नेपालको अर्थतन्त्र सवैभन्दा राम्रो बनाएर छोड्छु : नव नियुक्त अर्थमन्त्री बर्षमान पुन
२०८० फागुन २४ काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरे लगत्तै अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थतन्त्रका समस्या बारे आफू पुर्ण जानकार रहेको र समस्या समाधानका लागि आफू सक्दो लागिपर्ने [...]
