७९ कात्तिक २९ काठमाडौ ।

मंसिर ४ को चुनाव नजिकिदै गर्दा दाङ जिल्ला क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार हेमन्त बहादुर मल्ल खुकुरी क्रस चिन्ह लिएर दाङ ३ का स्थानीय बासी सग भेटघाट छलफल कोणसभा अन्तरक्रिया कार्यक्रममा ब्यस्त छन । चुनावी अभियानमा मल्ल आफुले जिते दाङ क्षेत्र नम्बर ३ मा यसरी काम गर्ने प्रतिज्ञा गर्नुहुन्छ; सवैभन्दा पहिले दाङ क्षेत्र नम्बर ३ का विद्यार्थीले पिएचडी सम्मको शिक्षा निसुक्ल पढन पाउने ब्यबस्थाको लागि छुट्टै फण्ड बनाएर अगाडी बड्छु, दाङ ३ बाट  आफुले जिते दाङ ३ का सवै दङ्गाली जनतालाई खाना लाउन पुग्ने पारिश्रमिक सहितको रोजगारीको ब्यबस्था गर्न आफुले छुट्टै ब्यक्तिगत सहयोगमा सामुहिक फण्ड बनाउने छु । दाङ ३ का सवै वडामा एउटा् एउटा् एम्बुलेन्स ब्यक्तिगत रुपले सहयोग गर्नेछु । जुन एम्बुलेन्समा बिरामी लाई जुनसुकै स्थानमा लैजान पैसा लाग्नेछैन। चाहे गरिव होस, चाहे धनिहोस, चाहे कम्युनिस्ट, काङ्ग्रेस, जुनसुकै दलका जो सुकै हुन। कोहि कसैले पैसा तिर्नुपर्ने छैन।

रास्ट्रीयता स्वतन्त्रता प्रजातन्त्रका पक्षधर दाङ क्षेत्र नम्बर ३ का हेमन्त बहादुर मल्ल दाङ जिल्लाका अत्यन्तै  प्यारा लोकप्रिय नेत्ता हुन । उनी यतिबेला कुनैपनी राजनितिक दल, कोहि कसै प्रती आग्रह पुर्वाग्रहमा नरही स्वतन्त्र रुपले क्रस खुकुरी चिन्ह लिएर दाङ क्षेत्र नम्बर ३ बाट उठेका छन । उनी बहुदलबादी नेत्ता, भ्रस्टचार बिरोधी अभियान्ता, नेपाली जनताको हक अधिकार सुरक्षाको लागि कठोर कदम चाल्न पछि नपर्ने सहयोगी मिलनसार नेत्ता हुन भन्छन दाङ बासीहरू। उनी कुनै बेला नेपाली काङ्ग्रेसका विद्यार्थी फाटको कमान्ड सम्हालेका  काङ्ग्रेसका कट्टर नेत्ता हुन ।

नेपाली काङ्ग्रेस भित्र मल्ल लाई अहिले पनि अत्यन्तै संमान हुने गरेको देखिन्छ। पछिल्ला दिनमा वहाँ युवाहरूलाई अगाडी सार्नुपर्छ, देशको निर्माणको जिम्मा युवाहरूलाई दिनु पर्छ भन्दै युवा लाई जागरुक पार्ने महाअभियानमा  लागेका छन। दाङ ३ का दङ्गाली जनताले यो चोटि खुकुरी क्रस चिन्हमा भोट दिएर समाजसेवी हेमन्त बहादुर मल्ल लाई बिजय गराऔं । सुनौलो अप्सर नगुमाऔं ।

साथमा हेमन्तमल्लको खुकुरी क्रस चिन्हमा भोट हालौ बोलको भिडियो सहितको गित।

बाकी भिडियो बाट अपिल….