कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

२२ चैत्र, रसुवा । रसुवागढी नाका अन्तरगत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ । पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट [...]

By |2023-04-05T16:15:58+05:45April 5, 2023|Categories: News|

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

२२ चैत्र, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्कनुभएको छ । उहाँ पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना हुनुभएको थियो [...]

By |2023-04-05T16:14:50+05:45April 5, 2023|Categories: News|

आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह

२२ चैत्र, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको अवस्थामा आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आज प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको उद्घाटन [...]

By |2023-04-05T16:13:36+05:45April 5, 2023|Categories: News|

थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु

२२ चैत्र, नवलपरासी । पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट सुरु भएको छ । महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र [...]

By |2023-04-05T16:12:54+05:45April 5, 2023|Categories: News|

गरिब परिवारलाई कुवा

२२ चैत्र, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१५ ले गरिब घरपरिवारलाई कुवा खन्न रकम उपलब्ध गराइएकोे छ । वडाको बजेटबाट गरिब परिवारका लागि १२ वटा कुवा निर्माण गर्न रु चार लाख [...]

By |2023-04-05T16:12:03+05:45April 5, 2023|Categories: News|

तनहुँ– १ : उम्मेदवारले चुनावी अभियान थाले

२२ चैत्र, काठमाडाैं । आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएसँगै उहाँहरुले चुनावी गतिबिधिलाई तीब्र [...]

By |2023-04-05T16:11:17+05:45April 5, 2023|Categories: News|

नागढुङ्गामा सुरुङ खन्न रोकियो

२२ चैत्र, काठमाडाैं । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको [...]

By |2023-04-05T16:09:56+05:45April 5, 2023|Categories: News|

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

२२ चैत्र, काठमाडाैं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ । विश्व बैंकको टोलीले मङ्गलबार [...]

By |2023-04-05T16:09:02+05:45April 5, 2023|Categories: News|

फोहरबाट आम्दानी

२२ चैत्र, काठमाडाैं । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका [...]

By |2023-04-05T16:08:26+05:45April 5, 2023|Categories: News|

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री

२२ चैत्र, काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण [...]

By |2023-04-05T16:07:26+05:45April 5, 2023|Categories: News|

सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड

२२ चैत्र, काठमाडाैं । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ [...]

By |2023-04-05T16:06:34+05:45April 5, 2023|Categories: News|

‘इको पदमार्ग’ मा चहलपहल बढ्दै

२२ चैत्र, काठमाडाैं । कोरोना सङ्क्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ । पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीहरूलाई समेटेर विगत एक दशकअघिदेखि सञ्चालनमा [...]

By |2023-04-05T16:05:56+05:45April 5, 2023|Categories: News|

डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण [...]

By |2023-04-05T15:00:04+05:45April 5, 2023|Categories: News|

अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो

पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहनुभएका [...]

By |2023-04-05T14:59:03+05:45April 5, 2023|Categories: News|

दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उहाँ सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । विभागका [...]

By |2023-04-05T14:58:02+05:45April 5, 2023|Categories: News|

मुख्यमन्त्री गिरीद्वारा निरीक्षण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गर्नुभएको छ । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा [...]

By |2023-04-05T14:55:46+05:45April 5, 2023|Categories: News|

आधुनिक तरिकाले गहुँ खेती

कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो [...]

By |2023-04-05T14:52:32+05:45April 5, 2023|Categories: News|

हनुमानगढीमा हनुमान जयन्ती सुरु

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा आज साँझ भारतको अयोध्याबाट आएको १२ [...]

By |2023-04-05T14:48:34+05:45April 5, 2023|Categories: News|

आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

काभे्रपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो । केन्द्रका [...]

By |2023-04-05T11:23:28+05:45April 5, 2023|Categories: News|

ट्र्याक्टरले युवक लाई किच्यो

बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो । [...]

By |2023-04-05T11:21:21+05:45April 5, 2023|Categories: News|

उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएपछि घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा [...]

By |2023-04-05T11:20:00+05:45April 5, 2023|Categories: News|

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो [...]

By |2023-04-05T11:18:42+05:45April 5, 2023|Categories: News|

यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

सोह्र वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ । सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन [...]

By |2023-04-05T11:17:22+05:45April 5, 2023|Categories: News|

सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ । किसानलाई प्रोत्साहन [...]

By |2023-04-05T11:15:52+05:45April 5, 2023|Categories: News|

नेपाली चैते धानखेती घट्दै

गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८÷७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो [...]

By |2023-04-05T11:14:44+05:45April 5, 2023|Categories: News|

विद्यार्थी खोज्न घरदैलो अभियान

कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी [...]

By |2023-04-05T11:13:28+05:45April 5, 2023|Categories: News|

कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ देखि पूर्णखोप लगाउने व्यवस्था [...]

By |2023-04-05T11:12:25+05:45April 5, 2023|Categories: News|

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र

विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ । सडक निर्माण कम्पनी [...]

By |2023-04-05T11:11:24+05:45April 5, 2023|Categories: News|

सफल बन्दै सडक मानवमुक्त अभियान

बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । छ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानवमुक्त अभियान [...]

By |2023-04-05T11:10:11+05:45April 5, 2023|Categories: News|

मान्द्रा बुनेरै जीविकोपार्जन

जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो [...]

By |2023-04-05T11:09:19+05:45April 5, 2023|Categories: News|

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा [...]

By |2023-04-05T11:08:21+05:45April 5, 2023|Categories: News|

सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय [...]

By |2023-04-04T22:07:49+05:45April 4, 2023|Categories: News|

डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध

बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो [...]

By |2023-04-04T22:05:14+05:45April 4, 2023|Categories: News|

डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध

बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो [...]

By |2023-04-04T21:47:03+05:45April 4, 2023|Categories: News|

रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात

बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् [...]

By |2023-04-04T21:22:36+05:45April 4, 2023|Categories: News|

नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताउनुभएको छ । श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, [...]

By |2023-04-04T20:53:01+05:45April 4, 2023|Categories: News|

साइकल यात्रीको मृत्यु

बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् । पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको [...]

By |2023-04-04T20:37:14+05:45April 4, 2023|Categories: News|

राष्ट्र बैंक ले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले [...]

By |2023-04-04T18:10:15+05:45April 4, 2023|Categories: News|

तीन महिला बेपत्ता

बैतडीका तीन युवती बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् । मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको हो । [...]

By |2023-04-04T18:06:59+05:45April 4, 2023|Categories: News|

गरिव तथा उदारीकरण कार्य गर्ने शिक्षकलाई ऋण

बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले [...]

By |2023-04-04T18:05:49+05:45April 4, 2023|Categories: News|

कर्मचारी अभावमा भिडियो एक्सरे मिसिन प्रयोगमा बिहिन

जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न [...]

By |2023-04-04T18:03:22+05:45April 4, 2023|Categories: News|

मगर संघ गण्डकीमा नयाँ नेतृत्व

नेपाल मगर सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न सङ्घको दोस्रो अधिवेशनले उहाँको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको [...]

By |2023-04-04T17:59:24+05:45April 4, 2023|Categories: News|

नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिनुभएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको [...]

By |2023-04-04T17:56:39+05:45April 4, 2023|Categories: News|

फ़ोहोर उठाउन नगरपालिका को निर्देशन

फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ । टेलिकमले कालोपत्रे सडक र फुटपाथ [...]

By |2023-04-04T17:53:28+05:45April 4, 2023|Categories: News|

ललितपुर जिल्लाको इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा

इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन् । तीन ठेक्कामा निर्माण भएकामा सबैतिर सकिए पनि गत [...]

By |2023-04-04T09:12:24+05:45April 4, 2023|Categories: News|

तरकारी खेतीबाट मनग्य आम्दानी

शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना [...]

लघु चलचित्र प्रतियोगिता हुँदै

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन [...]

By |2023-04-04T09:07:58+05:45April 4, 2023|Categories: News|

कालीगण्डकी करिडोर: दुई मोटरेबल पुल निर्माण

उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी [...]

By |2023-04-04T09:06:44+05:45April 4, 2023|Categories: News|

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडाँै लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च [...]

By |2023-04-04T09:04:31+05:45April 4, 2023|Categories: News|

कर्णालीमा प्रदेशः एकीकृत बस्ती विकास गरिँदै

कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना बनाएको छ । भौगोलिकरूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पु¥याउन र प्राप्त गर्न कठिनलगायतका स्थानमा रहेका बस्तीको पहिचान गरी एकीकृत [...]

By |2023-04-04T09:02:40+05:45April 4, 2023|Categories: News|

कैलाली टिकापुरमा पन्ध्र दिनमै भत्कियो कालोपत्र सडक

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी÷एमके जेभीले कालोपत्र गर्न [...]

By |2023-04-04T08:58:45+05:45April 4, 2023|Categories: News|

ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’

मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज [...]

By |2023-04-04T08:56:47+05:45April 4, 2023|Categories: News|

दमौलीको फोहर पुनः भतेरीमा

तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिं मार्गअन्तर्गत व्यास–१३ सोढेमा फोहर फालिँदै [...]

By |2023-04-04T08:54:34+05:45April 4, 2023|Categories: News|

कंचनपुर महाकालीपारि सर्पदंशको उपचार सेवा हुँदै

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग [...]

By |2023-04-04T08:52:26+05:45April 4, 2023|Categories: News|

खोटाङ दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने [...]

By |2023-04-04T08:50:06+05:45April 4, 2023|Categories: News|

जनकपुरधाममा हिन्दू मुस्लिम धर्मावलम्बीको संयुक्त सद्भाव र्याली

यही चैत १६ गते रामनवमीका दिन हिन्दू युवाहरूले निकालेको शोभा यात्रा मुस्लिम धर्मावलम्बीको मस्जिद नजिक पुग्दा भएको विवादपछि बढेको अविश्वास र नागरिकमा देखिएको सद्भाव भड्किने त्रासलाई सामान्यीकरण गर्न हिन्दू मुस्लिम [...]

By |2023-04-03T22:12:49+05:45April 3, 2023|Categories: News|

जिप दुर्घटनामा एकको मृत्यु, १४ घाइते

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा जिप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । गणमेश्वरबाट देहीमाडौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने [...]

By |2023-04-03T22:11:24+05:45April 3, 2023|Categories: News|

मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरअन्तर्गत बर्दिवास सैनिक शिविर, महोत्तरीमा भूतपूर्व सैनिक सम्मेलन, २०७९ सम्पन्न भएको छ । सम्मेलनको आज उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र सेवा तथा नेपाली जनताको सुख–दुःखमा [...]

By |2023-04-03T22:10:14+05:45April 3, 2023|Categories: News|

पेट्रोलियम पदार्थको मूल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको [...]

By |2023-04-03T22:08:37+05:45April 3, 2023|Categories: News|

मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु, दुई घाइते

कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको [...]

By |2023-04-03T22:07:28+05:45April 3, 2023|Categories: News|

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सम्पन्न

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । चितवन [...]

By |2023-04-03T22:06:18+05:45April 3, 2023|Categories: News|

राहदानी दुरुपयोग गरेको अभियोग लागेका लामिछानेविरुद्ध सर्वोच्चमा रिट, भोलि सुनुवाइ हुने

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ [...]

By |2023-04-03T22:05:05+05:45April 3, 2023|Categories: News|

बारा–२ मा उम्मेदवारी दर्ता

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्रयादवसहित ३७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाह्र राजनीतिक दल र बाँकी स्वतन्त्रबाट [...]

By |2023-04-03T22:02:18+05:45April 3, 2023|Categories: News|

सरकारद्वारा मिटरब्याजबारे छानबिन गर्न आयोग गठन

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा [...]

By |2023-04-03T22:00:30+05:45April 3, 2023|Categories: News|

पोखरामा ‘आलु महोत्सव’

एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ । पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ । कोभिड–१९ महामारीका कारण [...]

By |2023-04-03T21:57:51+05:45April 3, 2023|Categories: News|

सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति

प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले सेना बलियो भएमा मुलुकको [...]

By |2023-04-03T21:56:11+05:45April 3, 2023|Categories: News|

विपन्नका लागि घर बनाइँदै

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका गरिब तथा विपन्न समुदायका लागि आवास निर्माण थालनी गरेको छ । नगरपालिकाले ‘मेयर–उपमेयर’ आवास कार्यक्रमअन्तर्गत यहाँ १९ घर निर्माण थालिएको नगरपाकिलाका [...]

By |2023-04-03T21:53:03+05:45April 3, 2023|Categories: News|

तनहुँ-१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता [...]

By |2023-04-03T21:51:44+05:45April 3, 2023|Categories: News|

मन्दिर पुनःनिर्माणका लागि १४ लाख

रोटरी क्लब अफ पाटन हेरिटेजले भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति [...]

By |2023-04-03T21:50:30+05:45April 3, 2023|Categories: News|

बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति

यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा [...]

By |2023-04-03T21:49:19+05:45April 3, 2023|Categories: News|

रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय [...]

By |2023-04-03T21:45:54+05:45April 3, 2023|Categories: News|

महाभारतमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन

महाभारत गाउँपालिका–५ किल्लामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोषण अभियान कार्यक्रमको शुभारम्भसहित प्रजनन, एकीकृत जनस्वास्थ्य सेवाका लागि आयोजित शिविर मङ्गलबारसम्म सञ्चालन हुने जनाइएको छ । बागमती प्रदेश सरकार [...]

By |2023-04-03T21:44:34+05:45April 3, 2023|Categories: News|

मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ । गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको [...]

By |2023-04-03T21:42:49+05:45April 3, 2023|Categories: News|

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी पर्यवेक्षण [...]

By |2023-04-03T21:40:46+05:45April 3, 2023|Categories: News|

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी

ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र [...]

By |2023-04-03T21:39:30+05:45April 3, 2023|Categories: News|

दश हजार विदेशी श्रमिक नेपालमा,सबैभन्दा बढी चिनियाँ

नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी [...]

By |2023-04-03T21:38:24+05:45April 3, 2023|Categories: News|

अपर अरुण आयोजनाले एक अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात सय ८८ [...]

By |2023-04-03T21:35:03+05:45April 3, 2023|Categories: News|

खानेपानीको वैकल्पिक व्यवस्था

जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ । सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी [...]

By |2023-04-03T21:33:54+05:45April 3, 2023|Categories: News|

सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ–सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताउनुभएको छ । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले आमसञ्चार ऐन, [...]

By |2023-04-03T21:32:29+05:45April 3, 2023|Categories: News|

ट्रेड टावर मुख्यमन्त्रीद्वारा शिलान्यास

तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गर्नुभयो । पाँच महिनाअघि नै [...]

By |2023-04-03T21:31:16+05:45April 3, 2023|Categories: News|
Go to Top