गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आहृवान गरेको छ
२०८२ कात्तिक २४ नेपाली । गण्डकी प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकामा देहायका संख्यामा करार सेवामा न्यायिक सहजकर्ता छनौट गरी कार्य गराउन योग्यता पुगेका नेपाली नागरिकले १५ (पन्ध्र) दिन भित्र कार्यालयमा आवेदन [...]
