७९ चैत्र २७  सिन्धुली । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा न. ४ सातपत्रेमा ३ बिघा जग्गा र सो जग्गामा बनेको २ काठको घर, १ पक्की घर सो घर जग्गामा जान मोटर बाटोले छोएको र बस्नको लागी पानी बिजुलीको सुविधा भएको कृषि कर्म अन्तरगत धान, मकै, कोदो, भुईकटरहर, रुखकटहर, केरा, लिची, एपोगार्ड, आँप, सज्यौमनी, कफी, मरिच, सखरखण्डा, पिँडालु खेती राम्रो हुने अनि पसुपालन अन्तरगत गाई, भैंसी, खसी, बाख्रा, लोकल कुखुरा तथा बोईलर कुखुरा, कालिज, बट्टाई लगाएत पन्छीजन्य पन्छी पालन गर्नको लागी उपयुक्त जग्गा भाडामा आएको छ ।

कृषि कर्म गर्न र गराउन ईच्छुक नेपाली तथा बिदेशी जो-कोही संघ, संस्था, कम्पनी, व्यक्तिहरूले नेपाली नियम कानुनको परिधिभित्र रहेर ५ बर्ष देखी माथि एग्रीमेन्ट कागज गरेर भाडामा लिन ईच्छुक भए फोन नम्बर क्रमश:- +977-9861099517 (९८६१०९९५१७) र +977-9813322214 (९८१३३२२२१४) मा सम्पर्क गर्न अनुरोध छ । पौरख गरौं ! उत्पादन बढाऔं ! जीवन बचाऔं ! नेपाल भित्रै लगानी बढाऔं ! नेपालमै रोजगारी श्रीजना गरौं” । हेमन्त खवर

← Back

Thank you for your response. ✨