प्रधान सेनापति द्वारा फागुन २१ को चुनावको लागि पाएको सुरक्षा जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन
फागुन १८ नेपाल । प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले आज मिति २०८२ फाल्गुण १७ गते हेटौडा स्थित श्री मध्य पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको [...]
