नेपाली सेनाको ´रक्षा संवाददाता अभिमुखीकरण` कार्यक्रम सम्पन्न
२०८१ फाल्गुण ३ काठमाडौं । नेपाली सेनाको श्री मध्य पश्चिम पृतना हे.क्वा., बुटवलमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम फाल्गुण २८ गते समापन भएको हो । समापन समारोहमा मध्य पश्चिम [...]
