कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

२७ मंसिर, काठमाडाैं । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड [...]

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

२७ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली [...]

दुई दशकपछि खाल्सामा कालोपत्र

२७ मंसिर, काठमाडाैं । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका [...]

सकियो यसवर्षको किम्फ

२७ मंसिर, काठमाडाैं । यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको [...]

कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा

मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण र कृषिसँग सम्बन्धित तत्थ्याङ्कलाई अद्यावधिक गर्ने ध्येयले [...]

By |2022-12-13T09:56:37+05:45December 13, 2022|Categories: News|

स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाख संकलन

म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ [...]

By |2022-12-13T09:55:50+05:45December 13, 2022|Categories: News|

सवारी साधन यान्त्रिक परीक्षण सुरू

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक [...]

By |2022-12-13T09:52:51+05:45December 13, 2022|Categories: News|

चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्

चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । [...]

By |2022-12-13T09:51:45+05:45December 13, 2022|Categories: News|

तीन कार्यालय पुनःस्थापना गर्न माग

बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका [...]

By |2022-12-13T09:50:58+05:45December 13, 2022|Categories: News|

आपत्कालीन केन्द्र क्रियाशील बनाइने

जिल्लामा रहेका आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला सदरमुकाममा रहेको र स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिएको हो । [...]

By |2022-12-13T09:50:18+05:45December 13, 2022|Categories: News|

विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु

विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता [...]

By |2022-12-13T09:49:40+05:45December 13, 2022|Categories: News|

उपमहानगरकै जग्गा अतिक्रमणमा

दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० [...]

By |2022-12-13T09:48:57+05:45December 13, 2022|Categories: News|

वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्– ‘महिलालाई धेरै कष्ट छ’

“रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”, यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर [...]

By |2022-12-13T09:48:01+05:45December 13, 2022|Categories: News|

कालीगण्डकी करिडोर: मालढुङ्गा–हर्मिचौर खण्ड कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक [...]

By |2022-12-13T09:47:16+05:45December 13, 2022|Categories: News|

जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु

छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर [...]

By |2022-12-13T09:46:30+05:45December 13, 2022|Categories: News|

नारायणघाट–बुटवल सडक: निर्माणले गति लिँदै

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म [...]

By |2022-12-13T09:45:10+05:45December 13, 2022|Categories: News|

खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द

जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले [...]

By |2022-12-13T09:43:46+05:45December 13, 2022|Categories: News|

यू–२३ राष्ट्रिय भलिबलः गण्डकीका दुई खेलाडी छनोट

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् । नेपाली भलिबल सङ्घले घोषणा [...]

By |2022-12-13T09:43:02+05:45December 13, 2022|Categories: News|

इरानमा मिनीबसमा आगलागी हुँदा ९ जना घाइते

पश्चिमी इरानी प्रान्त चहरमहल र बख्तियारीमा सोमबार एउटा मिनीबसमा आगलागी हुँदा नौ यात्रु घाइते भएको इरानी विद्यार्थी समाचार एजेन्सी (इसएनए) ले जनाएको छ। घटना स्थानीय समय अनुसार बिहान ६:३० बजे [...]

By |2022-12-12T20:59:57+05:45December 12, 2022|Categories: International, News|

अफगान सेनाको आक्रमणमा सात जना सर्वसाधारण मारिए

अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानको बीचको सम्बन्धमा तनाव थपिएको छ । दक्षिणपश्चिमी [...]

By |2022-12-12T18:11:31+05:45December 12, 2022|Categories: International, News|

कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो

जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको [...]

By |2022-12-12T18:07:22+05:45December 12, 2022|Categories: News|

सहकारी ठगी धन्दामा , सहकारीमा जम्मा गरेको पैसा जुनसुकै बेला जे पनि हुनसक्ने,हराएका सहकारी खोज्दै महानगर

विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा [...]

By |2022-12-25T15:32:27+05:45December 12, 2022|Categories: News|

सुन्धाराको मूल धारा नष्ट गरिएकामा काठमाडौँ महानगरको आपत्ति

धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान [...]

By |2022-12-12T17:56:37+05:45December 12, 2022|Categories: News|

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठले [...]

By |2022-12-12T17:53:53+05:45December 12, 2022|Categories: News|

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि आफ्नो विदेश नीति समीक्षा गर्दै साउदी र मध्यपूर्वका मुलुक

चीनका राष्ट्रपति सी चिनफिङको तीनदिने साउदी अरबको राजकीय भ्रमणपछि साउदीसहित मध्यपूर्वका देशहरू अमेरिका र चीनप्रतिको आफ्नो विदेश नीतिको समीक्षामा जुटेका छन् । चिनियाँ नेता सीको गत साता भएको साउदी अरबको [...]

By |2022-12-12T15:49:31+05:45December 12, 2022|Categories: International, News|

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा [...]

By |2022-12-12T15:46:00+05:45December 12, 2022|Categories: News|

ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत

पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ । जिल्लाको मध्य पहाडी क्षेत्रको [...]

By |2022-12-12T15:37:55+05:45December 12, 2022|Categories: News|

जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी [...]

By |2022-12-12T15:17:24+05:45December 12, 2022|Categories: News|

सुरक्षा परिषद् भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद् भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहोर्याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । हालै [...]

By |2022-12-12T14:28:17+05:45December 12, 2022|Categories: International, News|

बेलाइत– भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

बेलाइत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको [...]

By |2022-12-12T14:20:39+05:45December 12, 2022|Categories: International, News|

हेटौँडामा तरकारी बजार उद्घाटन

मकवानपुरको हेटाँैडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख [...]

By |2022-12-12T14:18:57+05:45December 12, 2022|Categories: News|

ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको [...]

By |2022-12-12T14:18:14+05:45December 12, 2022|Categories: News|

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : राना थारु समुदायको प्रतिनिधित्व शून्य

अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ । मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियाँैदेखि बसोबास रहेको [...]

By |2022-12-12T14:17:17+05:45December 12, 2022|Categories: News|

झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण

झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र [...]

By |2022-12-12T14:16:26+05:45December 12, 2022|Categories: News|

अझै बनेन सवस्टेशन

मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छ । चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो । सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको [...]

By |2022-12-12T14:15:38+05:45December 12, 2022|Categories: News|

तीन सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख [...]

By |2022-12-12T12:55:30+05:45December 12, 2022|Categories: News|

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो [...]

By |2022-12-12T12:54:51+05:45December 12, 2022|Categories: News|

आलेखः हस्तकलामै जीवन लेख्ने मछिन्द्र

भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन् । जसका कारण मौलिक पहिचाननै गुम्ने खतरा बढाएको छ । एक दशक [...]

By |2022-12-12T12:54:03+05:45December 12, 2022|Categories: News|

गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षांैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउनका लागि [...]

By |2022-12-12T12:53:06+05:45December 12, 2022|Categories: News|

किसान समूहलाई मकैको बीउ वितरण

आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला–बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ [...]

By |2022-12-12T12:52:21+05:45December 12, 2022|Categories: News|

नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ [...]

By |2022-12-12T11:57:25+05:45December 12, 2022|Categories: International, News|

पाल्पामा धान उत्पादनमा वृद्धि

पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो [...]

By |2022-12-12T11:29:54+05:45December 12, 2022|Categories: News|

फेरियो कोदोको परिचय

पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै [...]

By |2022-12-12T10:02:46+05:45December 12, 2022|Categories: News|

दोबिल्ला पुल मर्मत गरिँदै

जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको छ । लामो समयदेखि मर्मतका अभावमा अत्यन्तै जीर्ण यो पुल [...]

By |2022-12-12T09:43:19+05:45December 12, 2022|Categories: News|

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि [...]

By |2022-12-12T09:41:01+05:45December 12, 2022|Categories: News|

नेपालमा टायल उत्पादन सुरु

नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र [...]

By |2022-12-12T09:40:15+05:45December 12, 2022|Categories: News|

खेलकुदका गतिविधि बढाउनुपर्छ’

कैलालीको टीकापुरका गजेन्द्र शाही ९गज्जु० फुटबलका लागि निकै लोकप्रिय नाम हो । सानै उमेरदेखि फुटबल खेलमा निपुण हुँदै जानुभएका उहाँको ऊर्जावान समय खेलकुदमै बित्यो । उहाँले मेयरकपबाट फुटबल खेल सुरुआत [...]

By |2022-12-12T09:38:49+05:45December 12, 2022|Categories: News|

खोटाङमा एकीकृत घुम्ती शिविर प्रभावकारी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् । नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, [...]

By |2022-12-12T09:37:33+05:45December 12, 2022|Categories: News|

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताउनुभयो । [...]

By |2022-12-12T09:35:35+05:45December 12, 2022|Categories: News|

वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति

काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ । महानगरपालिका–८ अन्तर्गत पर्ने पशुपति मन्दिर परिसरको वत्सलेश्वरी डवलीमा भएको कार्यक्रममा विभिन्न बाजागाजासहित सांस्कृतिक नृत्यसमेत [...]

By |2022-12-12T09:33:12+05:45December 12, 2022|Categories: News|

जर्सीमा भएको विस्फोटमा हराएकाहरू जीवित भेटिने आशा सकिएको उद्धार समूहको भनाइ

जर्सीमा उद्धारकर्मीहरूले आइतबार तीन तले अपार्टमेन्ट भवनमा भएको विस्फोटमा बाँचेकाहरू भेट्टाउने आशा करीब क्षीण बनेको उद्धारकर्मीले बताएका छन् । च्यानल टापुको बन्दरगाह राजधानी सेन्ट हेलियरमा शनिबार बिहान ग्यास चुहावट भएपछि [...]

By |2022-12-11T21:07:27+05:45December 11, 2022|Categories: International, News|

रूसी नेता पुटिन र इर्दोगानबीच खाद्यान्न सम्झौता र सिरियाली सुरक्षाबारे छलफल

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आइतबार ‘ब्ल्याक सी’को खाद्यान्न करिडोरबाट हुने निर्यातलाई नियमित गर्ने बिषयमा छलफल भएको छ । आइतबार टेलिफोनमार्फत भएको वार्तामा टर्की [...]

By |2022-12-11T21:06:35+05:45December 11, 2022|Categories: International, News|

अफगानिस्तानमा यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ । प्रान्तीय राजधानी [...]

By |2022-12-11T21:05:41+05:45December 11, 2022|Categories: International, News|

हिमाचल राज्यको १५ औँ मुख्यमन्त्रीका रूपमा काङ्ग्रेस नेता सुखुद्वारा सपथ ग्रहण

हिमाचल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा सपथ लिनुभएको छ । शपथ ग्रहण समारोह आइतबार [...]

By |2022-12-11T21:04:49+05:45December 11, 2022|Categories: International, News|

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ । हङकङमा मानव अधिकारको स्थिति [...]

By |2022-12-11T21:04:00+05:45December 11, 2022|Categories: International, News|

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने

अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ । ललितपुरको गोदावरीमा हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० [...]

By |2022-12-11T21:01:59+05:45December 11, 2022|Categories: News|

महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बीउ र जिङ्क वितरण

विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको मकैको बीउ र जिङ्क [...]

By |2022-12-11T21:00:53+05:45December 11, 2022|Categories: News|

बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै अध्यक्ष

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुग्नुभयो । उहाँलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो । वडामा सबै काम [...]

By |2022-12-11T20:59:36+05:45December 11, 2022|Categories: News|

नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान

नेपाल प्रहरीले नवौँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई [...]

By |2022-12-11T20:57:36+05:45December 11, 2022|Categories: News|

सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान गरिएको छ । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल, इलामको आयोजनामा सगरमाथा आरोही धार्चुङ छिरिङ शेर्पा र [...]

By |2022-12-11T20:56:47+05:45December 11, 2022|Categories: News|

बागमती प्रदेशका प्रमुख समक्ष मानवअधिकार आयोगले बुझायो प्रतिवेदन

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेश कार्यालय, हेटौँडाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई आयोग प्रदेश कार्यालयका प्रमुख [...]

By |2022-12-11T20:55:56+05:45December 11, 2022|Categories: News|

कैलाली क्षेत्र नं १ बाट तीन महिला प्रतिनिधिसभामा

कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ [...]

By |2022-12-11T20:54:56+05:45December 11, 2022|Categories: News|

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटीरूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल औद्योगिक [...]

By |2022-12-11T20:53:39+05:45December 11, 2022|Categories: News|

हिमाचल राज्यको १५ औँ मुख्यमन्त्रीका रूपमा काङ्ग्रेस नेता सुखुद्वारा सपथ ग्रहण

हिमाचल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा सपथ लिनुभएको छ । शपथ ग्रहण समारोह आइतबार [...]

By |2022-12-11T18:36:48+05:45December 11, 2022|Categories: International, News|

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ । हङकङमा मानव अधिकारको स्थिति [...]

By |2022-12-11T18:35:51+05:45December 11, 2022|Categories: International, News|

चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित [...]

By |2022-12-11T18:35:07+05:45December 11, 2022|Categories: International, News|

हात्तीले पाँचवटा घर भत्कायो

सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको [...]

By |2022-12-11T18:33:28+05:45December 11, 2022|Categories: News|

स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

काठमाडौँको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना१क १६१२ नंको बसको ठक्करबाट २९ [...]

By |2022-12-11T18:31:59+05:45December 11, 2022|Categories: News|

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष [...]

By |2022-12-11T18:31:12+05:45December 11, 2022|Categories: News|

श्रममन्त्रीसमक्ष श्रमिकको गुनासो : क्यानाडा लैजाने भन्दै छ लाख ठगे

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो [...]

By |2022-12-11T18:30:22+05:45December 11, 2022|Categories: News|

सिदिङ्वामा चमेरे गुफा महोत्सव सुरु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आजदेखि प्रथम चमेरे गुफा महोत्सव सुरु भएको छ । चमेरे गुफाको संरक्षणसँगै प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चमेरे गुफा महोत्सवको आयोजना गरिएको हो । यही [...]

By |2022-12-11T18:29:26+05:45December 11, 2022|Categories: News|

मकवानपुरकी वाइवा मृतावस्थामा फेला

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी [...]

By |2022-12-11T17:47:08+05:45December 11, 2022|Categories: News|

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या

गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् । [...]

By |2022-12-11T17:46:16+05:45December 11, 2022|Categories: News|

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ । हङकङमा मानव अधिकारको स्थिति [...]

By |2022-12-11T17:45:15+05:45December 11, 2022|Categories: International, News|

चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित [...]

By |2022-12-11T17:44:28+05:45December 11, 2022|Categories: News|

निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता [...]

By |2022-12-11T17:42:59+05:45December 11, 2022|Categories: News|

कार्यस्थलमा हुने यौनहिंसासम्बन्धी बैठक

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम भुसाल अधिकारीले कार्यस्थलमा हुने यौनजन्य हिंसाका विषयमा ¬¬¬कार्यालय प्रमुखहरूको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज सम्पन्न, कार्यस्थलमा हुने यौनहिंसाका सम्बन्धमा मुद्दा [...]

By |2022-12-11T17:42:10+05:45December 11, 2022|Categories: News|

समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन पत्राचार

निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती दलहरूले यही [...]

By |2022-12-11T17:41:23+05:45December 11, 2022|Categories: News|

वित्तीय कारोबार गर्ने सहकारीलाई छुट्टै ऐन आवश्यक

वित्तीय कारोबार गर्ने सहकारी संस्था नियमनका लागि छट्टै कानुन निर्माण गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबारदेखि दोलखाको सदरमुकाम चरीकोटमा आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा सहकारी [...]

By |2022-12-11T17:39:41+05:45December 11, 2022|Categories: News|

प्राज्ञसभा बोलाइएकामा लेखक सङ्घको आपत्ति

नेपाल प्रज्ञा–प्रतिष्ठानले गत साउनमा गरेको प्राज्ञसभाको चार महिना नबित्दै केही व्यक्तिलाई नियम मिचेर आजीवन सदस्य बनाउन अर्को प्राज्ञसभा राखेको भन्दै विरोध भएको छ । मूल नेतृत्वको कार्यकाल सकिएर निमित्तद्वारा प्रतिष्ठान [...]

By |2022-12-11T17:38:41+05:45December 11, 2022|Categories: News|
Go to Top