बैंकहरुले ऋण प्रवाह गर्न नसक्दा तरलता बढ्दो, आज राष्ट्र बैंकले रकम खिच्दै
फागुन १९ नेपाल । बैंकहरुमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने [...]
