नेपाली कांग्रेसले विदेश स्थित सबै जनसम्पर्क समितिहरुलाई समयमै अधिवेशन गर्न निर्देशन
मंसिर १७ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते बसेको बैठकले पार्टीको १५ औं महाधिवेशन २०८२ पौष २६, २७ र २८ गते काठमाडौमा आयोजना गर्ने निर्णय गरे [...]
