कांग्रेसका महामन्त्री गगन थापा द्वारा गणेशमान सिंहको १११औ जन्मजयन्तीको अवसरमा भावपूर्ण श्रद्धा सुमन अर्पण
२०८२ कात्तिक २४ नेपाल । ´प्रजातन्त्र स्थापनाको लडाईमा अद्भुत साहस, समर्पण र निष्ठाका साथ लड्नुभएका युग पुरुष गणेशमान सिंह आज लोकतन्त्र सुधारको लडाईँमा समेत उति नै सान्दर्भिक हुनुहुन्छ`। ´आफ्नो अन्तर्मनको [...]
