नेपाल पुलिस स्कुल धरानले आफ्नो स्कुलका विद्यार्थीलाई जाडो बिदा दियो
पुस २३ नेपाल। नेपाल पुलिस स्कुलको बार्षिक कार्यतालिका बमोजिम मिति २०८२ पुस २४ गते बिहीबारदेखि मिति २०८२ माघ ५ गतेसम्म जाडो बिदा दिने बिद्यालयले जनाएको छ । साथै अभिभावकज्यूहरुले विद्यालयमा [...]
