सेयर ईण्डेक्स ४.१५ अकंले घट्यो, ३२ सय नेप्सेमा सेयर किनेर होल्ड गर्नेको सावाँमा ७०% नोक्सानी
२०८२ कात्तिक २४ नेपाल । आज सेयर बजार नेप्से ४.१४ अंक अर्थात ०.१६ प्रतिशतले घटेर २५६०.२९ विन्दुमा कायम भएको छ। सेयर किनबेच चार अर्व माथी भएको छ। ´सेयर बजारमा सेयर [...]
