
सप्तरीबाट क्षेत्र नं ४ प्रदेशसभा (१) मा नेकपा (एस) विजयी
९ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित हुनुभएको छ । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको [...]
कैलाली–५ मा प्रतिनिधिसभामा कांग्रेसका पन्त निर्वाचित
९ मंसिर, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुुनुभएको हो । जम्मा [...]
सप्तरी-४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार यादव विजयी
९ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नं ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम [...]
काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी
९ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी हुनुभएको छ । ढकालले २० हजार ७२० मत [...]
धमाधम गणना, नतिजा सार्वजनिक हुँदै
९ मंसिर, काठमाडाैं । सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को जिल्लामा धमाधम मतगणना परिणाम सार्वजनिक हुँदैछन् । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म छ प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । गए राति सम्पन्न [...]
सङ्खुवासभामा (१) : माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित
९ मंसिर, सङ्खुवासभा । सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्की ३४ मतान्तरले [...]
मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित
९ मंसिर, माेरङ । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकाल २४ हजार चार सय ६३ मत [...]
फिफा विश्वकप फुटबल : ब्राजिलले सर्बियालाइ हरायो
९ मंसिर, काठमाडाैं । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी सुरुआत गरेको हो । ब्राजिलको जितमा [...]
सिरहा–३ (२) मा यादव निर्वाचित
९ मंसिर, सिरहा । प्रदेशसभाअन्तर्गत सिरहा जिल्ला निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एकीकृत समाजवादी)का प्रमोदकुमार यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार [...]
सर्लाही क्षेत्र नं ३ बाट एमालेका उप्रेती विजयी
९ मंसिर, सर्लाही । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ । [...]
डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित
९ मंसिर, डाेल्पा । डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित हुनुभएको छ । शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित हुनुभएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । [...]
पश्चिम नवलपरासीको १ (२)मा कांग्रेसका कलवार विजयी
९ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को (२) मा नेपाली कांग्रेसका देवकरणप्रसाद कलवार निर्वाचित हुनुभएको छ । उहाँ ११ हजार दुई सय ८४ मत ल्याई निर्वाचित हुनुभएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो [...]
झापा–४ (१) मा एमालेका खनाल विजयी
९ मंसिर, झापा । झापा क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एमाले)का राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका [...]
कैलाली–२ (१) मा कांग्रेसका शाह विजयी
९ मंसिर, कैलाली । कैलाली निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका कमलबहादुर शाह विजयी हुनुभएको छ । उहाँले १० हजार चार सय ३३ मतका साथ विजयी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिनुभएको छ । उहाँका निकटतम् [...]
बर्दिया–२ (१) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित
९ मंसिर, बर्दिया । बर्दिया क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी हुनुभएको छ । उहाँले १३ हजार दुई सय ३० मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का भक्तबहादुर विश्वकर्माले १२ [...]
काभ्रेपलान्चोक–२ (२)मा बादे निर्वाचित
काभ्रे क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा ( एमाले) का कुमार थापाले २१ हजार नौ सय ५७ मत प्राप्त गर्नुभएको थियो [...]
पाँचथरमा एमालेका नेम्बाङ ४७ मतान्तरले विजयी
पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको थियो । नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ [...]
कैलाली क्षेत्र–५ (२)मा कांग्रेसका देउवा विजयी
कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी [...]
हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित
हुम्ला प्रदेशसभा (१)बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियारले छ हजार चार सय ८१ मत विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गर्नुभएको हो । शाहीले चार [...]
धनुषा–३ मा एमालेका महतो निर्वाचित
धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । निर्वाचन [...]
बाँके–१ को (१)बाट माओवादीका केसी निर्वाचित
बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित हुनुभएको छ । उहाँ एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केसीले नौ हजार एक सय तीन [...]
बारा–३ बाट एमालेकी साह निर्वाचित
बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको थियो [...]
जित अग्रगामी जनताको हो अर्थमन्त्री शर्मा
रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिनुभएको छ । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिनुहुँदै उहाँले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाउनुभएको छ । नेकपा (माओवादी [...]
तेह्रथुम प्रदेशसभा(१) एमालेका दुलाल विजयी
तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गर्नुभएको थियो । मतपरिणाम अनुसार विजयी दुलालले [...]
दुर्घटनामा एकको मृत्यु
भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । [...]
दाङ १ः एकीकृत समाजवादीका चौधरी विजयी
दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गर्नुभएको [...]
काभ्रे–१ (२) तीन मतान्तरले तीर्थ लामा निर्वाचित
काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गर्नुभएको थियो [...]
कास्की–३ , प्रदेशसभा (२) चार सय ६५ मतान्तरले कांग्रेसका बराल विजयी
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका नेता बराल १२ हजार [...]
धनुषा–२ मा कांग्रेस : एक सय ५७ मत बढी ल्याएर यादव निर्वाचित
धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक [...]
कास्की-३ मा एमालेका पौडेल विजयी
कास्की-३ मा एमालेका पौडेल विजयी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम [...]
समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत
गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार [...]
मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु
मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल [...]
संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गर्नुभएको छ । विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित हुनुभएका चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश [...]
सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गर्नुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार [...]
रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ [...]
सङ्खुवासभाको प्रदेशसभा (१) मा माओवादी केन्द्रका कार्की विजयी
सङ्खुवासभाको प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको हो । सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाका अनुसार कार्की ३४ मतको अन्तरले विजयी हुनुभएको हो । [...]
बिनोद चौधरी बिजयी,उद्योगपति चौधरीको ‘प्रत्यक्ष’ संसद् यात्रा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहनुभएका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लाग्नु भएको हो । बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा [...]
ललितपुर–३ को प्रदेशसभा (२) मा एमालेका महर्जन विजयी
ललितपर क्षेत्र नं ३ को प्रदेशसभा (२) बाट नेकपा एमालेका प्रेमभक्त महर्जन विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठलाई एक हजार २८ मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार महर्जनले नौ [...]
बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी
बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गर्नुभएको हो । गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक [...]
पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे किराँती विजयी
भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गर्नुभएको हो । किराँती तेस्रो पटक सांसदमा [...]
दाङ–३ बाट कांग्रेसका गिरी विजयी
दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी हुनुभएको छ । उहाँ ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो । गिरीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की कोमल वलीले २९ हजार ३२ [...]
कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी
कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले पाँच हजार पाँच सय ४६ मतान्तरले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गर्नुभएको हो । तामाङले २४ हजार [...]
पश्चिम नवलपरासी–१ मा कांग्रेसका चौधरी निर्वाचित
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो । जिल्ला निर्वाचन अधिकृत [...]
रुपन्देही–२ को प्रदेश (२) मा एमालेका श्रेष्ठ विजयी
रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १६ हजार तीन सय मत प्राप्त गर्नुभयो । श्रेष्ठका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय १० [...]
सर्लाही–२ को प्रदेश (१) मा कांग्रेसका राय विजयी
सर्लाहीको क्षेत्र नं २ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका जङ्गीलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल साहलाई पराजित गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रायले आठ हजार दुई सय ९० [...]
कैलाली–२ (२) मा नागरिक उन्मुक्ति पार्टीबाट चौधरी विजयी
८ मंसिर, कैलाली । कैलाली निर्वाचन–२ (२) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरी १० हजार छ सय ६५ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का डेजी पाण्डेले छ हजार नौ [...]
कपिलवस्तु १ मा एमाले उम्मेदवार अधिकारी निर्वाचित
८ मंसिर, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार बलराम अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणि खनाल ‘बलदेव’ लाई १५ हजार छ सय ९२ मतान्तरले हराउँदै [...]
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा राष्ट्रपतिको सन्देश
८ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यबद्धतासहित सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिलाविरूद्ध हुने [...]
विश्वकप फुटवलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो
८ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा [...]
सिरहा–१ मा एमालेका यादव निर्वाचित
८ मंसिर, सिरहा । सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशङ्कर यादव निर्वाचित हुनुभएको छ । यादवले सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पदमनारायण चौधरीलाई पराजित गरी विजय हासिल गर्नुभएको हो । क्षेत्र नं १ [...]
सुर्खेत प्रदेशसभा (२) मा माओवादी केन्द्रका विष्ट विजयी
८ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँ १३ हजार नौ सय नौ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका [...]
स्वदेशी उत्पादनलाई सहुलियत दिन सकारात्मक छौँ : उद्योग सचिव
८ मंसिर, काठमाडाैं । उद्योग सचिव डा तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ । औद्योगिक र लगानी पूर्वाधार तथा योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उहाँले उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण [...]
एक लाख १५ हजार म्यादी प्रहरीको बिदाइ
८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ [...]
काभ्रेपलाञ्चोक क्षेत्र नं २ (१) मा लम्साल विजयी
८ मंसिर, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (१) को प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल विजयी हुनुभएको छ । लम्साल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । लम्सालले १९ हजार [...]
निर्वाचन अपडेट : कुन पार्टीका को–को विजयी भए ?
८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन सकेको छैन [...]
चुनाव अवधिमा सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल
८ मंसिर, काठमाडाैं । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ । गत असोज २८ गतेदेखि भएको विशेष अनुगमनका क्रममा छापामाध्यमका ४५, टेलिभिजनका आठ, रेडियोका २६ सामग्री [...]
निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अग्रता कायमै
८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज अपराह्न ७ः४५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले सात लाख १४ हजार सात सय तीन मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले छ लाख [...]
एमाले सचिव रायमाझीको चौथोपटक संसदीय यात्रा
८ मंसिर, अर्घाखाँची । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । रायमाझीले ४२ हजार छ सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले ४० हजार [...]
जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद
८ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताउनुभएको छ । आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित विजयी जुलुसलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका क्रममा जनतासँग गरेका [...]
जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन
८ मंसिर, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको [...]
अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान
८ मंसिर, काठमाडाैं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा [...]
खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता
७९ मंसिर ८ काठमाडौ , नेपाल । युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले आफ्नो दायरा समायोजन गर्दै निपर नदीमा एक रुसी [...]
आर्थिक सङ्कटका बाबजुद लेबनानी संसद राष्ट्रपति चयन गर्न फेरि असफल
७९ मंसिर ८ काठमाडौ , नेपाल । लेबनानको संसद पूर्व राष्ट्रपति मिचेल आउनको उत्तराधिकारी चयन गर्न बिहीबार सातौँ पटक असफल भएको छ । इरानसमर्थित शक्तिशाली हिजबुल्लाह आन्दोलनका समर्थक र यसका विरोधीबीच संसद् विभाजित भएपछि कुनै समूहमा स्पष्ट बहुमत नहुँदा राष्ट्रपतिको [...]
मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका शाहीको अग्रता कायमै
८ मंसिर, मुगु । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले चार हजार सात सय ६२ मत प्राप्त गर्नुभएको छ । जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नौ हजार [...]
श्रीलङ्का : केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा समायोजन
७९ मंसिर ८ काठमाडौ,नेपाल । श्रीलङ्काको केन्द्रीय बैंकले बिहीबार आफ्नो स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः १४.५० प्रतिशत र १५.५० प्रतिशत कायम राख्ने निर्णय गरेको छ । मौद्रिक बोर्डले आन्तरिक तथा विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित पछिल्लो र [...]
अफगानिस्तानलाई १२५ नयाँ एम्बुलेन्स हस्तान्तरण
७९ मंसिर ८ काठमाडौ , नेपाल । अफगानिस्तानले उज्बेकिस्तानसँग सम्झौता भएका १८० एम्बुलेन्समध्ये १२५ वटा बुधबार प्राप्त गरेको छ । मन्त्रालयका प्रवक्ता शराफात जमानले १२५ एम्बुलेन्सहरू आफ्नो मन्त्रालयलाई हस्तान्तरण भएको बिहीबार जानकारी दिनुभएको छ । “६० लाख ५१ हजार अमेरिकी [...]
अफगानिस्तानलाई १२५ नयाँ एम्बुलेन्स हस्तान्तरण
७९ मंसिर ८ काठमाडौ , नेपाल । अफगानिस्तानले उज्बेकिस्तानसँग सम्झौता भएका १८० एम्बुलेन्समध्ये १२५ वटा बुधबार प्राप्त गरेको छ । मन्त्रालयका प्रवक्ता शराफात जमानले १२५ एम्बुलेन्सहरू आफ्नो मन्त्रालयलाई हस्तान्तरण भएको बिहीबार जानकारी दिनुभएको छ । “६० लाख ५१ हजार अमेरिकी [...]
क्षेत्र नं २ कांग्रेस विजयी
८ मंसिर, नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ । वि.सं २०४८ देखि नेकपा (एमाले) ले जित्दै आएको क्षेत्र नं २ मा एमालेका उम्मेदवार तिलक [...]
ललितपुर–३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी
८ मंसिर, ललितपुर । ललितपर–३ प्रदेशसभा (१) बाट नेकपा (एमाले)का रघुनाथ महर्जन विजयी हुनुभएको छ । महर्जनले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले [...]
बर्दिया–२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी
८ मंसिर, बर्दिया । बर्दिया–२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारुले [...]
मोरङ–५ (२) मा कांग्रेसका अर्याल विजयी
८ मंसिर, माेरङ । मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी हुनुभएको छ । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम [...]
बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको दिगो संरक्षणबारे छलफल
८ मंसिर, लुम्बिनी । लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको संरक्षणका लागि विज्ञबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा एकदिने पुरातत्व विज्ञसँग छलफल गरिएको हो । मायादेवी मन्दिर, [...]
इलाम–२ (२) एमालेका मगर विजयी
८ मंसिर, इलाम । इलाम–२ ९२० मा नेकपा ९एमाले०का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा एकीकृत माओवादी केन्द्र०का उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी हुनुभएको हो । [...]
खोटाङबाट प्रतिनिधिसभा सदस्यमा राई विजयी
८ मंसिर, खाेटाङ । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पार्नुभएको थियो । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा ६७ [...]
निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु : शशाङ्क कोइराला
८ मंसिर, नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताउनुभएको छ । विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले अबको पाँच वर्षमा ठूला आयोजना पूरा गर्ने बताउनुभयो । जिल्लामा [...]
सप्तरी–१ मा जसपा साह विजयी
८ मंसिर, सप्तरी । सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यहाँले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच [...]
झापा–५ (१) बाट एमालेका कार्की निर्वाचित
८ मंसिर, झापा । झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गर्नुभएको हो । कार्कीले २२ हजार पाँच सय ३० मत प्राप्त गर्दा राईले १७ हजार [...]
सुर्खेत–१ प्रदेशसभा (२) मा माओवादीका जिसी विजयी
८ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (२) नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कृष्णबहादुर जिसी विजयी हुनुभएको छ । जिसी २१ हजार सात सय ३४ मत ल्याएर विजयी हुनुभएको हो । जिसी चार हजार एक सय ९६ मतान्तरले विजयी [...]
काभ्रेपलाञ्चोक–१ (१) मा माओवादी विजयी
८ मंसिर, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा नौ हजार चार सय ४२ को भारी मतान्तरसहित उहाँ विजयी हुनुभएको [...]
सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ
८ मंसिर, काठमाडाैं । नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा प्रवेश गरी [...]

International
राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना
युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् । मस्कोले युक्रेनमा आक्रमणका साथै [...]
म्यान्मामा तत्काल हिंसा अन्त्य गर्न पूर्वमहासचिवको आह्वान
संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वानकी मुनले म्यान्मामा तत्काल हिंसा अन्त्य गर्नुभएको छ । म्यान्माका उच्च सैनिक अधिकारीहरूसँगको आकष्मिक भेटमा उहाँले हिंसा अन्त्यका निम्ति आह्वान गर्नुभएको हो । पूर्वमहासचिव वानले सोमबार म्यान्माको [...]
सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत
बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात [...]
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु
उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् [...]

Opinion & Analysis
गण्डकी प्रदेश : पाँच वर्षमा चार सरकार
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ । सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो । सुरुमा शून्यताबाट सुरु भएको यो [...]
विकास र समृद्धिको आधार गणतन्त्र : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताउनुभएको छ । सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै दिँदै [...]
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ [...]












