
कञ्चनपुर ३ (२) मा कांग्रेस विजयी
८ मंसिर, कञ्चनपुर । कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार मतले पराजित गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको [...]
तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी
८ मंसिर, काठमाडाैं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले [...]
स्विट्जरल्याण्ड विजयी
७९ मंसिर ८ काठमाडौ , नेपाल । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा [...]
सिरहा–१ मा एमालेका यादव विजयी
सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो [...]
बाँकेको क्षेत्र नं १ मा एमालेका ढकाल विजयी
बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी हुनुभएको छ । उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो । लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज [...]
सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी
सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी हुनुभएको हो । ३४ हजार आठ सय ३२ मतमध्ये कांग्रेस जिल्ला सभापति [...]
हिंसाविरुद्धको संयुक्त राष्ट्रसंघ दिवसको पूर्वसन्ध्यामा अफगानमहिलाद्वारा प्रदर्शन
७९ मंसिर ८ काठमाडौ , नेपाल । संयुक्त राष्ट्रसङ्घको महिला हिंसा उन्मूलन दिवसको पूर्वसन्ध्यामा एक दर्जनभन्दा बढी अफगानी महिलाले आफ्नो अधिकारलाई मान्यता दिन माग गर्दै बिहीबार काबुलमा प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस हरेक वर्ष नोभेम्बर २५ [...]
सिरिया र इराकमा भएको आक्रमणप्रति इजिप्टको चिन्ता
७९ मंसिर ८ काठमाडौ , नेपाल । इजिप्टले इराक र सिरियामा हालै इरान र टर्कीले गरेको आक्रमणलाई ठूलो चासो देखाएको इजिप्टको विदेश मन्त्रालयले बुधबार प्रकाशित विज्ञप्तिमा जानकारी दिएको छ । ‘ती आक्रमणहरुले इराक र सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन गर्दछ,’ विज्ञप्तिमा भनिएको [...]
फिफा विश्व कपको समूह तालिका
७९ मंसिर ८ काठमाडौ, नेपाल । बुधवारका खेलहरू पछि फिफा विश्वकपको समूह अङ्कतालिका यस प्रकार छ (खेलिएको, जित, बराबरी, हार, गोल, विरुद्ध गोल, अङ्क अन्तर्गत तालिकाबद्धता) यस प्रकार छ । समूह ए इक्वेडर १ १ ० ० २ ० ३ [...]
लिबियाली युद्धप्रति राष्ट्रसंघीय चासो
७९ मंसिर ८ काठमाडौ, नेपाल । लिबियामा युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थप्रति संयुक्त राष्ट्रसङ्घीय निकायहरुले चासो व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफ र संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस्, युएनएमएसले यस विषयमा चासो व्यक्त गरेका हुन् । युद्धका [...]
नुवाकोट–१ को प्रदेशसभा (२ )मा कांग्रेसका महत
नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पछि प्रदेशसभा सदस्यको यात्रा तय गर्नुभएको [...]
कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका [...]
दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको छ । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उहाँले पार्टी सङ्गठनभित्र पार्टीको सिद्धान्त, आदर्श र निष्ठाको अभियानलाई [...]
मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो– अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राख्नुभएको हो । पूर्वप्रधानमन्त्री ओलीले [...]
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी
झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी हुनुभएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । [...]
सप्तरी ३ मा कांग्रेसका यादव विजयी
सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) [...]
धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी
धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी हुनुभएको हो । यो प्रदेशसभा निर्वाचन [...]
चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित
चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा ९एमाले०का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो । ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको [...]
दाङ–१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी
दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गर्नुभएको हो । विजयी खड्काले १६ हजार दुई सय २२ मत प्राप्त गर्दा [...]
अर्घाखाँचीबाट रायमाझी चौथोपटक निर्वाचित
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१)मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी हुनुभएको हो । निर्वाचित [...]
यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने [...]
धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी
धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गर्नुभयो [...]
धनकुटामा एमालेका राई विजयी
यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको हो । राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले [...]
गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो
गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ । कूल ११ जिल्लामा समेटिएको गण्डकीका तीन निर्वाचन [...]
वाङ्मय शताब्दी पुरुष समर्पित कला प्रदर्शनी हुँदै
वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मङ्सिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो । [...]
कास्कीमा विद्याको दोस्रो जित
नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उहाँ उपनिर्वाचनमा पनि विजयी हुनुभएको थियो । [...]
कैलाली–४ मा गठबन्धनको ‘क्लिन स्वीप’
कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा(१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी हुनुभएको थियो । प्रदेशसभा (१) [...]
कैलाली क्षेत्र नं १ प्रदेशसभा (२)बाट नागरिक उन्मुक्तिका चौधरी विजयी
कैलाली क्षेत्र नं १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी हुनुभएको छ । उहाँ प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा रणबहादुर रावलभन्दा तीन हजार दुई सय ६४ मतान्तरले विजयी हुनुभएको हो [...]
समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार आठ सय ३२ मत प्राप्त गरेको छ । [...]
सिन्धुली निर्वाचन क्षेत्र–१ मा कांग्रेसका घिमिरे विजयी
प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो । निर्वाचित घिमिरेले ३० हजार तीन सय [...]
मकवानपुर निर्वाचन क्षेत्र नं १ मा राप्रपाका सिंह विजयी
मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह २७ हजार आठ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’भन्दा दुई हजार तीन सय ९३ बढी मत प्राप्त गरी [...]
मोरङ–६ (१)बाट माओवादीका आचार्य विजयी
मोरङको क्षेत्र नं ६(१) बाट नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की रीता न्यौपाने १७ हजार पाँच सय ७२ मत ल्याउनुभएको जिल्ला निर्वाचन [...]
अध्यक्ष नेपाल छैटौँ पटक संसद्मा
संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा(एमाले)बाट अलग भइ गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । उहाँ रौतहट क्षेत्र नं १ बाट ३३ हजार पाँच सय २२ मत ल्याई निकटतम प्रतिद्वन्द्वी एमालेकै [...]
किशोरसिंहको सङ्घर्षपूर्ण विद्यार्थीदेखिको राजनीतिक यात्रा
बाँके निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएका किशोरसिंह राठौर कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएको हो । शैक्षिक जीवन काठमाडौँमा बिताउनुभएका उहाँले राजनीतिक यात्रा विद्यार्थीजीवनबाटै सुरु गरेर नेविसङ्घ तथा पार्टीमा विभिन्न पद सम्हाल्दै नेपाली कांग्रेसको सह–महामन्त्रीको पदमा [...]
आज सेयर बजार नेप्से ११.५६ अकंले बड्यो
७९ मंसिर ८ काठमाडौ । जो जस्ले जे जसरी अध्यन अनुसन्धान मुल्यांकन विश्लेषण गरे पनि राजनीति र पुजिबजार एक हातको औंला जस्तै हो। पुजिबजारको सुन्दर पक्ष भनेको भुकम्प महामारी लडाइँ जस्ता घटनाले आर्थीक अवस्था सँकुचित हुन बाट रोकेर देसको आर्थिक [...]
लेफ्टिनेन्ट जनरल मुनीर पाकिस्तानको नयाँ सेना प्रमुख नियुक्त
७९ मंसिर ८ काठमाडौ, नेपाल । लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) को रूपमा नियुक्त भएका छन् । गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो । "पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार [...]
ईयु प्रमुख मिसेल सी शिखर सम्मेलनको लागि चीन जाँदै
७९ मंसिर ८ काठमाडौ, नेपाल । इयुरोपेली संघ (इयु) प्रमुख चार्ल्स मिशेल अर्को हप्ता चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता निम्ति शिखर सम्मेलनको लागि बेइजिङ जान लागेको युरोपेली अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् । फाइनान्सियल टाइम्सको एक रिपोर्टको पुष्टि गर्दै अधिकारीले [...]
जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिक फिर्ता गर्ने
७९ मंसिर ८ काठमाडौ, नेपाल । जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिकहरु फिर्ता गर्ने भएको छ । आगामी सन् २०२४ को मे महिनादेखि आफ्ना सेना फिर्ता गर्ने भएको जानकारी गराएको हो ।संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले बुधबार सो कुराको जानकारी गराउनुभएको हो । [...]
कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी
कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी हुनुभएको छ । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज [...]
कांग्रेस नेता कोइराला लगातार चौँथो पटक विजयी
नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का [...]
कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक
कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको [...]
पौडेलको छैटौँ पटक संसद् यात्रा
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा [...]
भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी
भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार सात सय ५९ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार [...]
बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते [...]
भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन उम्मेदवार विजयी
मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ बाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवा निर्वाचित हुनुभएको हो । [...]
रेखा शर्माको तेस्रोपटक सदन प्रवेश
मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश गर्नुभएको हो । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा [...]
रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका [...]
२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत
नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहनुभएका खमबहादुर गर्वुजा (खमवीर) तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको [...]
झापा–४ मा एमालेका साँवा विजयी
झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी हुनुभएको छ । उहाँले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बन्नुभएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका [...]
झापा–५ प्रदेशसभा (२)बाट एमालेका थापा विजयी
झापा निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) बाट नेकपा (एमाले)का होमबहादुर थापा विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेवतराज पुरीलाई छ हजार आठ सय १४ मतान्तरले पराजित गर्दै थापा प्रदेशसभामा निर्वाचित हुनुभएको हो । थापाले २४ [...]
सिरहा–३ प्रदेशसभा (१)मा एमालेका सिंह विजयी
प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ३ (१) बाट नेकपा (एमाले)का उम्मेदवार मनोजकुमार सिंह विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत काजीबहादुर राई दिनुभएको जानकारीअनुसार सिंहले १५ हजार आठ सय ८६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । सिंहका निकटतम् प्रतिद्वन्द्वी [...]
नुवाकोट–२ प्रदेशसभा (१) मा माओवादी केन्द्र ढुङ्गाना विजयी
नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत [...]
सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका चौधरी विजयी
सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्कालाई पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको [...]
सुप मतगणनाः प्रतिनिधिसभाका दश निर्वाचन क्षेत्रको टुङ्गो
सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् भने कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ दश [...]
भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – नवनिर्वाचित सांसद थापा
भक्तपुर क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा, स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । थापाले निर्वाचित भएलगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै [...]
कञ्चनपुर १ (२) मा कांग्रेसका विष्ट निर्वाचित
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दैै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो [...]
सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी
डडेल्धुरा प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहनुभएका [...]
पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी
प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा [...]
वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै
केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली [...]
क्षेत्र नं १ प्रदेशसभा (२) मा नेमकिपाका गोसाइँ विजयी
भक्तपुर क्षेत्र नं १ (२)बाट प्रदेशसभा सदस्यमा नेपाल मजदूर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको बैठक कक्षमा आज सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उहाँले २९ हजार सात सय चार मत ल्याएर विजयी हुनुभएकामा निकटतम [...]
विपक्षी नेता अनवर मलेसियाको प्रधानमन्त्री नियुक्त
७९ मंसिर ८ काठमाडौ, नेपाल । मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त हुनु भएको छ । अनिर्णित चुनावपछिको एक दिन लामो राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उहाँको नाम अनुमोदन भएको थियो। । दरबार द्वारा जारी विज्ञप्तिमा भनिएको छ "मलेसियाका [...]
पुन कोभिड फैलिने डर ,कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित
७९ मंसिर ८ काठमाडौ , नेपाल । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् । [...]
पोल्याण्डले दोस्रो विश्वयुद्धको क्षतिपूर्ति माग्दै इयुलाई कूटनीतिक नोट पठायो
७९ मंसिर ८ काठमाडौ , नेपाल । पोल्याण्डले जर्मनी विरुद्धको युद्धको क्षतिपूर्तिको दाबी गर्दै युरोपेली संघ (ईयु) का सबै देशहरू, उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र काउन्सिल अफ युरोपलाई कूटनीतिक नोट पठाएको छ । पोल्याण्डका उप विदेशमन्त्रीले दिएको जानकारी अनुसार [...]
सप्तरी क्षेत्र नं १ को (१)मा एमाले विजयी
सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले)का राजकुमार लेखी विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनमत [...]
बागलुङमा ‘जीत’को जित
अन्ततः तेस्रोपटकको प्रयासमा जीत शेरचन संसदीय राजनीतिमा प्रवेश गर्न सफल हुनुभएको छ । दुई–दुई पटकको हारलाई विजयमा उहाँ बदल्दै नेपाली कांग्रेसका शेरचन बागलुङ–२ (१) बाट तेस्रोपटक निर्वाचित हुनुभएको हो । विसं २०७४ र विसं २०७६ को उपचुनावमा शेरचन बागलुङ–२ (२) [...]
चितवन क्षेत्र नं २ मा रवि लामिछानेको जित
चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ । [...]
क्षेत्र नं १ प्रदेशसभा (२) मा भारी मतान्तरले नेमकिपाका गोसाइँ विजयी
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा ९२० मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उहाँ २९ हजार सात सय चार मत ल्याएर विजयी हुनुभएकामा निकटतम [...]
पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी
पाचथार: प्रदेशसभा सदस्यतर्फका दुवै (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गर्नुभयो । जबेगु [...]
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ (१)मा एमालेका थापा विजयी
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ ।निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतगणनाको परिणामअनुसार उहाँले १२ हजार तीन सय ५९ मत ल्याइ विजयी हुनुभएकामा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार छ [...]
धनुषा–२(२)मा रामआशिष यादव दोस्रोपटक निर्वाचित
धनुषा क्षेत्र नं २ को (२) मा जनता समाजवादी पार्टी नेपालका रामआशिष यादव दोस्रोपटक निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका पूर्वअध्यक्ष रहनुभएका यादव १० हजार छ सय १४ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी [...]
दाङ–२ प्रतिनिधिसभामा माओवादी केन्द्रका रेखा विजयी
दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रेखा शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शङ्कर पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त [...]
माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकप्टरबाट ल्याइने
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै पुगेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज [...]
दैलेख–१ प्रदेशसभा (१)मा कांग्रेसका बिसी विजयी
दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का प्रेमबहादुर थापालाई एक हजार ७६ मततान्तरले हराउनुभएको हो । जम्मा खसेको २३ हजार तीन सय ४३ गणना गर्दा बिसीले १० [...]
सोलुखुम्बु प्रदेशसभा १ मा माओवादी केन्द्रका शेर्पा विजयी
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा ९माओवादी केन्द्र०का गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल [...]
भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी
प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उहाँ ४२ हजार सात सय ६१ मत ल्याएर विजयी [...]
सिरहा-४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै साह विजयी
सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित हुनुभएको छ । उहाँले पूर्वमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का महेन्द्र पासवानलाई पराजित गर्नुभएको हो । निर्वाचन क्षेत्र नं ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका [...]
चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी
यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २(१) र ३(१)को मत परिणाम आएको छ । प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २(१) मा कृष्णप्रसाद सिलवाल विजयी हुनुभएको छ [...]
सर्लाही ४ ‘१’ मा वीरेन्द्र पुनः विजयी
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ ‘१’ मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह पुनः निर्वाचित हुनुभएको छ । सिंहले १५ हजार छ सय ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबाबु यादवले १४ हजार [...]
रामसरोज यादव दोस्रोपटक निर्वाचित
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको साथ पाउनुभएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका [...]
तनहुँबाट वरिष्ठ नेता पौडेल विजयी
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आज सम्पन्न अन्तिम मत [...]

International
सुडान सङ्कटः युद्धरत पक्ष युद्धविरामका लागि सहमत
सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सोबार [...]
इजिप्टले घातक झडपका बीच सुडानबाट ४३६ नागरिकलाई निकाल्यो
इजिप्टका अधिकारीहरूले आइतबार सुडानबाट चार सय ३६ इजिप्टियन नागरिकलाई बाहिर निकालेका छन् । छिमेकी देशमा भीषण लडाइँ जारी रहँदा इजिप्टको विदेश मन्त्रालयले सुडानी अधिकारीहरूसँगको समन्वयमा नागरिकहरूलाई त्यहाँबाट बाहिर निकालिएको हो [...]
टर्किएले रक्षा उद्योगको विदेशी निर्भरता घटाउँदै
टर्किएले रक्षा उद्योगमा आफ्नो विदेशी निर्भरता विगत दुई दशकमा झन्डै ८० प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताउनुभएको छ । “सन् २०२२ मा केवल ६२ मात्रै [...]
पादरीका अनुयायीको मृत्यु आतङ्कवादसँग मिल्दोजुल्दो- केन्याका राष्ट्रपति
केन्याका राष्ट्रपति विलियम रुटोले सोमबार देशको दक्षिणमा एक पादरीका दर्जनौं अनुयायीहरूको भोकमरीबाट मृत्यु आतङ्कवाद जस्तै रहेको टिप्पणी गर्नु भएको छ । उहाँले प्रहरी हिरासतमा रहेका पास्टर पल माकेन्जी कुनै धर्मसँग [...]

Opinion & Analysis
नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा
बागलुङको गलकोट क्षेत्रमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुर्याइन्थ्यो । यहाँ स्वास्थ्य संस्था नभएर होइन, नागरिकले विश्वास नगर्दा गलकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा [...]
ट्युबेलमार्फत बाह्रै महिना सिँचाइले हराभरा खेतबारी
चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा [...]
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको [...]












