
काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित
काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित हुनुभएको हो । त्यसैगरी उहाँका प्रतिस्पर्धि नेकपा (एमाले) का [...]
बारा–२ मा जसपाका यादव विजयी
बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी निकटतम नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले [...]
नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी
नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ । सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का [...]
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान [...]
सिरहा–२ मा राजकिशोर यादव विजयी
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्नुभएको छ । [...]
निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली [...]
छविलाल विश्वकर्मा : तेस्रो पटक संसद
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गर्नुभएको हो [...]
नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक÷एक अङ्क [...]
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित हुनुभएको छ भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ [...]
सत्ता गठबन्धनले रुपन्देहीको क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उमेदवार लाई समर्थन ।
रुपन्देही जिल्ला क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले एकीकृत समाजवादीका राजु गुरुङलाई उमेदवार उठाएकोमा निर्वाचन अधिकृतको कार्यलयमा राजु गुरुङको नाम कालो सुचिमा रहेको उजुरी सूचनाको आधारमा निर्वाचन अधिकृतको कार्यलयले छानबिन गर्दै राजु गुरुङको उम्मेद्बारी खारेज गरेको थियो। राजु गुरुङको उम्मेद्बारी [...]
एडीबीद्वारा पाकिस्तानमा विश्वको फुटबल उत्पादन पूँजी र सेवा सुधारका लागि सहयोग गर्ने
७९ मंसिर ९ काठमाडौ , नेपाल । एसियाली विकास बैंक (एडिबी) ले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि फुटबल आपूर्ति गर्ने विश्वको फुटबल उत्पादन राजधानीका रुपमा परिचित पाकिस्तानको सियालकोट शहरमा पूर्वाधार र सेवा विस्तारमा सहयोग गर्ने भएको [...]
व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन’ प्रधानमन्त्री मोदी
७९ मंसिर ९ काठमाडौ , नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुनै पनि व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि नहुने’ बताउनुभएको छ । लाचित बोरफुकानको ४०० औँ जन्मजयन्तीको समापन समारोहलाई आज नयाँ दिल्लीमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । [...]
मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण
धनुषा, ९ मङ्सिर (रासस): मधेस प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा चयन गरेका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व यस पटक मधेस प्रदेशसभा देखिने भएको छ । प्रदेशसभामा [...]
जनताको चाहनाअनुसार काम गर्छु; नेता सिंह
नेपाली कांग्रेसका नेता ्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताउनुभएको हो । “विकास, निर्माणको [...]
छिन्नमस्तास्थित कृषि फार्ममा आगलागी
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा आज आगलागी भएको छ । आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चालक गोविन्दाकुमार मण्डलले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको [...]
रुपन्देही–२ मा एमालेका विष्णु पौडेल विजयी
रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो । अन्तिम मत परीणामअनुसार एमाले उम्मेदवार पौडेलले [...]
सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित
सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ एक हजार एक सय ८२ मतान्तरले विजयी हुनुभएको हो । श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका मुख्य प्रतिस्पर्धी [...]
शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्न आवश्यक छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै विश्वविद्यालय शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्नुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३५औँ सभा–बैठकलाई सम्बोधन गर्दै आज उहाँले विश्वविद्यालय विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञान दिने मात्र नभई जीवनोपयोगी शिक्षा, प्रविधि र सीप सिकाइ आत्मनिर्भर बनाउन सक्ने [...]
कपिलवस्तु–३ मा एमालेका गुप्ता विजयी
कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी हुनुभएको छ । उहाँ तीन हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो । गुप्ताले २२ हजार छ सय १९ मत पाउँदा उहाँका मुख्य प्रतिस्पर्धी कांग्रेसका [...]
डाक्टर रण बहादुर चन्द द्वारा मातृभूमी अभियान सक्रिय पार्दै।
२०७९ मंसिर ९ काठमाडौ,नेपाल । २०७९ सालको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मतदान सकिएर धमाधम मतगणना कार्य हुँदै गर्दा नेपालका पिएचडी डाक्टर रणबहादुर चन्द द्वारा मातृभूमी अभियान सक्रिय पार्दै छन । नेपाल कृषिप्रधान देश हो । [...]
विश्वकप फुटबल प्रतियोगिता, इरानद्वारा वेल्स पराजित
९ मंसिर, काठमाडाैं । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित दर्ता गरेको हो । इरानको [...]
‘कला, संस्कृतिको महत्व महसुस गरेको छु’ : मेयर साह
९ मंसिर, काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताउनुभएको छ । आजदेखि काठमाडौँस्थित मण्डला थियटरमा सुरू भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करणको [...]
सरकारी ऋणको गतवर्ष मात्रै एक खर्ब २१ अर्ब साँवा–ब्याज भुक्तानी
९ मंसिर, काठमाडाैं । नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्षर तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र नेपालले कुल रु एक खर्ब २१ अर्ब [...]
तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने
९ मंसिर, काठमाडाैं । तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक [...]
लोसपा अध्यक्ष ठाकुर निर्वाचित
९ मंसिर, महाेत्तरी । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार तीन सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय [...]
कालिकोट (२) मा कांग्रेसका विष्ट निर्वाचित
९ मंसिर, कालिकाेट । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ कालिकोट (२)बाट निर्वाचित हुनुभएको हो । विष्टले सात हजार नौ सय ४४ मतले नेकपा(एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गर्नुभएको हो । उहाँले [...]
भुकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ३१० पुग्यो
७९ मंसिर ९ काठमाडौ, नेपाल । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको ५.६ म्याग्नीच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म ३१० पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ । अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार सोमबार [...]
इरानसँग वेल्स २–० गोलअन्तरले पराजित
७९ मंसिर ९ काठमाडौ नेपाल । विश्वकप समूह ‘बी’ को शुक्रबार इरानले वेल्सबीच भएको खेलको अन्तिम ९९ औं र १०० औं मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई २–० गोल अन्तरले पराजित गरेको छ । वेल्सका गोलकिपर वेन हेनेसीले ८६ औं [...]
चीनमा १० जनाको मृत्यु, ९ जना घाइते
७९ मंसिर ९ काठमाडौ , नेपाल । उत्तरपश्चिमी चीनको सिनजियाङ प्रान्तको राजधानी उरुम्चीमा बिहीबार राति एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार उरुम्चीको तियानशान जिल्लास्थित अग्लो आवासीय [...]
तेह्रथुममा प्रतिनिधिसभातर्फ सुब्बा र गुरुङबीच कडा प्रतिस्पर्धा
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली काङग्रेसका उम्मेदवार सीता गुरुङ र नेकपा (एमाले) का विजय सुब्बाबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म सम्पन्न मतगणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले १४ हजार चार सय तथा एमाले उम्मेदवार सुब्बाले १४ [...]
उदयपुर–१(२) मा कांग्रेसका कार्की निर्वाचित
उदयपुर–१ (२) मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार कार्कीले नेकपा(एमाले)का ईश्वरमणि राउतलाई दुई सय १५ मतान्तरले पराजित गर्नुभयो । कार्कीले १४ हजार नौ सय ७९ मत पाउँदा राउतले १४ हजार सात सय ६४ [...]
गुड्न उपयुक्त नभएका सवारीसाधन नियन्त्रणमा
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आवश्यक कागजात नभएका तथा सडकमा गुडाउनका लागि उपयुक्त नभएका सवारीसाधनलाई धमाधम नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न स्थानबाट सञ्चालनका लागि राम्रो अवस्था नभएका सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि यातायात कार्यालयलाई [...]
कानुनी व्यवस्था विरुद्ध रिट
सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाइ नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानुनी व्यवस्था खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । न्याय तथा अधिकार संस्था नेपाल (जुरी–नेपाल) को तर्फबाट संस्थापक अध्यक्ष तथा अधिवक्ता राजुप्रसाद चापागाईं, [...]
मधेस प्रदेश : प्रतिनिधिसभाका २२ स्थानको नतिजा सार्वजनिक
मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । निर्वाचन आयोगले आज साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको परिणामअनुसार सबैभन्दा बढी [...]
मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका शाहीको अग्रता कायमै
मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले १० हजार एक सय ३८ मत प्राप्त गर्नुभएको छ । जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले [...]
स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी
स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गर्नुभयो । थापाले ३१ हजार नौ सय [...]
स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी
स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गर्नुभयो । थापाले ३१ हजार नौ सय [...]
१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल(नेशनल प्याब्सन) कास्कीको आयोजनामा यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले [...]
बाजुरा घटनामा आयोगको अनुसन्धान सुरू
राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ । आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान [...]
जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । [...]
सङ्खुवासभामा कांग्रेसका खड्का विजयी
सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ [...]
कालीकोटमा माओवादी केन्द्रका शाही विजयी
कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गर्नुुभएको हो । कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका [...]
सुनसरी–१ (१) मा बस्नेत र २ (१) मा भण्डारी
सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ । आज सार्वजनीक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार तीन सय ५० मतान्तरले [...]
माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकोप्टरबाट दुनै ल्याइयो
यही ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि उनीहरूलाई आज डोल्पा सदरमुकाम पु¥याइएको हो । यसका लागि [...]
वेल्सका गोलकिपर हेनेसीले पाए विश्वकपको पहिलो रातो कार्ड
७९ मंसिर ९ काठमाडौ , नेपाल । वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका छन् । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण रातो कार्ड दिइएको हो । स्टपरलाई शुरुमा पहेँलो कार्ड दिइएको थियो तर भिडियो [...]
लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु
‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन हुनेछ । लैङ्गिक हिंसा [...]
गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उहाँले झण्डै ७५ वर्ष लामो सङ्र्घषबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई [...]
रामेछाप–१(१)मा श्रेष्ठ निर्वाचित
रामेछाप–१(१) मा तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ । श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिप्रसाद पौडेले १५ हजार एक सय [...]
मण्डला थियटरमा ‘निटफेस्ट २०२२’ सुरू
‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव, २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करण सुरू भएको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरू भएको महोत्सव नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्नेछ । सो महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन [...]
पाल्पा–१(२) मा एमालेका सारु निर्वाचित
प्रतिनिधिसभा पाल्पा–१(२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत पाउनुभएको सहायक निर्वाचन अधिकृत [...]
विश्वासको मत गुमेपछि पेरुका प्रधानमन्त्रीको राजीनामा
७९ मंसिर ९ काठमाडौ , नेपाल । पेरुका प्रधानमन्त्री एनिबल टोरेसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पेड्रो कास्टिलोले विश्वासको मतका लागि टोरेसको आह्वानलाई त्यहाँको कङ्ग्रेसले अस्वीकार गरेपछि प्रधानमन्त्री टोरेसको राजीनामा स्वीकृत गरेका हुन् । बिहीबार राष्ट्रिय टेलिभिजन प्रसारणमा, क्यास्टिलोले [...]
दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताउनुभयो । आज मुख्य निर्वाचन [...]
जनतासँग गरेका वाचा पूरा गर्छु– नेता आले
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, [...]
पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा
करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी [...]
गोकर्णेश्वरमा धार्मिक पर्यटक आकर्षित गर्न सफाइमा ध्यान दिइने
ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्वको गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरिने भएको छ । गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले थप दुई जना सफाइ कर्मचारीको व्यवस्था गरी सफाइमा विशेष ध्यान दिन लागेको हो । [...]
निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित
प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र [...]
पाल्पा क्षेत्र नं १ मा एमालेका आचार्य विजयी
पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ । आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत पाउनुभएको सहायक निर्वाचन [...]
जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ : अध्यक्ष लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताउनुभयो । समाजलाई टेवा दिने र मुलुकवासीका लागि [...]
देश विकासको पहिलो आधार सुशासनः कांग्रेस नेता डा कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । मोरङ निर्वाचन क्षेत्र [...]
आलेख : ‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’
काठमाडौँ, ९ मङ्सिर (रासस) : पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ [...]
कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरीे विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक [...]
पाल्पा-२ मा एमालेका गैरे विजयी
पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ [...]
मोरङ क्षेत्र नं ६ बाट कांग्रेस नेता डा कोइराला विजयी
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम [...]
मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रा मत बदर भएको पाइएको हो । मुख्य निर्वाचन अधिकृतको [...]
कांग्रेस नेता डा भण्डारीको दोस्रो संसद यात्रा
नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी-१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कूल ६९ हजार छ सय [...]
गुल्मी–१ मा कांग्रेसका डा चन्द्र भण्डारी विजयी
गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी हुनुभएको छ । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत [...]
कति सैनिक मारिए ?
७९ मंसिर ९ काठमाडौ, नेपाल । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।प्राप्त समाचारअनुसार यहाँका हुथी विद्रोहीहरुले यमनको दक्षिणी दाहेला प्रान्तमा सो आक्रमण गरेका थिए । उक्त आक्रमणमा परेर [...]
मध्यपूर्वी आप्रवासीहरुका लागि सुरक्षित मापदण्ड अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह
७९ मंसिर ९ काठमाडौ नेपाल । संयुक्त राष्ट्रसङ्घले भू–मध्यसागर पार गर्ने क्रममा विभिन्न देशहरुबाट आप्रवासीका रुपमा युरोप प्रवेश गर्नेहरुका लागि सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले युरोपेली देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय [...]
कास्की निर्वाचन क्षेत्र नं १ (१) मा अधिकारी विजयी
९ मंसिर, कास्की । नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो [...]
चिनमा १० को मृत्यु, ९ जना घाइते
७९ मंसिर ९ काठमाडौ , नेपाल । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको [...]
कास्की–१ मा एमालेका गुरुङ निर्वाचित
९ मंसिर, कास्की । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ [...]
झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी
९ मंसिर, झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक-एक क्षेत्रमा निर्वाचित भएका छन् । एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी [...]
प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत
९ मंसिर, काठमाडाैं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई [...]
सिरहा १ (२) मा गुप्ता र ४ (२) मा यादव निर्वाचित
९ मंसिर, सिरहा । सिरहा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार दुई सय ३९ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) पार्टीका अशोककुमार यादवले [...]
जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने
९ मंसिर, काठमाडाैं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट [...]
काभ्रे–२ मा बाँस्कोटा निर्वाचित
९ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ । बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो । [...]
धनुषा–३ (२) मा ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित
९ मंसिर, धनुषा । धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एमाले)का दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको [...]
कपिलवस्तु–३ (२) मा राप्रपा विजयी
९ मंसिर, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी हुनुभएको छ । यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । [...]
सिरहा क्षेत्र–४ मा जसपाका महतो विजयी
९ मंसिर, सिरहा । सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)–जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा वीरेन्द्रप्रसाद महतो विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार उहाँले जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई सात हजारआठ सय आठ मतान्तरले पछि पार्दै [...]
झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित
९ मंसिर, झापा । झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित हुनुभएको छ । सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार [...]

International
युद्धविरामका बीच गोलाबारी जारी
सुडानमा गएरातिदेखि जारी युद्धविरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् । यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका [...]
भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो
केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको सङ्ख्या ८३ पुगेको छ । [...]
विश्वका प्रमुख देश सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार गर्दै
बहत्तरघण्टे युद्धविरामको फाइदा उठाउँदै विश्वका प्रमुख देशले सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार थालेका छन् । पूर्णरुपमा युद्धविरामको पालना नभएकाले त्रासका बीच उनीहरू आफ्ना नागरिकलाई स्वदेश फर्काउन वा अन्य सुरक्षित स्थानमा [...]
क्यानडाका बाउन्न प्रतिशत जनता राजतन्त्रको विपक्षमा
यही वैशाख २३ गते लण्डनको वेस्टमिनिष्टर गिर्जाघरमा राजा चाल्र्स तृतीयको राज्याभिषेक हुँदैछ तर क्यानडाका अधिकांश जनताले अब देशलाई संवैधानिक राजतन्त्रबाट मुक्त गर्नुपर्ने बेला आएको अभिमत जाहेर गरेका छन् । गैरनाफामूलक [...]

Opinion & Analysis
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गर्नुभएको छ । गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित [...]
सरकारले बाँदर बचाउने हो कि मानिस’
तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्नुहुन्थ्यो । उहाँलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क । “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती [...]
नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु
ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया [...]












