कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

अग्रता बढाउँदै शशाङ्क कोइराला

६ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लग्नुभएको छ । पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा (एमाले)का उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले [...]

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित

६ मंसिर, म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो ।हस्ताक्षर नभएको मतपत्र फेला परेपछि [...]

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता कायमै

६ मंसिर, चितवन । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ । उहाँले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त [...]

ठकुरीले चौधरीलाई पछि पारे

६ मंसिर, नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिनुभएको छ । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्नुभएको [...]

बर्दियामा नागरिक उन्मुक्तिको अग्रता

६ मंसिर, बर्दिया । बर्दियाको दुईवटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुिक्त पार्टीले अग्रता कायम राखेको छ । बर्दिया १ मा ठाकुर सिंह थारु र बर्दिया २ मा लालवीर चौधरीले अग्रता लिनुभएको हो । पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा थारुले [...]

मकवानपुरमा कांग्रेसकी डिना अघि

६ मंसिर, मकवानपुर । मकवानपुर जिल्लाको प्रतिनिधि सभासदस्यका लागि क्षेत्र नं १ मा ११०४६ मत गन्दा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पाँच हजार दुई सय ४७ मत ल्याएर अग्रता लिनुभएको छ । दोस्रो स्थानमा राप्रपा नेपालका [...]

भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता

६ मंसिर, भक्तपुर । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लाको क्षेत्र नं २ मा आज बिहान ११ः३० बजेसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई एक हजार ५० मतान्तरले पछाडि पार्दै अग्रता लिनुभएकोे छ [...]

सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी

६ मंसिर, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार [...]

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उहाँले अग्रता कायम राख्नुभएको हो । सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले [...]

आगलागीमा परी ३६ जनाको को मृत्यु, धेरै घाईते

७९ मंसिर ६ काठमाडौ चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । यससम्बन्धी पूर्ण विवरण आएको छैन [...]

सडक दुर्घटनामा आठ जनाको मृत्यु

७९ मंसिर ६ काठमाडौ । इन्डोनेसियाको मध्य प्रान्त जाभामा सोमबार साँझ भएको एक सवारी साधन दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते अन्य २० जनालाई अस्पताल भर्ना गरिएको छ । स्थानीय समयानुसार साँझ करिब २०ः३० बजे [...]

सिन्धुपाल्चोक–२ मा कांग्रेसको अग्रता कायमै

६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ । जारी मतगणनामा बस्नेतले पाँच हजार [...]

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

६ मंसिर, काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन [...]

रुपन्देही–३ मा खाणलाई पछि पारे बोहोराले

६ मंसिर, रूपन्देही । रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिनुभएको छ । सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार [...]

म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

७९ मंसिर ६ काठमाडौ । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा कोरोना [...]

तनहुँ २ : कांग्रेसका भण्डारीको अग्रता कायमै, पछ्याउँदै गुरुङ

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै छ । आज बिहान ११ः३० बजेसम्म सार्वजनिक मतपरिणामअनुसार भण्डारीले १६ हजार चार सय ९६ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का [...]

म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

७९ मंसिर ६ काठमाडौ । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा कोरोना [...]

गोरखा क्षेत्र नं १ को मतगणना सुरु

६ मंसिर, गाेरखा । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना सुरु भएको हो । क्षेत्र नं १ मा सर्वदलीय सहमति गरी बिहान करिब ११ः१५ बजेदेखि मतगणना [...]

सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि

६ मंसिर, सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहनुभएको छ । पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी [...]

सिरहाका दुई निर्वाचन क्षेत्रमा एमाले, एक/एक क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीको अग्रता

६ मंसिर, सिरहा सिरहाका चारवटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा सोमबार मध्यरातिदेखि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा एमाले–जसपा गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादवले दुई हजार ४५ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ । त्यस्तै सत्ता गठबन्धबाट [...]

कास्की–३ मा एमाले उम्मेदवार पौडेलको अग्रता

६ मंसिर, कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का दामोदर पौडेल (बैरागी) अगाडि हुनुहुन्छ । पोखरा–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा जारी मतगणनाको सुरुआतदेखि अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार [...]

कैलाली–३ मा फराकिलो मतान्तरसँगै नागरिक उन्मुक्ति पार्टी अगाडि

६ मंसिर, कैलाली । कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् । पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार दुई सय ३४ [...]

काठमाडौँ–३, प्रदेश–१ मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

६ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी [...]

मोरङ–३ मा कांग्रेस, २ मा एमालेको अग्रता

६ मंसिर, माेरङ । मोरङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुनिल शर्माले अग्रता लिनुभएको छ । पछिल्लो जानकारीअनुसार तीन हजार पाँच सय ६१ मत गणना हुँदा शर्माले एक हजार आठ सय [...]

काभ्रे क्षेत्र नं १ को मतगणना प्रारम्भ

६ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ र त्यस अन्तर्गतका प्रदेशसभा ‘क’ र ‘ख’ को प्रत्यक्षतर्फको मतगणना आज सुरु गरिएको छ । भौगोलिक विकटताका कारण सोमबार दिउँसो मात्रै पनौतीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेपछि बसेको सर्वदलीय बैठकले [...]

रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै

६ मंसिर, रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम छ । पछिल्लो मतपरिणामअनुसार १४ हजार नौ सय ६४ मत गणना हुँदा कांग्रेसका आचार्यले नौ हजार छ सय १५ मत प्राप्त गर्नुभएको छ । उहाँका [...]

रुपन्देही–३ मा गृहमन्त्री खाणको अग्रता कायमै

६ मंसिर, रूपन्देही । रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री बालकृष्ण खाणको पनि उम्मेदवारी परेको हुँदा अहिले यो क्षेत्रलाई सर्वाधिक चासोका साथ हेरिएको छ । रुपन्देही निर्वाचन क्षेत्र [...]

प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मात्रै मतगणना

६ मंसिर, झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१ (१) को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ [...]

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने

६ मंसिर, कालीकाेट । कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय [...]

काठमाडौँ–४ मा कांग्रेसका थापा विजयी (भिडियाे सहित)

६ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत [...]

ललितपुर–१, कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे

६ मंसिर, ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उहाँले ११ हजार सात सय ३९ मत प्राप्त गर्नुभएको छ [...]

काठमाडौँ ९मा एमालेका श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अघि

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ९ मा जारी मतगणनामा बिहान ७ः२५ बजेसम्म प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा हुनुहुन्छ । एक हजार ६१ मतले दोस्रो स्थानमा रहनुभएका राष्ट्रिय [...]

सिन्धुपाल्चोक–१ को अपडेट : एमाले अगाडि

६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नौ हजार नौ सय ३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा (एमाले)का सरेश नेपालले चार हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै [...]

सुर्खेत २ : मतान्तरण बढाउँदै कांग्रेसका थानी

६ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले मतान्तर बढाउँदै लग्नुभएको छ । २५ हजार तीन सय २१ मतगणना हुँदा उहाँले ११ हजार आठ सय ८५ मत प्राप्त [...]

By |November 22, 2022|Don't Miss, News|

प्रचण्डकाे फराकिलो अग्रता

६ मंसिर, गाेरखा । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले [...]

By |November 22, 2022|Don't Miss, News|

चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको [...]

By |November 22, 2022|Don't Miss, News|

देवचुलीमा खस्यो ५८६ मत

५ मंसिर, नवलपुर । आइतबार मतपेटिका जलाइएपछि स्थगित भएको नवलपुर क्षेत्र नं १ अन्तर्गत पर्ने देवचुली–४ मा आज मतदान भएको छ । स्थानीय शान्ति सृजना आधारभूत विद्यालयमा आज पुनः भएको मतदानमा पाँच सय ८६ मत खसेको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद [...]

By |November 21, 2022|Don't Miss, News|

गाेरखा २ को मतगणना सुरु

५ मंसिर, गाेरखा । मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा [...]

By |November 21, 2022|Don't Miss, News|

रौतहट–१ को मतगणना सुरु

५ मंसिर, राैतहट । रौतहट–१ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । क्षेत्र नं १ मा छ नगरपालिका र दुईवटा गाउँपालिकामा जम्मा ४१ वटा वडा रहेको छ । निर्वाचनमा एक लाख दुई हजार मतदातामध्ये ६७ हजार [...]

By |November 21, 2022|Don't Miss, News|

प्रधानमन्त्री देउवाको अग्रता कायमै

५ मंसिर, डडेल्धुरा । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहनुभएको छ । दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार [...]

By |November 21, 2022|Don't Miss, News|

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता

५ मंसिर, जुम्ला । जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र डिल्ली [...]

By |November 21, 2022|Don't Miss, News|

उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्काको अग्रता

५ मंसिर, उदयपुर । उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डानारायण खड्काले अग्रता लिनुभएको छ । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा(एमाले) मञ्जुकुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहनु भएको छ् [...]

By |November 21, 2022|Don't Miss, News|

साउदीले विश्वकपमा कतारलाई सघाउने

७९ मंसिर ५ काठमाडौ । साउदी अरबले फिफा विश्वकपमा कतारलाई सहयोग गर्ने भएको छ । साउदी युवराजले कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न छिमेकी देशलाई सघाउने बताउनुभएको हो । साउदी अरबका युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमान अलसाउदले [...]

जापानका परराष्ट्र राज्यमन्त्री र प्रमुख निर्वाचन आयुक्तसँगको शिष्टाचार भेट (भिडियाे सहित)

५ मंसिर, काठमाडाैँ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल [...]

By |November 21, 2022|Don't Miss, News|

तनहुँ २ काे प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको अग्रता

५ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका शङ्कर भण्डारी र प्रदेश १ मा नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी [...]

By |November 21, 2022|Don't Miss, News|

झापा ५ मा अध्यक्ष ओलीको अग्रता

५ मंसिर, झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गर्नुभएको छ । छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ [...]

By |November 21, 2022|Don't Miss, News|

अछाम क्षेत्र नं १ मा मतगणना सुरु

५ मंसिर, अछाम । अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार ३६ रहेको क्षेत्र नं १ मा ४१ हजार छ सय [...]

By |November 21, 2022|Don't Miss, News|

जुम्लामा मतगणना

५ मंसिर, जुम्ला । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा दिउँसोदेखि सुरु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्ष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । बिहान बसेको सर्वदलीय बैठकले [...]

By |November 21, 2022|Don't Miss, News|

दाङ निर्वाचन क्षेत्र न १ र २ मा गठबन्धनको अग्रता

५ मंसिर,दाङ । दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ६९ मत प्राप्त गर्नुभएको छ । [...]

By |November 21, 2022|Don't Miss, News|

आसियन संसद्का प्रमुखहरू कम्बोडियामा भेला

७९ मंसिर ५ काठमाडौ । दिगो, समावेशी रबलियो क्षेत्र प्रवद्र्धन गर्ने उपायबारे छलफल गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का संसदीय नेताहरू सोमबार यहाँ जम्मा भएका छन् । आसियान अन्तर–संसदीय सभा (४३औँ एआईपीए) को ४३औँ महासभाको उद्घाटन समारोहलाई दिएको शाही [...]

भुकम्प बाट छयालिस जनाको मृत्यु

७९ मंसिर ५ काठमाडौ । इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा छयालिस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् । भैँचालाले दर्जनौँ भवन भत्काएको छ भने सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षाका निम्ति सडकमा [...]

निर्वाचनमा कांग्रेसकाे दाेस्राे जित, मुस्ताङ प्रदेशसभा १ मा गुरुङ विजयी

५ मंसिर, मुस्ताङ । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम [...]

By |November 21, 2022|Don't Miss, News|

डडेल्धुरामा मतगणना सुरू

५ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन [...]

By |November 21, 2022|Don't Miss, News|

प्रचण्डको क्षेत्रमा धाँधली भएकाे भन्दै पुनः मतदान गराउन एमालेको माग

५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् । सोमबार चाइनिजधारा स्थित पार्टी [...]

By |November 21, 2022|Don't Miss|

काठमाडौँ २ काे मतगणना सुरु

५ मंसिर, काठमाडाैँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका लागि समय लागेकाले दुई बजेपछि मात्र मतगणना सुरु भएको निर्वाचन [...]

By |November 21, 2022|Don't Miss, News|

लुम्बिनी ४ मा लोसपालाई अग्रता

५ मंसिर, रूपन्देही । रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत [...]

By |November 21, 2022|Don't Miss, News|

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि, मतगणना जारी

५ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै [...]

By |November 21, 2022|Don't Miss, News|

इरानीद्वारा इराकमा कुर्द समूहमाथि हमला गरेको पुष्टि

७९ मंसिर ५ काठमाडौ । इरानको रिभोलुसनरी गार्ड्सले सोमबार उनीहरूले इराकमा कुर्दिश इरानी विपक्षी समूहहरूलाई "पृथकतावादी-इरानी विरोधी आतङ्कवादी समूह" भन्दै रातभर सीमापार क्षेप्यास्त्र र ड्रोन हमला गरेका छन् । उनीहरूले विज्ञप्तिमा भनेका छन्, "क्रान्तिकारी गार्डहरूको भूमि बलद्वारा मिसाइल र ड्रोन [...]

काठमाडौँ ३ मा एमालेलाई अग्रता

५ मंसिर, काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिनुभएको छ । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गर्नुभएको छ । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका [...]

By |November 21, 2022|Don't Miss, News|

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा. राउत दाजुभाइको सुरुआती अग्रता

५ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र नं १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके [...]

By |November 21, 2022|Don't Miss, News|

पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

५ मंसिर, पर्सा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना केन्द्रमा क्षेत्र नं १ र २ [...]

By |November 21, 2022|Don't Miss, News|

लमजुङमा मतगणना सुरु

५ मंसिर, काठमाडाैँ । लमजुङ जिल्लामा मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सर्वदलीय बैठकपश्चात दिउँसोदेखि सुरु भएको हो । निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा आठ ठाउँमा मतगणना [...]

By |November 21, 2022|Don't Miss, News|

काठमाडौँ १ मा कांग्रेसकाे अग्रता कायमै

५ मंसिर, काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै रहेकाे छ । यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले [...]

By |November 21, 2022|Don't Miss, News|

गर्भवतीको हेलिकप्टरबाट उद्धार

५ मंसिर, कालीकाेट , कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति [...]

म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रभाव पार्दैनः रोनाल्डोले

७९ मंसिर ५ काठमाडौ । . . क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् । रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने- "मलाई कुनै शङ्का छैन कि यो भर्खरको दृश्य हो [...]

कैलालीै निर्वाचन क्षेत्र नं १ र ३ मा मतगणना सुरु

५ मंसिर, कैलाली । कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ । निर्वाचन क्षेत्र १ को मतगणना ११ः१५ बजेदेखि सुरु भएको छ । क्षेत्र नं ४ को मतगणना केही [...]

बाजुरा त्रिवेणी घटना बारे गृहमन्त्रीको निर्देशन

७९ मंसिर ५ काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका [...]

By |November 21, 2022|News|

दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

७९ मंसिर ५ काठमाडौ । दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपु¥याउन बाँकी छ । उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित [...]

By |November 21, 2022|News|

गर्भवतीको हेलिकप्टरबाट उद्धार

७९ मंसिर ५ काठमाडौ । कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । दुर्गम तथा पिछडिएका क्षेत्रमा [...]

By |November 21, 2022|News|

सिन्धुपाल्चोकमा मतगणना हुँदै

५ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो । क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभा कक्षमा र [...]

सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु

५ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना वीरेन्द्रनगरको सिटीहलमा सुरु भएको छ । निर्वाचन क्षेत्र नं १ को मतगणना भने तत्काल हुने छैन । उक्त क्षेत्रको सिम्ता बहुमुखी [...]

महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

५ मंसिर, महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लड्नुभएका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि [...]

सिरहामा सर्वदलीय बैठक

५ मंसिर, सिरहा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि मतगणनाका लागि सिरहा जिल्लाका अहिले चारवटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ । प्रमुख निर्वाचन अधिकृत काजीबहादुर राईले बैठक सकिएलगत्तै दिउँसो २ बजेसम्ममा चारवटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुने [...]

चितवन क्षेत्र नं १ को मतगणना सुरु

५ मंसिर, चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै [...]

दाङ क्षेत्र नं ३ को मतगणना सुरु

५ मंसिर, दाङ । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता [...]

काठमाडौँ–९ मा एमालेलाई अग्रता

५ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा [...]

रुपन्देही –४ को मतगणना सुरु

५ मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो । [...]

झापा ५ को मतगणना शुरु

५ मंसिर, झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ । झापा ५ मा [...]

उत्तरी इराकमा इरानको आक्रमणमा एक जनाको मृत्यु

७९ मंसिर ५ काठमाडौ । उत्तरी इराकमा रहेको कुर्द विपक्षी समूहहरूमा नयाँ इरानी हमलामा कम्तिमा एक लडाकुको मृत्यु भएको इरानी-कुर्दिश पार्टीले सोमबार जनाएको छ। कोयसिन्जाक क्षेत्रमा इरानी हमलामा पेशमर्गाका एक सदस्यको मृत्यु भएको छ । उक्त व्यक्ति कोया भनेर चिनिने [...]

प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

५ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.5218down
Australian Dollar 
Australian Dollar
₨109.2868down
Swiss Franc 
Swiss Franc
₨190.3182down
Euro 
Euro
₨178.0522down
British Pound 
British Pound
₨208.172down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9578down
Qatari Rial 
Qatari Rial
₨41.8925down
Saudi Riyal 
Saudi Riyal
₨40.6637down
Singapore Dollar 
Singapore Dollar
₨120.1474down
US Dollar 
US Dollar
₨152.4887down
26 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 25 Aug 2026 20:45 UTC
Latest change: 25 Aug 2026 20:38 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

दोस्रो विश्वयुद्धको जहाज ८० वर्षपछि फेला

दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । सन् [...]

By |April 23, 2023|Categories: International, News|

फ्रान्सद्वारा सुडानमा रहेका नागरिकको उद्धार शुरु

फ्रान्सले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई सुडानबाट निकाल्न थालेको छ । सुडानमा प्रतिद्वन्द्वी सेनाबीचको लडाइँ दोस्रो हप्तामा प्रवेश गरेको र स्थिति नकारात्मक बन्दै गएको पनि परराष्ट्र मन्त्रालयले आइतबार उल्लेख गरेको [...]

By |April 23, 2023|Categories: International, News|

दूतावास बन्द गरेर खार्तुमबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिएदूतावास बन्द गरेर खार्तुमबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई [...]

By |April 23, 2023|Categories: International, News|

ब्राजिलका राष्ट्रपति लुला युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै

पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न "तेस्रो बाटो रोज्नु" आवश्यक रहेको शनिबार बताउनु भएको छ । "म कसैलाई [...]

By |April 23, 2023|Categories: International, News|

Opinion & Analysis

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ५० खर्ब चाहिन्छ : सांसद आले

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वनयका लागि करिब रू ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने धारणा सांसद प्रेमबहादुर आलेले राख्नुभएको छ [...]

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय [...]

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी [...]

Videos

Stock Market

Go to Top