
निर्धन उत्थान लघुवित्तले कर्मचारी भर्ना गर्न आवेदन दिन आह्वान
मंसिर २३ नेपाल । राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ७७वटै जिल्लामा शाखा कार्यालय रहेको राष्ट्रिय स्तरको वित्तीय संस्था हो। वित्तीय संस्थामा रिक्त विभिन्न पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता [...]
एसवाई प्यानल कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकरण
मंसिर २३ नेपाल । आज मिति २०८२ मंसिर २३ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेड (SYPNL) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।- कायम भएको १,३०,८१,३७१ कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। [...]
सेनाले टेम्केमैयुङमा संचालन गरेको निःशुल्क स्वास्थ्यशिविरमा ४४३ स्थानीय लाभान्वित
मंसिर २३ नेपाल । नयाँ श्रीनाथ गण, सैनिक अस्पताल ईटहरी, नं. २ फिल्ड एम्बुलेन्स गुल्म हिले, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, टेम्केमैयुम गाउँपालिका, जिल्ला आयुर्वेद अस्पताल र सिद्धकाली फार्मेसीको सहकार्यमा टेम्केमैयुङ गाउँपालिका वडा नं. ७, भोजपुरमा मंसिर २० गते सञ्चालित [...]
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार रक्षकहरुको सुरक्षामा ध्यान दिन आग्रह
मंसिर २३ नेपाल । हरेक वर्ष डिसेम्बर ९ लाई मानव अधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाइदै आइएको छ। यस दिवसको उपलक्ष्यमा राष्ट्रिय मानव अधिकार आयोग सम्पूर्ण मानव अधिकार रक्षकहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछ । मानव अधिकार रक्षकहरुबाट आफनो कार्यको [...]
नेप्से ७.३९ अकंले वृद्धि, ३अर्व बढीको सेयर किनबेच भयो
मंसिर २३ नेपाल । आज सेयर बजार नेप्से ७.३९ अंक अर्थात ०.२८ प्रतिशतले घटेर र २६१४.०७ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ३अर्व ७५करोड ५०लाख २७हजार ७सय ९५रुपैयाँ दसमलव ९३पैसा बराबरको सेयर किनबेच भएको छ। अधिल्लो दिनको तुलनामा [...]
नेपाली सेनाको अभ्यास ´सुर्य किरण` को १९ औं संस्करण सम्पन्न
मंसिर २३ नेपाल । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भई मिति २०८२ मङ्सिर ०९ गतेदेखि मित्रराष्ट्र भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैनिक अभ्यास ´सुर्य किरण`को १९ औं संस्करण मिति २०८२ मङ्सिर २२ गते समापन भएको छ । अभ्यास ´सुर्य [...]
आफ्नो मतदानस्थल यकिन गर्नुस – निर्वाचन आयोग
मंसिर २३ नेपाली । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन आयोगले आम मतदाताको सहजता तथा सुविधाको लागि विभिन्न मतदान स्थलहरू पुनरावलोकन गरेको छ । पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको [...]
तारागाउँ रिजेन्सी होटलले आफ्ना सेयरधनिलाई नगद लाभांश दिने
मंसिर २३ नेपाल । तारागाउँ रिजेन्सी कम्पनीको मिति २०८२ मंसिर २२ गते दिँउसो ४ बजे बसेको संचालक समितिको बैठकबाट आ.व २०८१।८२ का लागि आफ्ना लगानिकर्ताहरुलाई ५ % नगत लाभांश (कर बाहेक) वितरण गर्न मिति २०८२ पुस २३ मा वार्षिक साधारण [...]
धुलिखेल नगरपालिका वडा नं ४ ले निशुल्क शीप मुलक तालिम दिने
मंसिर २३ नेपाल । बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा धुलिखेल नगरपालिका वडा नं ४ को समन्यमा लालिगुरास टोल सुधार समिति मार्फत तालिम हुने ६५ दिन (३९० घन्टा) बारिष्टा र बेकरी बनाउने शीप मुलक तालिममा संचालन गर्ने जनाएको छ। [...]
७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालले विभिन्न कार्यक्रम गरेर मनाउदै
मंसिर २३ नेपाल । राष्ट्रिय मानवधिकार आयोग बिराटनगरले दौड प्रतियोगिता कार्यक्रम गरेर ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने तयारी गरेको छ ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालयले मानव अधिकार दिवस मनाउने उद्देश्यका साथ [...]
सवै जिल्ला प्रशासन कार्यालयमा जेनजी सहिदको नाम राख्नुस – गृहमन्त्रालय
मंसिर २२ नेपाल । भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु भएकाहरू मध्ये ४५ जना व्यक्तिलाई नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम शहीद घोषणा गरिएको सूचना मिति २०८२ कात्तिक १७ को नेपाल राजपत्र (खण्ड ७५) काठमाडौं, कार्तिक १७ गते, [...]
नेप्से ३.०२ अकंले घटेर चार अर्व बढीको सेयर किनबेच भयो
मंसिर २२ नेपाल । आज सेयर बजार नेप्से ३.०२ अंक अर्थात ०.११ प्रतिशतले घटेर र २६०६.६६ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ४अर्व ६६करोड ९५लाख ४८हजार ७सय ४२रुपैयाँ दसमलव ६२पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर [...]
शिक्षा मन्त्रालय झापाले द्वन्द्वपीडित परिवारका छोराछोरीलाई छात्रबृत्तिकालागि निवेदन पेश गर्न आह्वान
मंसिर २२ नेपाल । आर्थिक बर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अनुसार नागरिक राहात, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धि कार्यविधि २०६६ अनुसार छात्रवृत्ति प्रदान गर्नका लागि यस जिल्ला अन्तरगतका विद्यालयहरुमा कक्षा १ देखि काक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष उमेर [...]
इटहरी सुनसरी यातायात व्यवस्था कार्यालयले वर्ग ई, जी को प्रयोगात्मक परीक्षा दिन आउन भन्यो
मंसिर २२ नेपाल । यातायात कार्यालय सुनसरी ईटहरीको सवारी चालक अनुमति पत्रको थप दर्ता सम्बन्धी सेवा मिति २०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शन पश्चात अवरुद्ध भएकोमा मिति २०८२ मंसिर १७ गतेदेखि दर्ता सम्बन्धी सेवाहरु संचालन भएको हुँदा मिति २०८२ [...]
प्रहरी द्वारा १२ वर्षिया बालिकाको विभत्स हत्यामा संलग्न व्यक्ति पक्राउ
मंसिर २२ नेपाल । मोरङ जिल्ला लेटाङ न.पा. वडा नं. २ बस्ने नविन गौतमको बर्ष १२ की छोरीलाई मिति २०८२ असोज २१ गते अं. १४:०० बजेको समयमा घर देखि बाहिर गई हराई फेला नपरेको र खोजतलास भई रहेकोमा मिति २०८२ [...]
शुसीला कार्की सरकारले अनाआबस्यक धरपकड गरे परिस्थिति नियन्त्रण बाहिर जाने – महेस बस्नेत
मंसिर २२ नेपाल । शुसीला कार्की सरकारले अनाआबस्यक धरपकड गरे परिस्थिति नियन्त्रण बाहिर जाने महेस बस्नेतको चेतावनी दिएका छन। आज महेस बस्नेतले आफ्नो फेसबुकमा लेख पोस्ट गर्दै लेखेका छन: ´सरकारले अनाहकमा दल र नेताहरुमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको संकेत [...]
आजबाट सर्वोच्च अदालतको नयाँ इजलास सञ्चालन
मंसिर २२ नेपाल । सर्वोच्च अदालतबाट आज मिति २०८२ मंसिर २२ गतेदेखि मुद्दाको सुनुवाई साविक बमोजिम सर्वोच्च अदालतको एनेक्स भवन र निर्माणाधिन नयाँ भवनबाट समेत हुने गरी निर्धारण गरिएको सर्वोच्च अदालतले जनाएको छ। मुद्दाको दैनिक सुनुवाई गर्दा पूर्ण एक, संवैधानिक [...]
जिल्ला प्रहरी सर्लाहीले श्रोत नखुलेको नेपाली रकम सहित भारतीय मानिस पक्राउ
मंसिर २२ नेपाल । हिजो मंसिर २१ गते जिल्ला सर्लाही ब्रहमपुरी गा.पा.-०४ प्र.चौ. त्रिभुवननगरको पछाडिको बाटो स्थितबाट प्र.चौ. त्रिभुवननगरबाट खटिएको प्रहरी गस्ती टोलीले भारतको सोनवर्षा बोर्डरबाट नेपाल तर्फ आउदै गरेको BR 30 Y 3287 नम्बरको भारतीय मोटरसाईल चालक माथि शंका [...]
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरको निर्णयहरु
मंसिर २२ नेपाल । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०८२ मंसिर २१ को प्रदेश मन्त्रिपरिषद्को बैठकमा पेश भएका मधेश प्रदेश सरकार, मन्त्रिपरिषद्ले विभिन्न निर्णय गरेको छ । निर्णयहरु कार्यान्वयन गर्न मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम २३(१) बमोजिम मधेस [...]
हेटौंडा उपमहानगरपालिकाले जारी गरेको प्रेस बिज्ञप्तिमा के छ ?
मंसिर २१ नेपाल । हेटौंडा उपमहानगरपालिको आज बसेको ७६ औं कार्यपालिका बैठकका निर्णयहरुः १) मिति २०८२/०८/११ गतेको ७५ औं नगर कार्यपालिका बैठकबाट भएका निर्णयहरुको कार्यान्वयनका सम्बन्धमा समिक्षा गरियो । २) हेटौंडा बजारभित्र पर्ने राजमार्गको दायाँ-बायाँ सडक विस्तार पछि उत्पन्न परिस्थितिको [...]
नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा २ जना सदस्यहरु मनोनयन
मंसिर २१ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर [...]
नेप्से २१.४८ अकंले घटेर ५ अर्वको सेयर किनबेच भयो
मंसिर २१ नेपाल । आज सेयर बजार नेप्से २१.४८ अंक अर्थात ०.८१ प्रतिशतले घटेर र २६०९.६९ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ५अर्व ३३करोड ४४लाख १५हजार ३ सय ३१रुपैयाँ दसमलव ६पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा [...]
राष्ट्रिय मानव अधिकार आयोगले २०८१-८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
मंसिर २१ नेपाल । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ । आयोगका माननीय अध्यक्ष तपबहादुर मगर सहितको आयोगको टोलीले शीतल निवासमा आयोजित एक कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन [...]
बाढीका कारण अवरुद्ध रसुवागढी हाइड्रोपावरको विद्युत आंशिक रुपमा उत्पादन सुरु
मंसिर २१ नेपाल । रसुवागढी हाइड्रोपावर कम्पनीद्धारा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ र २ को सिमानामा वग्ने भोटेकोशी नदिमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट मिति २०८१/०९/१६ देखि व्यापारीक रुपमा विद्युत उत्पादन भइरहेकामा मिति २०८२ साल [...]
नविल बैंकले आफ्ना सेयरधनिलाई करसहित १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव
मंसिर २१ नेपाल । नविल बैंक लिमिटेडको मिति २०८२ मंसिर १९ शुक्रवार बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा बसेको सञ्चालक समितिको ६९४ औं बैठकले २०८२ साल आषाढ मसान्तमा समाप्त आ.व. २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट, नेपाल राष्ट्र बैंकको स्वीकृती प्राप्त भएमा, शेयरधनी [...]
दुई जना मानिस कटुवा पेस्तोल सहित पक्राउ
मंसिर २० नेपाल । रूपन्देहीको गैडहवा गाउँपालिका-३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धाथनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद [...]
अवैध लागूऔषध सहित को कहाँबाट कतिजना पक्राउ परे ?
मंसिर २० नेपाल। काठमाडौंको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो सहित मकवानपुर मकवानपुरगढी गाउँपालिका-८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको [...]
मेची करिडोर केचना-कंचनजंघा सडक मंसिर २३ सम्म पूर्ण बन्द हुने
मंसिर २० नेपाली । ईलाम जिल्लाको सडक डिभिजनको सूचना बमोजिम मेची करिडोर केचना-कंचनजंघा सडक खण्डको सोक्तिम विहिबारे देखि बेलासेसम्मको सडकखण्डमा सडक निर्माण कार्य सुचारु गर्नुपर्ने प्रयोजन र दुर्घटना न्यूनिकरण साथै निर्वाधरुपमा काम गर्नुपर्ने वातावरण निर्माणका लागि मिति २०८२ मंसिर १८ [...]
वकिलले सामाजिक संजालमा आचार विपरित प्रकाशन/प्रशारण गर्ने काम गरे कारबाही हुने
मंसिर २० नेपाल । कानून व्यवसायीहरुलाई सामाजिक संजालहरुमा आचरण विपरीत हुने गरी प्रकाशन/प्रशारण नगर्न नगराउन नेपाल कानुन ब्यबसाय परिषदले चेतावनी दिएको छ। कानून व्यवसायीहरुलाई फेसबुक लगायतका सामाजिक संजालहरुमा अदालतको फैसला वा आदेश उपर अस्वस्थ तथा अमर्यादित टिप्पणी गरि अदालत तथा [...]
रुपन्देहीको कान्ति माध्यमिक विद्यालयलाई शिक्षक आवश्यकता
मंसिर २० नेपाल । रुपन्देहीको बुटवल ४ मा रहेको कान्ति माध्यमिक विद्यालयले बिद्यालयको स्रोतबाट शिक्षक भर्ना गर्ने तयारी रहेको बिद्यालयले सूचना जारी गरेको छ। बिद्यालयलाई आबस्यक शिक्षकमा नियुक्ति हुनकोलागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रितपूर्वक दरखास्त दिन बिद्यालयले आह्वान गरेको [...]
आज नेपाल चिकित्सक संघले जारी गरेको ध्यानाकर्षण पत्रमा के छ ?
मंसिर १९ नेपाल । मिति २०८२ मंसिर १७ गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा उपभोक्ता अदालतमा परेका स्वास्थ्य सम्बन्धी मुद्दाहरुको विषयमा प्रकाशित समाचार प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । उपभोक्ता अदालतद्वारा फैसला भई सम्मानित उच्च अदालतमा विचाराधीन रहेका मुद्दाहरुका [...]
दोलखाको शैलुङ गाउँपालिकालाई शिक्षक आबस्यकता
मंसिर १९ नेपाल । शैलुङ गाउँपालिका सरहद भित्र सञ्वालित विभिन्न विद्यालयहरुलाई शिक्षक आवश्यकता परेको हुनाले योग्यता पुगेका उम्मेद्वारहरुले पहिलो पटक प्रकाशित विज्ञापनको हकमा सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र, दोस्रो वा सो भन्दा बढी पटक प्रकाशित विज्ञापनको हकमा ७ [...]
लमजुङको वेसीशहर नगरपालिकाको सामुदायिक बिद्यालयलाई शिक्षक आवश्यकता
मंसिर १९ नेपाली । लमजुङको बेसीशहर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा तपसिलका विषयहरुको माध्यमिक तह (कक्षा ९-१०) का लागि विज्ञान बिषय र अङ्ग्रेजी बिषय पढाउने सङ्घीय सरकारको अनुदानमा नेपाल सरकारले तोकेको माध्यमिक तह तृतीय श्रेणी सरहको शिक्षक करारमा शिक्षक नियुक्ति गरिने [...]
पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा र केपि शर्मा ओलि बिच भेटवार्ता
मंसिर १९ नेपाल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटघाट भएको छ। भदौ २३–२४ को जेनजी आन्दोलनपछिको उहाँहरुको यो पहिलो प्रत्यक्ष संवाद हो। आगामी माघ ११ गते राष्ट्रिय सभा, र फागुन २१ गते [...]
निर्वाचन कार्यालय नुवाकोटले मतदाता नामावली अद्यावधिक कार्यतालिका सार्वजनिक
मंसिर १९ नेपाल । निर्वाचन आयोगको मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने प्रयोजनार्थ मतदाता नामावली अद्याबधिक (दाबी विरोध) कार्यक्रम, २०८२ संचालन सम्बन्धि ऎनमा रहेर जिल्ला निर्वाचन कार्यलय नुवाकोटले मतदाता नामावली [...]
नेपाल राष्ट्र बैंकमा रिक्त पद, बैंकले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्दै
मंसिर १९ नेपाल । बैंकमा रिक्त रहेका विभिन्न पदहरु खुला प्रतियोगिताद्वारा पद पूर्ति गर्ने भएको छ। योग्य नेपाली नागरिकहरुवाट आज मिति २०८२ मंसिर १९ गते देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्न बैंकले आव्हान गरेको छ । विद्युतीय माध्यममार्फत दरखास्त [...]
नेपाली कांग्रेसको नयाँ कृयाशील सदस्यता सम्बन्धि सार्वजनिक सूचना
मंसिर १८ नेपाल । कांग्रेसको आसन्न १५ औं महाधिवेशन कार्यतालिका बमोजिम नयाँ कृयाशील सदस्यता वितरण कार्य प्रारम्भ भएको जनाएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पार्टीले तोकेको ढाँचाको आवेदन फारम भरी सदस्यता दस्तुर समेत जम्मा गरि नेपाली कांग्रेस वडा कार्यसमिति [...]
प्रचण्ड द्वारा उधौली पर्व, यःमरि पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाको शुभकामना
मंसिर १८ नेपाल । ´किरात समुदायको पर्व उधौली, ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) तथा हिन्दू धर्मावलम्बीको धान्यपूर्णिमा पर्वको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु`। ´प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकका रूपमा [...]
नेपालका प्रथम महिला प्रधानमन्त्री शुसीला कार्की को हुन ? प्रारम्भिक जीवन
मंसिर १८ नेपाल ।२०८२ भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी युवाको आन्दोलनपश्चात् उत्पन्न विषम राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न र राष्ट्रिय सहमति कायम गर्नका निम्ति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई एक अभिभावकका रूपमा प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ। न्यायपालिकाको सर्वोच्च पदबाट अवकाश [...]
प्रधान सेनापति अशोक राज सिग्देलद्वारा निरीक्षण भ्रमण
मंसिर १८ नेपाल । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मिति २०८२ मङ्सिर १४ र १५ गते भकुण्डेवेशी स्थित श्री नं. २६ बाहिनी अड्डा र सिन्धुली स्थित श्री नं. ९ बाहिनी अड्डा तथा अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमण गर्नु भएको छ [...]
कांग्रेस कार्यबाहक सभापतिले उधौली पर्व, यःमरि पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाको शुभकामना दिए
मंसिर १८ नेपाल । ´किराँत समुदायको महत्वपूर्ण पर्व उधौली, ज्यापु समुदायको सास्कृतिक पहिचान बोकेको यःमरि पुन्हि (ज्यापु दिवस) र समृद्धिको प्रतिक धान्य पूर्णिमाका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली काग्रेस र मेरो व्यक्तिगत तर्फबाट [...]
नेप्से १३.५२ अकंले घट्यो, ३२सय नेप्सेमा सेयर किनेर होल्ड गर्नेको सम्पती ७० प्रतिशत माथी नोक्सानी
मंसिर १७ नेपाल । आज सेयर बजार नेप्से १३.५२ अंक अर्थात ०.५१ प्रतिशतले घटेर र २६३१.१७ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ५अर्व २३करोड ५६लाख ९९हजार ३ सय ३७ रुपैयाँ दसमलव ३३पैसा बराबरको सेयर किनबेच भएको छ। अघिल्लो [...]
पुर्व प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा शुभकामना दिए
मंसिर १७ नेपाल । पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जारी गरेको शुभकामना सन्देश पत्रमा भनिएको छ: ´३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण अपाङ्ग समुदायमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछु`। ´आजको दिन केवल संयुक्त राष्ट्र [...]
काठमाडौंको मिनभवन खानेपानी ट्याङ्कीबाट नियमित खानेपानी वितरण हुने
मंसिर १७ नेपाल । मिनभवन खानेपानी शाखा कार्यालयको मिनभवन खानेपानी ट्याङ्कीबाट वितरण हुने खानेपानी केहि दिन देखि प्राबिधिक कारणबाट अबरुद्ध भएकोमा आज मिति २०८२ मंसिर १७ गते देखि मंसिर महिनाका लागि पुर्व निर्धारित कार्यतालिका बमोजिमनै खानेपानी वितरण हुने मिनभवन खानेपानी [...]
प्रधानमन्त्री शुसिला कार्की द्वारा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी
मंसिर १७ नेपाल । प्रधानमन्त्री शुसिला कार्की द्वारा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा शुभकामना सन्देशमा भनिएको छ: ´हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि अपाङ्गतासम्बन्धी विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ। यस वर्षको लागि "Fostering disability [...]
रुपन्देहीको कान्ति माध्यमिक विद्यालयलाई शिक्षक आवश्यकता
मंसिर १७ नेपाल । कान्ति माध्यमिक विद्यालय, बुटवल-४, रूपन्देहीमा विद्यालय स्रोतबाट माध्यमिक तह ११-१२ कक्षा सम्म अंग्रेजी बिषय पढाउने सक्ने १ जना,सम्वन्धित विषयमा स्नातकोत्तर गरेको शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रितपूर्वक दरखास्त दिन बिद्यालयले आह्वान गरेको [...]
कांग्रेसका कार्यवाहक सभापति खड्काले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना दिए
मंसिर १७ नेपाल । नेपाली कांग्रेसका कार्यवाहक सभापति पुर्ण बहादुर खड्काले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अपसरमा शुभकामना संदेश जारी गरेका छन । जारी शुभकामना सन्देशमा भनिएको छ ´अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा म सबै अपाङ्गता भएका नागरिक, उहाँहरूका परिवारजन, सरोकारवाला, सम्वन्धित संघ-संस्थाहरू [...]
नेपाली कांग्रेसले विदेश स्थित सबै जनसम्पर्क समितिहरुलाई समयमै अधिवेशन गर्न निर्देशन
मंसिर १७ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते बसेको बैठकले पार्टीको १५ औं महाधिवेशन २०८२ पौष २६, २७ र २८ गते काठमाडौमा आयोजना गर्ने निर्णय गरे बमोजिम १५ औ महाधिवेशनको कार्यतालिका अन्तर्गत नेपाली जनसम्पर्क समितिको पार्टीले [...]
भोलि एन आई सी प्रशिया बैंक केही सेवाहरु अबरुद्ध हुने
मंसिर १६ नेपाल । भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्कको डिजास्टर रिकभरी ड्रील हुन गइरहेको हुँदा मिति २०८२ मंसिर १७ गते बिहान १२:३० देखि बिहान ५:३० सम्म फोनपेका क्युआर भुक्तानी, बिल भुक्तानी, रकमान्तरण तथा मर्चेन्ट भुक्तानी सहितका सम्पूर्ण सेवाहरु अवरुद्ध हुने [...]
प्रधानमन्त्रीले दुर्गा प्रर्साईंलाई भेटघाट र छलफलको लागि बोलाए
मंसिर १६ नेपाल । प्रधानमन्त्री शुसिला कार्कीले नागरिक बचाउ महाअभियानका दुर्गा प्रर्साईंलाई छलफल एवम् भेटघाटका लागि बोलाएका छन् । २०८२ मङ्सिर २२ गते, सोमबार दिउँसो ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटघाट तथा छलफलको कार्यक्रम तय भएको प्रधानमन्त्रीको स्वकीय [...]
श्रोत नखुलेको रकम सहित मानिस पक्राउ
मंसिर १६ नेपाल । मंसिर १४ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ६ तिनचुली स्थित एक घरमा कोठा भाडामा लिइ बस्ने भारत देश तारानगर राजस्थान घर भएको वर्ष ३८ को दीपक केजरीवाल (भारतीय पासपोर्ट नम्बर Z66103854) को कोठा चेकजाँच गर्ने क्रममा [...]
भक्तपुरको ख्वप इन्जिनियरिङ्ग कलेजले मंसिर २६ र २७ गते वार्षिकोत्सव कार्यक्रम गर्ने
मंसिर १६ नेपाल । भक्तपुर नगरपालिकाद्वारा संचालित कलेजको २४ औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको १७ औ वार्षिकोत्सव कार्यक्रम मिति २०८२ मंसिर २६ र २७ गते हुने कलेजले सार्वजनिक सूचना निकालेको छ। उक्त कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान [...]
चार अर्व माथिको सेयर किनबेच भयो, नेप्से ०.५३ अकंले घट्यो
मंसिर १६ नेपाल । आज सेयर बजार नेप्से ०.५३ अंक अर्थात ०.०२ प्रतिशतले घटेर र २६४४.७० विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ४अर्व ४८करोड १३लाख ९४हजार १ सय ४९ रुपैयाँ दसमलव ९७पैसा बराबरको सेयर किनबेच भएको छ। अघिल्लो [...]
सिन्धुलीको, सिद्धज्योति शिक्षा क्याम्पसको आवेदन फारम भर्ने समय थप
मंसिर १६ नेपाल । सिन्धुलीको सिद्धज्योति शिक्षा क्याम्पसद्धारा विद्यालय तहमा अध्यापन गर्ने तथा भविष्यमा शिक्षण गर्ने शिक्षकहरूमा वालमैत्री प्रविधिअनुसार मन्टेश्वरी शिक्षण सीप विकास गर्ने उद्देश्यले तयार गरिएको "A Non-credit Course on Montessori Teaching Skills Development" को कक्षा तपसिल अनुसार मिति [...]
कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि हुने कार्यतालिका सार्वजनिक
मंसिर १६ नेपाल । कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय सार्वजनिक भएको छ। पार्टी कार्यलय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको हो। १५ औं महाधिवेशन [...]
बी.ए.एलएल. बी. तेश्रो सिमेष्टर परीक्षाको परीक्षा मंसिर १७ देखि हुने
मंसिर १६ नेपाल । त्रिभुवन बिश्वविद्यालय कानुन संकायबाट मिति २०८२ कात्तिक २८ गते प्रकाशित परीक्षा तालिका बमोजिम मिति २०८२ साल मंसीर १७ देखी मंसिर २८ गते सम्म श्री महेन्द्ररत्न क्याम्पस ताहाचल र श्री पृथ्वी नारायण क्याम्पस पोखरामा सञ्चालन हुने भएको [...]
धादिङको श्री डोलभन्ज्याङ माध्यमिक विद्यालयमाले रिक्त पदमा स्थायी शिक्षक ल्याउने
मंसिर १६ नेपाल । धादिङ जिल्ला, गजुरी गाउँपालिका वार्ड न.५ स्थित श्री डोलभन्ज्याङ माध्यमिक विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तह, तृतीय श्रेणी, गणित विषयको शिक्षक पदमा सरुवा प्रक्रिया अगाडी बढाइदिन भनी विद्यालयको च.न ४३, मिति २०८२ मंसिर १० को पत्रबाट [...]
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विविध निर्णय गर्दै सप्पन्न
मंसिर १६ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असोज २८ मा प्रारम्भ भएको थियो। बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न भएको छ । बैठकमा कार्यवाहक सभापतिले सम्बोधन सहित [...]
नेपाली एम्बेस्सी मलेसियाको साईटबाट सेवा लिदा युजरनेम र पासवर्ड प्रयोग गर्दा सचेत बन्नुस
मंसिर १५ नेपाल । नेपालीहरुको प्रमुख गन्तव्य मुलुकको रुपमा रहेको मलेसियामा हाल करिव ४ लाख नेपालीहरु छन् । नेपाली राजदूतावास, मलेसियाले मलेसियास्थित रोजगारदाताहरुबाट आवश्यक कागजातसहित पेश भएका मागपत्रहरु नियमित रुपमा प्रमाणिकरण गरिँदै आइरहेको नेपाली राजदुतावास मलेसियाले जनाएको छ । पछिल्लो [...]
आज ४ अर्व माथिको सेयर किनबेच भयो, नेप्से ४.२८ अकंले घट्यो
मंसिर १५ नेपाल । आज सेयर बजार नेप्से ४.२८ अंक अर्थात ०.१६ प्रतिशतले घटेर र २६४५.२४ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ४अर्व ७१करोड ६३लाख ८३हजार ५सय ८० रुपैयाँ दसमलव ८६ पैसा बराबरको सेयर किनबेच भएको छ। अधिल्लो [...]
प्रभु बैंकमा ठूलो हानी नोक्सानी पुर्याएको भन्दै बैंकका सिईओ अशोक शेरचन पक्राउ
मंसिर १५ नेपाल । प्रभु बैंकलाई ठुलो हानी नोक्सानी क्षेती पुर्याएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा प्रभु बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सिईओ अशोक शेरचन पक्राउ गरेको छ" नेपाल प्रहरीको केन्द्रिय [...]
राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच भएको सहमतिपत्रमा के छ ?
मंसिर १५ नेपाल । सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै [...]
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परीक्षा सम्बन्धी कार्यतालिका सार्वजनिक
मंसिर १५ नेपाल । परिषदको परीक्षा समितिको मिति २०८२ साल मंसिर १२ गतेको निर्णय अनुसार परिषदबाट संचालन हुन लागेको स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको सोह्रौं नाम दर्ता प्रमाणपत्र परीक्षा मिति २०८२ साल मंसिर २८ गते देखि संचालन हुने परिषदले सम्बन्धित [...]
आईजिपी दान बहादुर कार्कीले भने-लैङ्गिक हिंसा न्यूनीकरणको लागि सबैको सामूहिक सहयोग आवश्यक छ
आईजिपी दान बहादुर कार्कीले भने-लैङ्गिक हिंसा न्यूनीकरणको लागि सबैको सामूहिक सहयोग आवश्यक छ। मंसिर १५ नेपाल । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र [...]
नेपाल पञ्चाङ्ग निर्णायक विकासको रिक्त कार्यकारी निर्देशक छनौट आज हुने
मंसिर १५ नेपाल । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक छनौट कार्यविधि, २०८२ बमोजिम मिति २०८२ साउन २३ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाअनुसार आवेदन [...]
नेपाल आयल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन
मंसिर १५ नेपाल । इण्डियन आयल कर्पोरेशनबाट मंसिर १४ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर डिजेलमा रु. १।४४ ले घटेर आएको र हवाई इन्धनमा प्रति लिटर रु. ५।६२ ले बढेर आएको भन्दै निगम सञ्चालक समितिको मिति [...]
प्रभु बैंकका माथि प्रहरीको सिआबीले निगरानी, बैंकको नयाँ अधिकृत निरज लम्साल
मंसिर १५ नेपाल। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको मिति २०८२ मंसिर १४ गते प्रकाशित विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक [...]
सात अर्व माथिको सेयर किनबेच भयो, नेप्से २६.५१ अकंले घट्यो
मंसिर १४ नेपाल । आज सेयर बजार नेप्से २६.५१ अंक अर्थात ०.९९ प्रतिशतले घटेर र २६४९.५२ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ७अर्व ८करोड ५४लाख ४९हजार ४ सय ३३ रुपैयाँ दसमलव ६ पैसा बराबरको सेयर किनबेच भएको छ। [...]
नेपाली कांग्रेस केन्द्रीय कार्यालय द्वारा शोक वक्तव्य जारी
मंसिर १४ नेपाल । राष्ट्रिय सभाका पूर्व सदस्य, नेपाल महिला संघ चितवनकी पूर्व अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सदस्य कृष्णकुमारी श्रेष्ठको मंसिर १० गते ८४ वर्षको उमेरमा भएको निधनप्रति नेपाली काग्रेसले दुःख व्यक्त गरेको छ । स्वर्गीय श्रेष्ठले नेपाली [...]
कृषि अनुसन्धान परिषद्ले आफ्ना कर्मचारीहर गयल भएको भन्दै ७ दिन भित्र उपस्थित हुन सूचना जारी
मंसिर १४ नेपाल । कृषि अनुसन्धान परिषद्को सेवामा स्थायी नियुक्ति भई परिषद् अन्तर्गतका विभिन्न कार्यालयहरूमा पदस्थापन हुनुभई कार्यरत रहदै आउनुभएका क्रमशः (१)श्री अच्युत मिश्र, वैज्ञानिक एस. २ (क.स.नं. १२३७) राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटार। (२) श्री नविन कुमार दंगाल वैज्ञानिक [...]
नेपाल वायुसेवा निगमले बिदेश जाने श्रमिकहरुको लागि सावीकको भाडामा दश प्रतिशत छुट दिने घोषणा
मंसिर १४ नेपाल । वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ । श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा [...]
एन.आई. सी. एसिया. बैंकले बिगत ५ बर्ष देखि लाभांश नलिएका सेयर सदस्यलाई लाभांश लिन बोलायो
मंसिर १४ नेपाल । साविक नेपाल ईण्डष्ट्रियल एण्ड कमर्सियल बैंक लिमिटेड तथा साविक बैंक अफ एशिया नेपाल लिमिटेडले घोषणा गरेको नगद लाभांश मध्ये विगत ५ वर्ष देखि लाभांश नलिएका सेयर लगानीकर्ताहरुलाई लाभांश लिन अनुरोध गरेको छ । लाभांश पुर्जा प्राप्त [...]
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १५ गते बस्ने
मंसिर १३ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १४ गते आइतबार दिनको २:०० बस्ने भनिएको बैठक २०८२ मंसिर १५ गते सोमबार दिनको २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त [...]
नेशनल भोलिन्टियर फोर्सले हामी नेपालका सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न माग
मंसिर १३ नेपाल । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय सम्यन्त्र संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र पार्टी पोलिट्ब्युरो सदस्य क. महेश बस्नेतको विशेष आतिथ्यतामा नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय सचिवालयको प्रथम बैठक सङ्गठनका प्रमुख कमाण्डर क. पुष्पराज श्रेष्ठको [...]
एमाले निकट नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय कमाण्डको प्रथम बैठक मंसिर २५ गते बस्ने
मंसिर १३ नेपाल । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय सम्यन्त्र संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र पार्टी पोलिट्ब्युरो सदस्य क. महेश बस्नेतको विशेष आतिथ्यतामा नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय सचिवालयको प्रथम बैठक सङ्गठनका प्रमुख कमाण्डर क. पुष्पराज श्रेष्ठको [...]
डाँका चोरी मुद्दाका फरार कसूरदार ३८ वर्षपछी पक्राउ
मंसिर १३ नेपाल । जिल्ला स्याङ्जा साविक बाहाकोट गा.वि.स. ०७ हाल पुतलिबजार नगरपालिका वडा नम्बर-०८ गेउडाँडा मा भएको डाँका चोरी घटनाको सम्बन्धमा मिति २०४३।१०।०७ गते सम्मानित स्याङ्जा जिल्ला अदालतबाट फैसला भई फरार रहेका जिल्ला स्याङ्जा, कोल्मा बराहचौर गा.वि.स.वडा नं. ८ [...]
बी.ए.एलएल. बी को परीक्षा फाराम भर्ने तथा परीक्षा तालिका
मंसिर १३ नेपाल । परीक्षा संचालन समितिको मिति २०८२ मंसिर १२ गतेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालय काठमाडौंद्वारा २०८२ सालमा लिइने स्नातक तह बि.ए. एलएल. बी. पाँचौ सिमेष्टरको सिमेष्टर सत्रान्त परीक्षा सञ्चालन गर्ने सम्बन्धमा परीक्षा फाराम भर्नको लागि [...]
प्रधान सेनापतिद्वारा सहायक रथी कृष्ण प्रसाद भण्डारीलालाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर १३ नेपाल । मिति २०८२ मङ्सिर ०५ गते नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले आज मिति २०८२ मङ्सिर ०९ गते जङ्गी अड्डामा आयोजित [...]
आगजनी–तोडफोड प्रकरणमा प्रमाण उपलब्ध गराउन सिन्धुली प्रहरीको सर्वसाधारणलाई आग्रह
मंसिर १२, नेपाल । सिन्धुली जिल्लामा २०८२ भाद्र २४ र २५ मा भएका आन्दोलनका क्रममा आपराधिक मनसायका व्यक्तिहरूले सरकारी तथा गैर–सरकारी कार्यालय, सार्वजनिक स्थल तथा निजी घर–सम्पत्तिमा आगजनी, तोडफोड र विध्वंसजन्य कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनासम्बन्धी प्रमाण [...]
प्रधानमन्त्री सुशिला कार्की द्वारा नेपाली सेना, जङ्गी अड्डाको निरीक्षण भ्रमण
मंसिर १२ नेपाली । आज मिति २०८२ मङ्सिर १२ गते प्रधानमन्त्री श्री सुशीला कार्कीले जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्रधानमन्त्री लगायत भ्रमण दललाई जङ्गी अड्डामा स्वागत गर्नु भएको छ । जङ्गी [...]

International
कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ [...]
नेटो विश्वव्यापी सुरक्षाका निम्ति होइन’
नारीवादी सङ्गठन कोड पिङ्कले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) विश्वव्यापी सुरक्षाको लागि नभएको आरोप लगाएको छ । नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको एक ब्लग पोस्टमा उसले [...]
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु
दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन [...]
भारतको बिहारमा बर्षा र चट्याङ लागेर २२ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ । चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित [...]

Opinion & Analysis
माघ महिनाको पहिलो सेयर कारोबारमा नेप्से ३१.१२ अकंले बढ्यो
माघ ४ नेपाल । आज सेयर बजार नेप्से ३१.१२अंक अर्थात १.१७ प्रतिशतले बढेर २६७२.५५ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ८अर्व ४०करोड २७लाख ९७हजार ७सय ७५रुपैयाँ दशमलव [...]
संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिनु कानुन बिपरित – नेपाल बार एशोसिएशन
माघ ३ नेपाल । नेपाल बार एशोसिएशन आफ्नो स्थापनाकालदेखि नै स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारका लागि दृढतापूर्वक क्रियाशील रहेको सर्वविदितै छ । मिति २०८२ [...]
नेपाल बौद्ध महासंघ द्वारा गेशे निमा कुन्क्याप रोकाय नियुक्ति विषय प्रति ध्यानाकर्षण
माघ २ नेपाल । नेपालको लुम्बिनीमा जन्मनु भएका शाक्यमुनि बुद्धको धर्म, दर्शन र शिक्षाको संरक्षण, संवर्द्धन तथा विकास गर्नुका साथै नेपालमा प्राचीन स्मारकका रूपमा रहेका पुरातात्विक तथा ऐतिहासिक बौद्ध गोन्पाहरूको [...]












