
नेपाल प्रहरी द्वारा बैंकिङ कसूर मुद्दाका फरार मानिस पक्राउ
७९ चैत्र १३ काठमाडौं । उच्च अदालत पाटनले दोषी ठहर गरेको, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी नेपाल प्रहरी द्वारा धनकुटा नगरपालिका- वडा नम्बर ६ घर भई काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ६५ का महेन्द्र नारायण श्रेष्ठ [...]
अर्थमन्त्री बन्न कसैले बोलाएका छैनन् ; गगनकुमार थापा
७९ चैत्र १३ काठमाडौं । कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एकीकृत (मा.के.) का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न प्रस्ताव गरेको भनेर बाहिर आएका हल्ला भनाईहरु निराधार कपोलकल्पित [...]
सन्दीप लामिछानेविरुद्धको मुद्दा माधवप्रसाद घिमिरेको इजलासमा
चैत्र १३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ माननीय जिल्ला माधवप्रसाद घिमिरेको इजलासमा चाैथाे नंबरमा परेको छ । ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको [...]
“नेपाल सुनको कचौरा बोकेर भिख मागीरहेछ”
७९ चैत्र १३ काठमाडौ । नेपाललाई प्रकृतिले सुन्दर देस बनाईदिएको छ । हिमालै-हिमाल, पहाडडै-पहाड, भएको देश हो जहाँ पर्यटन भित्र्याएर अर्वौ कमाउन सकिन्छ । नेपालमा बिश्वकोकै महँगो केमिकल युरोनियम पाईन्छ । जुन युरोनियम उर्जा उत्पादन देखि परमाणु बम बनाउन प्रयोग [...]
भूमिहिन सुकुम्बासी द्वारा काठमाडौमा भुमी माग्दै रयाली पदर्शन
७९ चैत्र १२ काठमाडौ । भूमिहीन सुकुम्बासीले भूमी सुरक्षा र सुकुम्बासीलाई जग्गा उपलब्ध गराई पाँउ भन्दै बिगत लामो समय देशी काठमाडौ लगाएत नेपालका विभिन्न जिल्लामा सान्तीपुर्ण धर्ना, नारा, जूलूस, कोण सभा कार्यक्रम गर्दै आएको छन। भूमिहिनहरूले सान्तीपुर्ण रुपले भूमी प्राप्तीको [...]
नेपाली ससस्त्र प्रहरीको २१ नम्बर दक्षिणकाली गणको १९औँ वार्षिकोत्सव सम्पन्न
नेपाल सशस्त्र प्रहरी बलको नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली ललितपुरको १९ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको जनाएको छ । उक्त [...]
लागूऔषधसहित २ जना पक्राउ
७९ चैत्र ११ काठमाडौ । पाल्पा,तिनाउ गाउँपालिका-३ झुम्साबाट नियन्त्रित लागूऔषध नुर्फिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित कास्की अन्नपूर्ण गाउँपालिका-५ बिरेठाटी बस्ने ३५ वर्षीय संजय मुल्मीसमेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी [...]
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
सिराहा जिल्लाको सिराहा नगरपालिका १९ जोगियामाबाट चैत्र ७ गते सशस्त्र प्रहरीले करीव २ लाख ४४ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको सो सामान नम्बर ७ गण सिरहाले बरामद गरेको हो । बरामद [...]
नेपाल प्रहरी द्वारा अबैध लागू पदार्थ सहित मानिस पक्राउ
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४४ केजीसहित कैलाश गाउँपालिका-९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ [...]
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
चितवन,भरतपुर महानगरपालिका-९ केन्द्रिय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रे समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी [...]
सैनिक संगठन भित्र मानव अधिकारको संगठन बनाउने नेपाल पहिलो, संक्षिप्त ईतिहास
मानव अधिकार निर्देशनालयको स्थापना पूर्व मानव अधिकार तथा मानवीय कानूनको परिपालना संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी परिपालना गराउने कार्य सेना प्राड विवाकबाट हुने गर्दथ्यो । संसारकै अभ्यास हेर्दा सैनिक संगठनमा मानव अधिकार निर्देशनालय स्थापना गर्ने सैनिक संगठन नेपाली सेना हो [...]
बिदेशी रेमिट्यान्स भित्र्याउने नाममा नेपालमा भएका कृषि योग्य जग्गा जमिन बाझै
७९ चैत्र ११ काठमाडौ । नेपाल यति बेला नेपालमा उर्भर भुमि घर घडेरी बनाउने अभियान अन्तरगत कंक्रीटमा परिणत भएको छ । कति धेरै जग्गा जमिन बाँझो अबस्थामा रहेको देखिन्छ । आफ्नो उर्भर भुमी बाँझो राखेर नेपाली युवा युवतीहरू गाउँनै खाली [...]
ठगी धन्दाविरुद्ध नेकपा (बहुमत) द्वारा बिरोध प्रदर्शन
नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोले लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा सङ्घर्ष समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ को नेतृत्वमा कमलपोखरीमा लघुवित्तको शोषणविरुद्ध निस्किएको रयाली निर्धन लघुवित्तको केन्द्रीय कार्यालयअगाडि कोणसभामा परिणत भएको थियो [...]
प्रहरीको कुटाई बाट घाईते भएका पहिचानवादी पदम लिम्बूको निधन
७९ चैत्र १० काठमाडौ । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको आन्दोलनमा सहभागी हुने क्रममा घाइते भएका पहिचानवादी नेता पदम लिम्बू ‘लाजेहाङ’ को निधन भएको छ। प्रदेशको नाम ‘कोशी’ हटाउनुपर्ने माग राखी यही चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनमा [...]
नेपाल प्रहरीको प्रमुखमा बसन्तबहादुर कुवर नियुक्त
७९ चैत १० काठमाडौ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएपछी आईजिपी वसन्तबहादुर कुँवरले प्रहरी भित्र आन्तरिक शुद्धीकरण गर्ने कार्य आफ्नो प्राथमिकता भित्र रहेको बताएका छन् । पहिले लिएका जनहितकारी प्राथमिकतालाई आफूले निरन्तरता दिदै अगाडि बढने उनले बताए [...]
नेपाल धितोपत्र बोर्ड द्वारा कानुन बिपरित सेयर कारोबार गर्ने गुरूप्रसाद न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता
२०७९ चैत्र १० काठमाडौ नेपाल धितोपत्र बोर्डले २०७९ चैत ८ गते गुरुप्रसाद न्यौपानेविरूद्ध मुद्दा दायर गरेको छ । रिडी हाइड्रोपावर कम्पनीमा न्यौपाने अध्यक्ष रहेको बेला २०७६ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको धेरै सेयर मिलेमतोमा किनबेच गरेका थिए। नेपाल धितोपत्र दर्ता तथा सेयर [...]
हेमराज थापाको चेतावनी; प्रचण्डलाई कब्जा गर्ने र मुख थुन्ने चेतावनी
७९ चैत्र ९ काठमाडौ । मुल्य वृद्धि, महँगी भ्रष्टाचार नियन्त्रण गर ! जनतालाई दु:ख दिन पाईदैन भन्दै शान्तीपुर्ण रुपले सहभागीता जनाएको अबस्थामा प्रधानमन्त्री प्रचण्डको आदेसमा प्रहरीले स्वतन्त्र युवा अभियान्ता लाई हस्तक्षेप गरेर पक्राउ गरेपछि कार्यक्रममा उपस्थित भएका आक्रोशित स्वतन्त्र युवाहरूले [...]
गणतन्त्रको फल: तिन जना राष्ट्रपती बन्न सफल
तत्कालीन नेकपा (माओवादी) ले नेपालमा २०५२ सालमा ससस्त्र जनयुद्धको नाम बाट बन्दुक नउठाएको भए नेपालमा राजाले राजगद्दी छाडने संभावनानै थिएन । राजगद्दी छाडने कुरै छाडौ नेपालको वहालवाला प्रधानमन्त्री सेर बहादुर देउवा लाई अयोग्य भनेर राजाले पुलिस क्लवमा नजरबन्दनै गरिदिएका थिए [...]
कानुनमा सवै नेपाली बराबर । बिधिको कानुनी शासन लागु गरौ। अधिवक्ता : भुनेश्वर थापा
बिशेष सार्वजनिक कार्यक्रम लाई सम्बोधन गर्दै अधिवक्ता: भुनेश्वर थापाले शान्तिपुर्ण रुपले कार्यक्रम गर्न पाउने नेपालीको अधिकार संविधानले सुरक्षीत गरेको भन्दै प्रहरी द्वारा मान्छे कुटने र यातना दिने कार्य बन्द गर ! कानुनमा सवै नेपाली बराबर ! बिधिको शासन लागू गर [...]
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई द्वारा ट्विट मार्फत स्पष्टीकरण
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक ट्विट जारी गर्दै हालै नेपालका बर्तमान बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको बिषयमा यसरी स्पष्टीकरण दिएका छन। "सानो स्पष्टीकरण-बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन!मज्जाले पाइन्छ!म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको [...]
महिला दिवसको उपलक्ष्यमा बिप्लव कम्युनिस्ट पार्टीको महिला संगठन द्वारा दलाल संसदिय व्यवस्था मुर्दावादको नारा लगाईयो
११३औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीको महिला संगठन द्वारा नारी दिवसको उपलक्ष्यमा आज नेपालका विभिन्न जिल्लामा देश ब्यापी विविध कार्यक्रम आयोजना गरेको छ । बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले बर्तमान संसदिय व्यवस्था प्रती फरक [...]
सर्वोच्चमा प्रचण्डरिट: विधिको शासन, अधिवक्ता यज्ञ प्रसाद अधिकारी
सम्पादकीय; अधिवक्ता यज्ञप्रसाद अधिकारी । परिवर्तन निरन्तर हुने प्रक्रिया हो । परिवर्तनका कारण विधिको शासनमा परिवर्तन हुने गर्दछन् । परिवर्तीत विधिको शासनका विषयमा भएका केही कमिकमजोरीलाई लियर सर्वोच्चमा प्रचण्डरिट विधिको शासनको परीक्षा चलिरहेको अवस्था छ । सञ्चार माध्यमा र जनमानसमा [...]
वैदेशिक रोजगारीको क्रममा ठगिएका पिडित लाई न्याय कसरी दिलाउन सकिन्छ भन्ने बारे छलफल
https://youtu.be/xv64q5bTJUQ
वृहत् शान्ति सम्झौता बमोजिम प्रचण्ड विरुद्धको मुद्दा टुंगोमा पुर्याऔं; राजु कार्की
दशवर्षे महान जनयुद्ध र २०६२/ ०६३ सालको जनआन्दोलनको जगमा भएको वृहद शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग , बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ( TRC & ciedp ) गठन भै संक्रमणकालीन न्यायिक कार्वाही गर्न क्रियाशील भएको सम्मानित सर्वोच्च [...]
लोकतन्त्रको: जननायक बरिष्ठ कानुनविद शम्भु थापालाई राष्ट्रपतिको रुपमा नागरिकले हेर्न चाहन्छन; सम्पादकीय
२०७९ फागुन २३ काठमाडौ नेपाल। मूलुकको राजनीतिमा नेपाली कार्लमाक्स शम्भु थापाले नेतृत्व गरि आन्दोलन सुरु नगरेको भए नेपालमा लोकतन्त्र असंभव नै हुनेथियो । थापाले सुरु गरेको जनतन्त्रको समर्थनमा कानुन ब्यबसायीको आन्दोलनमा सम्पुर्ण नेपाली नागरिकको एकता हुनगई बर्तमान शासन ब्यबस्था स्थापना [...]
नेस्नलिष्ट पिपल्स पार्टी द्वारा राष्ट्र राष्ट्रियता बचाऔं आन्दोलन प्रती समर्थन
नेस्नलिष्ट पिपल्स पार्टीले व्यबसायी दुर्गा प्रसाईं सहित राष्ट्रवादी नागरिकहरूले सुरु गरेको महाअभियान अन्तरगत राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृती र नागारिक बचाउ सम्बन्धि उचित न्यायोचित मागहरू प्रती समर्थन र एक्यवद्धता ब्यक्त जाहेर गरेको छ । उक्त महाअभियानमा सम्पुर्ण नेपाली नागरिकहरूलाई स्वस्फूर्त रुपमा [...]
मूल्य वृद्धि नियन्त्रण गर भन्दै बिप्लव माओवादीद्वारा प्रदर्सन
https://youtu.be/YNRXP9SCJN0
बैंक खातामा रकम नभएको चेक दिनेलाई न्युनतम सात बर्ष कैद सजाय हुनुपर्छ
सम्पादकीय:नारायण क्रान्ति। बैंक खातामा प्रयाप्त रकम नरहेको जानीजानी चेक दिएर अरुलाई झुक्याउने दु:ख दिने ठगी गर्ने गतिविधि नेपालमा दिनप्रतिदिन बढडो छ । अर्को तिर पिडितले न्याय माग्दा ठगी गर्ने लाई अदालतले दिने न्याय ,दण्ड सजाय र कार्यन्वयन पनि अत्यन्तै फितलो [...]
किन भेटे पुर्व राजा ज्ञानेन्द्र शाहले ब्यबसायी दुर्गा पर्साई लाई ?
राजनीतिक बिस्लेशकले नेपालमा पुन राजसंस्था फर्कन सक्ने दाबी गरिरहेका छन । अर्कोतिर नेपालमा भ्रष्टाचार, बेथिति, बिसंगती मौलाएको छ । देशमा बेरोजगार दर बढदो छ । रोजगारी एकदम कम छ । लाखौं लाख नेपाली बिदेश काम गर्न गईरहेका छन भने उनिहरूले [...]
राजतन्त्र गणतन्त्र होईन, जनतन्त्र घोषणा गरौं; अधिवक्ता अनन्त देव पराजुली
सम्पादकीय:अधिवक्ता अनन्त देव पराजुली । राजतन्त्र र गणतन्त्र दुवै असफल प्रमाणित भैईसकेकोले अब राजतन्त्र ल्याउने तथा गणतन्त्र सस्थागत गर्ने होईन । जनताको लागि जनता द्वारा जनहित र समग्र समाजको हित हुने आर्थिक ,सामाजिक तथा राजनीतिक क्रान्ति सप्पन्न गरि जनतान्त्रिक समाजवादी [...]
दुई बर्ष भित्र सेयर बजार नेप्से सात हजार माथी पुग्ने आधार देखिदैछ: नानिबाबु खरेल
सम्पादकीय: नानिबाबु खरेल । यतिबेला नेपाली सेयर लगानीकर्ताले ठूलो नोक्सानी ब्यहोरिरहेका छन । ३२सय नेप्से आसपासमा सेयर किनेर आजको दिन सम्म नबेची होल्ड गर्नेहरूको ६०% माथी नोक्सानी भएको छ। सेयरमा लगानी गर्ने पैसा बैंकमा राखेको भए १०% ब्याज सावाँमा प्लस [...]
रामचन्द्र पौडेल रास्ट्रपति हुने करिबकरिब निश्चित
नेपाली काङ्ग्रेसका वरिष्ठ नेत्ता रामचन्द्र पौडेल माओवादी र काङ्ग्रेसको समर्थनमा आगामी हुने रास्ट्रपति निर्वाचनमा नेपालको रास्ट्रपति हुने करिबकरिब निश्चित भएको छ । प्रधानमन्त्री पदमा १७ पटक हार भोगेका पौडेलले मन्त्री हुँदा कुनै गम्भीर विवाद र बिबादास्पद निर्णय गरेनन् । अहिलेसम्म [...]
राष्ट्रिय सहमतिको आधारमा देउवालाई राष्ट्रपति बनाउनुपर्छ: सम्पादकीय
नेपाल राष्ट्रको स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको निमित्त राष्ट्रिय सहमतिको आधारमा नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउनुपर्छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान माथि [...]
लेखेर केही होला जस्तो लाग्दैन, नेपालमा भ्रष्टाचार अन्त्य गर्न आन्दोलन नै बिकल्प हो कि ?
सम्पादकिय>(डा. रण बहादुर चन्द) २०७९ फागुन १० काठमाडौ । नेपालमा के कतिले भ्रष्टाचार गरेका छन त भन्दा मोटामोटी तथ्यांक हेर्ने हो भने नेपालको कुल जनसंख्याको ०.१५ प्रतिशतले (सरकारी र निजी स्तरमा) कुनै न कुनै रुपमा भ्रष्टाचार गरेको अनुमान गर्न सकिन्छ [...]
लोकतन्त्रको: जननायक बरिष्ठ कानुनविद शम्भु थापालाई राष्ट्रपतिको रुपमा नागरिकले हेर्न चाहन्छन
सम्पादकीय; नारायण क्रान्ति २०७९ फागुन ९ काठमाडौ । मूलुकको राजनीतिमा नेपाली कार्लमाक्स शम्भु थापाले नेतृत्व गरि आन्दोलन सुरु नगरेको भए नेपालमा लोकतन्त्र असंभव नै हुनेथियो । थापाले सुरु गरेको जनतन्त्रको समर्थनमा कानुन ब्यबसायीको आन्दोलनमा सम्पुर्ण नेपाली नागरिकको एकता हुनगई बर्तमान [...]
जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई
पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ । जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको छ । स्याङ्जाले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५÷२०, २५÷१४ [...]
व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै
तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरिसके [...]
त्रिपन्न किलो गाँजासहित दुई जना पक्राउ
पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा [...]
डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त [...]
सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको छ भन्नुभयो । “सबैसँग [...]
गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ
महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस जानुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो [...]
साधुसन्तको बिदाइ गरिँदै
महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार [...]
पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम [...]
ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा [...]
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक [...]
पर्वतबाट झण्डै रु ३० करोडका सुन्तला निर्यात
जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र [...]
उत्कृष्ट कृषक पुरस्कृत
कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो । रामपुरमा सञ्चालित कृषि मेला प्रदर्शनी, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा गरिएको प्रदर्शनीमा [...]
किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा
किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले लिम्बू समुदायको भाषा, संस्कृति [...]
नामिबियाले पहिले फिल्डिङ गर्ने
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ [...]
मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई÷चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ । दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम [...]
जसपाको विधान अधिवेशन आगामी चैतमा
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नोे विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो । पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, [...]
पूर्वमन्त्री श्रेष्ठको निधन
पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिनुभयो [...]
तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने
जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो । उहाँले स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी [...]
ठेक्का म्याद सकिनै लाग्दासमेत निर्माण सुरु भएन
सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो । आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै सुरु भएको छैन । जिल्लाका अन्य पालिकाका [...]
सुगन्धकोकिलाको उत्पादनमा गिरावट
विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ९मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन [...]
रु एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण
म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । [...]
सुनचाँदी पसलमा आगलागी
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ । आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । आगलागीका कारण नखुलेको र [...]
यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा [...]
इरानद्वारा सिरियाको राजधानीमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा
इरानको विदेश मन्त्रालयका प्रवक्ताले आइतबार सिरियाको राजधानी दमास्कसमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा गरेका छन्। मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार नासेर कनानीले इजरायली आक्रमणले सिरियाली जनताको पीडालाई अझ बढाउन खोजेको प्रमाणित गरेको बताउँदै अझै घातक र विनाशकारी भूकम्पको नतिजासँग जुझिरहेको [...]
जी-७ देश युक्रेनलाई समर्थन गर्न र रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत
सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको [...]
संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चुनौतीको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताको लागि आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिका महादेश र यसका जनतालाई घेरेका बहुआयामिक चुनौतीहरूको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताका लागि आह्वान गर्नुभएको छ। शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महाचसिव गुटेरेसले यस महाद्वीपमा आतङ्कवाद, हिंसा, असुरक्षा र द्वन्द्वले मानव जीवन र मानव अधिकारलाई [...]
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो । त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको [...]
अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी
भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छभने सयौँ मानिस घरबारविहीन भएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले [...]
इजरायद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार, पन्ध्र जनाको मृत्यु
इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । [...]
राससको कार्य प्रशंसनीय– प्रदेश स्वास्थ्यमन्त्री पन्थी
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले नेपाली पत्रकारिताको विकासमा राष्ट्रिय समाचार समिति (रासस) ले गरेको कार्यको प्रशंसा गर्नुभएको छ । राससको ६२ औँ स्थापना दिवसका अवसरमा रासस लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक [...]
त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा रक्तदान
नेपाली होटल व्यवसायी सङ्घको आयोजनामा ७३औँ प्रजातन्त्र दिवसका अवसर पारेर गोँगबुस्थित बिजी मलमा रक्तदान गरिएको छ । सङ्घले सिद्धार्थ बैंक लिमिटेड गोँगबु शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटीको टोलीले आज बिहान १० देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरेको हो [...]
रासस कार्यालयमा चोरी प्रयास गर्ने पक्राउ
राष्ट्रिय समाचार समिति (रासस)को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुईजना पक्राउ परेका छन् । पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन [...]
सुनसान छ गुप्तेश्वर महादेव स्थान
मनोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने [...]
प्रदेश सरकार रासससँग सहकार्य गर्न चाहन्छ : मन्त्री चुमान
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकार राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । राससको ६२ औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश कार्यालयले आइतबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ‘सुशासन [...]
मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु
मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ । मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलको माध्यमबाट खेलाडीको प्रवर्द्धनसँगै मुलुकको विकासमा योगदान पुग्ने बताउनुभयो । उहाँले १८ वर्षपछि मेची [...]
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा काठमाडौँ आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको आज नागरिक अभिनन्दन गरिएको छ । पूर्वीय दर्शन एवं वैदिक गणितका ज्ञाता शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आज कोषका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले [...]
पोखरा आउँदै गरेको बस दुर्घटनामा ५१ जना घाइते
पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांस विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० [...]
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक भएको बताउनुभयो । “कांग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने [...]
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा शनिबार [...]
राससको ६२ औँ वार्षिकोत्सव सम्पन्न
राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव आज यहाँ सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित समारोह सम्पन्न भएको छ । साथै आजै राससका सबै प्रदेश कार्यालयमा पनि विभिन्न कार्यक्रमको आयोजना [...]
मनाइयो निर्वाचन दिवस
‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको निर्वाचन खर्च कानूनबमोजिम विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गर्नुभयो । प्रमुख [...]
सेवामा विविधिकरणका साथ सत्यतथ्य सूचना सम्प्रेषण गर्छौं – अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार कक्षलाई आकर्षक एवं उदाहरणीय बनाउने बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले रासस मुलुककै एक आधिकारिक समाचार प्रदायक संस्था भएकाले [...]
जोखिममा महिला मानव अधिकार
सन् २०२२ मा नेपालमा महिलाको मानव अधिकारको अवस्था कमजोर देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ मा देशभर कूल सात हजार तीन सय ७६ घटनामध्ये महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी चार [...]
नागरिकलाई सही सूचना प्रवाह गर्न राससको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राष्ट्रिय समाचार समिति (रासस) को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सूचना सम्प्रेषण गरी नागरिकलाई [...]
एमालेबाटै राष्ट्रपति बन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । एमालेले राष्ट्रपतिका लागि मनोनयन [...]

International
कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण
रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् । विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ । [...]
सर्बियाका राष्ट्रपतिद्वारा सरकार विरोधी प्रदर्शनका कारण झुक्दै
सर्बियाको राजधानी बेलग्रेडमा यस महिनाको शुरुमा बेलग्रेड र वरपरका दुईवटा सामूहिक गोलीकाण्डपछि राष्ट्रपति एलेक्सान्डर भुकिकको राजीनामाको माग गर्दै हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शन चौथो हप्तामा [...]
रुसको बेल्गोरोड क्षेत्रमा गोलाबारीमा १ जनाको मृत्यु, ३ घाइते
युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार दिएको जानकारी [...]
अमेरिकामा ऋणको सीमा बढाउन “सैद्धान्तिक सम्झौता”
अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार "सैद्धान्तिक सम्झौता" गरेका छन्। यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व [...]

Opinion & Analysis
नेपाल कुन कुन बस्तुमा आत्मनिर्भर बन्न सक्छ ?
२०८० मंसिर ३० काठमाडौ । नेपाललाई प्रकृतिले अपार हावापानीको बरदान दिएको छ दुईमत छैन । प्रकृतिले दिएको हावापानी र भूगोललाई सहि पहिचाहन गरेर आधुनिक बैज्ञानिक ढंगले कृषि कर्म गर्ने हो [...]
पुर्व गृहमन्त्री भ्रष्टाचारजन्य कसुरमा आरोपित भए, जो नेपाली काङ्ग्रेसका हुन
२०८० मंसिर ३० काठमाडौं । नेपाली कांग्रेस नेता पूर्व गृहमन्त्री स्वर्गीय: खुमबहादुर खड्का लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । खड्कालाई सर्वोच्च अदालतले डेढ वर्ष कैद र ९४ लाख [...]
“काठमाडौ महानगरपालिका आफ्नै निर्णय कार्यन्वयन गर्ने बिषयमा अग्नि परिक्षामा”
२०८० मंसिर २९ काठमाडौ । मानव स्वास्थ माथी असर पुर्याउने सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरे सगै काठमाडौ महानगरपालिका सहित महानगरका मेयर बालेन साह अग्नि परिक्षामा पुगेका छन। काठमाडौ [...]












