कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

विधिमा आधारित खुला व्यापारका लागि राष्ट्रपति सीको आह्वान

७९ मंसिर ३ काठमाडौ । चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गर्नुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उहाँले दिगो व्यापार र लगानी यस क्षेत्रको समग्र [...]

उत्तरकोरियाली नेता कान्छीछोरीका साथ क्षेप्यास्त्र परीक्षणस्थलमा

७९ मंसिर ३ काठमाडौ । उत्तरकोरियाका नेता किम जोङ–उन आफ्नी कान्छी छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखापर्नुभएको छ । विश्वको सबैभन्दा गोप्य राज्यको नेतृत्व गर्ने नेता किमको व्यक्तिगत जीवन बारेमा धेरै कम थाहा भएका बेला सार्वजनिक भएको बाबुछोरीको तस्बिर अन्तर्राष्ट्रि [...]

By |November 19, 2022|News|

निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन

३ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको आज बिहान [...]

मोरङका प्र.जि.अ. दाहालद्वारा सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह

३ मंसिर, मोरङ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सबै राजनीतिक दलहरू सहभागी हुन अनुरोध गर्नुभएको छ । निर्वाचन तयारी सम्बन्धमा नेपाल पत्रकार महासङ्घ मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले नै [...]

सिन्धुली जिल्ला कमलामाई ४, सातपत्रेका सुर्य बहादुर थापाले तोरी खेती बाट मात्रै बार्षिक ७लाख आम्दानी गरे

७९ मंसिर ३ सिन्धुली । नेपाल कृषिप्रधान देश हो। नेपालीहरू सौखिन भैईरहेका छन ।  नेपाल कृषिमा परनिर्भर भइरहेकोछ। सरकारले कृषिलाई प्रोत्साहन गर्न विभिन्न योजनाका साथ अनुदान समेत बाडदै आएको छ।तर पनि कृषि क्षेत्रमा कृषकहरूले सहजताको साथ अनुदान तथा कृषी सेवा [...]

मतदातालाई प्रमुख आयुक्तको आह्वान

३ मंसिर, काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत् [...]

बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

३ मंसिर, काठमाडौं । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी मेला लाग्ने कोषले जनाएको छ । प्रत्येक वर्ष मार्ग [...]

निवार्चनकाे प्रभाव : मतदान गर्न घोडा चढेर एक दिनको बाटो

३ मंसिर, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो । म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि [...]

भक्तपुरमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

३ मंसिर, भक्तपुर । चाँगुनारायण नगरपालिका-३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । आज सडकमा खेलिरहेको बालकलाई पानी ट्याङ्करले [...]

By |November 19, 2022|Don't Miss, News|

गलत प्रचार गरेकाेमा कांग्रेस र माओवादीको आपत्ति

३ मंसिर, काठमाडौं । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी [...]

By |November 19, 2022|Don't Miss, News|

आगामी निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले पाउने सेवा-सुविधा

३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले देशभर दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । आयोगका अनुसार देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र [...]

By |November 19, 2022|Don't Miss, News|

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

३ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा आज सन्देश दिँदै उहाँले मतदान गर्नु नागरिक अधिकारको [...]

By |November 19, 2022|Don't Miss, News|

दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे

३ मंसिर, काठमाडौं । भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् । “शान्तिनगर, बबई र नाकाका [...]

By |November 19, 2022|Don't Miss, News|

भेदभाव विरुद्ध बिश्वमा चेतना जगाऔं: संयुक्त राष्ट्रसंघ

७९ मंसिर ३ काठमाडौ । दक्षिण अफ्रिका का लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले [...]

विश्व एन्टी डोपिङ एजेन्सीको नेतृत्व पुनः दोहोरियो

७९ मंसिर ३ काठमाडौ । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले शुक्रबार अध्यक्ष विटोल्ड बान्का र उपाध्यक्ष याङ याङको पुनः दोस्रो तीन वर्षको कार्यकालका लागि निर्वाचित भएको पुष्टि गरेको छ। वाडाको कार्यकारी समिति र फाउन्डेसन बोर्डले नोभेम्बर १७ र१८ मा [...]

हनुमानढोका मन्दिरमा तलेजु भवानीको मूर्तिलाई भित्र्याइयो

७९ मंसिर ३ काठमाडौ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रबार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पशुपति क्षेत्रमा [...]

By |November 19, 2022|News|

गठबन्धन सरकार भन्छ हामिले जति राम्रो काम अरुले गरेनन्, उता ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमै थन्कियो

७९ मंसिर ३ काठमाडौ । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । [...]

By |November 19, 2022|News|

सडक दुर्घटनामा परी पत्रकार नर बहादुर कँडेलको मृत्यु

७९ मंसिर ३ काठमाडौ । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको [...]

By |November 19, 2022|News|

आतंक फैलाउन बिष्पोटक पदार्थ प्रयोग

७९ मंसिर ३ काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा [...]

By |November 19, 2022|News|

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, दुई हजार बढी सुरक्षाकर्मी परिचालन

७९ मंसिर ३ काठमाडौ। भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो । जिल्लाका एक सय ३२ [...]

भोजपुरका सबै मतदानस्थल मा पुगे कर्मचारीसहितको टोली

७९ मंसिर ३ काठमाडौ । आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिकालगायतका सामग्रीसहित कर्मचारी सम्बन्धित मतदानस्थलमा पठाइएको भोजपुरका [...]

By |November 19, 2022|News|

भोट गन्ने ठाउँमा सिसीटिभी क्यामेरा द्वारा निगरानी गर्ने

७९ मंसिर ३ काठमाडौ । चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र [...]

By |November 19, 2022|News|

इराकमा ११ जनाको मृत्यु

७९ मंसिर २ काठमाडौ । इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्यास ट्याङ्की विस्फोट हुँदा ११ जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा बताएअनुसार सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन [...]

By |November 18, 2022|News|

पशुपति क्षेत्रमामा रथयात्रा सुरु

७९ मंसिर २ काठमाडौ पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा विभिन्न स्थानमा खटयात्रा गरिएको छ । जात्राका क्रममा आज बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको हो । जात्रा सकी [...]

बिषालु रासायनिक ग्यास चुहावट पछि हैदराबादमा २५ भन्दा धेरै विद्यार्थीहरू बिरामी

रासायनिक ग्यास चुहावटपछि हैदराबादमा २५ विद्यार्थी बिरामी ७९ मंसिर २ काठमाडौ हैदराबादको कस्तुरबा सरकारी कलेजको प्रयोगशालामा रासायनिक ग्यास चुहावट हुँदा २५ जना विद्यार्थीहरू बिरामी परेका छन् । उनीहरू एक्कासि चक्कर लागेर बेहोस भएको बताइएको छ । घाइते विद्यार्थीहरूलाई अस्पताल लगिएको [...]

प्रेस काउन्सिल नेपाल द्वारा निर्वाचन आचारसंहिता नमान्ने संचार माध्यम लाई कारबाही

७९ मंसिर २ काठमाडौ । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्थिर समयमा ३० सञ्चारमाध्यमबाट आचारसंहिता उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । स्थिर अवधि सुरु भएको समय गएराति १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये छ सञ्चारमाध्यमले [...]

डलर कमाउने ठाउँ अम्रीका बिलाईत पठाईदिन्छु भन्ने लाई प्रहरी द्वारा पक्राउ

७९ मंसिर २ काठमाडौ । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गरेको अभियोगमा [...]

मानव बस्ती  भएको ठाउँमा विस्फोटक हतियारको प्रयोग रोक्न ८० राष्ट्रहरूको प्रतिबद्धता

७९ मंसिर २ काठमाडौ । जनसङ्ख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न संयुक्त राष्ट्रसंघ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन्।यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन । तर ती राष्ट्रहरूले युद्धमा फसेका [...]

अमेरिका को तेल सम्झौता प्रति ब्यारेल ८० डलरभन्दा तल

७९ मंसिर २ काठमाडौ । विश्व अर्थतन्त्रको बढ्दो चिन्ता र चीनमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि अमेरिकी कच्चा तेलको मुख्य सम्झौताको मूल्य सेप्टेम्बरयता पहिलो पटक शुक्रबार प्रति ब्यारेल ८० डलरभन्दा तल झरेको छ । डिसेम्बरमा डेलिभरीका लागि डब्ल्यूटीआईको एक ब्यारेल [...]

सहयोगी मनले भोट हाल्न सहयोग गर्नुस्, निर्वाचन आयोग

७९ मंसिर २ काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दृष्टिविहिन, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक मतदातालाई विशेष प्राथमिकता दिनेगरी तयारी गरिएको छ । मोरङमा मतदान केन्द्रमा वुथ निर्माण कार्य सुरु भएसँगै फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि सहजीकरणको व्यवस्था [...]

गृहमन्त्रालयको अपिल  ढुक्कसँग भोट हाल्नुस।

७९ मंसिर २ काठमाडौ । गृह मन्त्रालयले यही मङ्सिर ४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन [...]

प्रधानमन्त्री सेर बहादुर देउवा द्वारा एन्टिमाइक्रोबियल सचेत भएर प्रयोग गर्न अनुरोध

७९ मंसिर २ काठमाडौ । प्रधानमन्त्री सेर बहादुर देउवाले कुनै एक क्षेत्रको पहलबाट मात्रै यस बहुआयामिक समस्याको समाधान हुन नसक्ने हुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य, वातावरणलगायत ‘एक स्वास्थ्य’ अवधारणाका सम्पूर्ण सरोकारवाला निकायमा यसलाई महत्वपूर्ण मुद्दाका रुपमा प्राथमिकीकरण गरी ठोस [...]

गृहमन्त्रालयको अपिल, ढुक्कसँग भोट हाल्नुस

७९ मंसिर २ काठमाडौ । गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने [...]

By |November 18, 2022|News|

सरकारी कार्यलयहरूमा सेवाग्राहीको चहलपहल कम, निर्वाचनमा खटीने कर्मचारी लाई समान रुपले भत्ताको ब्यवस्था

७९ मंसिर २ काठमाडौ । मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनाव आउन २ दिन बाकी छ। चुनाव नजिकिदै गर्दा सरकारी कार्यलयमा सेवाग्राहीको भिडभाड कम भएको छ भने प्राय सवै सरकारी कार्यलयमा जरुरी  कक्षहरू बाहेक कर्मचारीहरू [...]

By |November 18, 2022|News|

नेप्से २५ अकंले वृद्धि

७९ मंसिर १ काठमाडौ । काठमाडौं : नेप्से सूचक बिहीबार २५.५७ अंकले बढेको छ । यससँगै सूचक १९३६.८३ विन्दुमा आएको छ । १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो मंसिर ४ को चुनावअघिको अन्तिम कारोबार [...]

डाक्टर रण बहादुर चन्द द्वारा नेपाली सेना र नेपाल प्रहरीका बहावाला र अवकाश प्राप्त  सवै सुरक्षा कर्मिहरूलाई  तारा चिन्हमा भोट हाल्न अपिल

७९ मंसिर १ काठमाडौ । मातृभुमी अभियानका अभियान्ता तथा कार्यकारी प्रमुख रणबहादुर चन्द द्वारा जनसमाजवादी पार्टीको तर्फबाट  नेपाली सेना र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त सवै सुरक्षा कर्मिहरूको नाममा आज चार पृष्ठको सार्वजनिक अपिल जारी गर्दै तारा चिन्हमा भोट [...]

By |November 17, 2022|News|

अनलाइन मिडिया, टेलिभिज, पत्रपत्रिका बाट यसरी हुदैछ दलहरूको प्रचार

७९ मंसिर १ काठमाडौ । मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन आउन ३ दिन बाकी छ। ३ दिन बाकी रहदा नेपालका ठुला रास्ट्रीय टेलिभिजन मिडिया अनलाइन खबर, सामाजिक संजालले काङ्ग्रेस एमाले माओवादीको चुनाव चिन्ह महत्वको [...]

By |November 17, 2022|News|

निर्वाचनको मौन अवधी आज राती १२ बजे देखि, के गर्न हुने र के गर्न नहुने ? (भिडियो सहित)

१ मङ्सिर, काठमाडाैँ । गत मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय अर्थात माैन अवधि लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान [...]

By |November 17, 2022|Don't Miss, News|

जनसमाजवादी पार्टी को घोषणा सात करोड  रोजगारी श्रृजना गर्ने नेपालमा

७९ मंसिर १ काठमाडौ । यतिबेला नेपाल पुरै चुनावीमय भएको छ। सवै राजनीतिक दलहरू आआफ्नो भावी योजना कार्यक्रम लिएर जनता माझ भोट माग्दैछ्न। यसै सन्दर्भमा चुनावी अभियानमा एउटा् चाखलाग्दो बिषय जनता माझ प्रचारमा आएको छ। त्यो हो सुबास राज काफ्ले [...]

By |November 17, 2022|News|

यो महिनाको अन्तिम कारोबारको दिन सेयर बजार नेप्से १३.४० अकंले बढ्यो

७९ कात्तिक ३० काठमाडौ । नेपालमा चुनाव आउन ३ दिन बाकी छ। चुनाव पछि बन्ने सरकारले पुजिबजार लाई बिशेष राहत दिने कार्यक्रम ल्याउने आसमा सेयर लगानीकर्त्ताहरू रहेको देखिन्छन ।  आज नेप्से १३.४० अकंले बढेर ८५ करोड माथिको सेयर कारोबार भएर [...]

जनसमाजवादी पार्टीको स्टार मोडल अभियान सुरु

७९ कात्तिक ३० काठमाडौ ।सबै नेपालीलाई रोजगारी ग्यारेन्टी गर्ने, रोजगारी दिन नसके मासिक ५०००० माथी बेरोजगार भत्ता दिने जनसमाजवादी पार्टीको घोषणा । तारा चिन्हमा भोट हाल्न आह्वान ! बाकी भिडियो बाट अपिल

By |November 16, 2022|News|

रवि लामिछाने विरुद्ध उजुरी

३० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको दाबी उल्लेख गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठेका लामिछानेमाथि रद्ध भइसकेको पुरानो नागरिकताका आधारमा [...]

उमेश श्रेष्ठको गाडी तोडफोड

३० कात्तिक, काठमाडौं । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडो कार भरतपुरमा तोडफोड भएको छ । कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो ।श्रेष्ठ भरतपुर महानगरपालिका वडा [...]

कांग्रेस महामन्त्री शर्मा विरुद्धको उजुरी निर्वाचन आयोगद्वारा तामेलीमा

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पार्टीका महामन्त्री र झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन भनी परेको उजुरी निर्वाचन आयोगद्वारा तामेलीमा राखिएको छ । निर्वाचनको बेला आगजानी भइ आर्थिक रुपमा विपन्न  पीडितलाई आर्थिक सहयोग गरेको [...]

By |November 16, 2022|Don't Miss, News|

जनसमाजवादी पार्टीको तारा चिन्हको घोषणा, नेपालीको प्रति ब्यक्ति आय पचास हजार डलर पुर्याउने

७९ कात्तिक ३० काठमाडौ । मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको  चुनाव प्रचारप्रसार को रौनक, सरगर्मि बढेको छ । चुनाव प्रचारप्रसार अभियान अन्तरगरजनसमाजवादी पार्टीले आफ्नो पार्टीको तारा चिन्हले जिते नेपालीहरूको बार्षिक आम्दानी जितेको एक बर्ष भित्रै [...]

By |November 16, 2022|News|

पुनः काठमाडौँमा मेलम्चीको पानी

२९ कार्तिक, सिन्धुपाल्चोक ।वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी काठमाडौँ पुनः पठाउनका लागि लागि कार्यहरु सुरु गरिएको छ । गत जेठ महिनामा वर्षायाम सुरु हुने र यसले सुरुङमा क्षति पुर्याउनसक्ने भन्दै बन्द गरिएको थियो । उत्त सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन [...]

By |November 15, 2022|Don't Miss, News|

सेयर बजार नेप्से सिमित खेलाडीले सस्तोमा धेरै सेयर हात पार्न नियोजित ढंगले घटाएको खुलासा, आज नेप्से ६.५९ अकंले घट्यो

७९ कात्तिक २९ काठमाडौ । खर्वौको पुजिबजारमा सिमित केही ब्यक्ती समुहको बाहुल्यता भएको र पुजिबजारको निमायक निकायमा समेत स्वार्थी समुहको हावी भएको तर  नेपाल सरकार अर्थमन्त्रालयले पुजिबजार लाई बेवास्ता गरेको कारण पुजिबजारका लगानीकर्ताले बारम्बार ठूलो क्षेती ब्यहोर्नु परेको छ।  आज [...]

By |November 15, 2022|News|

दाङ क्षेत्र नं. ३ मा हेमन्त मल्लको खुकुरी क्रस चिन्हको पक्षमा जनलहर उर्लदो

७९ कात्तिक २९ काठमाडौ । मंसिर ४ को चुनाव नजिकिदै गर्दा दाङ जिल्ला क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार हेमन्त बहादुर मल्ल खुकुरी क्रस चिन्ह लिएर दाङ ३ का स्थानीय बासी सग भेटघाट छलफल कोणसभा अन्तरक्रिया कार्यक्रममा ब्यस्त छन । [...]

By |November 15, 2022|News|

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

२९ कात्तिक, काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई [...]

By |November 15, 2022|Don't Miss, News|

दाङ क्षेत्र नं. ३ मा हेमन्त मल्लको खुकुरी क्रस चिन्हको पक्षमा जनलहर बड्दो

७९ कात्तिक २९ काठमाडौ । मंसिर ४ को चुनाव नजिकिदै गर्दा दाङ जिल्ला क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार हेमन्त बहादुर मल्ल खुकुरी क्रस चिन्ह लिएर दाङ ३ का स्थानीय बासी सग भेटघाट छलफल कोणसभा अन्तरक्रिया कार्यक्रममा ब्यस्त छन । [...]

दाङ क्षेत्र नं. ३ मा हेमन्त मल्लको खुकुरी क्रस चिन्हको पक्षमा जनलहर बढ्दो

७९ कात्तिक २९ काठमाडौ । मंसिर ४ को चुनाव नजिकिदै गर्दा दाङ जिल्ला क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार हेमन्त बहादुर मल्ल खुकुरी क्रस चिन्ह लिएर दाङ ३ का स्थानीय बासी सग भेटघाट छलफल कोणसभा अन्तरक्रिया कार्यक्रममा ब्यस्त छन । [...]

दाङ क्षेत्र नं. ३ मा हेमन्त मल्लको खुकुरी क्रस चिन्हको पक्षमा जनलहर उर्लदो।

७९ कात्तिक २९ काठमाडौ । मंसिर ४ को चुनाव नजिकिदै गर्दा दाङ जिल्ला क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार हेमन्त बहादुर मल्ल खुकुरी क्रस चिन्ह लिएर दाङ ३ का स्थानीय बासी सग भेटघाट छलफल कोणसभा अन्तरक्रिया कार्यक्रममा ब्यस्त छन । [...]

By |November 15, 2022|News|

डाक्टर रण बहादुर चन्द द्वारा तारा चिन्हको पक्षमा भोट माग्दै, आज धनगढीमा स्थानीय पत्रकार र जनता सग भेटघाट कार्यक्रम सप्पन्न गरे

७९ कात्तिक २८ काठमाडौ  । यतिबेला नेपाल पुरै चुनावीमय भएको छ । चुनावी अभियानमा आफ्नो पक्षमा भोट माग्न सवै दलका उमेदवारहरू, नेत्ताहरू कार्यकर्ताहरू चुनाव प्रचारप्रसार कार्यक्रममा ब्यस्त छन । यता जनसमाजवादी पार्टी र मातृभुमी अभियानका अभियान्ता डाक्टर रण बहादुर चन्द [...]

सेयर बजार नेप्से २९.२१ अकंले वृद्धि

७९ कात्तिक २८ काठमाडौ । यतिबेला नेपालको परिस्थिति मंसिर ४ को निर्वाचन तिर केन्द्रीत भएको छ । राजनीतिक दलहरू भोट माग्न ब्यस्त छन । देश निर्वाचनतिर केन्द्रीत भईरहेको अबस्थामा सेयर बजार नेप्से तलमाथि तलमाथि भईरहेको छ । सेयर बजार राजनीति [...]

By |November 14, 2022|News|

काठमाडौ जिल्ला अदालत लगाएत सरकारी कार्यलयहरूमा सेवाग्राहीको चहलपहल कम हुँदै

७९ कात्तिक २८ काठमाडौ । मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव नजिकिदै गर्दा  काठमाडौ जिल्ला अदालत लगाएत देशभरीका सरकारी कार्यलयहरूमा सेवा लिन आउने सेवाग्राहीको चहलपहल कम भएको छ । सरकारी कार्यलयका कर्मचारीलाई सरकारले चुनावी क्षेत्रमा [...]

By |November 14, 2022|News|

चुनावका लागि काठमाडौं छाड्ने बढे, दलहरुको ‘निःशुल्क बस’ सेवा

७९ कात्तिक २७ काठमाडौ । (अनलाइन खबर) आमचुनाव नजिकिएसँगै काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीमा यात्रुको चाप बढ्न थालेको छ । चुनावमा मत खसाल्न गाउँघर जानेहरु बढेसँगै यात्रु काउन्टर, बस स्टप र बससहित सार्वजनिक सवारीमा भीडभाड बढेको छ । आगामी ४ मंसिरमा [...]

By |November 13, 2022|News|

जनसमाजवादी पार्टीको तारा चिन्हले मेची-महाकाली अभियान सुरु गर्दै

७९ कात्तिक २७ काठमाडौ । तारा चिन्हका प्रचारक तथा मातृभुमी अभियानका कार्यकारी प्रमुख बरिस्ठ पिएचडी डाक्टर रण बहादुर चन्दको नेतृत्वमा मेची-महाकाली अभियान सुरु हुँदै छ। रास्ट्रीयता र  स्वाधीनता को मुलमन्त्रलाई जनताको माझ प्रचार गर्दै नेपाल र नेपाली लाई कृषिमा आत्मनिर्भर [...]

रास्ट्रीय स्वतन्त्र पार्टीका रवी लामिछाने को गाडी माथी आक्रमण गरेर तोडफोड गरियो

७९ कात्तिक २७ काठमाडौ । ! श्रोत: अनलाइन खवर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको [...]

By |November 13, 2022|News|

आज नेप्से १०.५४ अकंले घट्यो

७९ कात्तिक २७ काठमाडौ । नेपालको अर्थतन्त्र र राजनीति अत्यन्तै सकारात्मक अबस्थामा रहेको छ। राजनीतिले हरेक परिस्थिति लाई सम्बोधन गर्ने गर्दछ । राजनीति हरेक गतिविधि सग सम्बन्धित हुने गर्दछ। राजनीति र सेयर बजार बिच पनि एकाअर्का बिच गहिरो सम्बन्ध हुने [...]

डाक्टर रण बहादुर चन्दको दावी ;  मंसिर ४ काफ्ले सरकार

७९ कात्तिक २७ काठमाडौ । यतिबेला नेपालका बरिस्ठ पिएचडी डाक्टर रण बहादुर चन्द तारा चिन्ह लिएर देशब्यापी चुनाव प्रचारप्रसार अभियानमा ब्यस्त छ । डाक्टर चन्द तारा चिन्हको पक्षमा प्रचारप्रसार अभियान अन्तरगत मेची महाकाली अभियानमा छिट्टै आजभोलि नै निस्कने तयारीमा रहेको [...]

जनसमाजवादी पार्टी अध्यक्षको घोषणा, नेपालीको बार्षिक परक्यापिटल आम्दानी पचास हजार डलर पुर्याउने

७९ कात्तिक २७ काठमाडौ । नेपाल र नेपालीको लागि एमसिसी प्रोजेक्ट रास्ट्रघाती  प्रोजेक्ट हो भनेर सुरुमा मुद्दा उठाउने नेपालमा पहिलो पार्टी जनसमाजवादी पार्टीका अध्यक्ष सुवास राज काफ्ले हुन। जनसमाजवादी पार्टीले एमसिसी रास्ट्रघाती हो भन्दा नेपालका कुनैपनी राजनीतिक दलका नेत्ता कार्यकर्ताहरू  [...]

मंसिर ४ को चुनावमा भोट हालौ तारामा, भिडियो सहित

७९ कात्तिक २६ काठमाडौ । सम्पादकीय; जनसामाजवादी पार्टी । कम्रेड सुबास राज काफ्ले ले नेतृत्व गरेको श्रमजीवी बर्गको क्रान्तिकारी पार्टी  जनसमाजवादी पार्टी र पिएचडी वरिष्ठ डाक्टर रण बहादुर चन्दले मनपराएको  तारा चिन्ह सहित तारा चिन्ह बाट उठेका देशभरीका उमेदवारको तारा [...]

तारा चिन्हले जिते । तारा चिन्हको घोषणा; सवै नेपाली नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्ने।रोजगारी नदिए सम्म बेरोजगार भत्ताको ब्यबस्था गर्ने।

जनसमाजवादी पार्टी सहित तारा चिन्हले जिते । तारा चिन्हको घोषणा सवै नेपाली नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्ने।रोजगारी नदिए सम्म बेरोजगार भत्ताको ब्यबस्था गर्ने।

जनसमाजवादी पार्टीका अध्यक्ष कर्मेड सुबास राज काफ्ले द्वारा आह्वान । Vot for Star

जनसमाजवादी पार्टीका अध्यक्ष कम्रेड सुबास राज काफ्ले द्वारा भोट हालौ तारामा भने अभियान लाई तिव्र

जनसमाजवादी पार्टीका अध्यक्ष कम्रेड सुबास राज काफ्ले द्वारा तारा चिन्हमा मतदान गर्न आह्वान

७९ कात्तिक २५ काठमाडौ । यतिबेला मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा कम्युनिस्ट बिचारक, कम्युनिस्ट सिद्धान्त, दर्शन, निति, आदर्श, बोकेका वरिष्ठ कम्युनिस्ट नेत्ता जनसमाजवादी पार्टीका अध्यक्ष कम्रेड सुबास राज काफ्ले तारा चिन्हमा भोट हाल्न आह्वान गर्दै देशब्यापी प्रचार अभियानमा ब्यस्त [...]

By |November 11, 2022|News|

सामाजिक मिडियामा अरु भन्दा धेरै लोकप्रिय् छन बैसाकी डन।

७९ कात्तिक २५ काठमाडौ । सिन्धुली जिल्ला क्षेत्र नम्बर १ तिनपाट्न गाउँपालिका वडा नम्बर ४ निवासी  पुर्व माओवादी जनमुक्ति सेना सदस्य बर्ष ३७ का नरनाथ गौतम (बैसाकी डन) लिपुलेक लिम्पियाधुरा कालापानी बचाउ अभियानका एक सक्रिय अभियान्ता हुन। वहाँ भन्नू हुन्छ [...]

देश निर्माणका खम्बा नंया  युवापुस्ता हुन, नंया युवापुस्तालाई अगाडि सारौ

७९ कात्तिक २५ काठमाडौ । सम्पादकीय; डाक्टर- रण बहादुर चन्द नेपालको भविश्य र नेपाली युवाहरुको योगदाननेपाललाई बिश्व माझ हेर्दा भगवानले पनि नेपाललाई माया गरेर नै बनाई दिएको देखिन्छ । तीन प्रकारको भूगोल, सोही अनुसार तीनै प्रकारको जलबायु, जहाँ पनि उर्बर [...]

गल्तीलाई छाडेर मूल बाटोमा लागे-रवि लामछिाने

२५ कात्तिक, काठमाडौं । बिहान भरतपुर–४, मा रहेको आनन्द चोकमा घन्टीहरुको एकोहोरो आवाज गुञ्जिरहेको थियो । तर आसपास भने कुनै मन्दिर वा धार्मिक सभा चलेका थिएनन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभा हो । उनको पार्टीको [...]

जनसमाजवादी पार्टी बाट; भावी प्रधानमन्त्री सुबास राज काफ्ले

७९ कात्तिक २५ काठमाडौ । यतिबेला मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको रौनक ,सरगर्मि बढेको छ । देश ब्यापी रुपमा चुनाव प्रचारप्रसार अभियानमा सवै राजनीतिक दलका उमेदवार, स्वतन्त्र उमेदवारहरू ब्यस्त छन भने  जनसमाजवादी पार्टीले पनिचुनाव [...]

तारा चिन्हमा मत दिन मतदातालाई संयोजक चन्दको अपील

७९ कात्तिक २४ काठमाडौं। “स्वतन्त्र–वैकल्पिक एकता अभियान“को समानुपातिक मत संरक्षणको लागि “तारा उम्मेदवारी अभियान" का संयोजक पूर्वप्रहरी अतिरिक्तमहानिरीक्षक डा. रणबहादुर चन्दले समानुपातिकमा  तारा चुनाव चिन्हमा भोट दिई स्वतन्त्र अभियान र वैकल्पिक राजनीतिको धरातलबाट आएका इमान्दार, सक्षम, अनुभवी र विज्ञ युवा [...]

बिदेशी बैंकमा नेपाली नागरिकको पैसा भए सार्वजनिक हुनुपर्छ, सय,पाँचसय र हजारका पुराना नोट तत्काल नचल्ने बनाऔं।

७९ कात्तिक २४ काठमाडौ । भ्रष्टाचार बिरोधि अभियान्ता तथा रास्ट्रवादी देशभक्त नेत्ता डाक्टर रण बहादुर चन्द फेसबुक लगाएत विभिन्न सामाजिक मिडिया मार्फत नेपाली नागरिकले बिदेशी बैंकमा सम्पत्ति जम्मा गरेको भए सार्वजनिक गर्न माग गरेका छन भने सय पाँचसय र हजारका [...]

निर्वाचन प्रचारप्रसार तिव्र

७९ कात्तिक काठमाडौ । आगामी मंसिर ४ को निर्वाचन मिति नजिकिदै गर्दा ७७ वटै जिल्लामा चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलका उमेदवार  देखि स्वतन्त्र उमेदवारहरू सान्तिपुर्ण रुपले भातृत्वको भावना सहित चुनाव प्रचारप्रसार गर्दै भोट माग्न ब्यस्त छन। देशको पुरै ध्यान [...]

नेप्से २३.५२ अकंले घट्यो।

७९ कात्तिक २४ काठमाडौ । यतिबेला नेपालको समग्र ध्यान मंसिर ४ को निर्वाचन प्रती केन्द्रीत रहेको छ ।  राजनीति अत्यन्तै सकारात्मक अबस्थामा अगाडि बढेको छ। अर्थतन्त्र पनि राम्रो रहेको अर्थमन्त्रालयले जनाएको छ।  सेयर बजार नेप्से लामो समयदेखि ओरालो लागीरहेको छ [...]

डाक्टर रणबहादुर चन्द द्वारा तारा चिन्हमा मतदान गर्न आह्वान

७९ कात्तिक २३ काठमाडौ । भ्रस्टाचार बिरोधि अभियान्ता, समाज सेवामा अग्रज डाक्टर रण बहादुर चन्द यतिबेला मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव प्रचारप्रसार अभियानमा ब्यस्त छन । वहाँ एक जुझारु रास्ट्रबादी देशभक्त  नेत्ता हुनुहुन्छ, अन्याय [...]

भोलि प्रदेश १ मा सार्वजनिक विदा, राष्ट्रिय झण्डा झुकाउने

प्रदेश १ सरकारले भोलि सार्वजनिक विदा दिएको छ। वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव अर्जुन निरौलाले जारी [...]

By |November 9, 2022|Don't Miss, News|

हिजो राति डोटीमा गएको भुकम्पमा ६ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । हिजो राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जलाइ केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प र सोही क्षेत्रलाई केन्द्रविन्दु बनाई आज विहान आएको ६.६ रेक्टरको भुकम्पमा परी ६ जनाको मृत्यु भएको छ । उनीहरु ६ जनाकै शव निकालिएको [...]

चुनाव बहिष्कारमा सक्रिय भएर लाग्न निर्देशन

७९ कात्तिक २३ काठमाडौ । मंसिर ४ को निर्वाचन सरगर्मी बढे सगै चुनाव बहिष्कारवादी दलहरूको चुनाव बहिष्कार अभियान लाई तिव्र पारेका छन । चुनाव बहिष्कारकर्ताहरू लाई प्रहरीले नियन्त्रण लिने काम पनि गरेको छ। नेपाल कम्युनिस्ट पार्टी बहुमतका नेत्ता कार्यकर्ताहरू पनि [...]

By |November 9, 2022|News|

निर्वाचन बहिस्कार गरौं, नयाँ क्रान्तिको तयारीमा जुटौं’

७९ कात्तिक २३ काठमाडौ ।श्रोत: मुलबाटोकाठमाडौं । चार कम्युनिस्ट पार्टीको संयुक्त निर्वाचन बहिस्कार÷अवज्ञा सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले यो कथित लोकतन्त्र अभिजातन्त्रमा परिणत भएको बताउनु भएको छ । उहाँले यो कथित लोकतन्त्रमा गरिबहरुका लागि, दलित, महिला, [...]

By |November 9, 2022|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.4663down
Australian Dollar 
Australian Dollar
₨109.0638down
Swiss Franc 
Swiss Franc
₨190.003down
Euro 
Euro
₨177.7759down
British Pound 
British Pound
₨207.87down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9564down
Qatari Rial 
Qatari Rial
₨41.8366down
Saudi Riyal 
Saudi Riyal
₨40.6094down
Singapore Dollar 
Singapore Dollar
₨119.9438down
US Dollar 
US Dollar
₨152.2851down
26 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 25 Aug 2026 21:40 UTC
Latest change: 25 Aug 2026 21:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु

अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो [...]

By |April 22, 2023|Categories: International, News|

अर्जेन्टिनी राष्ट्रपति फर्नान्डेज पुनः निर्वाचिन नलड्ने

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस वर्षको अन्त्यमा हुने निर्वाचनमा आफू उम्मेदवार नहुने तर अर्जेन्टिनाका समस्या समाधानका लागि सबै प्रयास केन्द्रित गर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक [...]

By |April 22, 2023|Categories: International, News|

बीस महिला वैज्ञानिक सम्मानित

चीनले विभिन्न क्षेत्रमा कार्यरत महिला वैज्ञानिकलाई ।सम्मानित गरेको छ । वायु प्रदूषण रोकथाम तथा अन्य क्षेत्रमा अनुसन्धानका लागि २० युवा महिला वैज्ञानिक र पाँच अन्य वैज्ञानिकको समूहलाई शनिबार पुरस्कृत गरिएको [...]

By |April 22, 2023|Categories: International, News|

ताइवान मामिलामा फिलिपिन्सको चिन्ता

फिलिपिन्सले ताइवान मामिलालाई लिएर चिन्ता व्यक्त गरेको छ । ताइवान नजिकको जलक्षेत्रमा बढेको तनावलाई लिएर फिलिपिन्सले चिन्ता व्यक्त गरेको हो । फिलिपिन्सका विदेशमन्त्री एनरिके मनालोले आफ्ना चिनियाँ समकक्षी छिन गङसँगको [...]

By |April 22, 2023|Categories: International, News|

Opinion & Analysis

ज्याःपुन्ही : यौनिकता दर्शाउने पनौती हिलेजात्रा

“जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा काभ्रेपलाञ्चोकको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ । त्रयोदशीदेखि पूर्णिमाको रात [...]

सुकौरा’ ओझेलमा

तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको [...]

प्रभावकारी अन्तर सरकारी समन्वयका लागि मन्त्री मोदीले थाले अन्तक्र्रिया

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी अन्तर सरकारी समन्वय प्रभावकारी बनाउन सक्रिय रुपमा लागेका छन् । संघीयताको सबलीकरण र प्रभावकारी कार्यान्वयनका सन्दर्भमा विभिन्न प्रदेशका स्थानीय तहमा [...]

Videos

Stock Market

Go to Top