सय बीस गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो [...]

By |2023-05-04T09:19:17+05:45May 4, 2023|Categories: News|

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी [...]

By |2023-05-04T09:17:23+05:45May 4, 2023|Categories: News|

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका [...]

By |2023-05-04T09:16:03+05:45May 4, 2023|Categories: News|

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न [...]

By |2023-05-04T09:14:16+05:45May 4, 2023|Categories: News|

राष्ट्रपति पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण प्रयास, जवाफी कारबाही हुन्छ : रूस

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको [...]

By |2023-05-03T20:56:22+05:45May 3, 2023|Categories: International, News|

बेलग्रेडको प्राथमिक विद्यालयमा गोली चल्दा नौ जनाको मृत्यु

सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ । दशकौंदेखि यति [...]

By |2023-05-03T20:51:33+05:45May 3, 2023|Categories: International, News|

सन् २०२२ मा पच्चीस करोड असी लाख व्यक्तिद्वारा खाद्यान्न सहायताका लागि माग ; संयुक्त राष्ट्रसङ्घ

द्वन्द्व, आर्थिक सङ्कट र जलवायु विपत्तिका कारण गत वर्ष करिब २५ करोड ८० लाख मानिसलाई आपतकालीन खाद्य सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका महासचिव [...]

By |2023-05-03T20:50:09+05:45May 3, 2023|Categories: International, News|

चीनमा कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको [...]

By |2023-05-03T20:48:02+05:45May 3, 2023|Categories: International, News|

युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आउनुभएको छ । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा आउनुभएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताउनुभएको छ । [...]

By |2023-05-03T20:47:17+05:45May 3, 2023|Categories: International, News|

ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मारिए

उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन् । संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ । जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने [...]

By |2023-05-03T20:46:15+05:45May 3, 2023|Categories: International, News|
Go to Top