नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन बाट केपि ओलि पार्टी अध्यक्षमा बिजय
पुस ४ नेपाल । नेकपा (एमाले) को एघारौ राष्ट्रिय महाधिवेशनवाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा प्राप्त मतपरिणाम सहित उम्मेदवारहरु निर्वाचित [...]
