प्रभु बैंकका संस्थापक सेयर धनिलेनै संस्थापक सेयर किनेनन्, सर्वसाधारणको लागि बिक्रि खुल्ला
२०८० फागुन २६ काठमाडौं । प्रभू बैंक लिमिटेडले सुरुमा आफ्नो बैंकका संस्थापक सेयर धनिको लागि मात्रै बिक्री खुल्ला गरेको संस्थापक सेयर संस्थापक सेयर धनिहरुलेनै किन्न आवेदन नदिएको कारण संस्थापक सेयर [...]
