कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

नयाँबानेश्वरको प्रदर्शनमा स्वर्गद्वारी गुठी पीडित मोही किसान सहित केही प्रहरी घाईते

२०८१ फागुन १८ काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा स्वार्गद्वारी गुठी पिडित किसानले गरिरहेको प्रदर्शनमा प्रर्दशनकारी र प्रहरी घाईते भएका छन । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएको [...]

By |2025-03-02T13:58:06+05:45March 2, 2025|Categories: News|

अवैध लागूऔषध सहित विभिन्न अभियोगमा विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८१ फागुन १८ काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट मिति २०८१ फागुन १७ गते नेपाल प्रहरीले १४ जना पक्राउ गरेको समाचार लेखेको छ। को को कहाँ बाट पक्राउ परे [...]

By |2025-03-02T12:08:29+05:45March 2, 2025|Categories: News|

प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न

२०८१ फागुन १८ काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा फागुन १७ गते आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो [...]

´कानुनमा सवै नेपाली बराबर, विधिको कानुनी शासन लागु गरौ` अधिवक्ता : भुनेश्वर थापा

२०८१ फागुन १८ काठमाडौ। एक बिशेष सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कानुनविद अधिवक्ता: भुनेश्वर थापाले शान्तिपुर्ण रुपले कार्यक्रम गर्न पाउने नेपालीको अधिकार संविधानले सुरक्षीत गरेको भन्दै प्रहरी द्वारा मान्छे कुटने [...]

एमाले प्रदेश कमिटी, लुम्बिनीले प्याब्सनको १६औं महाधिवेशन सम्बन्धमा लेखेको पत्र

२०८१ फागुन १८ काठमाडौ ´निजी तथा आवासीय विद्यालय अर्गनाइनेशन नेपाल (प्याब्सन) को १६औं महाधिवेशन यही फागुन २६-२७ गते काठमाडौंमा हुन गइरहेको छ । यो देशव्यापी रुपमा सञ्जाल भएको महत्वपूर्ण संगठन [...]

माओवादी नेताहरुकै अहंकार/ घमण्ड ले पार्टी कमजोर भयो:प्रचण्ड

२०८१ फागुन १७ काठमाडौं । ने.क.पा.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै नेताहरूको अहंकार र घमण्डको कारण पार्टी कमजोर बन्न पुगेको बताएका छन् । सिराहामा आयोजित जनजागरण अभियानलाई आज सम्बोधन गर्ने [...]

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ

८१ फागुन १७ काठमाडौं। गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी [...]

लागूपदार्थ मुक्त देश बनाउन सवैले पहल गर्नुपर्छ : गृहमन्त्री रमेश लेखक

८१ फागुन १७ काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देश बनाउन सबै जना एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।नेपाल प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियानलाई शुरु गर्दै [...]

नेपाल बिद्युत प्राधिकरणको नाफा/नोक्सान अवस्था कस्तो छ ?

८१ फागुन १६ काठमाडौ । २०७२/७३ मा घाटा ८ अर्ब ८९ करोड रहेको छ । त्यसपछि नेपाल बिद्युत प्राधिकरणको घाटा देखिन्न नाफा मात्रै देखिएको छ। २०७३/७४ मा नाफा १ अर्ब [...]

By |2025-02-28T15:34:14+05:45February 28, 2025|Categories: News|

दरवार हत्या काण्ड बारे पुर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेत्र बिक्रम चन्द (विप्लव)ले के बोलेका थिए ?

८१ फागुन १६ काठमाडौ । भिडियोबाट: https://youtu.be/6_SWE8p7Ik4?si=2FOxhfirz0S577TC ´ज्ञानेन्द्र शाही तिम्रो दाईलाई मार्न जति सजिलो थियो त्यो हत्या अभियान मगरातमा चलाउन संभव छैन` भन्दै तत्कालीन माओवादी पार्टीका सैन्य कमान्डर नेत्र बिक्रम [...]

By |2025-02-28T12:04:00+05:45February 28, 2025|Categories: News|

सरकारको तलब भत्ता खाने सरकारी मिडियानै भूकम्पको केन्द्र बिन्दु भएको स्थानमा पुग्न सकेनन्

८१ फागुन १६ काठमाडौ ।आज राती २ बजेर ५१ मिनेट जादा काठमाडौ उपत्यका बासी ब्युझाउने गति गएको ६.१ म्याग्निच्युडको भूकम्पको क्षेती संकलन गर्न राष्ट्रिय स्थरका ठूलो संजाल भएका मिडिया र [...]

By |2025-02-28T10:51:04+05:45February 28, 2025|Categories: News, Opinion and Analysis|

सिन्धुपाल्चोक जिल्ला केन्द्र बिन्दु भएर ६.१ को म्याग्निच्युडको भूकम्प

२०८१ फागुन १६ काठमाडौं । आज मध्य राती २ बजेर ५१ मिनेट मा काठमाडौ उपत्यकाबासीलाई बिउझाउने गरी गएको भूकम्प सिन्धुपाल्चोक जिल्ला केन्द्र बिन्दु भएर ६.१ को म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय [...]

By |2025-02-28T03:49:14+05:45February 28, 2025|Categories: News|

भूकम्पको झटकाले काठमाडौ उपत्यका बासीलाई ब्युँझायो

२०८१ फागुन १६  काठमाडौं । आज मध्य राती २ बजेर ५१ मिनेट जादा गएको भूकम्पले काठमाडौ उपत्यकाबासीलाई ब्युँझायो छ । भूकम्पको केन्द्रबिन्दु र क्षेती विवरण प्राप्त भएको छैन। भूकम्पको कारण [...]

By |2025-02-28T03:54:52+05:45February 28, 2025|Categories: News|

बैंकमा ऋण माग्ने मानिस नआएपछि बैंकहरुले राष्ट्र बैंकमा ७० अर्ब जम्मा गरे

२०८१ फागुन १५ काठमाडौं बैंक तथा वित्तीय संस्थाले एकै दिन ७० अर्ब भन्दा धेरै रकम राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) [...]

By |2025-02-27T20:50:36+05:45February 27, 2025|Categories: Economy, News|

नेपाल प्रहरीले मानिस पक्राउ गरेको बारे प्रकाशित गरेको आजको समाचार

२०८१ फागुन १५ काठमाडौ । सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ: काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट सुन जस्तो देखिने धातु करिब ३ किलो [...]

By |2025-02-27T18:24:04+05:45February 27, 2025|Categories: News|

नेपाल राष्ट्र बैंकले बैंकहरु माथिको नीति परिवर्तन गरेसगै सेयर बजार ईन्डेक्समा आज ४९.१५ अकं प्लस भयो

२०८१ फागुन १५ काठमाडौ । बेच्नेहरु बढ्दा चिन्तित हुने र किन्नेहरु बढ्दा खुसी हुने सेयर बजारमा आज ईन्डेक्स ४९.१५ अकं प्ल्स भएको छ। बजार ४९.१५ विन्दुले बढेपछि नेप्से २८१५.०४ अंकमा [...]

By |2025-02-27T17:26:01+05:45February 27, 2025|Categories: News, Stock market|

विभिन्न अभियोगमा प्रहरीले को व्यक्ति, कहाँबाट, कहिले, कति जना पक्राउ गर्यो ? प्रहरीले सार्वजनिक गरेको समाचार

२०८१ फागुन १५ काठमाडौ । अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ [...]

By |2025-02-27T10:43:09+05:45February 27, 2025|Categories: News|

महाशिवरात्री र हिन्दु धर्म ग्रन्थ सम्बन्धित

२०८१ फागुन १४ काठमाडौ । महाशिवरात्री हिन्दुहरु धर्मावलम्बीहरूको चाड हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये [...]

By |2025-02-26T20:13:32+05:45February 26, 2025|Categories: News, Opinion and Analysis|

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास

फागुन १४, काठमाडौं । प्रकाश रायमझी, राजनीतिक विश्लेषक । नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ । नेपाली सेनाले भूगोलको मात्र रक्षा गरेको छैन, परम्परागत मूल्यमान्यता, धर्म [...]

By |2025-02-26T16:52:56+05:45February 26, 2025|Categories: News|

काभ्रेको पाताल भुवनेश्वर मन्दिरमा विशेष धार्मिक अनुष्ठान

२०८१ फागुन १४ काठमाडौं । महाशिवरात्रीको अवसरमा काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं ७ मा रहेको पाताल भुवनेश्वर मन्दिरमा विशेष धार्मिक अनुष्ठान आयोजना गरिएको छ । स्वयम् उत्पत्ति भएको तथा [...]

By |2025-02-26T16:47:12+05:45February 26, 2025|Categories: News|

५० लाख डलर तिरेर अमेरिकी गोल्ड कार्ड लिन पाउने : अमेरिकी राष्ट्रपति ट्रम्प

२०८१ फागुन १४ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिश्वका धनी मानिसलाई अमेरिकाको 'गोल्ड कार्ड' बिक्री गर्ने बताएका समाचार छन । बिदेशीहरुले ५० लाख शुल्क तिरेर गोल्ड कार्ड लिनसक्ने र [...]

By |2025-02-26T14:27:52+05:45February 26, 2025|Categories: News|

प्रधान सेनापति द्वारा सकलदर्जालाई सम्बोधन

२०८१ फागुन १४ काठमाडौ ।महाशिवरात्रि तथा २६२औँ सेना दिवसको अवसरमा मिति २०८१ फाल्गुण १३ गते जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई [...]

By |2025-02-26T11:08:28+05:45February 26, 2025|Categories: News, Opinion and Analysis|

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा महाशिवरात्री पर्व, २०८१ को अवसरमा शुभकामना सन्देश जारी

२०८१ फागुन १४ काठमाडौ । महाशिवरात्री पर्व, २०८१ को उपलक्ष्य राष्ट्रपति रामचन्द्र पौडेल द्वारा शुभकामना सन्देश पत्र जारी गरेका छन । शुभकामना सन्देश पत्रमा भनिएको छ: शुभकामना सन्देश´महाशिवरात्री पर्व, २०८१ [...]

By |2025-02-26T10:47:31+05:45February 26, 2025|Categories: News, Opinion and Analysis|

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय द्वारा कुलमान घिसिङ लाई सोधिएको स्पष्टीकरण पत्रमा के छ ?

२०८१ फागुन १३ काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय द्वारा कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको छ। मन्त्रालयले सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ: ´तपाईलाई माननीय मन्त्रीस्तरवाट निर्णय भै यस मन्त्रालयको प.सं.०८१।०८२ [...]

By |2025-02-25T22:41:55+05:45February 25, 2025|Categories: Don't Miss, News|

उर्जा मन्त्री दिपक खड्‌का, विरुद्ध अख्तियारमा परेको उजुरी पत्रमा के लेखिएको छ ?

२०८१ फागुन १३ काठमाडौ । उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी परेको छ । उजुरी समृद्धिका लागि सुशासन अभियानका संयोजक पवित्रमणी शर्मा हस्ताक्षर गरेको उजुरी पत्र दर्ता [...]

By |2025-02-25T22:43:22+05:45February 25, 2025|Categories: News, Opinion and Analysis|

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

२०८१ फागुन १३ । काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौता नउठाउन पटक–पटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको [...]

By |2025-02-25T17:14:23+05:45February 25, 2025|Categories: News, Opinion and Analysis|

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनसम्बन्ध विस्तार अभियान’ सम्बन्धमा जारी गरेको विज्ञप्तिमा के छ ?

२०८१ फागुन १३ काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र १ देखि बैशाख १८ सम्म ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनसम्बन्ध विस्तार अभियान’ [...]

By |2025-02-25T15:20:43+05:45February 25, 2025|Categories: News, Opinion and Analysis|

नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

२०८१ फागुन १२ काठमाडौ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले सार्वजनिक गरेको छ। सार्वजनिक निर्णयहरु: भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने High-Level 12 Regional 3R and Circular [...]

By |2025-02-25T14:44:31+05:45February 25, 2025|Categories: News|

‘द स्कुल वाल’ ले जित्यो बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड

२०८१ फागुन १३ काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ प्राप्त गरेको छ । बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द [...]

By |2025-02-25T13:58:17+05:45February 25, 2025|Categories: Don't Miss, News|

काठमाडौं बाट ओखलढुंगा जाँदै गरेको बस काभ्रेपलान्चोकको धुलिखेलमा दुर्घटना

२०८१ फागुन १३ काठमाडौ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको छ। दुर्घटनामा १७ [...]

By |2025-02-25T11:10:24+05:45February 25, 2025|Categories: News|

थारु लगाएतको बिषयमा फैसला कार्यान्वयनको लागी प्रधानमन्त्री कार्यालयलाई सर्वोच्च अदालतले ताकेता पत्र पठाएको छ

२०८१ फागुन १३ काठमाडौ । थारु लगाएतको बिषयमा भएका फैसला कार्यान्वयन गर्नको लागी प्रधानमन्त्री कार्यालयलाई सर्वोच्च अदालतले ताकेता पत्र पठाएको छ । ताकेता पत्रमा के लेखिएको छ: "उपरोक्त सम्बन्धमा रिट [...]

By |2025-02-25T09:55:36+05:45February 25, 2025|Categories: News|

नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न

२०८१ फागुन १२ काठमाडौ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस [...]

By |2025-02-24T21:16:32+05:45February 24, 2025|Categories: News|

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन

२०८१ फागुन १२ काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको सोमबार एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प [...]

By |2025-02-24T21:15:40+05:45February 24, 2025|Categories: News|

अब कोहि कसैसग सत्ता गठबन्धन गर्दैनौं: पुष्प कमल दाहाल (प्रचण्ड)

२०८१ फागुन १२ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन अब कोहि कसैसग सत्ता गठबन्धन गर्दैनौं, एक्लै बहुमत ल्याउँछौं भन्ने कुरा बताएका छन् । [...]

By |2025-02-24T17:42:13+05:45February 24, 2025|Categories: News, Opinion and Analysis|

बेच्नेलाई बढेकोमा र किन्नेलाई घटेकोमा चिन्ता हुने सेयर बजार नेप्से सूचक आज ३.३५ विन्दुले बढ्यो

२०८१ फागुन १२ काठमाडौं । सेयर बजारमामा नेप्से घटाउने र बढाउने बीच द्वन्द्व हुने गर्छ । सेयर बेच्नेहरु घटेकोमा खुसी हुन्छन् भने किन्नेहरु बढेकोमा खुसी हुने गर्छन् । यो संसार [...]

By |2025-02-24T16:38:36+05:45February 24, 2025|Categories: News, Stock market|

सेयर बेचेर बसेकाहरु नेप्से घट्यो भने खुसी हुने, किन्नेहरु नेप्से बढ्यो भने खुसी हुने नेप्से सूचक आज ११.६६ विन्दुले बढ्यो

२०८१ फागुन ११ काठमाडौं । आज सेयर बजारमा कारोबार सुरु भएको केही समय कारोबार ब्रेक फेल भएको कति लगानीकर्ता बताउछन् । आज नेप्से सूचक ११.६६ विन्दुले बढेर २७५५.४० अंकमा पुगेको [...]

By |2025-02-24T12:35:59+05:45February 23, 2025|Categories: News, Stock market|

नेपालमा एमसीसी स्थगित गरेकोमा नेकपाका महासचिव विप्लव (सि)ले डोनाल्ड ट्रम्पलाई दिए धन्यवाद

२०८१ फागुन ११ काठमाडौ । नेपालमा एमसीसी स्थगित गरेकोमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव (सि)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विशेष दिए धन्यवाद दिदै खुसी व्यक्त गरेका छन। बिप्लव (सि) द्वारा [...]

By |2025-02-24T12:36:49+05:45February 23, 2025|Categories: News, Opinion and Analysis|

स्वर्गद्वारी गुठि पीडित मोही किसान दाङ संघर्ष समितिले जूलूस प्रदर्शन

२०८१ फागुन ११ काठमाडौ । स्वर्गद्वारी गुठि पीडित मोही किसान दाङ संघर्ष समिति दाङबाट काठमाडौमा आएका सयौंका संख्याका किसानहरुले काठमाडौको नयाँ बानेश्वर देखि माईतिघर एरियामा बिगत एक हप्ता देखि आजसम्म [...]

By |2025-02-23T12:37:59+05:45February 23, 2025|Categories: News|

गैरहाजिरमा रहेका १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

२०८१ फागुन ११ काठमाडौ । आज नेपाल प्रहरीले एक सुचना प्रकासित गर्दै गैरहाजिरमा रहेका १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। प्रहरी द्वारा सार्वजनिक सूचनामा भनिएको छ: ´तपाई [...]

By |2025-02-24T12:35:06+05:45February 23, 2025|Categories: News|

प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित

२०८१ फागुन ११ काठमाडौ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ (एक) मा बढुवा गर्न मिति २०८१।११।११ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय [...]

By |2025-02-24T12:37:42+05:45February 23, 2025|Categories: News|

गुन्द्रुक खादा हुने फाईदाहरु

२०८१ फागुन ११ काठमाडौ । गुन्द्रुक नेपालीको पुरानो रैथाने तरकारी हो। गुन्द्रुक विशेष गरि पहिलेपहिले पहाड गाउँघर तिर मात्रै प्रयोग गरिन्थ्यो। आज भोलि शहरबजार महँगा होटल रेष्टुरेन्टमा गुन्द्रुक र ढिडो [...]

By |2025-02-23T07:33:28+05:45February 23, 2025|Categories: News, Opinion and Analysis|

नेपाल प्रहरीको सार्वजनिक समाचार, को कहाँ बाट के अभियोगमा कति जना पक्राउ परे ?

२०८१ फागुन १० काठमाडौ ।युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई [...]

By |2025-02-22T21:36:13+05:45February 22, 2025|Categories: News|

´प्रदेशको संरचना थपघट हुन सक्छ` प्रधानमन्त्री

२०८१ फागुन १० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका संरचनाहरू थपघट हुनसक्ने भनाई व्यक्त गरेका छन् । आज प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले [...]

By |2025-03-04T17:40:05+05:45February 22, 2025|Categories: News, Opinion and Analysis|

परराष्ट्र मन्त्री आरजु राणाले उडिसाका मुख्यमन्त्री सग टेलिफोन बार्ता

२०८१ फागुन १० काठमाडौ ।परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु पछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेको परराष्ट्र मन्त्रालय श्रोतले [...]

By |2025-02-22T20:30:56+05:45February 22, 2025|Categories: News|

´अरु पार्टीहरु सँग मात्रैको सहकार्य बारे सोच्नु पर्ने भयो` पुष्पकमल दाहाल (प्रचण्ड)

२०८१ फागुन १० काठमाडौं । एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरणले समुदायसँगको सम्बन्ध कमजोर बनेको [...]

By |2025-02-22T16:43:29+05:45February 22, 2025|Categories: News, Opinion and Analysis|

गृह मन्त्रालयले दुई सीडीओको सरुवा

२०८१ फागुन १० काठमाडौँ । गृह मन्त्रालयले २ प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले फागुन ९ गतेको मन्त्रीस्तरीय निर्णय गर्दै २ सीडीओको सरुवा [...]

By |2025-02-22T12:42:27+05:45February 22, 2025|Categories: News|

विभिन्न माग सहित आन्दोलनरत डाक्टरहरुको आन्दोलन सहमतिमा स्थगित

२०८१ फागुन ९ काठमाडौ । विभिन्न माग सहित लामो समय देखि आन्दोलनरत डाक्टरहरुको आन्दोलन सहमतिमा स्थगित भएको छ। सहमति पत्रमा छलफल र निर्णयहरु भएका बुदाहरु: निम्न अनुसार रहेका छन । [...]

By |2025-02-21T19:59:31+05:45February 21, 2025|Categories: News|

एकीकृत समाजवादी पार्टीले आचार संहिता बनाएको छ, आचार संहितामा के के उल्लेख छ ?

२०८१ फागुन ९ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) आफ्नो पार्टीको आचार संहिता बनाएको छ ।आचार संहितामा उल्लेख भएका बुदाहरू: उद्देश्य : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता [...]

By |2025-02-21T19:40:34+05:45February 21, 2025|Categories: News, Opinion and Analysis|

रा.प्र.पा. नेपालले संसदिय व्यवस्थाको भण्डाफोर अभियान सुरु

२०८१ फागुन ९ काठमाडौं । राजा सहित हिन्दु राष्ट्र नेपालको एजेन्डा बोकेको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देश ब्यापीरुपमा बर्तमान संसदिय व्यवस्थाविरुद्ध भण्डाफोर अभियान सुरु गरेको राप्रपा श्रोतले [...]

By |2025-02-21T14:15:25+05:45February 21, 2025|Categories: News, Opinion and Analysis|

नेपाल दूरसञ्चार कम्पनी द्वारा बिदेशी सिमकार्ड रिचार्जकार्ड आयात गरी विक्री गर्ने बारे सूचना जारी

२०८१ फागुन ९ काठमाडौ । नेपाल दूरसञ्चार कम्पनीले नेपालमा बिदेशी सिमकार्ड रिचार्जकार्ड आयात गरी विक्री गर्ने बारे सूचना जारी गर्दै भनेको छ: ´विदेशी मुलुकहरुका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड र [...]

By |2025-02-21T09:28:28+05:45February 21, 2025|Categories: News|

आज सेयर बजार नेप्से ३.१४ विन्दुले प्लस भयो

२०८१ फागुन ८ काठमाडौं सेयर बजार नेप्से सूचक आज ३.१४ विन्दुले बढेको छ । सूचक बढे सगै नेप्से २७४३.७४ अंकमा पुगेको छ । आज सेयर बजारमा ८ अर्ब रुपैयाँभन्दा बढीको [...]

By |2025-02-20T20:15:10+05:45February 20, 2025|Categories: News, Stock market|

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट कति जना पक्राउ परे ?

२०८१ फागुन ८ काठमाडौं । काठमाडौ महानगरपालिका-२२ भोटेवहालबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २४ वर्षीय युजेन श्रेष्ठ समेत २ जनालाई [...]

By |2025-02-20T15:14:14+05:45February 20, 2025|Categories: News|

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समयतालिका सार्वजनिक

२०८१ फागुन ८ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८२ सालमा सञ्चालन गरिने साधारण धार तर्फका पुराना आशिक तथा ग्रेडवृद्धि (रजिस्ट्रेसन नम्वरका [...]

By |2025-02-20T09:58:32+05:45February 20, 2025|Categories: News|

राष्ट्रपतिले सम्बोधन गरेर प्रजातन्त्र दिवस सप्पन्न

२०८१ फागुन ७ काठमाडौं । आज काठमाडौको टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत बिशिस्ट व्यक्तिहरुको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको छ। कार्यक्रममा देशभरी [...]

By |2025-02-19T13:01:20+05:45February 19, 2025|Categories: News|

प्रकृति लम्साल मृत्यु बारे नेपाली राजदूतावास नयाँ दिल्लीले निकालेको प्रेस विज्ञप्तिमा के भनिएको छ ?

२०८१ फागुन ६ काठमाडौ । प्रेस विज्ञप्ति ´भारतको उडिसा राज्य स्थित Kalinga Institute of Industrial Technology (KIIT) मा विकसित घटनाक्रमहरुका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासवाट निकालिएको सूचना [...]

By |2025-02-18T07:34:32+05:45February 18, 2025|Categories: News|

अर्थमन्त्रीनै घाईते हुनेगरी भएको बेलून बिस्पोट निहतवस हो कि आफैं घटेको हो ?

२०८१ फागुन ६ काठमाडौं । “पोखरा भ्रमण वर्ष” कार्यक्रममा प्रदर्सनमा राखिएको बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन [...]

By |2025-02-18T06:48:20+05:45February 18, 2025|Categories: News, Opinion and Analysis|

हेल्मेट चोरी गरेर प्रयोग गर्नेलाई हैरानी दिन हेल्मेटमा आफ्नो मोटरसाइकल नम्बर लेख्ने गरौं”

२०८१ फागुन ५ काठमाडौ । नेपालमा मोटरसाइकलको हेल्मेट चोर्ने र प्रयोग गर्ने काम धेरै पाईन्छ । हराएको हेल्मेट त्यति खोजी पनि गरिदैन । हरायो भनेर प्रहरीमा उजुरी गरिहाले पनि गम्भीर [...]

By |2025-02-17T17:27:17+05:45February 17, 2025|Categories: News, Opinion and Analysis|

सेयर बजार सूचक आज २९.८७ विन्दु प्लस भएको छ

२०८१ फागुन ५ काठमाडौं । सेयर बजार नेप्से सूचकसहित कारोबार रकममा पनि उत्साह देखिएको छ । आज सूचक २९.८७ विन्दुले बढेपछि नेप्से सूचक २७२७.९१ अंकमा पुगेकोको छ । सेयर बजार [...]

By |2025-02-17T16:03:30+05:45February 17, 2025|Categories: News, Stock market|

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा पक्राउ

२०८१ फागुन ५ काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला [...]

By |2025-02-17T15:05:02+05:45February 17, 2025|Categories: News|

अर्थमन्त्री बिष्णु पौडेल डिचार्ज भए, अर्का घाइते केही दिन अस्पतालमै रहने

२०८१ फागुन ५ काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । अर्थमन्त्रीको जलनको घाउ क्रमिक रुपले [...]

By |2025-02-17T14:13:34+05:45February 17, 2025|Categories: News|

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०८१ फागुन ५ काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ फागुन २ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७५ जनामध्ये ७२ जना प्रहरी [...]

By |2025-02-17T12:02:25+05:45February 17, 2025|Categories: News|

बाणिज्य बैंकहरु कर्जा बिस्तार गर्न कुन अगाडि ? कर्जा कुन बैंकको सस्तो ?

२०८१ फागुन ५ काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेको तथ्यांकले देखाएको छ । बैंकहरुले ब्यापार कर्जा धेरै विस्तार गर्न सफल भएका छन [...]

By |2025-02-17T10:53:43+05:45February 17, 2025|Categories: Economy, News|

सेयर बजार नेप्से १९.५६ अकंले बढ्यो

२०८१ फागुन ४ काठमाडौं । आज सेयर बजार नप्से सूचक १९.५६ विन्दुले बढेर २६९८.०३ अंकमा पुगेको छ । ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । केहि कम्पनी सकारात्मक [...]

By |2025-02-16T16:19:12+05:45February 16, 2025|Categories: News, Stock market|

पोखराको बेलून विष्फोट संखास्पत,नियोजित त होईन ? घटना छानबिन गर्न समिति गठन

२०८१ फागुन ४ काठमाडौं । नेपालको कास्की जिल्लाको "पोखरा भ्रमण वर्ष" कार्यक्रममा प्रदर्सनमा राखिएको बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ [...]

By |2025-02-16T20:44:44+05:45February 16, 2025|Categories: News|

आज को को कहाँबाट कतिजना पक्राउ परे ? प्रहरीले सार्वजनिक गरेको समाचार

२०८१ फागुन ४ काठमाडौ अवैध लागूऔषध सहित ६ जना पक्राउ कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-५ [...]

By |2025-02-16T14:21:24+05:45February 16, 2025|Categories: News|

पोखरा भ्रमण वर्ष उद्दघाटन गर्ने क्रममा घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यको अस्पतालमा उपचार हुदै

२०८१ फागुन ३ काठमाडौ । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् । [...]

By |2025-02-16T20:46:35+05:45February 15, 2025|Categories: News|

के अभियोगमा कहाँबाट कतीजनालाई प्रहरीले पक्राउ गर्यो ?

२०८१ फागुन ३ काठमाडौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ [...]

By |2025-02-15T19:49:09+05:45February 15, 2025|Categories: News|

कतारमा कागजातविहीन आप्रवासीहरुलाई आममाफी दिने कतार सरकारको घोषणा

२०८१ फागुन ३ काठमाडौँ । कतारले आफ्नो देशमा विभिन्न मुलुक बाट आएर बसेका बिदेशी नागरिक, आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई ३ महिनाभित्र स्वदेश फर्कने गरी आममाफी दिएको जनाएको छ । अब [...]

By |2025-02-15T17:29:34+05:45February 15, 2025|Categories: News|

नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले एमाले नेत्ता सुर्य थापा माथी आरोप

२०८१ फागुन ३ काठमाडौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले एमाले नेत्ता सुर्य थापा माथी फुर्सदिलो सुर्य थापा अरुलाई आरोप लगाउन र संविधानको मर्म बिपरित अभिव्यक्ति दिदै हिडिडेको भन्दै सुर्य [...]

By |2025-02-15T10:47:40+05:45February 15, 2025|Categories: News, Opinion and Analysis|

सडक डिभिजन कार्यलयले उपत्यका खानेपानी लिमिटेडलाई सडक पुनस्थापना गरिदिन पत्र पठायो

२०८१ फागुन ३ काठमाडौ । सडक डिभिजन कार्यलय काठमाडौले मिति: २०८१ फागुन १ गते पत्र लेख्दै उपत्यका खानेपानी लिमिटेडलाई बन कार्यलय, जिल्ला अदालत र विशेष अदालत अगाडि चोक अगाडि खानेपानीको [...]

By |2025-02-15T09:55:57+05:45February 15, 2025|Categories: News, Opinion and Analysis|

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा नेपाल एपीएफ अस्पताल बलम्वुको २३औं वार्षिकोत्सव सम्पन्न

२०८१ फागुन २ काठमाडौ । नेपाल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा नेपाल एपीएफ अस्पताल बलम्वुको २३औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालमा [...]

By |2025-02-14T18:01:50+05:45February 14, 2025|Categories: News|

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ

२०८१ फागुन २ काठमाडौं। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा [...]

By |2025-02-14T15:06:39+05:45February 14, 2025|Categories: News|

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८१ फागुन २ काठमाडौ । काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका-१ ठाँटी गैरिकोट बस्ने ६१ वर्षीय मंगल बहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्त बहादुर तामाङलाई एकनाले भरूवा बन्दुक १ थान [...]

By |2025-02-14T14:24:41+05:45February 14, 2025|Categories: News|

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कहाँ कहाँ सम्पन्न भयो ?

२०८१ फागुन २ काठमाडौ । नेपाली सेनाले विभिन्न स्थानमा राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न गरेको छ। कहाँ कहाँ सप्पन्न गर्यो? १. महोत्तरी जिल्लाको बर्दिबास स्थित श्री [...]

By |2025-02-14T11:16:46+05:45February 14, 2025|Categories: News|

नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने व्यक्ति पक्राउ

२०८१ फागुन २ काठमाडौं । नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको [...]

By |2025-02-14T11:00:24+05:45February 14, 2025|Categories: News|

किसानहरुले हातमा कुटो-कोदालो, हलो-जुवा बोकेर काठमाडौमा जूलूस प्रदर्सन

२०८१ फागुन १ काठमाडौ । दाङ देउखुरीबाट काठमाडौमा आएका सयौंका संख्यामा किसानहरुले आज हातमा कुटो-कोदालो हलो-जुवा कृषि औजारका सामाग्री बोकेर भुमिपुत्रको हक सुनिश्चित गर, किसानलाई भुमीमाथीको हक अधिकार सुनिश्चित गर [...]

By |2025-02-13T12:59:48+05:45February 13, 2025|Categories: News|

आज बिश्व रेडियो दिवस, नेपालमा पनि मनाईदै

२०८१ फागुन १ काठमाडौं । आज बिश्व रेडियो दिवस हो । आज विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी नेपालमा समेत मनाइँदैछ । ´संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन [...]

By |2025-02-13T10:31:35+05:45February 13, 2025|Categories: News|
Go to Top