कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

बाँके २ मा राप्रपाका महामन्त्री राणा विजयी

७ मंसिर, बाँके । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ । एमाले–राप्रपा गठबन्धनबाट विजयी हुनुभएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक [...]

By |November 23, 2022|Don't Miss, News|

सिन्धुली–२ (१) मा कांग्रेसका छेत्रबहादुर बम्जन विजयी

७ मंसिर, सिन्धुली । सिन्धुली–२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद [...]

By |November 23, 2022|Don't Miss, News|

भोकभोकै परिणामको पर्खाइ

६ मंसिर, काठमाडाैं । ‘के हुँदै छ सर रु कसले जित्यो रु कति भोट गनियो सर रु अहिले को अगाडि छ रु’ मतगणना केन्द्रबाट बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न यही हो । मत गणनास्थलबाट बाहिर जो [...]

रोल्पामा पुनको अग्रता कायमै

६ मंसिर, राेल्पा । रोल्पा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका मतगणना जारी रहेको छ । जिल्लामा प्रतिनिधिसभातर्फ १५ हजार दुई सय ८६ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राख्नुभएको छ । नेकपा माओवादी केन्द्रका [...]

मध्यान्तरसम्म डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी

६ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह डि को खेलमा अहिले डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ । दोहाको एजुकेसन सिटी स्टेडियममा जारी खेलको मध्यान्तरसम्म डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । विश्वकपमा डेनमार्क [...]

रसुवामा आचार्य विजयी, घोषणा हुन बाँकी

६ मंसिर, रसुवा । हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी हुनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिस्पर्धी छेवाङ तामाङले [...]

काठमाडौँ– ६ मा रास्वपाका उम्मेदवारको अग्रता कायमै

६ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर अगाडि १६ हजार नौ सय चार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र [...]

चितवनका दुई क्षेत्र रास्वपा र एकमा राप्रपाको अग्रता

६ मंसिर, चितवन । जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एउटा निर्वाचन क्षेत्रमा राप्रपाले अग्रता कायम राखेको छ । जिल्लाको क्षेत्र नम्बर १ र २ मा रास्वपा ले अग्रता कायम राखेको हो भने क्षेत्र [...]

इराकमा ग्यास ट्याङ्की विस्फोट हुँदा पाँच जनाको मृत्यु, ४० जना घाइते

७९ मंसिर ६ काठमाडौ नेपाल। उत्तरी इराकमा रहेको छात्रावासमा ग्यास ट्याङ्की विस्फोट भई आगलागी हुँदा पाँच जनाको मृत्यु हुनाका साथै ४० जना घाइते भएका छन् । सोमबार राति कुर्दिश सहर डोहुकमा रहेको विद्यार्थी आवासगृह र बेकरीमा रहेको भवनको छतमा रहेको [...]

उत्तरी मोरक्कोमा बस पल्टिँदा ११ जनाको मृत्यु, ४३ घाइते

७९ मंसिर ६ काठमाडौ नेपाली । उत्तरी मोरक्कोको सहर ताजा नजिकैको सडकमा मङ्गलबार बस पल्टिँदा ११ जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई ताजाको अस्पतालमा उपचार भइरहेको छ । मोरक्कोमा सन् २०१९ मा [...]

तनहुँमा रामचन्द्र पौडेलको अग्रता

६ मंसिर, तनहुँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसले नेकपा (एमाले)लाई उछिनेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच सय ४४ मतले अग्रता लिनुभएको छ । आज साँझ ७ बजेसम्मको [...]

रसुवामा आचार्यको अग्रता

६ मंसिर, रसुवा । हिमाली जिल्ला रसुवामा मतगणना जारी छ । आज साँझ ७ बजेसम्मको विवरणअनुसार लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार मोहन आचार्यले १७ हजार ८० मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा (एमाले)का उम्मेदवार छेवाङ तामाङले सात हजार नौ सय [...]

मागमा आएको सङ्कुचनले राजस्व सङ्कलनमा दबाब

६ मंसिर, काठमाडाैं । सरकारले राजस्व सङ्कलनमा गिरावट आउँदा त्यसले वित्तीय चाप पारेको स्पष्ट पारेको छ । राजस्व सचिव रामेश्वर दङ्गालले अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै राजस्वमा योगदान गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । नेपाल उद्योग परिसङ्घले [...]

सप्तरी २ मा राउतको अग्रता कायमै

६ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले निरन्तर अग्रता बढाउनु भएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले १८ हजार चार सय ९४ मत ल्याउनुभएको हो । गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपाका अध्यक्ष [...]

By |November 22, 2022|Don't Miss, News|

चिनियाँ राष्ट्रपति सी द्वारा इन्डोनेसियाका राष्ट्रपतिलाई भूकम्पको क्षतिप्रति दुःख व्यक्त

७९ मंसिर ६ काठमाडौ नेपाल । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार इन्डोनेसियामा गएको विनाशकारी भूकम्पप्रति इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई शोक सन्देश पठाउनुभएको छ। सन्देशमा सीले भूकम्पले ठूलो मानवीय र सम्पत्तिको क्षति भएको सुन्दा आफू दुःखी भएको बताए। उनले चीन [...]

भारतिय प्रहरीले हानेको गोली लागेर ६ जनाको मृत्यु

७९ मंसिर ६ काठमाडौ नेपाल । भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा छ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले मङ्गलबार पुष्टि गरेका छन् । घटना मेघालयको पश्चिम जयन्तिया हिल्स [...]

रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

६ मंसिर, रूपन्देही । रुपन्देहीका पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १, २ र ५ मा नेकपा (एमाले) ले, क्षेत्र नं ३ मा नेपाली कांग्रेस र क्षेत्र नं ५ मा समाजवादी पार्टीका उम्मेदवार उम्मेदवारले अग्रता लिएका छन् । [...]

By |November 22, 2022|Don't Miss, News|

इराकी सेनाको हेलिकप्टर बगदादम दुर्घटनाग्रस्त

७९ मंसिर ६ काठमाडौ नेपाल । इराकी सेनाको हेलिकप्टर प्राविधिक समस्याका कारण मङ्गलबार सलाहुदिन प्रान्तमा दुर्घटना हुँदा चालक दलका तीन सदस्य घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ । राजधानी बग्दादबाट करिब १२० किलोमिटर उत्तरमा रहेको समरा शहर नजिकै हेलिकप्टरको आकस्मिक [...]

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो, १५१ अझै बेपत्ता

७९ मंसिर ६ काठमाडौ नेपाल । पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा बताएअनुसार “मृत्यु [...]

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

६ मंसिर, दाङ । प्रतिनिधिसभा र प्रेदशसभा जारी मतगणनामा दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ । जिल्लाको क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले दुई हजार तीन सय १३ मत सहित अग्रस्थानमा [...]

By |November 22, 2022|Don't Miss, News|

एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

६ मंसिर, काठमाडाैँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । [...]

By |November 22, 2022|Don't Miss, News|

निर्वाचन आयोगकाे कल सेन्टर सेवा हाललाई बन्द

६ मंसिर, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको आयोगले [...]

By |November 22, 2022|Don't Miss, News|

सुर्खेत सिम्तामा मतदान सम्पन्न, ६८ प्रतिशत मतदान

६ मंसिर, सुर्खेत । यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान कार्य सम्पन्न भएको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको मतदान अधिकृत [...]

By |November 22, 2022|Don't Miss, News|

बाग्लुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता

६ मंसिर, बाग्लुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गर्नुभएको [...]

By |November 22, 2022|Don't Miss, News|

अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

६ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । [...]

By |November 22, 2022|Don't Miss, News, Sports|

नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी

६ मंसिर, काठमाडाैँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा [...]

By |November 22, 2022|Don't Miss, News|

रसुवामा कांग्रेसका आचार्यको अग्रता

६ मंसिर, रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणामअनुसार २१ हजार सात सय ९२ मतगणना हँुदा आचार्यले १४ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ । उहाँका [...]

दक्षिणी थाइल्याण्डमा कार बम विस्फोट हुँदा १ जनाको मृत्यु धेरै घाईते

७९ मंसिर ६ काठमाडौ । दक्षिणी थाइल्याण्डको नाराथिवाट प्रान्तमा मङ्गलबार प्रहरी परिसरमा भएको कार बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै दर्जन बढी घाइते भएका छन् । थाई राष्ट्रिय दैनिक म्याटिचोनका अनुसार विस्फोट दिउँसो १२:४५ बजे भएको थियो। अहिलेसम्म [...]

ताप्लेजुङमा मतगणना सुरु

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मतगणना सुरु गरिएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभातर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी [...]

क्यान्सरको औषधिमा कर कटौती

७९ मंसिर ६ काठमाडौ । चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको [...]

चिनमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

७९ मंसिर ६ काठमाडौ । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ [...]

काठमाडौँ– १० मा राजनको अग्रता कायमै

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार २५ हजार छ सय २३ मतगणना हँुदा कांग्रेसका केसीले सात हजार छ सय २४ मत [...]

नेपाली कांग्रेसका महामन्त्री शर्मा साढे छ हजार मतान्तरले अगाडि

६ मंसिर, झापा । झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पार्नुभएको [...]

सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प

७९ मंसिर ६ काठमाडौ । सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु ९.७९० डिग्री दक्षिण देशान्तर [...]

पर्सा–२ (१) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित

६ मंसिर, पर्सा । पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ । पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित [...]

सिरहा–३ मा एमालेका श्रेष्ठको अग्रता कायमै

६ मंसिर, सिरहा । सिरहाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट एमालेका उम्मेदवार तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले जारी मतगणनामा आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले दुई हजार आठ सय ७६ मत [...]

दार्चुलामा बडूको अग्रता कायमै

६ मंसिर, दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ । प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार पाँच सय १६ मत प्राप्त गर्नुभएको छ । उहाँलाई [...]

क्यान्सरको औषधिमा कर कटौती

६ मंसिर, काठमाडाैं । चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ [...]

बझाङमा मतगणना सुरु

६ मंसिर, बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मङ्गलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ । बझाङबाट प्रतिनिधिसभा सदस्य पदका [...]

मोरङ–३ मा शर्मा अगाडि

६ मंसिर, माेरङ । मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँ मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिनुभयो । यो निर्वाचन [...]

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

६ मंसिर, काठमाडाैं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो [...]

पशुपति क्षेत्रमा शतबीज पर्व पछि सफाइ सुरु

६ मंसिर, काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन छरिने शतबीज पर्व मनाएपछि सफाइ सुरु गरिएको छ । बाला चतुर्दशीका अवसरमा आज बिहान छरिएको शतबीजबाट जम्मा भएको फोहर दिउँसो १ बजेदेखि सफाइ गर्न [...]

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

६ मंसिर, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको [...]

रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

६ मंसिर, रसुवा । रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । तामाङले आफ्ना [...]

मेरो विजय भनेकै लोकतन्त्रको विजय हो : नेता सिंह

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका [...]

चितवन क्षेत्र नं २ मा लामिछानेको अग्रता

६ मंसिर, चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आउनु भएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिनुभएको हो । अध्यक्ष लामिछानेले चार [...]

झापामा एमालेको दुई स्थानमा अग्रता

६ मंसिर, झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक/एक ठाउँमा अग्रस्थान बनाएका छन् । क्षेत्र नम्बर [...]

मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु : श्रेष्ठ

६ मंसिर, काठमाडाैं । नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न [...]

राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो

६ मंसिर, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत [...]

मोरङ ३ मा शर्माको अग्रता कायमै

६ मंसिर, माेरङ । मोरङ क्षेत्र नं ३ मा डा सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गर्नुभएको छ भने नेकपा [...]

श्रेष्ठ चौथो पटक प्रतिनिधिसभामा प्रवेश

६ मंसिर, काठमाडाैं । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी [...]

काठमाडौँ–९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी

६ मंसिर, काठमाडाैं । नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय [...]

काठमाडौँ–६ मा रास्वपाका खनाल अग्रस्थानमा

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रस्थानमा हुनुहुन्छ । अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र [...]

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

६ मंसिर, दाङ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारहरूले निरन्तर अग्रता कायम गर्नुभएको छ । निर्वाचन क्षेत्र नं १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले सुरुआतीदेखि नै अग्रता लिनुभएको छ । [...]

काठमाडौँ–५ दुई हजार पाँच सय ३८ मतले प्रदीप अगाडि

६ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । चौबीस हजार नौ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले आठ हजार दुई सय २० मत प्राप्त गर्नुभएको छ । प्रतिद्वन्द्वी नेकपा (एमाले)का [...]

अछाम–१ एकीकृत समाजवादीको अग्रता कायमै

६ मंसिर, अछाम । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राख्नुभएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा उहाँले सुरुआतदेखि नै अग्रता कायम राख्नुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार [...]

झन्डै चौध सय मतले अगाडि शक्ति बस्नेत

६ मंसिर, जाजरकाेट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले चार हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार निरज आचार्यले दुई हजार सात सय ९० मत पाउनुभएको छ । [...]

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

६ मंसिर, कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा (एमाले)का विद्या भट्टराईले [...]

तनहुँ–२ : ४१ हजार मतगणना सकियो

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार दुई सय ७१ मध्ये ४१ हजार छ सय ४९ मतगणना सकिएको हो [...]

नुवाकोटको क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनको अग्रता

६ मंसिर, नुवाकाेट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । जारी रहेको मतगणनाअन्तर्गत आज अपरान्हसम्म क्षेत्र नं [...]

मकवानपुर १ मा बर्तौला, २ मा डीनाको अग्रता

६ मंसिर, मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ । आज अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । [...]

कांग्रेस संसदीय दल निर्वाचनमा लाग्छु– थापा

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताउनुभएको छ । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको [...]

कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

६ मंसिर, कैलाली । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले [...]

प्रधानमन्त्री देउवाको अग्रता निरन्तर

६ मंसिर, डडेल्धुरा । पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । [...]

सेयर बजार नेप्से ७.१३ अकंले घट्यो

७९ मंसिर ६ काठमाडौ । २०७९ सालको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सकिएको पहिलो दिन आज नेप्से ओरालो लाग्यो। आगामी नंया बन्ने सरकार पुजिबजार प्रती सकारात्मक हुन्छ कि नकारात्मक हुन्छ भन्ने बारे लगानीकर्तामा स्पष्टता नहुदा लगानीकर्ता पर्ख [...]

प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कस्को कति ?

६ मंसिर, काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ [...]

मोरङ ३ (१) मा लिम्बूको अग्रता

६ मंसिर, माेरङ । मोरङ क्षेत्र नं ३ (१) मा मानबहादुर लिम्बूको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा वाम–लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका मानबहादुर लिम्बूले चार हजार आठ सय १० मत प्राप्त [...]

एमालेका उम्मेदवार करिब दुई हजार मतले अघि

६ मंसिर, काठमाडाैं । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि हुनुभएको छ । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय [...]

काठमाडौँ–७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै

६ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता [...]

हुम्लामा मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

६ मंसिर, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो । दूर्गम क्षेत्रको मतदान [...]

कास्की–२ मा स्वतन्त्रको कँडेलको अग्रता कायमै

६ मंसिर, कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार पाँच सय ४९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा (एमाले)का [...]

बाँकेको क्षेत्र नं १ मा २ र ३ मात्र क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता

६ मंसिर, बाँके । बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा ९माआवादी०का महेश्वरजङ गहतराजलाई पछि पार्दै नेकपा ९एमाले०का उम्मेदवार सूर्य ढकालले अग्रता लिनुभएको [...]

निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा सदस्यमा एमालेका सिंह अग्रस्थानमा

६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का बच्चनबहादुर सिंहले चार हजार तीन सय ९५ मत ल्याई अग्रस्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का ओमविक्रम [...]

मोरङ–६ मा डा कोइराला र ४ मा मोदीको अग्रता निरन्तर

६ मंसिर, माेरङ । मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना [...]

दाङमा गठबन्धनका उमेदवारको अग्रता

६ मंसिर, दाङ । दाङमा गठबन्धनका उम्मेदवारले अग्रतालाई कायम राखेका छन् । तीन प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमै गठबन्धनका उम्मेदवारले अग्रता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङ क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट गठबन्धनका साझा उमेदवार मेटमणि [...]

सुनसरी–१ मा गठबन्धनका मुकेशको अग्रता

६ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणामअनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश)ले अग्रता लिनुभएको छ । धरान उपमहानगर क्षेत्रको वडा नं १ देखि ४ सम्मको कूल छ हजार चार सय ३६ मत [...]

कैलालीमा नागरिक उन्मुक्ति अगाडि

६ मंसिर, कैलाली । कैलाली जिल्लाको निर्वाचन क्षेत्र—५ (धनगढी क्षेत्र)मा आज बिहान १०ः३० बजेदेखि स्थानीय स्वास्थ्य तालिम केन्द्रको भवनमा मतगणना सुरु भएको छ । सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहमति जुटाउन समय लाग्दा यो क्षेत्रको मतगणना ढिलो गरी सुरु भएको हो । जिल्लाको [...]

काठमाडौँ १० मा केसीको अग्रता

६ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ । कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा [...]

कञ्चनपुरमा तीन पूर्वमन्त्रीको अग्रता कायमै

६ मंसिर, कञ्चनपुर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका [...]

ललितपुर–१ कांग्रेसका राणाको अग्रता कायम

६ मंसिर, ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राख्नुभएको छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उहाँले १२ हजार दुई सय ५३ मत प्राप्त गर्नुभएको [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.5218down
Australian Dollar 
Australian Dollar
₨109.2868down
Swiss Franc 
Swiss Franc
₨190.3182down
Euro 
Euro
₨178.0522down
British Pound 
British Pound
₨208.172down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9578down
Qatari Rial 
Qatari Rial
₨41.8925down
Saudi Riyal 
Saudi Riyal
₨40.6637down
Singapore Dollar 
Singapore Dollar
₨120.1474down
US Dollar 
US Dollar
₨152.4887down
26 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 25 Aug 2026 20:45 UTC
Latest change: 25 Aug 2026 20:38 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान म्यान्मामा

संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान की मुन ‘कू’ बाट उत्पन्न सङ्कट अन्त्यका लागि कूटनीतिक प्रयासका लागि म्यानमा भ्रमणमा आउनुभएको छ । म्यान्माको ‘कू’ पछि देखिएको द्वन्द्वको अवस्थालाई अन्त्य गरी शान्ति स्थापनार्थ [...]

By |April 24, 2023|Categories: International, News|

जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि

कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार [...]

By |April 24, 2023|Categories: International, News|

भेनेजुएली विपक्षीद्वारा कोलम्बियामा मदुरोबारे हुने वार्तालाई समर्थन

भेनेजुएलाको विपक्षी गठबन्धनले राष्ट्रपति निकोलस मदुरोको सरकारसँगको गतिरोधपूर्ण वार्ताबारे छलफल गर्न अर्को हप्ता कोलम्बियामा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई शनिबार अनुमोदन गरेको छ । संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूको समर्थन रहेको [...]

By |April 23, 2023|Categories: International, News|

श्रीलङ्काबाट एक लाख बाँदर विदेश निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीद्वारा कडा विरोध

श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ । अन्तर्राष्ट्रिय [...]

By |April 23, 2023|Categories: International, News|

Opinion & Analysis

(सन्दर्भः गणतन्त्र दिवस) सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय

सरकारले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको छ । त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ । उक्त विधेयक कानुन तथा मानवअधिकार समितिमा [...]

जलका स्रोतमा पूजा गरी मनाइयो सिठी नख पर्व

राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा गर्नाका साथै पूजा–आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पानीका स्रोतमा प्रत्येक वर्ष [...]

ढुङ्गामा आकृति खोपेर आकर्षक बनाइँदै ऐनापहरा

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुङ्गामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाएको हो । [...]

Videos

Stock Market

Go to Top