कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जनताले माग एवं [...]

By |2023-04-02T20:30:29+05:45April 2, 2023|Categories: News|

राष्ट्रिय गौरवको लोकमार्गको क्षेत्रमा पक्की संरचना

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँबायाँ २५÷२५ मिटरको हो । सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गरे पनि यहाँस्थित [...]

By |2023-04-02T20:29:15+05:45April 2, 2023|Categories: News|

तीन हप्ताका लागि कुलेखानी–फाखेल सडकखण्ड बन्द

बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो [...]

By |2023-04-02T20:27:43+05:45April 2, 2023|Categories: News|

चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द

ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन् । स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् । [...]

By |2023-04-02T20:26:04+05:45April 2, 2023|Categories: News|

रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने

रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ । यो सेवा सुरु [...]

By |2023-04-02T20:23:31+05:45April 2, 2023|Categories: News|

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना हुनु [...]

By |2023-04-02T20:22:04+05:45April 2, 2023|Categories: News|

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी धन्यवाद दिएका छन् । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्यपक्षका सबै पीडितलाई समान व्यवहार [...]

By |2023-04-02T20:20:46+05:45April 2, 2023|Categories: News|

माग सम्बोधन हुन्छ, घर फर्किनुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गर्नुभएको छ । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उहाँले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास [...]

By |2023-04-02T20:18:14+05:45April 2, 2023|Categories: News|

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा [...]

By |2023-04-02T20:14:58+05:45April 2, 2023|Categories: News|

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका [...]

By |2023-04-02T20:10:01+05:45April 2, 2023|Categories: News|

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहज

गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा [...]

By |2023-04-02T20:08:44+05:45April 2, 2023|Categories: News|

कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध

सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले [...]

By |2023-04-02T20:05:38+05:45April 2, 2023|Categories: News|

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ [...]

By |2023-04-02T17:05:46+05:45April 2, 2023|Categories: News|

एक करोड ८९ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा रु एक करोड ८९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ [...]

By |2023-04-02T16:58:38+05:45April 2, 2023|Categories: News|

किसानलाई कृषि उपकरण प्रदान

बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर [...]

By |2023-04-02T14:35:09+05:45April 2, 2023|Categories: News|

सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, [...]

By |2023-04-02T14:31:56+05:45April 2, 2023|Categories: News|

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पु¥याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले [...]

By |2023-04-02T14:27:18+05:45April 2, 2023|Categories: News|

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले [...]

By |2023-04-02T13:26:31+05:45April 2, 2023|Categories: News|

एक वडा, एक खेलमैदान’को योजना अलपत्र

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र [...]

By |2023-04-02T13:01:40+05:45April 2, 2023|Categories: News|

कागतीखेतीबाट रु २० लाख आम्दानी

सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे [...]

By |2023-04-02T12:57:53+05:45April 2, 2023|Categories: News|

छ किमी सडक कालोपत्र

दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको [...]

By |2023-04-02T12:53:45+05:45April 2, 2023|Categories: News|

बुलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शनिबार साँझ भएको [...]

By |2023-04-02T12:46:27+05:45April 2, 2023|Categories: News|

सडकमा खाऔँ, सडकमै रमाऔँ’

बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको [...]

By |2023-04-02T12:47:43+05:45April 2, 2023|Categories: News|

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन [...]

By |2023-04-02T12:38:05+05:45April 2, 2023|Categories: News|

नेपाल प्रहरी द्वारा ठगी गर्ने कार्यमा संलग्न एक मानिस पक्राउ

७९ चैत्र १८ काठमाडौं । नेपाल प्रहरीले डलर साटिदिन्छु भन्दै विभिन्न मानिसहरु सग ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका-ल वडा नम्बर २ कर्थलि [...]

By |2023-04-01T15:04:59+05:45April 1, 2023|Categories: News|

नेपाल प्रहरी द्वारा अवैध लागूऔषधहित आज कहाँ बाट कति पक्राउ गर्यो ?

७९ चैत्र १६ काठमाडौ । कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट  अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ [...]

By |2023-03-30T13:33:38+05:45March 30, 2023|Categories: News|

नेपाल प्रहरी द्वारा अवैध लागू पदार्थसहित दुई मानिस पक्राउ

७९ चैत्र १५ काठमाडौ । झापा जिल्ला मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुल बाट नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित २ जना मानिसलाई आज [...]

By |2023-03-29T18:37:50+05:45March 29, 2023|Categories: News|

´ज्ञानेन्द्र शाही मण्डले हो`; मिटर ब्याज पिडित समुह

नेपालमा गणतन्त्र ठिक छैन भन्दै गणतन्त्रको बिरोध गर्दै राजतन्त्र ल्याउनुपर्छ भन्ने राप्रपा नेपालका प्रबक्ता तथा सांसद ज्ञान बहादुर शाहीले मिटर ब्याज पिडितले काठमाडौको माईतीघरमा शान्तीपुर्ण ढंगले आयोजना गरेको आन्दोलनमा पुगेर [...]

By |2023-03-29T11:36:39+05:45March 29, 2023|Categories: News|

बगाले थापाको ऐतिहासिक रुपरेखाको एक लेख

बगाले थापाको प्राचीनता र राजकाज:नेपालका अधिकांश जिल्लाहरुमा छरिएर रहेका आत्रेयगोत्री बगाले थापा क्षत्रीहरुको उद्गम थलो म्याग्दी जिल्ला हो । यी बगाले थापाहरु भारतको देहरादुन, मणिपुर, सिक्किम, पञ्जाव आदि क्षेत्रहरुमा पनि [...]

By |2023-03-29T13:06:18+05:45March 28, 2023|Categories: Opinion and Analysis|

जबर्जस्ती बलात्कार गर्न प्रयास गरेको भन्ने उजुरीको आधारमा एक युवक पक्राउ

७९ चैत्र १४ काठमाडौ । एक ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास ठेगाना भएका २१ वर्षीय आईमान तामाङलाई आज मंगलबार बिहान प्रहरीले [...]

By |2023-03-28T19:36:21+05:45March 28, 2023|Categories: News|

उच्च अदालत पाटनले दोषी ठहर गरेको बैंकिङ कसूर मुद्दाका फरार मानिस पक्राउ

७९ चैत्र १४ काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको बैंकिङ कसूर मुद्दाका फरार मानिस नुवाकोट मेघाङ गाउँपालिका-५ टक्सार ठेगाना भएका ४३ बर्षे तारा लाल विश्वकर्मालाई [...]

By |2023-03-28T19:23:41+05:45March 28, 2023|Categories: News|

नेपाल प्रहरी द्वारा ट्राफिक नियन्त्रण १४७ औं समूहको तालिम सञ्चालन

७९ चैत्र १४ काठमाडौं। नेपाल प्रहरी द्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको नेपाल प्रहरीले जनाएको [...]

By |2023-03-28T18:49:50+05:45March 28, 2023|Categories: News|

एनसेल कम्पनीले एनसेल सिम चलाउनेलाई स्वास्थ्य बिमा सेवा प्रवाह

७९ चैत्र १४ काठमाडौ । नेपालमा एनसेल कम्पनीले एनसेल सिम चलाउनेहरूलाई स्वास्थ्य बिमा दिने योजना प्रवाह गरेको छ । उक्त योजना अनुसार एनसेल सिम चलाउने जो कोहि नेपालीहरूले मासिक ३० [...]

By |2023-03-28T18:35:40+05:45March 28, 2023|Categories: Announcement|

नेपाल प्रहरी द्वारा बैंकिङ कसूर मुद्दाका फरार मानिस पक्राउ

७९ चैत्र १३ काठमाडौं । उच्च अदालत पाटनले दोषी ठहर गरेको, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी नेपाल प्रहरी द्वारा धनकुटा नगरपालिका- वडा नम्बर ६ घर भई काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका [...]

By |2023-03-27T19:46:40+05:45March 27, 2023|Categories: News|

अर्थमन्त्री बन्न कसैले बोलाएका छैनन् ; गगनकुमार थापा

७९ चैत्र १३ काठमाडौं । कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एकीकृत (मा.के.) का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री [...]

By |2023-03-27T19:25:09+05:45March 27, 2023|Categories: News|

“नेपाल सुनको कचौरा बोकेर भिख मागीरहेछ”

७९ चैत्र १३ काठमाडौ । नेपाललाई प्रकृतिले सुन्दर देस बनाईदिएको छ । हिमालै-हिमाल, पहाडडै-पहाड, भएको देश हो जहाँ पर्यटन भित्र्याएर अर्वौ कमाउन सकिन्छ । नेपालमा बिश्वकोकै महँगो केमिकल युरोनियम पाईन्छ [...]

भूमिहिन सुकुम्बासी द्वारा काठमाडौमा भुमी माग्दै रयाली पदर्शन

७९ चैत्र १२ काठमाडौ । भूमिहीन सुकुम्बासीले भूमी सुरक्षा र सुकुम्बासीलाई जग्गा उपलब्ध गराई पाँउ भन्दै बिगत लामो समय देशी काठमाडौ लगाएत नेपालका विभिन्न जिल्लामा सान्तीपुर्ण धर्ना, नारा, जूलूस, कोण [...]

By |2023-03-27T10:48:40+05:45March 26, 2023|Categories: News|

नेपाली ससस्त्र प्रहरीको २१ नम्बर दक्षिणकाली गणको १९औँ वार्षिकोत्सव सम्पन्न

नेपाल सशस्त्र प्रहरी बलको नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली ललितपुरको १९ औँ [...]

By |2023-03-26T18:39:00+05:45March 26, 2023|Categories: News|

लागूऔषधसहित २ जना पक्राउ

७९ चैत्र ११ काठमाडौ । पाल्पा,तिनाउ गाउँपालिका-३ झुम्साबाट नियन्त्रित लागूऔषध नुर्फिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित कास्की अन्नपूर्ण गाउँपालिका-५ बिरेठाटी बस्ने ३५ वर्षीय संजय मुल्मीसमेत २ [...]

By |2023-03-25T16:59:48+05:45March 25, 2023|Categories: Uncategorized|

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद

सिराहा जिल्लाको सिराहा नगरपालिका १९ जोगियामाबाट चैत्र ७ गते सशस्त्र प्रहरीले करीव २ लाख ४४ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको सो [...]

By |2023-03-25T16:55:08+05:45March 25, 2023|Categories: News|

नेपाल प्रहरी द्वारा अबैध लागू पदार्थ सहित मानिस पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४४ केजीसहित कैलाश गाउँपालिका-९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट [...]

By |2023-03-25T16:20:04+05:45March 25, 2023|Categories: News|

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

चितवन,भरतपुर महानगरपालिका-९ केन्द्रिय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रे समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ [...]

By |2023-03-25T16:06:32+05:45March 25, 2023|Categories: Uncategorized|

सैनिक संगठन भित्र मानव अधिकारको संगठन बनाउने नेपाल पहिलो, संक्षिप्त ईतिहास

मानव अधिकार निर्देशनालयको स्थापना पूर्व मानव अधिकार तथा मानवीय कानूनको परिपालना संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी परिपालना गराउने कार्य सेना प्राड विवाकबाट हुने गर्दथ्यो । संसारकै अभ्यास हेर्दा सैनिक संगठनमा [...]

बिदेशी रेमिट्यान्स भित्र्याउने नाममा नेपालमा भएका कृषि योग्य जग्गा जमिन बाझै

७९ चैत्र ११ काठमाडौ । नेपाल यति बेला नेपालमा उर्भर भुमि घर घडेरी बनाउने अभियान अन्तरगत कंक्रीटमा परिणत भएको छ । कति धेरै जग्गा जमिन बाँझो अबस्थामा रहेको देखिन्छ । [...]

ठगी धन्दाविरुद्ध नेकपा (बहुमत) द्वारा बिरोध प्रदर्शन

नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोले लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा सङ्घर्ष समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ को नेतृत्वमा कमलपोखरीमा लघुवित्तको शोषणविरुद्ध [...]

By |2023-03-24T22:04:44+05:45March 24, 2023|Categories: News|

प्रहरीको कुटाई बाट घाईते भएका पहिचानवादी पदम लिम्बूको निधन

७९ चैत्र १० काठमाडौ । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको आन्दोलनमा सहभागी हुने क्रममा घाइते भएका पहिचानवादी नेता पदम लिम्बू ‘लाजेहाङ’ को निधन भएको छ। प्रदेशको नाम ‘कोशी’ हटाउनुपर्ने [...]

By |2023-03-24T21:51:39+05:45March 24, 2023|Categories: News|

नेपाल प्रहरीको प्रमुखमा बसन्तबहादुर कुवर नियुक्त

७९ चैत १० काठमाडौ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएपछी आईजिपी वसन्तबहादुर कुँवरले प्रहरी भित्र आन्तरिक शुद्धीकरण गर्ने कार्य आफ्नो प्राथमिकता भित्र रहेको बताएका छन् । पहिले [...]

By |2023-03-24T19:20:42+05:45March 24, 2023|Categories: News|

नेपाल धितोपत्र बोर्ड द्वारा कानुन बिपरित सेयर कारोबार गर्ने गुरूप्रसाद न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता  

२०७९ चैत्र १० काठमाडौ नेपाल धितोपत्र बोर्डले २०७९ चैत ८ गते गुरुप्रसाद न्यौपानेविरूद्ध मुद्दा दायर गरेको छ । रिडी हाइड्रोपावर कम्पनीमा न्यौपाने अध्यक्ष रहेको बेला २०७६ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको धेरै [...]

By |2023-03-24T12:47:19+05:45March 24, 2023|Categories: News|

हेमराज थापाको चेतावनी; प्रचण्डलाई कब्जा गर्ने र मुख थुन्ने चेतावनी

७९ चैत्र ९ काठमाडौ । मुल्य वृद्धि, महँगी भ्रष्टाचार नियन्त्रण गर ! जनतालाई दु:ख दिन पाईदैन भन्दै शान्तीपुर्ण रुपले सहभागीता जनाएको अबस्थामा प्रधानमन्त्री प्रचण्डको आदेसमा प्रहरीले स्वतन्त्र युवा अभियान्ता लाई [...]

By |2023-03-23T20:53:52+05:45March 23, 2023|Categories: Announcement, News|

गणतन्त्रको फल: तिन जना राष्ट्रपती बन्न सफल

तत्कालीन नेकपा (माओवादी) ले नेपालमा २०५२ सालमा ससस्त्र जनयुद्धको नाम बाट बन्दुक नउठाएको भए नेपालमा राजाले राजगद्दी छाडने संभावनानै थिएन । राजगद्दी छाडने कुरै छाडौ नेपालको वहालवाला प्रधानमन्त्री सेर बहादुर [...]

By |2023-03-23T15:13:55+05:45March 10, 2023|Categories: Opinion and Analysis|

कानुनमा सवै नेपाली बराबर । बिधिको कानुनी शासन लागु गरौ। अधिवक्ता : भुनेश्वर थापा

बिशेष सार्वजनिक कार्यक्रम लाई सम्बोधन गर्दै अधिवक्ता: भुनेश्वर थापाले शान्तिपुर्ण रुपले कार्यक्रम गर्न पाउने नेपालीको अधिकार संविधानले सुरक्षीत गरेको भन्दै प्रहरी द्वारा मान्छे कुटने र यातना दिने कार्य बन्द गर [...]

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई द्वारा ट्विट मार्फत  स्पष्टीकरण

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक ट्विट जारी गर्दै हालै नेपालका बर्तमान बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको बिषयमा यसरी स्पष्टीकरण दिएका छन। "सानो स्पष्टीकरण-बहालवाला प्रमलाई मुद्दा लगाउनै [...]

By |2023-03-08T21:17:57+05:45March 8, 2023|Categories: News|

महिला दिवसको उपलक्ष्यमा बिप्लव कम्युनिस्ट पार्टीको महिला संगठन द्वारा दलाल संसदिय व्यवस्था मुर्दावादको नारा लगाईयो

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वमा रहेको  कम्युनिस्ट पार्टीको महिला संगठन द्वारा नारी दिवसको उपलक्ष्यमा आज नेपालका विभिन्न जिल्लामा देश ब्यापी विविध कार्यक्रम आयोजना गरेको छ [...]

By |2023-03-08T14:40:03+05:45March 8, 2023|Categories: News|

सर्वोच्चमा प्रचण्डरिट: विधिको शासन, अधिवक्ता यज्ञ प्रसाद अधिकारी

सम्पादकीय; अधिवक्ता यज्ञप्रसाद अधिकारी । परिवर्तन निरन्तर हुने प्रक्रिया हो । परिवर्तनका कारण विधिको शासनमा परिवर्तन हुने गर्दछन् । परिवर्तीत विधिको शासन‌का विषयमा भएका केही कमिकमजोरीलाई लियर सर्वोच्चमा प्रचण्डरिट विधिको [...]

वृहत् शान्ति सम्झौता बमोजिम प्रचण्ड विरुद्धको मुद्दा टुंगोमा पुर्याऔं; राजु कार्की

दशवर्षे महान जनयुद्ध र २०६२/ ०६३ सालको जनआन्दोलनको जगमा भएको वृहद शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग , बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ( TRC & ciedp ) [...]

लोकतन्त्रको: जननायक बरिष्ठ कानुनविद शम्भु थापालाई राष्ट्रपतिको रुपमा नागरिकले हेर्न चाहन्छन; सम्पादकीय

२०७९ फागुन २३ काठमाडौ नेपाल। मूलुकको राजनीतिमा नेपाली कार्लमाक्स शम्भु थापाले नेतृत्व गरि आन्दोलन सुरु नगरेको भए नेपालमा लोकतन्त्र असंभव नै हुनेथियो । थापाले सुरु गरेको जनतन्त्रको समर्थनमा कानुन ब्यबसायीको [...]

नेस्नलिष्ट पिपल्स पार्टी द्वारा राष्ट्र राष्ट्रियता बचाऔं आन्दोलन प्रती समर्थन

नेस्नलिष्ट पिपल्स पार्टीले व्यबसायी दुर्गा प्रसाईं सहित राष्ट्रवादी नागरिकहरूले सुरु गरेको महाअभियान अन्तरगत राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृती र नागारिक बचाउ सम्बन्धि उचित न्यायोचित मागहरू प्रती समर्थन र एक्यवद्धता ब्यक्त जाहेर [...]

By |2023-03-05T21:46:29+05:45March 5, 2023|Categories: Uncategorized|

बैंक खातामा रकम नभएको चेक दिनेलाई न्युनतम सात बर्ष कैद सजाय हुनुपर्छ

सम्पादकीय:नारायण क्रान्ति। बैंक खातामा प्रयाप्त रकम नरहेको जानीजानी चेक दिएर अरुलाई झुक्याउने दु:ख दिने ठगी गर्ने गतिविधि नेपालमा दिनप्रतिदिन बढडो छ । अर्को तिर पिडितले न्याय माग्दा ठगी गर्ने लाई [...]

किन भेटे पुर्व राजा ज्ञानेन्द्र शाहले ब्यबसायी दुर्गा पर्साई लाई ?

राजनीतिक बिस्लेशकले नेपालमा पुन राजसंस्था फर्कन सक्ने दाबी गरिरहेका छन । अर्कोतिर नेपालमा भ्रष्टाचार, बेथिति, बिसंगती मौलाएको छ । देशमा बेरोजगार दर बढदो छ । रोजगारी एकदम कम छ । [...]

राजतन्त्र गणतन्त्र होईन, जनतन्त्र घोषणा गरौं; अधिवक्ता अनन्त देव पराजुली

सम्पादकीय:अधिवक्ता अनन्त देव पराजुली । राजतन्त्र र गणतन्त्र दुवै असफल प्रमाणित भैईसकेकोले अब राजतन्त्र ल्याउने तथा गणतन्त्र सस्थागत गर्ने होईन । जनताको लागि जनता द्वारा जनहित र समग्र समाजको हित [...]

दुई बर्ष भित्र सेयर बजार नेप्से सात हजार माथी पुग्ने आधार देखिदैछ: नानिबाबु खरेल

सम्पादकीय: नानिबाबु खरेल । यतिबेला नेपाली सेयर लगानीकर्ताले ठूलो नोक्सानी ब्यहोरिरहेका छन । ३२सय नेप्से आसपासमा सेयर किनेर आजको दिन सम्म नबेची होल्ड गर्नेहरूको ६०% माथी नोक्सानी भएको छ। सेयरमा [...]

रामचन्द्र पौडेल रास्ट्रपति हुने करिबकरिब निश्चित

नेपाली काङ्ग्रेसका वरिष्ठ नेत्ता रामचन्द्र पौडेल माओवादी र काङ्ग्रेसको समर्थनमा आगामी हुने रास्ट्रपति निर्वाचनमा नेपालको रास्ट्रपति हुने करिबकरिब निश्चित भएको छ । प्रधानमन्त्री पदमा १७ पटक हार भोगेका पौडेलले मन्त्री [...]

By |2023-03-09T21:13:01+05:45February 28, 2023|Categories: News, Opinion and Analysis|

राष्ट्रिय सहमतिको आधारमा देउवालाई राष्ट्रपति बनाउनुपर्छ: सम्पादकीय

नेपाल राष्ट्रको स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको निमित्त राष्ट्रिय सहमतिको आधारमा नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउनुपर्छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी [...]

By |2023-03-13T16:58:56+05:45February 23, 2023|Categories: Don't Miss, News|

लेखेर केही होला जस्तो लाग्दैन, नेपालमा भ्रष्टाचार अन्त्य गर्न आन्दोलन नै बिकल्प हो कि ?

सम्पादकिय>(डा. रण बहादुर चन्द) २०७९ फागुन १० काठमाडौ । नेपालमा के कतिले भ्रष्टाचार गरेका छन त भन्दा मोटामोटी तथ्यांक हेर्ने हो भने नेपालको कुल जनसंख्याको ०.१५ प्रतिशतले (सरकारी र निजी [...]

By |2023-02-22T22:22:27+05:45February 22, 2023|Categories: News, Opinion and Analysis|

लोकतन्त्रको: जननायक बरिष्ठ कानुनविद शम्भु थापालाई राष्ट्रपतिको रुपमा नागरिकले हेर्न चाहन्छन

सम्पादकीय; नारायण क्रान्ति २०७९ फागुन ९ काठमाडौ । मूलुकको राजनीतिमा नेपाली कार्लमाक्स शम्भु थापाले नेतृत्व गरि आन्दोलन सुरु नगरेको भए नेपालमा लोकतन्त्र असंभव नै हुनेथियो । थापाले सुरु गरेको जनतन्त्रको [...]

By |2023-03-07T09:16:29+05:45February 21, 2023|Categories: News, Opinion and Analysis|

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई

पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ । जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको छ [...]

By |2023-03-08T15:44:26+05:45February 20, 2023|Categories: Sports|

व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै

तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, [...]

By |2023-03-08T15:49:08+05:45February 20, 2023|Categories: Sports|

त्रिपन्न किलो गाँजासहित दुई जना पक्राउ

पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले [...]

By |2023-03-08T15:57:34+05:45February 20, 2023|Categories: News|

डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको [...]

By |2023-02-20T14:03:12+05:45February 20, 2023|Categories: News|

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले [...]

By |2023-02-20T14:02:09+05:45February 20, 2023|Categories: Opinion and Analysis|

गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ

महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस जानुभएको कोषका संस्कृति संरक्षण [...]

By |2023-02-20T14:00:41+05:45February 20, 2023|Categories: News|

साधुसन्तको बिदाइ गरिँदै

महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ [...]

By |2023-02-20T13:59:33+05:45February 20, 2023|Categories: News|

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती [...]

By |2023-02-20T13:58:25+05:45February 20, 2023|Categories: News|

ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन [...]

By |2023-02-20T12:17:36+05:45February 20, 2023|Categories: International, News|

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा [...]

By |2023-02-20T12:16:13+05:45February 20, 2023|Categories: Opinion and Analysis|

पर्वतबाट झण्डै रु ३० करोडका सुन्तला निर्यात

जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि [...]

By |2023-02-20T12:14:58+05:45February 20, 2023|Categories: News|

उत्कृष्ट कृषक पुरस्कृत

कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो । रामपुरमा सञ्चालित कृषि मेला [...]

By |2023-02-24T08:45:34+05:45February 20, 2023|Categories: News|

किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा

किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु [...]

By |2023-02-20T12:09:23+05:45February 20, 2023|Categories: News|
Go to Top