अनलाईन ठगीबाट जोगिन साबधानी अपनाउन कास्की प्रहरी द्वारा अनुरोध
२०८२ कात्तिक २० नेपाल । जिल्ला प्रहरी कास्किले अपिल जारी गर्दै अनलाईन ठ्गि बाट जोगिन निम्न सावधानी अपनाउनुहोस भन्दै भनेको छ: पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा अनलाईन ठगीका निवेदनहरु [...]
