नेपाल पञ्चाङ्ग निर्णायक विकासको रिक्त कार्यकारी निर्देशक छनौट आज हुने
मंसिर १५ नेपाल । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक छनौट कार्यविधि, २०८२ बमोजिम मिति [...]
