स्वास्थ मन्त्रालयको एम्बुलेन्स दुरुपयोग – दुरुपयोग गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
पुस १० नेपाल । आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन मन्त्रालयबाट एम्बुलेन्स सेवा निर्देशिका, २०८२ जारी गरेको मन्त्रालयको सूचनामा उल्लेख छ [...]
