´यही खुकुरीले गला काटिदिनुस म जिम्मा लिन्छु` भनेर आदेश गर्ने श्रीनिवास पक्राउ
२०८० असोज १६ काठमाडौ । खुकुरी प्रदर्शन गर्दै विभिन्न कार्यक्रम आयोजना गरेर ´गाई काटनेको गला काटीदिनुस म जिम्मेवारी लिन्छु` भन्दै विवादास्पद अभिव्यक्ति दिने धार्मिक अभियान्ता, धार्मिक गुरु हिन्दुवादी नेत्ता लगाएत [...]
