
राष्ट्रिय परीक्षा बोर्ड द्वारा फाराम भर्ने/भराउने म्याद थप
पुस ४ नेपाल । शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता फारामहरू मिति २०८२ मंसिर १० गते भित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन सूचित गरेकोमा उक्त समयभित्र विविध कारणले फाराम बुझाउन छुट भएका विद्यार्थीहरूका लागि [...]
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध जारी प्रेस बिज्ञप्तीमा के छ ?
पुस ४ नेपाल । वित्तीय शोषणको विरुद्धमा संघर्ष गर्दै गर्दा आफ्नो ज्यान गुमाउनु हुने डाचाराम वाग्ले सर्लाही, पदम बहादुर राई उदयपुर, बिनिता सुनार मोरङ, भोगेन्द्र ठाकुर धनुषा लगायत परिवर्तनको लागि ज्यानको आहुती दिनुहुने महान शहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं [...]
जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
पुस ४ नेपाली । मिति २०८२ पुस २ गते राती करिव २१:०० बजेको समयमा परिवर्तित जिल्ला ४० अन्तर्गत खेतमा ५० वर्षीया महिलालाई मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरी फरार भएको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको [...]
नेपाली कम्युनिष्ट पार्टी सल्यानले पार्टी एकता प्रशिक्षण भेला गर्दै
पुस ४ नेपाल । नेपाली कम्युनिष्ट पार्टीले मिति २०८२ साल पुस १० गते सल्यान जिल्ला स्तरीय पार्टी एकता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) सल्यानको, १० [...]
भन्सार छलीका सामानहरू सहित मानिस पक्राउ
पुस ४ नेपाल । मिति २०८२।०९।०३ गते अन्दाजी १३:३० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ९ एयरपोर्टबाट रामेछाप जिल्ला दोरम्बा गाउँपालिका ४ घर भइ काठमाडौं, धापासी बस्ने वर्ष २४ को झलक मगर र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका ४ घर भइ [...]
राष्ट्रपतिको कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन अध्यादेश जारी
पुस ४ नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यलयले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।
नेपाल बैंक लिमिटेडले सेयरधनिलाई खाली हात, लाभांश नदिने
पुस ४ नेपाल । नेपाल बैंक लिमिटेडको हिजो मिति २०८२ पुस ३ गते बिहीबार वेलुकी ७:०० बजे बसेको सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक [...]
खानेपानी लिमिटेड बानेश्वर शाखाले भन्यो खानेपानीको धारा अद्याबधिक गर्नुस
पुस ४ नेपाल । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखा कार्यालयले खानेपानी धारा अद्याबधिक गर्न आउन अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। शाखा कार्यालयको कार्यक्षेत्र भित्र पर्ने काठमाण्डौ महानगरपालिका वडा नं ९,१०,२९,३०,३१ र ३२ का क्षेत्रहरुमा मेलम्ची खानेपानीको धारा जडान [...]
नेपाल सशस्त्र प्रहरी बलमा विभिन्न अधिकृत पदमा आवेदन दिन आह्वान
पुस ४ नेपाल । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र प्राविधिक समूह, स्वास्थ्यतर्फ विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट अनलाइन मार्फत् वा रु. १०/- को टिकट टांसी स्वयं उपस्थित भई [...]
नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन बाट केपि ओलि पार्टी अध्यक्षमा बिजय
पुस ४ नेपाल । नेकपा (एमाले) को एघारौ राष्ट्रिय महाधिवेशनवाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा प्राप्त मतपरिणाम सहित उम्मेदवारहरु निर्वाचित भएकाले एमाले पार्टीले निर्वाचित सबैको नाम सार्वजनिक गरेको छ। ।।निर्वाचनको [...]
प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनिहरुलाई लाभांश दिने
पुस ४ नेपाल । प्राइम कमर्सियल बैंक लिमिटेडको मिति २०८२ साल पुस ३ गते सम्पन्न सञ्चालक समितिको ५४९औं बैठकबाट आ.व.२०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भए पश्चात लागू हुने गरी हाल [...]
लामो कपाल पाल्ने केटा विद्यार्थीको टाउको बिद्यालयले मुन्डन गरिदियो
पुस ४ नेपाल। महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनि जनगुनासो प्राप्त भएको सन्दर्भ र शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना [...]
नेपाल खुला विश्वविद्यालयलाई कर्मचारी आबस्यकता
पुस ४ नेपाल । नेपाल खुला विश्वविद्यालय, कार्यकारी परीषदको मिति २०८२ मंसिर ९ को पत्रानुसार पदपूर्ति समितिका लागि अधिकृत स्तर- १ र कार्यालय सहायक प्रथम १ गरी २ जना आंशिक करार सेवाका लागि कर्मचारी आबस्यकता भएकोले योग्य ईच्छुक नेपाली नागरिकहरुबाट [...]
यस्तो छ रवी लामिछानेलाई छाड्न उच्च अदालत तुलसीपुर बुटवलले दिएको आदेश
पुस ३ नेपाल । निवेदन प्रतिवेदन सहित मिसिल संलग्न कागजातहरु अध्ययन गरी निवेदक/प्रतिवादी रवि लामिछानेको तर्फवाट उपस्थित विद्वान अधिवक्ताहरु श्री महेन्द्र प्रसाद पाण्डे, श्री वावुराम पाण्डे, डा. श्री नारायणदत्त कंडेल, श्री दिपेन्द्र झा, निवेदक प्रतिवादी छविलाल जोशीको तर्फबाट उपस्थित विद्वान [...]
नेपाल इन्स्योरेन्सले लाभांश दिने घोषणा
पुस ३ नेपाल । नेपाल इन्स्योरेन्सको आज २०८२ पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठक नं ०७(२०८२/८३) को निर्णयानुसार आ.व. २०८१/८२ को वितरणयेग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रु.२,५४,८५,७५,००५/- को ६.३१५८ प्रतिशतका दरले हुने रु.१६,०९,६२,६३१.८७ (अक्षरुपी सोह्र करोड [...]
प्रभु महालक्ष्मी लाईफले आफ्ना सेयर धनिहरुलाई लाभांश दिने
पुस ३ नेपाल । प्रभु महालक्ष्मी लाईफ कम्पनीको मिति २०८२ पुस २ गते बसेको संचालक समितिको ३२ औं बैठकले आ.व. २०८१/८२ को वित्तिय विवरण अनुसार सो आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश, [...]
साताको अन्तिम दिन आज नेप्से १०.६६ अकंले गिरावट
पुस ३ नेपाल । आज सेयर बजार नेप्से १०.६६ अंक अर्थात ०.४० प्रतिशतले बढेर र २६१५.०३ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ४अर्व ५७करोड ७८लाख २७हजार ९सय ३रुपैयाँ दशमलव २पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा [...]
मानव वेचविखन तथा ओसारपसार सम्बन्धि कसुरमा १ जना मानिस नियन्त्रणमा
पुस ३ नेपाल। मिति २०८२ मंसिर २९ गते चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १ लिलाचोक स्थित नारायणी सेकुवा एण्ड खाजा घरमा काम गर्न भनी राखेका महिलाहरुलाई होटलमा आउने ग्राहकहरु संग यौन क्रियाकलाप गर्न लगाईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला [...]
कृषि कार्यक्रम संचालन र सहभागिताको लागि आवेदन पेश गर्न आह्वान
पुस ३ नेपाल । भगवतीमाई गाउँपालिका, कृषि सेवा केन्द्रको आ.व. २०८२/८३ को बार्षिक स्वीकृत संधिय विशेष अनुदानको कृषिमा व्यवसायीकरण र आधुनिकीकरण कार्यक्रम र संघिय शसर्त अनुदानका कार्यक्रमहरु संचालन हुने हुँदा कार्यालयमा कार्यक्रम माग पेशको लागि ईच्छुक कृषक, कृषक फर्म, कृषक [...]
झुठ्ठा विवरण पेश गरी नागरीकता तथा राहदानी बनाउने मानिसहरू पक्राउ
पुस ३ नेपाल । झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई बिभिन्न व्यक्तिहरु तेस्रो मूलुक जाने गरेको सूचनाका आधारमा प्रहरी टोलीले मिति २०८२ पुस १ गते काठमाण्डौ जिल्लाको बिभिन्न स्थानबाट उक्त कार्यमा संलग्न रहेका मानिसहरुलाई वरामद दसी [...]
लागु औषध सहित १ जना मानिस नियन्त्रणमा
पुस ३ नेपाल । मिति २०८२ पुस १ गते अं. १७:०० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २६ स्थितमा प्रतिबन्धित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चनौली, चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला [...]
नबिल आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरको बाँडफाँड
पुस ३ नेपाल । नबिल बैंक लिमिटेडले जारी गरेको रु.५,००,००,००,०००/- (अक्षरेपीः पाँच अर्ब) बराबरको रु.१००/- अंकित दरका ५,००,००,००० कित्ता "नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर" परिपत्र विधिबाट संस्थागत लगानीकर्ताहरुबाट मात्र आवेदन प्राप्त गरी मिति २०८२ पुस १ गतेका दिन शेयरको [...]
हलुका सवारी चालक पदमा प्रतियोगितात्मक परीक्षाको विज्ञापन
पुस २ नेपाल । उच्च अदालत पाटन, ललितपुरको मिति २०८१/०३/१९ को परमादेश तथा लोक सेवा आयोगको मिति २०८२/०८/०२ को पत्रबाट प्राप्त सहमति बमोजिम परिषद् र अन्तर्गतका कार्यालयहरूमा तह विहीन प्रशासनिक प्राविधिक सहयोगी पदमा स्थायी नियुक्ति भई सवारी चालक अनुमति पत्र [...]
नेप्से ५.७० अकंले बढ्यो
पुस २ नेपाल । आज सेयर बजार नेप्से ५.७० अंक अर्थात ०.२१ प्रतिशतले बढेर र २६२५.६९ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ४अर्व ५करोड ३७लाख २०हजार ७सय ८२रुपैयाँ दशमलव १ पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर [...]
माई बेनी जलविद्युत आयोजनाको विद्युत उत्पादन सुचारु
पुस २ नेपाल । २०८२ सालको असोज १७ गते देखि १९ गते सम्म कोशी प्रदेश लगायत देशको अधिकांश भूभागहरुमा अविरल अति भारी वर्षाका कारण इलाम जिल्लामा बग्ने खोलाहरुमा अप्रत्यासित रुप वाढी आएको कारणले सामलिङ्ग पावर कम्पनी लि. द्वारा ईलाम जिल्लामा [...]
चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी पक्राउ
पुस २ नेपाल । वादी नीरा थापा प्रतिवादी जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ डिल्ली बजार घर भई जिल्ला काठमाण्डौ का.म.न.पा वडा ४ चप्पलकारखाना बस्ने बर्ष ७७ को शोभन शम्शेर ज.ब.रा भएको चेक अनादर विगो मुद्दामा ( लगत नं. ३९२/३८९८/१४१६, [...]
चार वर्षे स्नातक तहको परीक्षा आवेदन फाराम खुल्यो
पुस २ नेपाल । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा संचालन हुने ४ वर्षे स्नातक तह वि.वि.एस., वि.एड., वि.एस्सी., वि.ए., वि.एफ.ए. तेस्रो वर्षको नियमित तथा आँशिक परिक्षा दिने परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरि फारम [...]
शिखर इन्स्योरेन्सले आफ्ना सेयर धनिहरुलाई लाभांश दिने
पुस २ नेपाल । शिखर इन्स्योरेन्सको मिति २०८२ पुस १ गते सम्पन्न कम्पनीको संचालक समितिको ३६६ औं बैठकबाट कम्पनीको आ.व.२०८११८२ सम्मको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,९२३,०९९,००० मा ६ प्रतिशतका दरले रु. १७५,३८५,९४० बोनस शेयर तथा कर प्रयोजनका [...]
श्री कृष्णनगर माध्यमिक विद्यालय, चितवनलाई शिक्षक आवश्यकता
पुस २ नेपाल । माडी नगरपालिका वडा नं ९ कृष्णनगरमा संचालित यस श्री कृष्णनगर माध्यमिक विद्यालयमा माडी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८२ पुस १ गतेको प.स.०८२/०८३ को च नं १२२५ को शिक्षक विज्ञापन अनुमति पत्रानुसार तथा विद्यालयको [...]
नेपाल राष्ट्र बैंक द्वारा आज जारी प्रेस विज्ञप्तिमा के भनिएको छ
पुस १ नेपाल । हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति [...]
हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
पुस १ नेपाल । स्याङ्जामा हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय [...]
यो साताको तेस्रो दिनको कारोबारमा नेप्से १८.३७ अकंले बढ्यो
पुस १ नेपाल । आज सेयर बजार नेप्से १८.३७ अंक अर्थात ०.७० प्रतिशतले बढेर र २६१९.९९ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व २९करोड ४२लाख २७हजार १सय २२रुपैयाँ दशमलव ३४ पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर [...]
जनपक्षीय विद्यार्थी युनियन द्वारा पौष ७ गते उपत्यकाव्यापी शैक्षिक हडताल आह्वान
पुस १ नेपाल । जनपक्षीय विद्यार्थी युनियन, नेपालले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक तथा सम्पूर्ण नेपाली नागरिकलाई यसै चुनावबाट मताधिकार सुनिश्चित गरियोस, निजी विद्यालयहरूले असुल्दै आएको अत्याधिक शुल्क ५०% घटाइयोस लगायतका १३ बुँदे जनपक्षीय माग अघि सार्दै पौष ७ गते [...]
चन्द्रागिरी हिल्सको १६औं वार्षिक साधारण सभा पुस २३ गते हुने
पुस १ नेपाल । चन्द्रागिरि हिल्स लिमिटेडको मिति २०८२ मंसिर २९ गते बसेको ८५ औं संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम कम्पनीको १६ औं वार्षिक साधारणसभा २०८२ साल पौष २३ गते बुधवार दिनको ११.०० बजे चन्द्रागिरि हिल्स लिमिटेड, बटम स्टेशन [...]
निर्धन उत्थान लघुधित वित्तिय संस्थालाई कर्मचारी आबस्यकता
पुस १ नेपाल । निर्धन उत्थान लघुवित्तवित्तिय संस्था लिमिटेड शाखा कार्यालय श्रीपूरको लागी एक जना केन्द्र परिचालक करारमा नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त दिन संस्थाले आव्हान गरेको छ।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
मंसिर २९ नेपाल । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कास्कीको पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी [...]
नेपाली शान्ति सैनिकहरुको अदलीबदली
मंसिर २९ नेपाल संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा तैनाथ Light Infantry Battalion (LIB) अन्तर्गत युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको लागि गोरखनाथ [...]
राष्ट्र बैंकले इजाजतपत्र प्राप्त वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी
मंसिर २९ नेपाल । राष्ट्र वैकवाट इजाजतपत्रप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संलग्न तालिकावमोजिम संशोधन परिमार्जन थप गरिएको हुंदा सोहीबमोजिम गर्न गराउनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ [...]
सिन्धुलीको एमाले आर्थिक चलखेलमा संलग्न भन्ने समाचार प्रति एमाले द्वारा खेद प्रकट
मंसिर २९ नेपाल । सिन्धुली जिल्ला सुनकोशी गा.पा.-६, वि.पी. राजमार्गसँगै जोडिएको चैनपुरको सिरानमा रहेको अति रमणिय प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रातो डाँडालाई अघिल्लो कार्यकालमा सुनकोशी गा.पा. को कार्यपालिकाको बैठकको निर्णय अनुसार कबुलियति बनबाट राष्ट्रिय बनमा परिणत गरी ३० वर्षका लागि रेष्टोरिङ्ग [...]
निडर नेत्ता: महेस बस्नेतले एमालेको केन्द्रिय सचिव पदमा उमेदवारी दिए
मंसिर २९ नेपाल । नेकपा एमालेका केन्द्रिय नेत्ता महेस बस्नेतले पार्टीको ११औं राष्द्रिय महाधिवेशनमा केन्द्रिय सचिव पदमा उम्मेद्दारी दिएको घोषणा गरेका छन् । बस्नेत माओवादीको सहायक संगठन वाईसीएलको गतिविधि विरुद्ध खरो रूपमा प्रस्तुत भएका र जेनजी आन्दोलनको क्रममा नेपालमा भएका [...]
यो साताको दोस्रो दिनको कारोबारमा नेप्से ६.७४ अकंले बढ्यो
मंसिर २९ नेपाल । यो साताको पहिलो दिनको कारोबार आज सेयर बजार नेप्से ६.७४ अंक अर्थात ०.२५ प्रतिशतले बढेर र २६०१.६१ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व ४४करोड १९लाख ३हजार ७सय ७०रुपैयाँ दशमलव १८ पैसा बराबरको [...]
यूनाईटेड इदीमर्दी एण्ड आर. वि. हाईड्रोपावरले सेयर धनिहरुलाई लाभांस दिने
मंसिर २९ नेपाल । यूनाईटेड इदीमर्दी एण्ड आर. वि. हाईड्रोपावर लि. को मिति २०८२ मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. २०८११८२ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजिको ५ प्रतिशतले हुन आउनेरु २,३०,४१,२००। (अक्षरेपी दुई [...]
ईमर्जिङ नेपाल कम्पनीले सेयर धनिहरुलाई नगद लाभाशं दिने
मंसिर २९ नेपाल । ईमर्जिङ नेपालको मिति २०८२ मंसिर २८ गते बसेको कम्पनी संचालक समितिको १०४ औं बैठकले कम्पनीको आ.व. २०८१/८२ को वित्तिय विवरण स्वीकृतिका लागि अगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ । साथै [...]
जनमत पार्टीले अनिता देवीलाई जिल्ला इन्चार्ज मनोनयन
मंसिर २९ नेपाल । अनिता देवी साहलाई जनमत पार्टी धनुषा जिल्लाको जिल्ला इन्चार्जको पदमा मनोनित गरेको छ। कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहित जनमत पार्टीले कार्यकालको सफलताको शुभकामना दिएको छ।
स्थलगत निरीक्षण शुल्क जम्मा गरेका शिक्षण संस्थाहरूका लागि सक्कल निवेदन पेश गर्न आह्वान
मंसिर २९ नेपाल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को मिति २०६८/१२/०८ गते बसेका १२१औं बैठकको निर्णय बमोजिम परिषद् कार्यालयबाट मिति २०६९ जेठ २९ र साउन ३१ गते कान्तिपुर दैनिकमा प्रकाशित सूचना बमोजिम ३ वर्ष प्रमाणपत्र/डिप्लोमा तहका विभिन्न कार्यक्रम सञ्चालन [...]
प्रधानमन्त्रीको कार्यलयले दुर्गा प्रर्साईं सग बार्ता गर्न समिति गर्दै
मंसिर २९ नेपाल । प्रधानमन्त्री र दुर्गा प्रर्साईंको महाअभियानका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मिति २०८२ मंसिर २२ मा भएको बैठकमा छलफल भएअनुसार मिति २०८२ पुस २ गते अर्को बैठक बस्ने सहमती भएको थियो। महाअभियानले उठाएका [...]
न्यायाधीश समाज, नेपालद्वारा जारी प्रेस विज्ञप्तिले के भन्यो ?
मंसिर २८ नेपाल । हालका दिनहरुमा नेपालको न्यायपालिका तथा न्याय सम्पादनमा संलग्न न्यायकर्मीहरूका विषयमा उठाइएका विविध प्रत्र, आलोचना तथा असन्तुष्टिका आवाजहरुलाई न्यायाधीश समाज नेपाल गम्भीरतापूर्वक लिन चाहन्छ। लामो समयदेखि न्यायका लागि प्रतीक्षा गरिरहेका नागरिकहरुको पीडा, निराशा र अपेक्षाहरूलाई हामी पूर्ण [...]
यो साताको पहिलो दिन नेप्से १२.५० अकं घट्यो
मंसिर २८ नेपाल । यो साताको पहिलो दिनको कारोबार आज सेयर बजार नेप्से १२.५० अंक अर्थात ०.४७ प्रतिशतले घटेर र २५९४.८७ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच चार अर्व चौहत्तर लाख पचपन्न हजार सत्ततर रुपैयाँ बराबरको सेयर किनबेच [...]
सभामुख देवराज घिमिरे द्वारा १९ औं संसद सेवा दिवस, २०८२ को शुभकामना
मंसिर २८ नेपाल । ´१९ औं संसद सेवा दिवस, २०८२ को अवसरमा संघीय संसद सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूमा सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु` । ´आजभन्दा १९ वर्षअघि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै [...]
नेपाल लाईफ इन्स्योरेन्सले लाभांश पारितको लागि साधारण सभा बोलायो
मंसिर २८ नेपाल । नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको ४०५औं बैठकको निर्णय अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा (आ.व. २०८१/८२ को) मिति २०८२ पौष १९ गते, होटल भिष्वा, वीरगञ्ज, पर्सामा हुन गईरहेको जानकारी कम्पनीले दिएको छ।
समता घरेलु लघुवित्तले आफ्ना सेयरधनिहरुलाई बोनस शेयर र नगद लाभांश दिने
मंसिर २८ नेपाल । समता घरेलु लघुवित्तको मिति २०८२ मंसिर २७ गते बसेको सञ्चालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट बोनस शेयर तथा नगद लाभांश (कर प्रयोजनको लागि) जारी गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गर्ने तथा [...]
नेपाली सेनाले पदिक तथा बिल्लादार पदहरुको लागि दरखास्त आव्हान गर्यो
मंसिर २८ नेपाल । नेपाली सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपुर्ति गर्नको लागि नेपाली सेना भर्ना छनौटलेदरखास्त आव्हान गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट वा भर्ना छनौट निर्देशनालयको [...]
महालेखा नियन्त्रकले आर्थिक प्रशासन सम्बन्धी तालिम कर्मचारीलाई दिने
मंसिर २७ नेपाल । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको च.नं. ५७७ मिति २०८२ मंसिर २१ को पत्रानुसार आर्थिक प्रशासन सम्बन्धी सहायकतस्तरीय सेवाकालीन तालिम मिति २०८२ पुष १३ देखि ३३ कार्यदिन (सार्वजनिक विदा बाहेक) सञ्चालन गर्ने भएको छ। नेपाल प्रशासन सेवा, [...]
बैदेशिक रोजगारका लागि जानुपुर्व ध्यान दिनुपर्ने कुरा
मंसिर २७ नेपाल । बैदेशिक रोजगारका लागि जानुपुर्व गन्तव्य मुलुकको भाषा, धर्म, कानुन, भौगोलीक अवस्था, जाने ठाउँ र गर्ने कामको बारेमा उचित जानकारी लिने । मानव बेचबिखन हुन लागेको वा भएको शंका लागेमा नजिकका आफन्त, सामाजिक संस्था वा प्रहरीमा खवर [...]
अवैध लागूऔषध सहित को कहाँ बाट कति जना पक्राउ परे ?
मंसिर २७ नेपाल । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० [...]
त्रिभुवन विश्वविद्यालयले ५१ औं दीक्षान्त समारोह पुष १० मा मनाउने
मंसिर २७ नेपाल । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह २०८२ साल पौष १० गते विहीबारका दिन दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गरेको परिक्षा नियन्त्रण कार्यलय बल्खुले जनाएको छ। समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ टोपी पहिरी बिहान १०:०० बजेभित्र समारोह [...]
राप्रपाको केन्द्रीय कार्यसमिति बैठकको निर्णय
मंसिर २६ नेपाल । राप्रपाको काठमाण्डौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा ०८२ मंसिर २४, २५ र २६ गते तीन दिनसम्म चलेको बैठकले देहायका निर्णयहरु गरेको छ:- १. गत भदौ २३ र २४ गते भएको [...]
कुथेली बुखरी स्मल हाइड्रोले आफ्नो सेयर धनिहरुलाई १० प्रतिशत बोनस सेयर दिने
मंसिर २६ नेपाल । कम्पनीको मिति २०८२ मंसिर २५ गते बसेको सचालक समितिको बैठकको निर्णयानुसार आ.व. २०८१/०८२ को खुद मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गर्ने निर्णय भएको छ। उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय श्री विद्युत नियमन आयोगको स्वीकृति तथा आ.व. [...]
सिन्धुलीको कांग्रेस क्षेत्र नं. १ ले फागुन २१ चुनावको लागि उमेद्वार सिफारिस
मंसिर २६ नेपाल। नेपाली काङ्ग्रेस सिन्धुलीले मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधी सभा प्रत्यक्ष र समानुपातिक उमेद्वारहरुको नाम सिफारीस सम्बन्धमा नेपाली कांग्रेस सिन्धुली संघिय निर्वाचन क्षेत्र नं. १ को मिति २०८२ मंसिर २४ र २५ गते बसेको क्षेत्रिय कार्यसमितिको [...]
नेपाली सेनाले प्राविधिक सेवा तर्फ पदिक तथा बिल्लादार पदहरूको लागि दरखास्त आव्हान
मंसिर २६ नेपाल । नेपाली सेनामा रिक्त रहेको प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू आन्तरिक प्रतियोगिताद्वारा छनौट गरी पदपूर्ति गर्ने सिलसिलामा देहाय बमोजिम पदको लागि योग्यता पुगेका ईच्छुक उम्मेदवारहरूले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी [...]
कांग्रेस कार्यसमिति क्षेत्र नं. २ चितवनले फागुन २१ को चुनावको लागि उम्मेदवारको नाम सिफारिस
मंसिर २६ नेपाल । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८२ मंसिर १५ को परिपत्र प्राप्त भई व्यहोरा समेत क्षेत्रीय कार्यसमितिको निर्देशन बमोजिम नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र क्षेत्रीय कार्यसमिति २, चितवनको मिति २०८२ मंसिर २२ गते बसेको बैठकको निर्णयअनुसार यही २०८२ [...]
जेन–जी जनआन्दोलनको प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता राजपत्रमा प्रकाशित
२६ मंसिर, नेपाल । नेपाल सरकारद्वारा जारी नेपाल राजपत्र (भाग ५, अतिरिक्तांक ३६) मा जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको महत्वपूर्ण सम्झौता सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ साल मंसिर २४ गते जेन–जी जनआन्दोलन पक्षसँग भएको सहमतिको [...]
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनिहरुलाई लाभांस दिने घोषणा
मंसिर २६ नेपाल । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मिति २०८२ साल मंसिर २५ गते, विहिवारका दिन साँझ ५ः३० वजे बसेको सञ्चालक समितिको ४४ औं बैठकले हाल कायम रहेको चुक्ता पुँजी रु.२ अर्व ८० करोड ६५ लाख ४९ हजार ९ सयको २५ [...]
लाभांश प्रस्ताव पारित गर्न नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा
मंसिर २६ नेपाल । एसबिआई बैंक लिमिटेडको संचालक समितिको मिति २०८२ मंसिर ८ गते बसेको ५३७औं बैठकले नेपाल राष्ट्र बैंकबाट आ.व. २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएपश्चात वार्षिक साधारणसभा बोलाउने अख्तियारी प्रवन्ध संचालकलाई प्रदान गरे बमोजिम बैंकको ३२औं वार्षिक साधारणसभा [...]
कमला जनज्योति माध्यमिक विद्यालय सिलामेलाई शिक्षक आबस्यकता
मंसिर २५ नेपाल । सिन्धुली जिल्ला अवस्थित श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामेलाई शिक्षक आबस्यकता ईच्छुक नेपाली नागरिकहरलाई दरखास्त दिन विद्यालयले आव्हान गरेको छ। विद्यालयमा रिक्त नि.मा.वि. तह अंग्रेजी विषयको राहत अनुदान कोटा १ (एक) मा खुला प्रतिस्पर्धाद्वारा शिक्षक पदपूर्ति [...]
चण्डीदल गणले संचालन गरेको स्वास्थ्य शिविरबाट करिब ३५० जना लाभान्वित
मंसिर २५ नेपाल । नेपाली सेनाको चण्डीदल गणले नं. १९ फि.ए. तथा स्थानीय स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा रुकुम (पश्चिम), त्रिवेणी-३, खारा स्थिति जनजागृती माध्यामिक बिद्यालयमा मंसिर २१ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरबाट करिब ३५० जना स्थानीय लाभान्वित भएका [...]
यो साताको अन्तिम दिन नेप्से १.६६ अकंले गिरावट
मंसिर २५ नेपाल । आज सेयर बजार नेप्से १.६६अंक अर्थात ०.०६ प्रतिशतले घटेर र २६०७.३७ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ३अर्व ४९करोड ७९लाख ७९हजार ७सय ५६रुपैयाँ दसमलव ५७पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई [...]
डिप्रोक्स लघुवित्तले आफ्नो कम्पनीका सेयर धनिहरुलाई लाभांश दिने
मंसिर २५ नेपाल । कम्पनीको मिति २०८२ मंसिर २५ गते बसेको यस वित्तीय संस्थाको सञ्चालक समितिको ३८५औं बैठकले आ.व.२०८१/०८२ सम्मको वितरण योग्य मुनाफा रकमबाट यस वित्तीय संस्थाका शेयरधनीहरूलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए [...]
आइजीआई पुडेन्सियलले आफ्ना सेयरधनिहरुलाई नगद लाभांश दिने
मंसिर २५ नेपाल । कम्पनीको मिति २०८२ मंसिर २५ गते बसेको संचालक समितिको ३९औं बैठकको निर्णयानुसार कम्पनीको नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणको स्वीकृती तथा २८औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात आ.व. २०८१/८२ को वितरण योग्य मुनाफावाट कम्पनीको हाल [...]
फर्स्ट माइक्रोफाइनान्स लघु वित्तले आफ्ना कम्पनीका सेयरधनिहरुलाई लाभांश दिने
मंसिर २५ नेपाल । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८२ मंसिर २४ गते बसेको सञ्चालक समितिको २४४ औं बैठकको निर्णय वमोजिम आ.व. २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तको कुल चुक्ता पूँजी रु. १,३४,४८,७१,३२३ को लाभांश दिने जानकारी [...]
नेपाली कांग्रेसले भन्यो उम्मेदवारको नाम सिफारिश गर्दा ध्यान दिनुस
मंसिर २५ नेपाल । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिश सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट मिति २०८२ मंसिर १५ गते र २०८२ मसिर १७ गते परिपत्र गरि तोकिएको मापदण्ड [...]
एन आई सी प्रशिया बैंकले भन्यो बैंकको नाम बाट हुने ठगीबाट सचेत रहनुस
मंसिर २५ नेपाल । एन आई सी एशिया बैंकको लोगो, बैंकसँग सम्बन्धित ईमेल, फोटो तथा विभिन्न विवरणहरु प्रयोग गरी चिठ्ठा तथा उपहार जितेको, रोजगारीको अवसर, कर्जा स्वीकृत गरेको जस्ता झुटा विवरणहरु Facebook, X, Youtube, Tiktok, Whatsapp, Viber, IMO, Messenger जस्ता [...]
नेपाली कांग्रेस क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा संयोजक र सदस्यहरु मनोनयन
मंसिर २४ नेपाल। कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकद्वारा पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार "सदस्यता व्यवस्थापन केन्द्रीय समिति" बाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता [...]
सिराहाको यातायात कार्यालयको अवरुद्ध सेवाहरु आंशिक रुपमा सञ्चालन
मंसिर २४ नेपाल । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा कार्यालयमा आगजनी भई सम्पूर्ण सेवाहरु अवरुद्ध भएकोमा विभिन्न मितिमा कार्यलयबाट प्रकाशित भएका सूचना अनुसार क्रमिक रुपमा सेवा सुचारु हुँदै आएको यातायात कार्यलयले जनाएको छ । मोटरसाइकल, स्कूटर, [...]
गणपति लघुवित्त वित्तीय संस्थालाई कर्मचारी आवश्यकता
मंसिर २४ नेपाल । गणपति लघुवित्त वित्तीय संस्था लि.को विभिन्न विभाग तथा कार्यालयहरूमा कार्य गर्नका लागि सहायक, वरिष्ठ सहायक, सुपरिवेक्षक, कनिष्ठ अधिकृत तथा अधिकृत पदहरूमा कर्मचारी आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आव्हान दिन कम्पनीले आह्वान गरेको छ [...]
ख्वप इन्जिनियरिङ्ग कलेज थप कक्षा संचालन गर्ने
मंसिर २४ नेपाल । भक्तपुर नगरपालिकाद्वारा संचालित यस कलेजमा स्नातक तहको B.Arch, BE (Civil/Computer/ECA), BCA-IT र BIT शैक्षिक कार्यक्रमको प्रथम वर्ष प्रथम सेमेष्टर २०८२ समूहमा अध्ययनरत विद्यार्थीहरुको लागि "Foundation Course in Mathematics" विषयको दिनको २:०० बजेपछि थप कक्षा संचालन गर्ने [...]
भीमेश्वर नगरपालिका चरिकोटले रामकृष्ण श्रेष्ठको घरमा आगलागी बारे के भन्यो ?
मंसिर २४ नेपाल । मिति २०८२ मंसिर २३ गते साझ भीमेश्वर नगरपालिका वडा नं. ६, चितामथलीस्थित रामकृष्ण श्रेष्ठको भैसीगोठमा आगलागी भई क्षति भएकोमा भीमेश्वर नगरपालिका दुःख व्यक्त गर्दछ । उक्त आगलागी नियन्त्रणमा सुरक्षाकर्मी तथा यस नगरपालिकाको नगर आपतकालीन कार्यसन्चालन केन्द्रका [...]
सरकारले मौरिसस सँगको दोहोरो कर मुक्ति सम्झौता खारेज गर्यो
मंसिर २४ नेपाल। सरकारले गणतन्त्र मौरिसस सरकारसँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णय गरेको औपचारिक जानकारी गराएको छ। नेपाल सरकारको तर्फबाट तोकिएका सक्षम अधिकारीको हैसियतले आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले [...]
नेप्से ५.०३ अकंले गिरावट
मंसिर २४ नेपाल । आज सेयर बजार नेप्से ५.०३अंक अर्थात ०.१९ प्रतिशतले घटेर र २६०९.०३ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ३अर्व ७३करोड ८७लाख ७२हजार ३सय ७३रुपैयाँ दसमलव २४पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई [...]
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्च अदालतले दिएको परमादेश आदेशमा के छ ?
मंसिर २३ नेपाल । यसमा, रिट निवेदन सहितको मिसिल अध्ययन गरी निवेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री राधेश्याम अधिकारी, श्री शतिसकृष्ण खरेल, श्री रमेश बडाल र डा. श्री भिमार्जुन आचार्य तथा विद्वान् अधिवक्तहरू श्री कृष्ण थापा, [...]

International
बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी
२०८० असार ३१ काठमाडौ । बङ्गलादेशमा बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका [...]
रुससँग पर्याप्त विष्फोटक पदार्थ छ’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको छ । युक्रेनले संयुक्त [...]
अमेरिका बन्दुक हिंसाः चार जनाको हत्या
अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा [...]
सुडान द्वन्द्वः ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण
सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ । अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको र २२ जना गैरसैनिक [...]

Opinion & Analysis
राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सोनाम लोसारको अवसरमा दिएको शुभकामना सन्देश
माघ ५ नेपाल । ´तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु` । ´तामाङ [...]
नेपाली कम्युनिष्ट पार्टीका प्रचण्ड द्वारा सोनाम ल्होछारको शुभकामना
माघ ५ नेपाल । २८६२ औं सोनाम ल्होछारको अवसरमा तामाङ समुदायहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले शुभकामना दिएका छन् । प्रचण्डले जारी गरेको शुभकामनामा भनिएको छ ´आदिवासी जनजाति समुदाय र [...]
१२ विद्यार्थी संगठन द्वारा महान्यायधिवक्ता सविता भण्डारीको राजीनामा माग
माघ ५ नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोग पत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको [...]












