सैनिक आवासीय महाविद्यालय बर्दिबास, महोत्तरीले विद्यार्थीलाई जाडो विदा दियो
पुस २२ नेपाल । सैनिक आवासीय महाविद्यालयमा आवसीय रूपमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई मिति २०८२ पुस २४ गते बाट जाडो विदाको आउटिङ्ग छाड्ने व्यवस्था मिलाइएको हुँदा अभिभावकहरूले [...]
