कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

काठमाडौंको सार्वजनिक स्थलमा कुनैपनि कार्यक्रम गर्न सिडिओ आदेश चाहिने

२०८२ असोज २५ काठमाडौं । काठमाडौं उपत्यका भित्र कुनैपनि सभा जुलुस धर्ना आमसभा कोणसभा लगाएत कुनैपनि सार्वजनिक कार्यक्रम गर्नु पर्यो भने जिल्ला प्रशासन कार्यलय काठमाडौंको अनुमती चाहिने भएको छ् । [...]

By |2025-10-11T16:55:56+05:45October 11, 2025|Categories: News|

राष्ट्रपती रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

२०८२ असोज २५ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो स्वास्थ्य अवस्था समस्या आएपछि आज अस्पतालले भर्ना भएका थिए । आज स्वास्थ्यमा समस्या आएपछि बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट [...]

By |2025-10-11T16:20:19+05:45October 11, 2025|Categories: News|

प्रचण्डको खुलासा: केपि ओलिको लिखित सिफारिसको आधारमा सुसिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएको हो

२०८२ असोज २५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भनेका छन् । ´केपि ओलिको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुसिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो`।´प्रधानमन्त्रीले सिफारिस [...]

By |2025-10-11T09:38:07+05:45October 11, 2025|Categories: News|

सुरक्षालाई असर पुग्ने गलत समाचार सम्प्रेषण नगर्न नेपाली सेनाको अपिल

२०८२ असोज २४ काठमाडौं । नेपाली सेनाले आज एक अपिल जारी गर्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बिषयमा सामाजिक संजाल र विभिन्न मिडियामा देसका संघ सस्था सुरक्षा [...]

By |2025-10-10T21:08:19+05:45October 10, 2025|Categories: News, Opinion and Analysis|

जेनजीको आन्दोलनमा गोलि हानेर दमन गर्ने आदेश मैले गरेको छैन् : पुर्व गृहमन्त्री रमेश लेखक

२०८२ असोज २४ काठमाडौं । पुर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरू सँग कुरा गर्दै [...]

By |2025-10-10T18:20:01+05:45October 10, 2025|Categories: News|

राजीनामाको चेतावनी शिर्षकका सवै समाचार झुट र भ्रामक रहेको प्रहरी आईजिपी खापुङ्गको प्रष्टीकरण

२०८२ असोज २४ काठमाडौं । ´प्रहरी प्रधान कार्यालयले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सामाजिक संजाल र विभिन्न मिडियामा सार्वजनिक भएका प्रहरी आईजिपी खापुङ्गले राजीनामाको चेतावनी दिए भन्ने शिर्षकका सवै [...]

By |2025-10-10T16:01:13+05:45October 10, 2025|Categories: News|

´पुर्व प्रधानमन्त्री केपि ओलीको चेतावनी गृहमन्त्री अर्याल धेरै नउत्ताउलिनू`

२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार सँग आपती जनाएका छन् । आफूलाई [...]

By |2025-10-10T09:10:29+05:45October 10, 2025|Categories: News|

केपि ओलीले भने गौरी बहादुर कार्की नेतृत्वको आयोग नक्कली आयोग हो

२०८२ असोज २४ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन नमान्ने बताएका छन् । आज भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले [...]

By |2025-10-10T09:10:59+05:45October 10, 2025|Categories: News|

एमाले नेत्ता शंखर पोखरेलको चेतावनी:जेनजी आन्दोलनको नाममा नेपालमा विध्वंस मच्काउने अपराधीलाई कठोर दण्ड दिने

२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला कमिटि द्दारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै एमाले पार्टीका महासचिव शंखर पोखरेल भने जेनजी आन्दोलनको नाममा नेपालमा विध्वंस मच्काउने अपराधीहरुलाई पत्ता लगाएर [...]

By |2025-10-09T17:24:16+05:45October 9, 2025|Categories: News|

सेयर बजार नेप्से २२.५९ अकंले बढ्यो, जेनजी आन्दोलनको कारण लगानीकर्ता अतालिए

सेयर बजार नेप्से २२.५९ अकंले बढ्यो, जेनजी आन्दोलनको कारण लगानीकर्ता अतालिए २०८२ असोज २३ काठमाडौं । दशैंपछि खुलेको सेयर बजार लगातार दुई दिन दोहोरो अंकको गिरावट आएर आज बजार पुन [...]

By |2025-10-09T16:34:19+05:45October 9, 2025|Categories: News, Stock market|

ने.क.पा.एमाले संसद् विघटनको विपक्षमा उभिने, सडक आन्दोलन गर्ने संकेत

२०८२ असोज २३ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले नेकपा एमाले संसद पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् । भक्तपुर एमालेले गुण्डुमा [...]

By |2025-10-09T16:47:31+05:45October 9, 2025|Categories: News|

ने.क.पा. (माओवादी केन्द्र)ले आगामी निर्वाचन बारे परिपत्र जारी

२०८२ असोज २३ काठमाडौं ।ने.क.पा. (माओवादी केन्द्र)ले आगामी फागुनमा हुन गैईरहेको निर्वाचन बारे मतदाताहरूको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न, विवाह भएका र बसाइँ सराई गरेकाहरुले मतदान केन्द्र परिवर्तन गर्नु [...]

By |2025-10-09T10:15:24+05:45October 9, 2025|Categories: News|

ओलिलाई पक्राउ गर्नेलाई घिसारेर सडक फाल्ने एमाले नेत्ता मंगल थापाको चेतावनी

२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले पार्टीको युवा संगठनका नेत्ता मंगल् थापाले एक अन्तरबार्ता दिदै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि ओलिलाई कोहि कसैले पक्राउ गरे घिसारे सडकमा [...]

By |2025-10-09T10:27:59+05:45October 9, 2025|Categories: News, Opinion and Analysis|

भदौ २४ को घट्ना राज्यको अक्षमता लुकाउने प्रयासको संकेत: डा. भिमार्जुन आचार्य

२०८२ असोज २३ काठमाडौं नेपालमा फौजदारी संहिता, २०७४ र फौजदारी कार्यविधि संहिता, २०७४ ले आगो लगाउने, लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने जस्ता सबै अपराधका लागि स्पष्ट सजायको व्यवस्था गरेको [...]

By |2025-10-09T07:38:36+05:45October 9, 2025|Categories: News, Opinion and Analysis|

सिंहदरबार जल्दा दम्कल नपठाएको आरोप लागेपछि बालेनको स्पष्टीकरण

२०८२ असोज २३ काठमाडौं । “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” “तीन दिनसम्म जलेको हेरेर बस्यो?” “सिंहदरबार जलाउने नै बालेन शाह हो!” यस्ता प्रश्न र आरोप केही दिनदेखि [...]

By |2025-10-09T07:33:22+05:45October 9, 2025|Categories: News|

गृहमन्त्री ओमप्रकाश आर्याललाई हेक्का राखेर कदम चाल्न महेस बस्नेतको चेतावनी

२०८२ असोज २२ काठमाडौं ।गृहमन्त्री ओमप्रकाश आर्याललाई हेक्का राखेर कदम चाल्न नेकपा एमालेका नेत्ता तथा पोलिटब्युरो सदस्य महेस बस्नेतले सामाजिक संजालबाट चेतावनी दिएका छन् । महेस बस्नेतले सामाजिक संजाल मार्फत [...]

By |2025-10-08T17:17:45+05:45October 8, 2025|Categories: News|

जेनजी आन्दोलन कारण सेयर बजार नेप्से घट्यो

२०८२ असोज २२ काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशमा सरकारी कार्यलय र ब्यक्तिको निजि निवास, ब्यापारी कम्प्लेक्समा तोडफोडमा आगजनी हुँदा अर्वौ अर्वको क्षेती भएको छ । लगतै देसमा आएको बाढी [...]

By |2025-10-08T15:46:23+05:45October 8, 2025|Categories: News, Stock market|

केपी ओलीलाई पक्राउ गर्ने दुस्साहस नगर्न महेस बस्नेतको चेतावनी

२२ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । आज पार्टी [...]

By |2025-10-08T16:47:14+05:45October 8, 2025|Categories: News|

काठमाडौंको मेयर बालेन्द्र साह र सुदन गुरुङ विरुद्ध एमाले निकट अखिलले देशैभरि जाहेरी दिने

२०८२ असोज २२ काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देस भर सवै ठाउँमा जाहेरी दिने तयारी गरेको [...]

By |2025-10-08T14:46:49+05:45October 8, 2025|Categories: News|

जेनजी आन्दोलनको प्रभाव सेयर बजारमा : नेप्से भारी मात्रामा गिरावट

२०८२ असोज २१ काठमाडौं । दशैंपछि खुलेको सेयर बजार नेप्से आज भारी मात्रामा गिरावट भएको छ । नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द झरेको छ ।  आज बजारमा [...]

By |2025-10-07T16:20:12+05:45October 7, 2025|Categories: News, Stock market|

काठमाडौं जिल्ला अदालत तत्काललाई बस्न अयोग्य

२०८२ असोज २१ काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा जेनजी आन्दोलनमा घुसपैठ भएर काठमाडौं जिल्ला अदालतमा गरिएको आगजनीको कारण काठमाडौं जिल्ला अदालत तत्काललाई बस्न अयोग्य भएको [...]

By |2025-10-07T15:14:25+05:45October 7, 2025|Categories: News|

निर्वाचन आयोग द्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

२०८२ असोज २१ काठमाडौं । सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयवद्ध रूपमा सञ्चालन गर्न आयोगबाट निर्वाचन कार्यतालिका स्वीकृत भएको [...]

By |2025-10-07T12:17:18+05:45October 7, 2025|Categories: News|

“सरकारले गुणस्तरीय शिक्षा दिन सके शिक्षाको नाममा नेपालबाट बिदेशीने अर्वौ पैसा नेपालले बचत गर्नेछ”

२०८२ असोज १९ काठमाडौं । "नेपालका सरकारी र सामुदायिक स्कुलमा १० कक्षा सम्म र धेरै कलेजमा नेपाल सरकारले विद्यार्थीलाई करिबकरिब निशुल्क जस्तै शिक्षा सेवा दिईरहेको छ । तर कयौं सरकारी [...]

By |2025-10-06T20:36:00+05:45October 6, 2025|Categories: News, Opinion and Analysis|

२०८२ को तिहारलाई स्वागत गर्दै २०८२ सालको बडादशै समाप्त गरियो

२०८२ असोज २० काठमाडौं । कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी तिहार र छटको स्वागत गरेर आज देखि लक्ष्मीको पुजा आरधाना गरिने गरिन्छ । आज देखि नेपालीहरूको २०८२ सालको महान् चाड [...]

By |2025-10-06T20:10:58+05:45October 6, 2025|Categories: News, Opinion and Analysis|

प्रधानमन्त्री सुसिला कार्कीको फेसबुक, एक्स र इन्स्टाग्राम नयाँ खाता

२०८२ असोज २० काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुसिला कार्किको सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा प्रधानमन्त्री सुसिला कार्कीको फेसबुक, एक्स र इन्स्टाग्राम नयाँ खाता संचालनमा ल्याएको जनाएको छ। प्रधानमन्त्री [...]

By |2025-10-06T15:49:49+05:45October 6, 2025|Categories: News|

“निशुल्क शिक्षा अभियान सफल पार्न गुणस्तरीय शिक्षामा जोड दिऔं”

२०८२ असोज १९ काठमाडौं । "नेपालका सरकारी र सामुदायिक स्कुलमा १० कक्षा सम्म र धेरै कलेजमा नेपाल सरकारले विद्यार्थीलाई करिबकरिब निशुल्क जस्तै शिक्षा सेवा दिईरहेको छ । तर कयौं सरकारी [...]

By |2025-10-05T13:22:33+05:45October 5, 2025|Categories: News, Opinion and Analysis|

राहत तथा उद्दारको लागि अर्थ मन्त्रालयले द्वारा सहयोग रकम माग्यो

२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले जेनजीका क्रममा भएका आगजनी तोडफोड लुटपाट बाट भएको भौत्तीक क्षेती तथा पुननिर्माण गर्न र घाईते अपांग परिवारलाई राहत तथा उद्दार गर्न भन्दै [...]

By |2025-10-04T18:18:45+05:45October 4, 2025|Categories: News|

असोज १९ र २० गते सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय

२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार, काठमाडौं जल तथा मौसम विज्ञान विभाग तया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तया व्यवस्थापन प्राधिकरणले असोज १९ र २० गते सार्वजनिक [...]

By |2025-10-04T16:01:19+05:45October 4, 2025|Categories: News|

लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत ३ दिन सम्म बन्द

२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकर सिंहदरवार, काठमाडौंले आज एक सूचना सार्वजनिक गर्दै लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी [...]

By |2025-10-04T11:40:59+05:45October 4, 2025|Categories: News|

कुनै आपत विपतमा परेकाहरुले निम्न हटलाईन नम्बरहरुमा सम्पर्क गर्न अपिल

२०८२ असोज १७ काठमाडौं । कुनै आपत विपतमा परेकाहरुले निम्न हटलाईन नम्बरहरुमा सम्पर्क गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध अपिल गरेको छ। १०० प्रहरी नेपाल प्रहरी, १०१ [...]

By |2025-10-03T19:13:24+05:45October 3, 2025|Categories: News|

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृह मन्त्रालयको निर्देशन, जरुरी काम नपरी यात्रा नगर्न अपिल

२०८२ असोज १७ काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ। [...]

By |2025-10-03T18:33:41+05:45October 3, 2025|Categories: News, Opinion and Analysis|

“नेपालमा दर्ता नगरी संचालन हुने फेसबुक युट्युव लगाएत सामाजिक प्लेटफर्म नेपालको लागि घाटा नै हो”

२०८२ असोज १६ काठमाडौं । " फेसबुक युट्युव टिकट्क लागएत विभिन्न सामाजिक संजाल नेपालीहरुको लागि मनोरञ्जनको माध्यम समेत बनेको छ । सामाजिक संजाल चलाउन नेपाली नागरिकले डलर कार्ड किन्ने गतिविधि [...]

By |2025-10-02T14:53:58+05:45October 2, 2025|Categories: News, Opinion and Analysis|

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडा दशैको टीका साईत ११.५३ बजे जुरायो

२०८२ असोज १६ काठमाडौं । नेपाल सरकार,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडा दशैंको टीका लगाउने शुभ साइत २०८२ साल असोज १६ गते [...]

By |2025-10-02T10:59:30+05:45October 2, 2025|Categories: News, Opinion and Analysis|

पुर्व प्रधानमन्त्री केपी ओलीको राहदानी रोक्काको सिफारिस मिडिया ट्रायल हो: प्रेस चौतारी नेपाल

२०८२ असोज १५ काठमाडौं । प्रेस चौतारी नेपालले गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा भएको गोली प्रहारको घटनाको निष्पक्ष छानबिन तथा भदौ २४ गते आन्दोलनलाई दुरुपयोग गरी भएको घुसपैठ, [...]

By |2025-10-01T21:12:55+05:45October 1, 2025|Categories: News, Opinion and Analysis|

खरानी टकट्काउदै सर्वोच्च अदालत द्वारा न्याय सम्पादन सुचारू

२०८२ असोज १५ काठमाडौ । भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनको क्रममा नेपालको राजधानी सिंहदरबारको छेउ र नेपाली सेनाको हेडक्वाटर अगाडि रहेको सर्वोच्च अदालत भित्र रहेका कागजपत्र [...]

By |2025-10-01T13:02:59+05:45October 1, 2025|Categories: News|

“जेनजी आन्दोलन हात्ती आयो हात्ती आयो फुस्सा नहोस्”

२०८२ असोज १५ काठमाडौ ।  नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेषगरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं २०८२ भदौ २३ का दिन बाट देशव्यापी [...]

By |2025-10-01T12:55:55+05:45October 1, 2025|Categories: News, Opinion and Analysis|

शंकास्पद मान्छे गुण्डु एरियामा आए समाएर प्रहरीलाई बुझाउन एमाले नेत्ता महेस बस्नेत द्वारा युवालाई प्रशिक्षण

२०८२ असोज १४ काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भक्तपुरको गुण्डु स्थित एमाले नेत्ता महेस बस्नेतको घर आन्दोलनकारी ले जलाएपछी यति बेला गुण्डु एरियामा डर त्रास आतंक सृजना [...]

By |2025-09-30T20:34:58+05:45September 30, 2025|Categories: News|

जेनजी आन्दोलनको क्रममा मानव अधिकार उल्लंघनका घटनाको सूचना पठाउन राष्ट्रिय मानव अधिकार आयोग द्वारा अनुरोध

२०८२ असोज १४ काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा मानव अधिकार उल्लंघनका घटना र आन्दोलन पछि मानव अधिकार उल्घनका घटनाको सूचना राष्ट्रिय मानव अधिकार आयोगको ईमेल [...]

By |2025-09-30T12:05:26+05:45September 30, 2025|Categories: News|

धरानका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन्

२०८२ असोज १४ काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । साम्पाङले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा पार्टी दर्ताको लागि [...]

By |2025-09-30T10:51:55+05:45September 30, 2025|Categories: News|

एमालेका नेत्ता महेस बस्नेत माथी अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको पत्र

२०८२ असोज १४ काठमाडौं । नेकपा एमालेका नेत्ता महेस बस्नेत माथी थप अनुसन्धान गर्न शोभा पाठक भन्ने जानुका पाठकको जाहेरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मिति:२०८२ असोज ५ गते जिल्ला [...]

By |2025-09-30T10:25:24+05:45September 30, 2025|Categories: News|

सर्वसाधारण नागरिक सरह सुरक्षा कर्मी नलिइ पोखरा गए शिक्षामन्त्री महाबिर पुन

२०८२ असोज १३ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सर्वसाधारण नागरिक सरह सुरक्षा नलिई सरकारी गाडी बिना पोखरा गएका छन् । पुन मन्त्रालयबाट आज बिहान निस्केर जहाजबाट [...]

By |2025-09-29T14:08:58+05:45September 29, 2025|Categories: News|

जेन-जी आन्दोलनको दमनबारे छानबिन गर्न पुर्व प्रधानमन्त्री केपि ओली सहित ५ जनाको पासपोर्ट रोक्का

२०८२ असोज १३ काठमाडौं । भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा १९ जना भन्दा धेरै नेपाली नागरिक मरेको घट्नाबारे छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न सुसिला कार्की नेतृत्वको [...]

By |2025-09-29T11:17:35+05:45September 29, 2025|Categories: News, Opinion and Analysis|

पुर्व प्रधानमन्त्री केपि ओलि सहित ५ जनाको पासपोर्ट रोक्का गर्न निर्देशन

२०८२ असोज १२ काठमाडौं । जेनजी आन्दोलनको क्रममा गत भाद्र २३ र २४ घटेको घटना सम्बन्धी जाँचबुझ तथा घटनाहरुको छानबिन अनुसन्धान गर्न पूर्व प्रधानमन्त्री: के.पि. शर्मा ओली, पूर्व गृहमन्त्री: रमेश [...]

By |2025-09-28T20:38:06+05:45September 28, 2025|Categories: News|

सिंहदरबार सहित ब्यक्तिको निजि निवास, सरकारी कार्यलय तोडफोड आगजनी गर्नेलाई तत्काल कारबाही नहुने

२०८२ असोज १२ काठमाडौं । सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, सिडिओ अफिस, नगरपालिका, वडा कार्यलय, प्रहरी कार्यलय लगाएत विभिन्न सरकार कार्यलयहरु देश भर तोडफोड आगजनी गरेर विध्वंस मच्चाउने प्रती सुसिला [...]

By |2025-09-28T16:46:11+05:45September 28, 2025|Categories: News, Opinion and Analysis|

जेनजी आन्दोलन बारे घटना पूर्व संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको कमजोरी:राष्ट्रिय मानव अधिकार आयोग

२०८२ असोज १२ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग जेनजी आन्दोलन बाट सृजना भएको घट्ना घटनापूर्व संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको कमजोरी रहेको औल्याउँदै बर्तमान सुसिला कार्किको नेतृत्वको सरकारलाई [...]

By |2025-09-28T14:06:53+05:45September 28, 2025|Categories: News, Opinion and Analysis|

सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत जल्दा काठमाडौ महानगरले आगो निभाउन दम्कल पठाउन किन ढिला सुस्ती गर्यो?

२०८२ असोज १२ काठमाडौ । नेपालमा जेनजी आन्दोलन नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेषगरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं २०८२ भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु [...]

By |2025-09-28T10:02:11+05:45September 28, 2025|Categories: News, Opinion and Analysis|

´पुर्व प्रधानमन्त्री केपि ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई संकेत गर्दै भने यो हाहु को सरकार हो`

२०८२ असोज ११ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने हाहु सरकारले तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । आज भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्ने [...]

By |2025-09-28T06:58:11+05:45September 27, 2025|Categories: News|

शिक्षकलाई तलब दिन स्थानीय निकायले आनाकानी ढिला सुस्ती गरेको खुलासा, अबदेखि ढिलासुस्ती गरे कारवाही गर्ने शिक्षा मन्त्री पुनको चेतावनी

२०८२ असोज ११ काठमाडौं । शिक्षकलाई तलब दिन स्थानीय निकायले आनाकानी ढिला सुस्ती गरेको खुलासा भएको छ । अबदेखि शिक्षकहरुले नियम कानुन संगत पाउने तलव भत्ता दिन स्थानिय निकायाहरुले ढिलासुस्ती [...]

By |2025-09-27T12:18:53+05:45September 27, 2025|Categories: News|

नेपालमा जेनजी आन्दोलन, जेनजी आन्दोलन भड्किनुको कारण

२०८२ असोज ११ काठमाडौ । नेपालमा जेनजी आन्दोलन नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेषगरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं २०८२ भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु [...]

By |2025-09-27T11:06:02+05:45September 27, 2025|Categories: News, Opinion and Analysis|

बारबरा फाउन्डेसन के को ? बारबरा फाउन्डेसनको अपिल

२०८२ असोज ११ काठमाडौ । सर्वप्रथम त Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं  प्रियजन गुमाएका शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छौँ । नेपालका Gen-Z को उत्साह, [...]

By |2025-09-27T10:02:40+05:45September 27, 2025|Categories: News, Opinion and Analysis|

कानुनी भाषाः पुनर्मोलिकीकरणको आवश्यकता विचार साटासाट प्रतिवेदन सार्वजनिक

२०८२ बैशाख २१ काठमाडौं । पृष्ठभूमि र सन्दर्भ।। नेपाली भाषालाई नेपालको सरकारी कामकाजको भाषा वा कानुनी भाषाका रूपमा संविधानले स्वीकार गरेको छ। यसो भए पनि नेपालको संविधान र कानुनको निर्माणमा [...]

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस : प्रेम रावत (अन्तर्राष्ट्रिय शान्ति वक्ता)

२०८२ बैशाख १० भक्तपुर । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले आज भक्तपुरको सिपाडोलमा हजारौं श्रोतालाई सम्बोधन गर्नुभएको छ । ११ वर्षपछि शान्तिवक्ता रावतले नेपालमा यसै साता रुपन्देही [...]

सवै नेपालीलाई मासिक एकएक लाख भत्ता दिन सकिने अधिवक्ता भुवनेश्वर थापाको प्रक्षेपण

२०८२ बैशाख १० काठमाडौं । सवै नेपालीलाई मासिक एकएक लाख भत्ता दिन सकिने अधिवक्ता भुवनेश्वर थापाको प्रक्षेपण: https://youtu.be/bG0k0-V54N8?si=j4kG5bQVzwMSU0ru

नेपाली बैज्ञानिक महाबिर पुनसग सडक अन्तरबार्ता

२०८२ बैशाख १० काठमाडौं । अर्थतन्त्र सुधार्ने नेपाली बैज्ञानिक महाबिर पुरको योजना https://youtu.be/0HF-wtKbUrA?si=kshcLWZUwNSVqLji

सेयर बजार नेप्से सूचक ३२.३८ विन्दुले घट्यो

२०८२ बैशाख १० काठमाडौं । सेयर बजार नेप्से सूचक ३२.३८ विन्दुले घटेर २६५५.९४ अंकमा झरेको छ । ७ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केहि कम्पनीको सकारात्मक [...]

By |2025-04-23T17:24:10+05:45April 23, 2025|Categories: News, Stock market|

राजतन्त्र बिरोधि नेत्ताहरुलाई कार्यकर्तालेनै थुन्छन:राप्रपा नेपाल

२०८२ बैशाख ९ काठमाडौं । राजतन्त्र बिरोधि नेत्ताहरुलाई कार्यकर्तालेनै थुन्छन। राप्रपा नेपालले धर्ना कार्यक्रम बाट उद्दघोष गरेको छ। https://youtu.be/7JD69RrC7Hw?si=o6OdwYFJsRYkqvHC

नेपाललाई हिन्दु राष्ट्र कायम गर, राप्रपा नेपाल

२०८२ बैशाख ९ काठमाडौं । नेपालमा राजतन्त्र स्थापना गरौं , हिन्दु राष्ट्र कायम गर् भन्दै राप्रपा नेपाल द्वारा प्रदर्शन। https://youtu.be/hKcYqUlbGfs?si=ajC2VdV4f09zwFDT

सेयर बजार नेप्से आज ९.९६ विन्दुले घट्यो, सेयर बजार नेप्से घट्ने बढ्ने सामान्य चक्र हो

२०८२ बैशाख ९ काठमाडौं । सेयर बजार नेप्से सूचक ९.९६ विन्दुले घटेर २६८८.३२ अंकमा कायम भएको छ । ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीको [...]

By |2025-04-22T17:39:56+05:45April 22, 2025|Categories: News, Stock market|

सेयर बजार नेप्से सूचक ७.७५ विन्दुले घटेर २६९८.२८ अंकमा कायम

२०८२ बैशाख ८ काठमाडौं । सेयर बजार नेप्से सूचक ७.७५ विन्दुले घटेर २६९८.२८ अंकमा कायम भएको छ । आज ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही [...]

By |2025-04-21T17:04:44+05:45April 21, 2025|Categories: News, Stock market|

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले गरेको आन्दोलनका मुख्य माग के के छन ?

२०८२ बैशाख ८ काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले गरेको आन्दोलनका मुख्य मुख्य माग निम्न अनुसार रहेको छ: १. राहत, करार र अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी २. स्थायी [...]

By |2025-04-21T16:48:35+05:45April 21, 2025|Categories: News|

नेप्से सूचक १५.५७ विन्दुले घटेर २६७७.५५ अंकमा कायम भएको छ

२०८१ चैत्र १९ काठमाडौं । सेयर बजार नेप्से सूचक १५.५७ विन्दुले घटेर २६७७.५५ अंकमा कायम भएको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि बजार [...]

By |2025-04-01T16:57:19+05:45April 1, 2025|Categories: News|

राजसंस्था पुनर्स्थापनाका संयोजक नवराज सुवेदी द्वारा आन्दोलन निरन्तर राख्न आह्वान

२०८१ चैत्र १८ काठमाडौं ।राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफुलाई सरकारले नजरबन्दमा राखेको हुनाले आफ्नो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व ऋषि जगमान गुरुङलाई तोकेको प्रेस विग्यप्ति मार्फत [...]

By |2025-04-20T11:29:36+05:45March 31, 2025|Categories: News|

इस्लाम धर्मावलम्बीहरुको पर्व ईदको उपलक्ष्यमा चैत्र १८ गते सार्वजनिक बिदा

२०८१ चैत्र १७ काठमाडौं ।नेपाल सरकार गृह मन्त्रालयले भोलि चैत्र १८ गते इस्लाम धर्मावलम्बीहरुको पर्व ईदको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको आज सूचना जारी गरेको छ् । सार्वजनिक सूचनामा भनिएको छ् [...]

By |2025-03-30T21:44:16+05:45March 30, 2025|Categories: News|

जिल्ला प्रहरी परिसर, काठमाडौंले भ्रामक समाचार सम्प्रेषण गर्नेलाई कारबाही गर्ने चेतावनी

२०८१ चैत्र १७ काठमाडौं ।जिल्ला प्रहरी परिसर, काठमाडौंले आज एक प्रेस विग्यप्ति सार्वजनिक गर्दै चैत्र १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरिरमा गोली भेटिएको छ !" लगायतका [...]

By |2025-03-30T21:16:13+05:45March 30, 2025|Categories: News|

सेयर बजार नेप्से सूचक २९.८२ विन्दुले बढेर २६९३.१२ अंकमा कायम

२०८१ चैत्र १७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज २९.८२ विन्दुले बढेर २६९३.१२ अंकमा कायम भएको छ । ७ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केहि [...]

By |2025-03-30T17:04:24+05:45March 30, 2025|Categories: News|

राजावादीको आन्दोलन अपराधीक क्रियाकलाप हो: नेकपा (एमाले)

२०८१ चैत्र १७ काठमाडौं ।चैत्र १५ गते तिनकुने कोटेश्वर एरियामा राजावादीले गरेको प्रदर्शनको क्रममा तिनकुने कोटेश्वर एरियामा घटेको घटना राजावादीले गराएको नेकपा एमाले पार्टीले प्रेस विग्यप्ति निकालेर स्पष्ट पारेको छ् [...]

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन

२०८१ चैत्र १७ काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तो सुकै विषम परिस्थितमा पनि [...]

राजावादी शक्तिहरू चिहानबाट बर्बराइरहेका छन्: समाजवादी कम्युनिस्ट पार्टी

२०८१ चैत्र १७ काठमाडौं ।कोटेश्वर एरियामा चैत्र १५ गते राजावादीले गरेको प्रदर्शनको क्रममा व्यक्तिको निजि घर, भाट्भटेनी तोडफोड, पत्रकारको मृत्युु भएको घट्ना लाई समाजवादी कम्युनिस्ट पार्टीले हिंशाको संज्ञा दिएको छ् [...]

By |2025-03-30T09:54:19+05:45March 30, 2025|Categories: News|

राप्रपा नेपालको ठहर: तिनकुने आसपास एरियामा भएको घटनाको मुख्य जिम्मेवार सरकार हो

२०८१ चैत्र १६ काठमाडौं ।राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक आज बसेको छ् । बैठकले हिजो दुर्गा प्रर्साईको नेतृत्वमा राजावादीहरुले आयोजना गरेको कार्यक्रमको क्रममा तिनकुने कोटेश्वर एरियामा भएको घट्ना [...]

पुर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिका द्वारा जरिवाना, के! आन्दोलनको नेतृत्व ज्ञानेन्द्रले गरेका थिए ?

२०८१ चैत्र १६ काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना जरिवाना पत्र काटेको छ् । चैत्र १५ गते काठमाडौंको कोटेश्वर तिनकुने एरियामा दुर्गा प्रर्साई कमान्डर रहेको राजावादीहरुको आन्दोलनको कार्यक्रम [...]

विद्युत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङ लाई पुनरवहाली गर भन्दै प्रदर्शन

२०८१ चैत्र १५ काठमाडौं ।स्वतन्त्र नागरिक अगुवा समाजका अभियान्ताहरुको समुहले विद्युत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङ लाई बर्खास्त गरेकोमा केपि ओलि शरकार प्रती चर्को नाराजुलुस लगाउदै कुलमान घिसिङलाई पुनरवहाली गर [...]

By |2025-03-28T14:06:40+05:45March 28, 2025|Categories: News|

कुलमान घिसिङ द्वारा मन्त्रिपरिषद् कार्यालय, उर्जामन्त्रालय विपक्षी बनाएर रिट निवेदन दायर

२०८१ चैत्र १४ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई कानुन बिपरित बर्खास्त गरेको भन्दै पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।रिटमा गैरकानुनी रुपमा पदमुक्त [...]

By |2025-03-27T16:41:25+05:45March 27, 2025|Categories: News|

सेयर बजार ईण्डेक्स ४१.४३ विन्दुले बढेर २६६३.३० अंकमा कायम

२०८१ चैत्र १४ काठमाडौं । सेयर बजार नेप्से सूचक ४१.४३ विन्दुले बढेर २६६३.३० अंकमा पुगेको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सामान्यतया सबै समूहका [...]

By |2025-03-27T16:37:32+05:45March 27, 2025|Categories: News|

बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको ठाउँमा अर्को नियुक्त भैइसके नयाँलाई सहयोग गर्नुस् : प्रधानमन्त्री ओलि

२०८१ चैत्र १३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको बारे संसदमा जवाफ किन दिने भन्दै प्रतिप्रश्न गरेका छन्। एमाले युवा संघले आयोजना [...]

By |2025-03-26T17:34:45+05:45March 26, 2025|Categories: News|

हत्यामा संलग्न अभियोगमा १६ जना पक्राउ

२०८१ चैत्र १३ काठमाडौं। चन्द्रागिरी नगरपालिका-७ बस्ने दोलखा मेलुङ गाउँपालिका-४ घर भएका २३ वर्षीय अभय भन्ने अबे तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने पर्सा [...]

By |2025-03-26T16:35:09+05:45March 26, 2025|Categories: News|

नेपाल प्रहरीका आईजिपी दिपक थापाको प्रमुख आतिथ्यमा प्रहरी कमाण्डो तालिम सम्पन्न

२०८१ चैत्र १३ काठमाडौं। नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा [...]

By |2025-03-26T16:18:34+05:45March 26, 2025|Categories: News|

लगातार साढे दुई हप्ता घटेको सेयर बजार नेप्से आज सम्हालिएर ३९.१३ अकं बढ्यो

२०८१ चैत्र १३ काठमाडौं । सेयर बजार नेप्से सूचक ३९.१३ विन्दुले बढेर २६२१.८६ अंकमा कायम भएको छ । ४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका [...]

By |2025-03-26T16:03:47+05:45March 26, 2025|Categories: News|

वगाले थापा क्षत्री समाजले यहि चैत्र ३० गते बनभोज कार्यक्रम गर्दै

२०८१ चैत्र ११ काठमाडौं । वगाले थापा क्षत्री समाज नेपालले मिति: २०८१ चैत्र ३० गते शनिबार बिहान ९:३० बजे बाट बनभोज कार्यक्रम गर्ने भएको छ । बनभोज कार्यक्रम वार्षिक साधरण [...]

By |2025-03-24T10:44:17+05:45March 24, 2025|Categories: Don't Miss, News|

पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको सुझाव

२०८१ चैत्र १० काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किन सक्ने कुनै सम्भावना नरहेको बताएका छन् । आज पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन [...]

सेयर बजार नेप्से सूचक ५४.६२ अंकले घट्यो

२०८१ चैत्र १० काठमाडौं । सेयर बजार नेप्से सूचक ५४.६२ अंकले घटेर २६१४.६८ मा अड्किएको छ । ६ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा सबै समूहका [...]

By |2025-03-23T16:03:37+05:45March 23, 2025|Categories: News, Stock market|
Go to Top