कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ । गत फागुन १५ गते [...]

By |2023-04-08T08:36:53+05:45April 8, 2023|Categories: News|

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिने भएको छ । अहिले नारायणी नदीको [...]

By |2023-04-08T08:33:41+05:45April 8, 2023|Categories: News|

आजबाट हरवाचरवाको अधिकार यात्रा

मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन् । सरकारले मुक्तिको घोषणा गरेको नौ महिना भइसक्दा पनि पुनःस्थापनाका कार्यक्रम सुरु नगरेको भन्दै सरकार [...]

By |2023-04-08T08:32:02+05:45April 8, 2023|Categories: News|

गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम

चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ जिल्लामा सञ्चालन गरेको घुम्ती चलचित्र तथा साक्षरता अभियान कार्यक्रम सम्पन्न भएको छ । चैतको १२ देखि २० [...]

By |2023-04-08T08:30:01+05:45April 8, 2023|Categories: News|

काभ्रेमा कोभिड नयाँ भेरियन्टका २५ सङ्क्रमित

काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ । बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको [...]

By |2023-04-07T22:06:23+05:45April 7, 2023|Categories: News|

सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पुर्याएर हमला गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई हाल कास्कीको [...]

By |2023-04-07T21:57:23+05:45April 7, 2023|Categories: News|

ठगी गर्ने नासु पक्राउ

वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी [...]

By |2023-04-07T21:55:43+05:45April 7, 2023|Categories: News|

अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट सन्देशहसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) [...]

By |2023-04-07T21:54:43+05:45April 7, 2023|Categories: News|

मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका [...]

By |2023-04-07T21:53:14+05:45April 7, 2023|Categories: News|

सेवा बिस्तार गर्दैै आँखा अस्पताल

नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि [...]

By |2023-04-07T21:52:14+05:45April 7, 2023|Categories: News|

मुगुमा १५४ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको छ । [...]

By |2023-04-07T21:51:16+05:45April 7, 2023|Categories: News|

पोखरामा फेवा नववर्ष महोत्सव हुने

होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना [...]

By |2023-04-07T21:50:16+05:45April 7, 2023|Categories: News|

ठगी गर्ने गिरोह सार्वजनिक

वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन [...]

By |2023-04-07T20:28:16+05:45April 7, 2023|Categories: News|

गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका [...]

By |2023-04-07T20:26:22+05:45April 7, 2023|Categories: News|

स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयले युएसआइडीको स्वच्छ [...]

By |2023-04-07T20:23:41+05:45April 7, 2023|Categories: News|

क्यान्सर विजेताको रयाम्प शो’

क्यान्सर जितेकाले ‘तेस्रो क्यान्सर सर्भाइवर र्‍याम्प शो’ गरेका छन् । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोगी समूहको सहकार्यमा क्यान्सरलाई पराजित गरेकाले यहाँ आयोजित कार्यक्रममा र्‍याम्प शो [...]

By |2023-04-07T20:22:06+05:45April 7, 2023|Categories: News|

आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग

प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले सरकारले हालै जारी गरेको एकल [...]

By |2023-04-07T20:19:50+05:45April 7, 2023|Categories: News|

खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री, अर्थतन्त्र संकटमा

अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गर्नुभएको छ । यही चैत १७ मा अर्थमन्त्रीको सपथ [...]

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गत अहिले देवीघाटस्थित जालपादेवी मन्दिरमा जात्रा लागिरहेको छ । आज बिहान १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुग्नुभएका हरिमानसिंह डङ्गोलले भोग बलि खाएर आगामी वर्ष [...]

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो [...]

By |2023-04-07T19:49:15+05:45April 7, 2023|Categories: News|

आचारसंहिता कार्यान्वयन गर्न आग्रह

आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भएको छ । मुख्य [...]

By |2023-04-07T19:45:13+05:45April 7, 2023|Categories: News|

बलुच नेश्नल आर्मीका संस्थापक पक्राउ

पाकिस्तानी गुप्तचर निकायले आतङ्कवादी सङ्गठनका एक जना नेतालाई पक्राउ गरेको बताएको छ । पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेश्नल आर्मी (बिएनए) का संस्थापक नेतालाई पक्राउ गरिएको आज [...]

By |2023-04-07T18:02:19+05:45April 7, 2023|Categories: International, News|

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् । राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्काशनमा [...]

By |2023-04-07T17:59:56+05:45April 7, 2023|Categories: International, News|

बैतडीमा नौ महिनामा ७४ जना हराए

भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनामा ७४ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन् । बेपत्ता [...]

By |2023-04-07T17:58:37+05:45April 7, 2023|Categories: News|

अग्निसमन यन्त्र जडान

आगलागीको सम्भावित क्षति तथा जोखिम रोक्नका लागि पूर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सेवा क्षेत्रभित्र अग्निसमन यन्त्र (फायर हाइड्रेन्ट) जडानको कामलाई अगाडि बढाएको छ । गत [...]

By |2023-04-07T17:57:10+05:45April 7, 2023|Categories: News|

भरतपुर अस्पताल बहिरङ्ग सेवा; डाक्टर भेट्न चारदिन

भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गर्नुभयो [...]

By |2023-04-07T17:55:02+05:45April 7, 2023|Categories: News|

बिस्केट जात्रा अनुगमन

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्व, सहायक प्रजिअ माधवप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गुठी [...]

By |2023-04-07T17:53:15+05:45April 7, 2023|Categories: News|

अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे

पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार [...]

By |2023-04-07T15:43:01+05:45April 7, 2023|Categories: News|

आलेख : रासायनिक मलको विकल्पमा जैविक मल

खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक [...]

By |2023-04-07T15:39:33+05:45April 7, 2023|Categories: News|

अन्तरङ्ग सेवा थप्न माग

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या भएका बिरामीका लागि अन्तरङ्ग सेवा थप्न माग गरिएको छ । मानसिक स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीलाई [...]

By |2023-04-07T15:38:27+05:45April 7, 2023|Categories: News|

विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित

दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत [...]

By |2023-04-07T13:05:24+05:45April 7, 2023|Categories: News|

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । [...]

By |2023-04-07T13:02:39+05:45April 7, 2023|Categories: News|

हिउँदे बाली भित्र्याउन चटारो

कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ । [...]

By |2023-04-07T13:00:34+05:45April 7, 2023|Categories: News|

कालीगण्डकी करिडोर स्तोन्नति जारी

नेपाल आउने विदेशी पर्यटक, धार्मिक पर्यटक र नेपाल घुम्न चाहने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य हो मुस्ताङ । हवाई मार्गभन्दा स्थलमार्गबाट धेरै पर्यटक मुस्ताङ जाने गर्दछन् । तर, मुस्ताङ जाने [...]

By |2023-04-07T12:59:29+05:45April 7, 2023|Categories: News|

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो [...]

By |2023-04-07T12:58:05+05:45April 7, 2023|Categories: News|

नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका [...]

By |2023-04-07T12:56:47+05:45April 7, 2023|Categories: News|

कलङ्की–बसुन्धारा सडक विस्तार तयारी

चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएकोे छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ । [...]

By |2023-04-07T12:55:38+05:45April 7, 2023|Categories: News|

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न गरेका [...]

By |2023-04-07T12:53:32+05:45April 7, 2023|Categories: News|

उपत्यका ‘मेयर्स फोरम’ मा महर्जन

उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुख रहनुहुने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा [...]

By |2023-04-07T12:52:23+05:45April 7, 2023|Categories: News|

मौरीपालनमा कृषक आकर्षित

पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण [...]

By |2023-04-07T12:51:16+05:45April 7, 2023|Categories: News|

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई [...]

By |2023-04-07T11:50:53+05:45April 7, 2023|Categories: News|

नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा [...]

By |2023-04-07T11:49:22+05:45April 7, 2023|Categories: News|

राजधानीमा ‘जर्नी अफ फेसन शो’

बिहीबार साँझको समय छिप्पिदै जाँदा रयाम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए [...]

By |2023-04-07T11:47:58+05:45April 7, 2023|Categories: News|

चितवनमा सबै दल निर्वाचन लक्षित कार्यक्रममा

चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न [...]

By |2023-04-07T11:45:59+05:45April 7, 2023|Categories: News|

नमूना कलेजको ‘जर्नी अफ फेसन शो’

बिहीबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए [...]

By |2023-04-07T10:44:14+05:45April 7, 2023|Categories: News|

चलचित्र ‘बहाव’ प्रदर्शनमा

नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । निर्देशक [...]

By |2023-04-07T10:11:29+05:45April 7, 2023|Categories: News|

नमूना बस्तीमा समस्याका चाङ

घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उहाँहरुका दिन बिते । विसं २०७२ पछि धनमाया दर्जी [...]

By |2023-04-07T10:10:25+05:45April 7, 2023|Categories: News|

खोप लगाउन छुटेका बालबालिकाको खोजी

नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका [...]

By |2023-04-07T09:31:56+05:45April 7, 2023|Categories: News|

पहाडी भू–भागमा आंशिक बदली

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको [...]

By |2023-04-07T09:30:29+05:45April 7, 2023|Categories: News|

टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो [...]

By |2023-04-07T09:05:16+05:45April 7, 2023|Categories: News|

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, [...]

By |2023-04-07T09:01:37+05:45April 7, 2023|Categories: News|

जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र [...]

By |2023-04-07T07:31:34+05:45April 7, 2023|Categories: News, Sports|

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग [...]

By |2023-04-07T07:30:20+05:45April 7, 2023|Categories: News|

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ । स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो । [...]

By |2023-04-07T07:29:04+05:45April 7, 2023|Categories: News|

अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप

इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् । [...]

By |2023-04-06T22:41:43+05:45April 6, 2023|Categories: International, News|

आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा

क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीक विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् । असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित [...]

By |2023-04-06T22:32:42+05:45April 6, 2023|Categories: International, News|

उत्तरी काकेससमा तीन प्रहरी मारिए, आठ जना घाइते

रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि [...]

By |2023-04-06T22:30:50+05:45April 6, 2023|Categories: International, News|

कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो । [...]

By |2023-04-06T22:29:34+05:45April 6, 2023|Categories: International, News|

पैसा बिच्छ्याएर टिकटकमा भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराइयो

ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात सो सम्बन्धमा खोजी अभियानमा [...]

By |2023-04-06T22:28:09+05:45April 6, 2023|Categories: News|

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उहाँले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे [...]

By |2023-04-06T22:26:30+05:45April 6, 2023|Categories: Economy, News|

संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)

सत्ता गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई तत्काल पूर्णता दिनेलगायतका विषय समेटिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ [...]

By |2023-04-06T21:56:18+05:45April 6, 2023|Categories: News|

सङ्क्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने’

सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम [...]

By |2023-04-06T21:37:04+05:45April 6, 2023|Categories: News|

सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सरकारले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक [...]

By |2023-04-06T21:35:49+05:45April 6, 2023|Categories: News|

रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको [...]

By |2023-04-06T21:34:18+05:45April 6, 2023|Categories: News|

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

निर्वाचन आयोगमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको आजको बैठकले बारा, तनहुँ र चितवनमा आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता, २०७९ को प्रभावकारी [...]

By |2023-04-06T21:33:02+05:45April 6, 2023|Categories: News|

दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

बाँकेको खजुरामा सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिनुभयो । [...]

By |2023-04-06T21:30:42+05:45April 6, 2023|Categories: News|

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता

परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री चिङ काङसँग भेटवार्ता गर्नुभएको छ । चीनको बेइजिङस्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै [...]

By |2023-04-06T21:29:39+05:45April 6, 2023|Categories: News|

सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु

सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार [...]

By |2023-04-06T21:28:31+05:45April 6, 2023|Categories: News|

अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ । छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । आज [...]

By |2023-04-06T21:26:31+05:45April 6, 2023|Categories: News|

दुई विधेयक टेबुल

प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक [...]

By |2023-04-06T21:25:23+05:45April 6, 2023|Categories: News|

हनुमान मन्दिर पुनःनिर्माण

सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित हनुमान मन्दिर पुनःनिर्माण गरी नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गङ्गादेवी श्रेष्ठले २०३० सालमा उक्त मन्दिर निर्माण गर्नुभएको थियो । ‘धन–गङ्गा [...]

By |2023-04-06T21:22:02+05:45April 6, 2023|Categories: News|

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

दाङ, २३ चैत (रासस) : दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा [...]

By |2023-04-06T21:20:38+05:45April 6, 2023|Categories: News|

मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । केही वर्ष पहिले विच्छ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण [...]

By |2023-04-06T21:19:39+05:45April 6, 2023|Categories: News|

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण [...]

By |2023-04-06T21:18:29+05:45April 6, 2023|Categories: News|

रुकुमपूर्वमा दुई दिदीबहिनी मृत फेला

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् । स्थानीय तारामान बुढाका दुई छोरी [...]

By |2023-04-06T21:14:10+05:45April 6, 2023|Categories: News|

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय

सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक [...]

By |2023-04-06T21:13:27+05:45April 6, 2023|Categories: News|

जसपाको विधान अधिवेशन जेठमा सर्‍याे

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । [...]

By |2023-04-06T21:11:52+05:45April 6, 2023|Categories: News|

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको [...]

By |2023-04-06T21:08:15+05:45April 6, 2023|Categories: News|

बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो

काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु [...]

By |2023-04-06T21:03:37+05:45April 6, 2023|Categories: News|

नमुना पशु अस्पतालबाट चार जिल्लाका कृषक लाभान्वित

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, लमजुङ र [...]

By |2023-04-06T21:00:39+05:45April 6, 2023|Categories: News|
Go to Top