ज्यापू महागुथि र बाजा संरक्षणलाई कामपाले दियो रु एक करोड ७२ लाख
काठमाडौँ महानगरपालिकाले ज्यापू महागुथि र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका ८६ समूहलाई रु एक करोड ७२ लाख अनुदान रकम उपलब्ध गराएको छ । आज यहाँ भएको कार्यक्रममा कामपा प्रमुख [...]
