
माघ १ देखि मेलम्चीको पानी बितरण गर्ने तयारी
२०८० पौष २८ काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको पानी दुईचार दिन भित्र काठमाडौँ ल्याउने तयारी भैईरहेको छ । लामो समय देखि अवरुद्ध भएको ठाउँमा मर्मत गर्ने काम करिबकरिब अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी मर्मत शाखाले जनाएको छ । प्राप्त खबर [...]
साइत्यकार तथा समालोचक ताराकान्त पाण्डेको बस दुर्घटनामा परी मृत्यु
२०८० पौष २८ काठमाडौ । पौष २७ गते दाङको भालुबाङको राप्ती नदीको पुलमा बस दुर्घटनामापरि क्रान्तिकारी माओवादीका पार्टी सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको छ । प्रा.डा. ताराकान्त पाण्डेय माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक बाट परिचित [...]
माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा बस्दै
२०८० पौष २८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीको विधान सभा सम्मेलन गर्ने निर्णय गरेको छ । माओवादी पार्टीको स्थायी कमिटी बैठकले २०८० को फागुन १ गते २ गते र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी [...]
विद्युत प्राधिकरणले बिजुली खपत गरे बापतको पैसा तिर्ने उद्योगमा बिजुलीको लाईन जोडिदिने
२०८० पौष २७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुले महसुल बिल नतिरेको भन्दै काटिदिएको बिजुलीको लाइन पुन जोडने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको पैसा तिर्ने ग्राहकहरूको विद्युत [...]
“आज पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरेर मनाईदै”
२०८० पौष २७ काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देसभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको महत्त्वपूर्ण योगदानको सम्झना गर्दै कार्यक्रममा उनीप्रति संमान श्रद्धासुमन अर्पण गर्ने [...]
´बिदेश पढ्न जाने नेपाली विद्यार्थीले अध्यनको लागि ५ महिनामै ४७ अर्व भन्दा धेरै बिदेश लिएर गए`
२०८० पौष २६ काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार नेपाल बाट विदेशमा विभिन्न बिषयमा अध्यन गर्न जाने नेपाली विद्यार्थीहरुले ४७ अर्ब ३५ करोड रुपैयाँ बिदेश लगेर गएको देखिएको छ । २०८०/८१ को पाँच महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड [...]
नेप्से झिनो अंकले घट्यो
२०८० पौष २६ काठमाडौं । सेयर बजार नेप्से आज ०.६२ विन्दुले झिनो अंकमा घटेको छ । नेप्से घटेर २०८८.९९ अंकमा रहेको छ । ४ अर्ब बढीको सेयर कारोबार भएको छ । नेप्से ३२०० बाट घटेर १८०० को आसपास घुमिरहेको छ। [...]
नेपाल क्रीकेट संघ (क्यान) द्वारा सन्दिप लामिछाने निलम्बन
२०८० पौष २६ काठमाडौं । काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई नाबालिका बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि नेपाल क्रीकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको जनाएको छ । अब निलम्बन भए सगै सन्दीप लामिछानेले घरेलु [...]
´काठमाडौ महानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिईरहेको छ` (काठमाडौ महानगरपालिका)
२०८० पौष २६ काठमाडौ । काठमाडौ महानगरपालिका भित्र जो कोही नागरिक बिरामी पर्दा काठमाडौ महानगरपालिकाले २४सै घण्टा निशुल्क एम्बुलेन्स सेवा घर कोठामै पुगेर उपलब्ध गराईरहेको महानगरपालिका श्रोतले जनाएको छ । फ्री एम्बुलेन्स सेवा लिन काठमाडौ महानगरपालिकाको हटलाईन नम्बर ????️१०२????️मा फोन [...]
नेपाली क्रीकेट खेलाडी सन्दीप लामिछाने लाई ८ बर्ष जेल सजाय निर्धारण भएको छ
२०८० पौष २५ काठमाडौं । वरिष्ठ कानुन व्यबसायीको लामो बहस पैरवी सुनुवाइ गर्दै काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले नाबालिका बलात्कारको आरोपमा दोषी ठहरिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज पुस २५ गते बुधबारका दिन ८ वर्ष कैद सजाय [...]
रामबहादुर बम्जनको घरबाट मात्रै ३करोड भन्दा धेरै रकम बरामद, अरुका घरमा नेपाली नोट कति लुकाईएका होलान् ?
२०८० पौष २५ काठमाडौं । पुस २४ गते काठमाडौंको बूढानीलकण्ठ बाट प्रहरीको सिबिआईले पक्राउ गरेका लिट्ल बुद्धको नामले प्रचार गरिएका रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाए अनुसार बम्जनको [...]
सेयर बजार नेप्से सामान्य अंकले वृद्धि
२०८० पौष २५ काठमाडौं । सेयर बजा नेप्से सूचक आज ९.५० विन्दुले बढेर २०८९.६२ अंकमा पुगेको छ । ५ अर्ब बढीको सेयर कारोबार भएको छ । सेयर कारोबारमा सरकारले कडाई गरे सगै ३२०० को नेप्से १८०० आसपास झरेको छ । [...]
अर्थमन्त्री डा. प्रकाशशरण महत द्वारा बिदेशी लगानीकर्ता लाई निम्तो
२०८० पौष २५ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत लगाएत अन्य देशका लगानीकर्तालाई नेपालमा २०८१ वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । ईन्डियाको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी [...]
सार्वजनिक स्थलमा कुकुर लाई शौच गराउने कुकुर-धनी लाई काठमाडौ महानगर द्वारा कारबाही सुरु
२०८० पौष २५ काठमाडौं । काठमाडौ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक बाटो र स्थानमा शौच गराउनेहरुलाई कारबाही अभियान शुरु गरेको जनाएको छ । काठमाडौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालेको जानकारी दिएका छन । [...]
क्रीकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण गर्ने पेशी आज
२०८० पौष २५ काठमाडौं । नाबालिका बलात्कार मुद्दामा दोषी ठहर क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौ ले सजाय तोक्ने तयारी रहेको छ । पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा काठमाडौ जिल्ला अदालत बार लामिछाने दोषी ठहर [...]
लिटिल बुद्धको नामले चिनिने राम बहादुर बम्जन पक्राउ
२०८० पौष २४ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार साँझ काठमाडौको बूढानीलकण्ठ बाट लिटिल बुद्धको नाम बाट चिनिने राम बहादुर बम्जन लाई पक्राउ गरेको छ । उनी माथि तपश्वीको भेषमा आफ्नो अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेको छ [...]
प्रधानमन्त्री प्रचण्ड द्वारा वैदेशिक रोजगारीमा जानेहरूलाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन
२०८० पौष २४ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयमा आयोजित छलफल कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । साथै सामाजिक सुरक्षा कोषमा जम्मा हुने पैसालाई [...]
सेयर बजार नेप्से २० अंकले वृद्धि , ३२०० पुगेको नेप्से २००० आसपास
२०८० पौष २४ काठमाडौं । आज मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से वृद्धि भएको छ । सोमबार ४ अर्ब माथिको सेयर कारोबार भएकोमा आज मंगलबार ६ अर्ब माथिको सेयर कारोबार भएको छ परिसूचक नेप्से आज २०.६२ अंक बढेको छ । [...]
सन २०२३ मा १६ लाख भन्दा धेरै नेपालीहरू बिदेश गए
२०८० पौष २४ काठमाडौं । नेपालको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न प्रयोजनका लागि १६ लाख भन्दा धेरै नेपाली विदेश गएका छन । अध्यागमन विभागको सार्वजनिक तथ्यांक अनुसार यो वर्ष ७० हजार ९१५ जनाले स्थायी बसोबास गर्न नेपाल छाडेको जनाएको [...]
बन अधिकृत माथी भ्रष्टाचार मुद्दा दर्ता
२०८० पौष २३ काठमाडौं । मकवानपुर डिभिजन वन कार्यालयका अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी रुपले सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको छ । उनलाई १ करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग अख्तियारले लगाएको [...]
लक्ष्मी सनराईज बैंकको सहायक कम्पनी एलएस क्यापिटलको एकीकृत कारोबार सुरु
२०८० पौष २३ काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन् । मर्ज पछी ‘ एलएस क्यापिटल ’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन । [...]
अर्थमन्त्री डा. प्रकाशशरण महत द्वारा भारतिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
२०८० पौष २३ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् । काठमाडौंमा नेपाल-भारत संयुक्त बिज्जनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालमा लगानीका लागी राम्रो बाताबरण रहेकोले जलविद्युत् क्षेत्र , पर्यटन क्षेत्र , कृषि क्षेत्र [...]
आज सेयर बजार नेप्से ३७ अंकले वृद्धि , लाभांश दिनै नसक्ने कम्पनीहरु धेरै भएर नेप्से घटेको अनुमान
२०८० पौष २३ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ३६.५७ विन्दुले बढेर २०५९.४९ अंकमा कायम भएको छ । यस दिन ४ अर्ब माथिको सेयर कारोबार भएको छ । "सेयर बजारमा दुई सोच भएका मानिस हुने गर्छन् । एकखाले: नेप्से [...]
नेपाल र भारतबीच बिच दीर्घकालिन विद्युत् व्यापार सम्झौतालाई इप्पान द्वारा स्वागत
२०८० पौष २२ काठमाडौं : नेपाल र भारतबीच बिच दीर्घकालिन विद्युत् व्यापार सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)ले आउँदो १० वर्षमा १० हजार भन्दा धेरै मेगावाट विद्युत् निर्यात गर्ने बाटो खोल्दै भएको सम्झौतालाई नेपाल लाई महत्वपूर्ण [...]
ग्लोबल आईएमई बैंकले १७औं बार्षिकोत्सवको मनाएको छ
२०८० पौष २२ काठमाडौं : ग्लोबल आईएमई बैंकले १७औं बार्षिकोत्सवको मनाएको छ । सो अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बैंकले जनाएको छ । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रैनादेबी छहरा गाउँपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र [...]
“सेयर बजारमा माग भन्दा आपूर्ति धेरै । नेप्से निरन्तर ओरालो । जवाफ छैन कोहि सग ! “
२०८० पौष २२ काठमाडौ : सेयर बाजार नेप्से सूचक २६.२८ विन्दुले घटेर आज २०२२.९२ अंकमा आईपुगेको छ । ५ अर्ब माथीको सेयर कारोबार भएको छ । आज दिन हाइड्रोपावर समूहमात्र बढेको छ । आज ३०४ कम्पनीको १ करोड ५२ लाखभन्दा [...]
बियरिस ट्रेन सधैंभरी रहदैन, बियरिस ट्रेन सामान्यतया दुई बर्ष चल्छ”
२०८० पौष २१ काठमाडौ । नेपालको सेयर बजारनेप्से घटन थालेको करिबकरिब २ बर्ष भएको छ। नेप्से ३२०० पुगेर १८०० को वरिपरि रहेको लामो समय भईसकेको छ । ३२०० बाट १८०० मा नेप्से झर्दा नेपाली सेयर लगानीकर्ताले खर्वौ गुमाएका छन । [...]
गृह मन्त्रालयले सर्लाहीको बरहथवा घटना बारे छानबिन गर्न छानबिन समिती बनायो
२०८० पौष २१ काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटना बारे छानबिनको लागि तिन सदस्यीय छानबिन समिति बनाएको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयका सह-सचिव थानेश्वर गौतमको नेतृत्वमा नेपाल प्रहरीका [...]
धितोपत्र बोर्डको अध्यक्ष हमाल आज देखि बिदाई भए
२०८० पौष २० काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल को कार्यकाल आज पुस २० गते सकिएको छ । हमलाले २१ महिनाको कार्यकाल सम्हालेका थिए । भीष्मराज ढुंगाना पछि हमाल अध्यक्षमा नियुक्त भएका थिए । उनको सेवा २०७८ [...]
“नेपालमा व्याबसायीक रुपले केरा खेती गरे अर्वौ कमाउन सकिन्छ”
२०८० पौष १८ काठमाडौ । "नेपालको सवै जिल्लामा केरा फल्छ । केरा सदाबहार फल्ने फलफूल हो । यस्को अर्थ यो पनि प्रकृतिले नेपाली नागरिक लाई केरा सधैं भरी खाउ स्वास्थ बन्न भनेकोनै हो। केरा खादा मानिस लाई निरोगी स्वास्थ बनाउछ [...]
“नेपालमा स्याउ खेती गरे अर्वौ कमाउन सकिन्छ, २०औं हजार भन्दा धेरै रोजगारी सृजना हुनेछ”
२०८० पौष १८ काठमाडौ । "नेपालको उच्च हिमाली क्षेत्रमा स्याउ अत्यधिक फल्छ । मनाङ , मुस्ताङ , हुम्ला, जुम्ला मुगु लगाएत जिल्लाहरुका स्याउ अत्यधिक उत्पादन हुने गर्छ । ती क्षेत्रमा स्याउ खेतीको लागि प्रकृतिले अपार संभावना दिएको छ । नेपाल [...]
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले एघारौं स्थापना दिवस मनाएको छ
२०८० पौष १८ काठमाडौं । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज पुस १८ गते बुधवार आफ्नो एघारौं स्थापना दिवस मनाएको छ । अस्पतालमा आज आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चेयरम्यान इ. दिपक कुँवरले बिभिन्न आरोह अवरोहका [...]
सेयर बजार नेप्से सामान्य अंकले सुधार
२०८० पौष १८ काठमाडौ । निरन्तर घटेको सेयर बजार आज बुधबार २७.९ अंकले बढेर नेप्से २०५८ विन्दुमा आईपुगेको छ । कारोबार रकममा अधिल्लो दिनको तुलनामा खासै बढेको छैन। आज ४ अर्ब माथिको सेयर कारोबार भएको छ । बजारमा सबै समूहका [...]
´कोभिड-१९ को सब-भेरियन्ट जेएन. १ को जोखिम बढेको छ` स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
२०८० पौष १८ काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सब भेरियन्ट जेएन. १ को जोखिम बढेकोले सवै नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै नेपालमा सब भेरियन्टको जोखिम [...]
कान्तिपुर पब्लिकेसन लिमिटेड विरुद्ध पुर्व गृहमन्त्री रवी लामिछाने द्वारा गाली बेइज्जती मुद्दा दर्ता
२०८० पौष १७ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवी लामिछाने ले आज काठमाडौ जिल्ला अदालतमा कान्तिपुर पब्लिकेसन लिमिटेड विरुद्ध गाली बेईज्जती सम्बन्धि मुद्दा दर्ता गरेका छन । सभासद रवी लामिछानेले विभिन्न सहकारी सग करोडौं पैसा लिएको [...]
धनगढी उपमहानगरले पनि लगायो सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक
२०८० पौष १७ काठमाडौ । धनगढी उपमहानगरपालिकाले आउदो माघदेखि धनगढी नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको सूचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राम लाल श्रेष्ठ ले सूचना जारी गर्दै माघ १ गते देखि [...]
नेपालले पशुपालन गरे खर्वौ आम्दानी गर्न सक्छ, लाखौं रोजगारी सृजना गर्न सक्छ” (बिचार)
२०८० पौष १७ काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल लाई उन्नत जातको मुर्रा भैंसी ,राँगा उपहार दिए । यस्को अर्थ यो पनि हो पशुपालन गरे मात्रै नेपाल धनी देश हुनेछ । यस्को शिक्षा नेपाल सरकारले लिनुपर्छ । नेपाली जनताले [...]
राष्ट्र बैंकले बैंकहरु बाट तरलता खिचेको समाचार सगै नेप्से घट्यो
२०८० पौष १६ काठमाडौ । लगातार एक हप्ता सम्म बढेको सेयर बजार नेप्से पुन सेयर बजार ओरालो लागेको छ । आज नेप्से ३० अंकले घटेर २०३० अंकमा आईपुगेको छ । आज दिनभर चार अर्ब माथीको सेयर कारोबार भयो छ । [...]
´मानिसको बाच्न पाउने अधिकारको सम्मान गर` (मानव अधिकार तथा न्याय केन्द्र)
२०८० पौष १६ काठमाडौ । मिति: २०८० पुस १३ गते ललितपुरको बालकुमारीमा कोरिया जान ईपिएस परिक्षामा भाग लिन आएका परिक्षार्थी र प्रहरी बिच झडप हुँदा प्रहरी द्वारा चलाईएको गोलि लागि सुजन रावत र बिरेन्द्र शाह को मृत्यु भएको घटना प्रती [...]
´राष्ट्रिय धोती दिवस कार्यक्रम` सिके रावत द्वारा आयोजना
२०८० पौष १६ काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौ माईतिघरमा धोती लगाएर धोती दिवस मनाएको छ । कार्यक्रममा सेतो धोती लगाएर: ´हामिले भन्यौ हामी धोती हौं`। ´हामी भन्छौं धोती।` ´धोती हाम्रो राष्ट्रिय पोशाक हो । धोतीको संमान [...]
आज देखि मन्त्रीपरिषद बैठकको खाजा खर्च कटौती
२०८० पौष १६ काठमाडौ । सरकारले आज देखि लागू हुनेगरी मन्त्रीपरिषद् बैठकमा खर्च हुने खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्रीले आज बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजाको लागी प्रत्येक [...]
´२ जनाको ज्यान जाने गरि भएको ललितपुर बालकुमारी घटना सोचेको भन्दा फरक हुन सक्ने` (प्रधानमन्त्री प्रचण्ड)
२०८० पौष १६ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर बालकुमारी घटनामा २ जनाको ज्यान जाने भएको घटना सोचे देखे भन्दा हुन सक्ने बताएका छन् । आज नेपाली काङ्ग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटना [...]
भोलि बाट अंग्रेजी बर्ष सन २०२४ सुरु
२०८० पौष १५ काठमाडौ । अंग्रेज़ी बर्ष सन २०२३ को आज अन्तिम दिन हो । आज बाट २०२३ बिदाई हुँदैछ। भोली बाट २०२४ सुरु हुँदै छ । सन् २०२४ को स्वागतमा आज देखि विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर खुसियाली सटासाट [...]
“एक बर्गले नेपाल भित्र रेमिट्यान्स ल्याउने, अर्को बर्गले नेपाल बाट रेमिट्यान्स लैजाने” (बिचार)
२०८० पौष १५ काठमाडौ । "नेपाल र नेपालीको लागि बिदेश गएर श्रम गरेर कमाएर आफ्नो व्यक्तिगत फाईदाको लागि भएपनि रेमिट्यान्स ल्याउने ती सवै नेपालीहरू नेपालको लागि संमानका पात्र हुन ।" "ती नेपालीहरू भगवान हुन। ती नेपालीहरूलाई देशले संमान गर्नुपर्छ ।" [...]
“नेपालमा कोदो बार्षीक लाखौं टन उत्पादन गर्न सकिने”
२०८० पौष १५ काठमाडौ । प्रोटिन, काब्रोहाईट्रेड, क्याल्सियम, भिटामिन ए, भिटामिन बि, भिटामिन सि, जस्ता तत्व मानव स्वस्थ्यको लागी अती आबस्यक हुन्छ जुन तत्व अन्य धान मकै गहुँ फलफुलमा भन्दा कोदोमा धेरै पाईने बिश्वका ठुला खाद्य बैज्ञानिकहरूले पत्ता लगाएका छन [...]
युक्रेन द्वारा रुस माथि हवाई हमला
२०८० पौष १५ काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु र १०० जना रुसी घाइते भएको बिबिसी ले जनाएको छ । आक्रमण युक्रेनले गरेको रुसको भनाई छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला [...]
नेपाली क्रीकेट खेलाडी: लामिछाने बलात्कार मुद्दा लाग्नेमा नेपालमा पहिलो
२०८० पौष १४ काठमाडौ । नाबालिक बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर खेलाडी सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मिति:२०८० पौष १३ गते शुक्रबार चढेको पेशीमा वरिष्ठ कानुन व्यबसायीको बहस पैरवी सकिए पछि लामिछाने नाबालिका बलात्कार आरोपमा [...]
“ललितपुरको बालकुमारीमा सुजन रावत र बिरेन्द्र शाह मृत्यु काण्डमा नेपालका सवै सभासदहरु दोषी छन” (बिचार)
२०८० पौष १४ काठमाडौ । " देशमा रोजगारी सृजना गरेर प्रत्येक नेपाली लाई स्वदेशमै रोजगारी दिने, उद्योग कलाकारखाना खोल्ने, बिदेशी लगानी भित्र्याउने, देशमा सान्ती सुव्यवस्था अमन-चयन गर्ने गराउने कामको जिम्मेवारी नेपालको राज्य ढुकुटीबाट मासिक लाखौं लाख तलवभत्ता बुझ्ने प्रत्येक बहालवाला [...]
ललितपुरको बालकुमारीमा प्रहरी सग भएको झडपमा २ जनाको मृत्यु
२०८० पौष १३ काठमाडौ । रोजगारीको लागी कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आवेगमा युवाहरूले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर हावा फुस्काएर आगो लगाईदिए पछि प्रदर्शनकारी र प्रहरी बिच [...]
नेपालमा सवैभन्दा सस्तो वाईफाई सुविधा लन्च, रु२७० रुपैयामा एक महिना चलाउन सकिने
२०८० पौष ९ काठमाडौ । नेपालमा यतिबेला वाईफाई नेपाल नामको कम्पनीले रु२७० रुपैयाँमा एक महिना सम्म चलाउन मिल्ने ईन्टरनेट सुविधा ल्याएको छ। वाईफाई नेपालले ५० एमबीपिएस(mbps) मा ४ देखि ५ वटा मोबाइल र ८० एमबीपिएस (mbps) मा ५ देखि १० [...]
आईपिओ माथि नरम अर्थनीतिको कारण सेयर बजारमा निम्तियो ´खतरा`
२०८० पौष ९ काठमाडौ । नेपाली सेयर बजारमा यतिबेला हजारौं कम्पनीको आईपिओ जारी भएका छन । सेयर बजारमा कम्पनीको आईपिओ सामान्यतया १० रुपैया देखि १०० रुपैयाँ पर्ने आईपिओ कित्ता लिस्टिङ्ग भएका छन । पछिल्लो चरणमा प्रीमिय र एफपिओ नाम बाट१०० [...]
राष्ट्रिय स्वतन्त्र पार्टीको रवी लामिछानेलाई मकैको ´खोया` प्रहार
२०८० पौष ७ काठमाडौ । कास्किको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि खोया प्रहार भएको छ । पोखराको अमरसिंहचौर स्थित खेल मैदानमा चलिरहेको आम सभामा भाषण गरिरहेका लामिछाने माथि एक युवकले: खोया प्रहार गरेको सहभागीहरुले बताएका छन । [...]
“सिमित व्यक्तिले नेप्सेको सिस्टम कब्जा गरेर चलखेल गर्दा सेयर लगानीकर्ताहरूले खर्वौ गुमाए”
२०८० पौष ७ काठमाडौं । नेपाली सेयर बजारमा नेपालका ठुला धनी सेयर लगानीकर्ता र सीमित व्यक्तिहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘सिस्टम’ नै कब्जा गरेर सेयर बजारलाई आफूअनुकूल चलाएको अध्ययनबाट देखिएको छ । नेपाल धितोपत्र बोर्डलको अध्ययन बाट प्राप्त सूचना [...]
नेपाली सेयर लगानीकर्ता महँगो ब्रोकर कमिसन तिर्न बाध्य, नेप्से, सेवोन र ब्रोकर बिच के छ मितेरी साईनो ?
२०८० पौष ६ काठमाडौ । नेपाली सेयर लगानीकर्ता सेयर कारोबार गर्दा ब्रोकर अफिसलाई महँगो कमिसन तिर्न बाध्य भएका छन । ब्रोकर अफिसले घाटामा सेयर बेच्दा पनि कमिसन र नाफामा सेयर बेच्दा नाफाको समेत जोडेर कमिसन लिने गरेको देखिन्छ । अर्को [...]
´प्रहरी सेवालाई किन टुक्रा सेवा बनाईदै छ `? पुर्व एआईजिपी: रण बहादुर चन्द
२०८० पौष ६ काठमाडौ । नेपाल प्रहरीका पुर्व एआईजीपी रण बहादुर चन्दले नेपाल प्रहरीको सेवालाई किन टुक्रा सेवा बनाईदै छ भन्ने बारे आफ्नो व्यक्तिगत धारणा आफ्नो फेसबुकवाल बाट सार्वजनिक गरेका छन। चन्दले आफ्नो फेसबुकवालमा नेपाल प्रहरीको सेवालाई टुक्रा सेवा पारिएको [...]
नेपाल कुन कुन बस्तुमा आत्मनिर्भर बन्न सक्छ ?
२०८० मंसिर ३० काठमाडौ । नेपाललाई प्रकृतिले अपार हावापानीको बरदान दिएको छ दुईमत छैन । प्रकृतिले दिएको हावापानी र भूगोललाई सहि पहिचाहन गरेर आधुनिक बैज्ञानिक ढंगले कृषि कर्म गर्ने हो भने नेपाल धेरै बस्तुहरूमा आत्मनिर्भर हुनेमा दुईमत छैन । जुन [...]
पुर्व गृहमन्त्री भ्रष्टाचारजन्य कसुरमा आरोपित भए, जो नेपाली काङ्ग्रेसका हुन
२०८० मंसिर ३० काठमाडौं । नेपाली कांग्रेस नेता पूर्व गृहमन्त्री स्वर्गीय: खुमबहादुर खड्का लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । खड्कालाई सर्वोच्च अदालतले डेढ वर्ष कैद र ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यतीनै बराबरको विगो र सम्पति जफत [...]
नेपाली काङ्ग्रेका नेत्ता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँण आज धरौटीमा छुटेका छन
२०८० मंसिर २९ काठमाडौं । नेपाली लाई भुटानी शरणार्थी बनाएर बिदेश पठाउने आरोपित नक्कली भुटानी प्रकरणमा मुछिएका नेपाली काङ्ग्रेसका नेत्ता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्च अदालत पाटनको आदेश बमोजिम आज शुक्रबार छुटेका छन् । खाणलाई उच्च अदालत, पाटनले ३० लाख [...]
“काठमाडौ महानगरपालिका आफ्नै निर्णय कार्यन्वयन गर्ने बिषयमा अग्नि परिक्षामा”
२०८० मंसिर २९ काठमाडौ । मानव स्वास्थ माथी असर पुर्याउने सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरे सगै काठमाडौ महानगरपालिका सहित महानगरका मेयर बालेन साह अग्नि परिक्षामा पुगेका छन। काठमाडौ महानगरपालिकाको निर्णय तत्काल कार्यन्वयन नगर्नु नगराउन उच्च अदालत पाटनले आज [...]
आज देखि महानगर भित्र सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने, पसल बन्द गरीने
२०८० मंसिर २८ काठमाडौं ।काठमाडौं महानगरपालिकाले आज देखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा पुर्ण रुपले प्रतिबन्ध लगाएको छ । काठमाडौं भित्र सुर्तीजन्य पदार्थ पान पराग सुर्ती,खैनी,गुट्खा,सुर्तीहरु पुर्ण रुपले प्रतिबन्ध गरिएको काठमाडौ महानगरपालिकाले जानकारी दिएको छ।आज मंसिर २८ गते देखि काठमाडौंमा [...]
नेपाल किन गरिव भयो ? हेमन्त खबर
२०८० मंसिर १९ काठमाडौ । चीन, अमेरिका, भारत, साउदी, मलेसिया जापान, कोरिया देश बिकसित र धनी छन । कारण ति देशहरू बैज्ञानिक ढंगले कृषिमा खर्वौ खर्व लगानी गर्छन । करोडौं टन खाद्यान्न उत्पादन गर्छन र बिदेश निर्यात गर्छन र धनी [...]
नेत्र बिक्रम चन्द, खड्ग बहादुर बिश्वकर्मा सहित ४ जनाको नाममा पक्राउ पुर्जी जारी; हेमन्त खबर
२०८० मंसिर १८ काठमाडौं । काठमाडौ जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (बिप्लव) सहित ४ जना नेत्ताको नाममा पक्राउ पुर्जी जारी गरेको छ। राज्यविरुद्धको अपराध कसुरमा उनीहरुलाई बाटोको म्याद बाहेक ३५ दिनभित्र काठमाडौ जिल्ला अदालतमा उपस्थित हुन आदेश [...]
मानव स्वास्थ्य माथि खेलवाड गर्नेहरूको बिरुद्धमा काठमाडौ महानगरपालिकाको लडाइ सुरु ! महानगरपालिका भित्र सुर्तीजन्य पदार्थ बेच्न नपाईने
२०८० मंसिर १६ काठमाडौ । काठमाडौ महानगरपालिका भित्र २०८० मंसिर २८ गते देखि सुर्तीजन्य पदार्थ पान, पराग, खैनी, गुडका, सुपारी, भोला, बिक्रीबितण पुर्ण रुपले प्रतीबन्ध हुने भएको छ । मंसिर २७ गते सम्म पुराना स्टक सामग्री बेचिसक्नु पर्ने छ । [...]
अनउत्पादन क्षेत्र फेसबुक लगाएत सामाजिक संजालको लागि नेपाल र नेपाली दुहुनो गाई नहोस्
२०८० मंसिर १५ काठमाडौ । अनउत्पादन क्षेत्र फेसबुक लगाएत सामाजिक संजालमा बिज्ञापन बुस्टको नामबाट बार्षिक २०औं ३०औं अर्व नेपालबाट बाहिरिन सक्ने आधार देखिएको छ । बिदेशीले चलाएको फेसबुक लगाएत सामाजिक संजालको लागी नेपाल र नेपाली दुहुनो गाई सरह देखिएको छ [...]
प्रभु बैंक अन्य बैंक भन्दा उत्कृष्ट, यस बर्षको अन्तर्राष्ट्रिय उत्कृष्ट अवार्ड प्रभु बैंकलाई प्राप्त
२०८० मंसिर १५ काठमाडौ । नेपालमा हालसम्म ३ सय बढी शाखा, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटिएम, ३१ लाख भन्दा धेरै सेवाग्राही रहेको, किष्ट बैंक, सेञ्चुरी बैंक , विकास बैंक र फाइनान्स कम्पनी गरेर ८ वटा बैंक तथा वित्तीय संस्था गाभिएर हाल चुक्ता पुँजी [...]
एनआरएनए अध्यक्षमा आरके शर्मा निर्वाचित
२०८० कात्तिक ५ काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार [...]
एनआरएनए अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार
२०८० कात्तिक ३ काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् । असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका [...]
एनआरएन सदस्यहरूको एउटा् सोल्जर को भन्दा माथी दिमाग नउठेको देखेर म छक्क परे` झाक्री
२०८० कात्तिक ३ काठमाडौ । एनआरएन (N.R.N) को सम्मेलनमा अतिथि रुपमा भाग लिन पुगेकी पुर्व मन्त्री तथा नेकपा एमालेकी नेत्री राम कुमारी झाक्रीले एनआरएन का सदस्यहरूको ´एउटा् सोल्जरको भन्दा माथी दिमाग नउठेको देखेर म छक्क परे` भन्ने अभिव्यक्ति दिएकी छन [...]
अड्डा अदालत कोजाग्रत पुर्णिमाको भोलिपल्ट खुल्ने
२०८० असोज २६ काठमाडौं । नेपालीहरुको महान चाड बढा दशै २०८० साल असोज २८ गते देखि सुरु हुँदै छ । महान चाड दशैको उपलक्ष्यमा नेपालमा रहेका सार्वजनिक संघ, सस्था, कार्यलय र सरकारी कार्यलयहरू सवैमा सार्वजनिक बिदा दिने नियम - चलन [...]
पत्रकार रमेश कुमार बोहोरालाई ‘२०८० मिलाप राष्ट्रिय व्यक्तित्वको सम्मान`
२०८० असोज २६ काठमाडौ । पत्रकार अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरा सम्मानीत भएका छन् । काठमाडौमा मिलाप मासिकद्वारा आयोजित विशेष समारोह कार्यक्रमका प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले बिहीबार बोहोरालाई सम्मान गरेका हुन् । बोहोरालाई मिलाप मासिकका सम्पादक कृष्ण [...]
काठमाडौँमा एनआरएनए महाधिवेशनको चहलपहल बढ्यो, एकताको मुद्दाले महेशको पक्षमा समर्थन बढ्दै
२०८० असोज २५ काठमाडौं । यही असोज ३० गतेदेखि हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधि (डेलिगेट्स) हरु नेपाल आउनेक्रम शुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने [...]
´स्टारअनलाइन टिभी ले मेरो चरीत्रमा आँच पुर्यायो`: डा. रण बहादुर चन्द
२०८० असोज २५ काठमाडौ । स्टार अनलाइन टिभी द्वारा प्रकाशित समचार बाट ब्यक्तिगत जीवन असुरक्षा भएको, शान्ती सुरक्षामा असर पुगेको भन्दै डाक्टर : रण बहादुर चन्दले आपत्ति जनाएका छन । र उनले आफ्नो फेसबुक बाट स्टारअनलाइन टिभी लाई बिशेष अनुरोध [...]
टिम महेश’ बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक
२०८० असोज २५ काठमाडौँ । आउँदा सातादेखि सुरु हुन लागेको गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले नेतृत्व गरेको टिम महेशबाट उपाध्यक्षका उम्मेदवार राजु (राज) रेग्मीले मातृभूमिको समृद्धिकोलागी सामूहिक लगानी प्रवर्द्धन, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार [...]
अदालतले हत्यारा दोषी भनेको ´रिगल` लाई राष्ट्रपति रामचन्द्र पौडेल द्वारा आममाफी
२०८० असोज २४ काठमाडौ- चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध चेतन मानन्धरको श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । रिट दर्ता भएपछी प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । अदालत बाट [...]
एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ
२०८० असोज २३ काठमाडौ- 'खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ । सोमबार राति स्पेस फोर के टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुती पछि फाइनलमा प्रतिस्पर्धा [...]
एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले गरिन् उम्मेदवारी घोषणा
२०८० असोज २३ काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्। एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। काठमाडौँमा यही अक्टोबर [...]
सरकारी जागिरे द्वारा सरकारी जागीरे लाई नै कुटपिट
२०८० असोज २३ काठमाडौ । सरकारी कामकाज रोकेर पेन्सन सुबिधा लगाएत विभिन्न सेवा सुबिधा माग राखेर काठमाडौमा आन्दोलनरत स्थानीय निकायका करार,अस्थायी, स्थायी सरकारी कर्मचारी माथि नेपाल सरकारका जागीरे नेपाल प्रहरी द्वारा काठमाडौको नंयाबानेश्वर क्षेत्रमा कुटपिट भएको छ । आन्दोलनरत कर्मचारीले [...]
उद्योगपति दुर्गा प्रसाईं लाई कालोमोसो दले
२०८० असोज २३ काठमाडौ । कहिले माओवादी कहिले एमालेमा रहेका तर पछिल्लो समय ´राजा आउ देश बचाउ` भन्दै राज संस्थाको पक्षमा वाकलत गर्दै हिडने बीएण्डसी अस्पतालका सञ्चालक तथा उद्योगपती दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ । काठमाडौको एल्लो प्यागोडा होटेल [...]
महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता
२०८० असोज २२ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच [...]
माग पूरा नभए स्थानीय निकायका सवै काम रोक्ने कर्मचारीको चेतावनी
२०८० असोज २१ काठमाडौ । स्थानीय निकायका करार,अस्थायी र स्थायी कर्मचारीहरू बिगत १० दिन देखि काठमाडौ केन्द्रीत भएर विभिन्न मागहरू राख्दै सडक आन्दोलनमा केन्द्रीत भएका छन । आज स्थानीय निकायका हजारौं कर्मचारीहरूले काठमाडौको माईतिघर देखि नंयाबानेश्वर चोक सम्म सिठी जूलूस [...]

International
थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल
थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन [...]
एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा
समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका [...]
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्कनुभएको छ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने उहाँको यो भ्रमण फ्रान्ससँग [...]
सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक [...]

Opinion & Analysis
नेपाली सेनाको ´रक्षा संवाददाता अभिमुखीकरण` कार्यक्रम सप्पन्न
२०८१ चैत्र १ काठमाडौं ।नेपाली सेनाको मध्य पश्चिम पृतना हे.क्वा., बुटवलमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम समापन भएको छ । समापन समारोहमा मध्य पश्चिम पृतनाका पृतनापति उपरथी श्री प्रेम [...]
राष्ट्रपति रामचन्द्र पौडेल द्वारा फागुपूर्णिमा (होली) पर्व २०८१ को अवसरमा शुभकामना सन्देश जारी
२०८१ फागुन २९ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्व, २०८१ को अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा भनिएको छ: ´नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश [...]
“गणतन्त्रको तलवभत्ता,मेयर,सभासद,सेवासुविधा लिएर गणतन्त्र मुर्दावाद भन्दै राप्रपा नेपाल”
२०८१ फागुन २९ काठमाडौं ।राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको संसदिय पद स्वीकारेर प्रतिपक्षी दलमा रहेको छ। यो पार्टी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा चुनावमा भाग लिएर धेरै [...]


