
राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय निकाय प्रमुखहरुले सरकारी सवारी साधन दुरुपयोग गरेको भन्ने बारे छानबिन गर्दै
मंसिर १२ नेपाल । स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षले सरकारी सवारी साधन लिई विवाह, व्रतवन्ध, मलामी, घुमफिर लगायतमा प्रयोग गरी सवारी साधन तथा इन्धनको व्यापक दुरुपयोग गर्ने गरेका त्यसैगरी हिमाली जिल्लाका स्थानीय तहका हाकिमहरु तथा जनप्रतिनिधिले व्यक्तिगत [...]
एन आई सी एसिया बैकले भन्यो दश वर्ष देखि चल्ती नभएका खाताधनी बैंकमा सम्पर्क गर्नुस्
मंसिर १२ नेपाल । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११२ तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. १६/०८१ को बुँदा नं. ३ (४) बमोजिम यस बैंकमा विगत १० वर्ष देखि [...]
नेपाली कम्युनिष्ट पार्टी र जनजागरण पार्टी बीच भएको पार्टी एकता सहमति पत्रमा के छ ?
मंसिर १२नेपाल । मिति २०८२ साल मंसिर ११ गते नेपाली कम्युनिष्ट पार्टी र जनजागरण पार्टी नेपाल वीच निम्न विषयमा सहमत भई दुवै दललाई एकीकरण भएको छ । १. जनजागरण पार्टी नेपालसम्वद्ध सम्पूर्ण नेतृत्वपक्तिले नेपाली कम्युनिष्ट पार्टी निर्माण क्रममा अन्य पार्टीहरूले [...]
नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
मंसिर ११ नेपाल । नेपाली सेना द्वारा मिति २०८२ मङ्सिर ०८ गतेबाट श्री उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतमा सञ्चालन भएको "रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज मिति २०८२ मङ्सिर ११ गते समापन भएको छ । समापन समारोहमा उत्तर पश्चिम पृतनाका पृतनापति [...]
राष्ट्रपति रामचन्द्र पौडेल द्वारा फागुन २१मा हुने चुनावमा सेना परिचालन गर्न अनुमति
मंसिर ११ नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ मंसिर ८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी सम्वत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना [...]
आज ६ अर्व माथिको सेयर किनबेच भयो, नेप्से १०.४२ अकंले बढ्यो
मंसिर ११ नेपाल । आज सेयर बजार नेप्से १०.४३ अंक अर्थात ०.३९ प्रतिशतले बढेर २६७६.०३ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ६अर्व ६६करोड २३लाख ८३हजार १ सय ४३ रुपैयाँ दसमलव ४७ पैसा बराबरको सेयर किनबेच भएको छ। अधिल्लो [...]
काठमाडौंमा दर्ता भएका केही संघ-संस्थाहरुले विधान विपरितका गतिविधि गरेको जिल्ला प्राशासनमा उजुरी
मंसिर ११ नेपाल । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही संघ-संस्थाहरुमा विधान विपरितका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायतका विषयहरुमा वारम्वार गुनासो एवं उजुरी परेको भन्दै जिल्ला प्रशासन कार्यलय काठमाडौंले गंभिर ध्यानाकर्षण [...]
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कर्मचारी कटौती
मंसिर ११ नेपाल । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम रहेको भएपनि अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी [...]
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन कास्की द्वारा भ्रमण कार्यक्रम आयोजना
मंसिर ११ नेपाल । लेखापढी कानून व्यवसायी एशोसिएसन जिल्ला समन्वय समिति कास्कीको मिति २०८२/०८/०९ गतेको पत्र अनुसार कास्कीका तिनै वटा ईकाइ समितिलाई बन्दिपुर, सौराहा, लुम्बिनी, पाल्पा हुदै पोखरा सम्म मिति २०८२ मंसिर १८ गते देखी २० गते सम्म ३ दिने [...]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको भोलि १२ गते बस्ने
मंसिर ११ नेपाल । कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर ११ गते बिहीबार दिनको २:०० बस्ने भनिएको बैठक २०८२ मंसिर १२ गते शुक्रबार दिनको २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा [...]
आज ६ अर्व माथिको सेयर किनबेच भयो, नेप्से ९.६१ अकंले बढ्यो
मंसिर १० नेपाल । आज सेयर बजार नेप्से ९.६१अंक अर्थात ०.३६ प्रतिशतले बढेर २६६५.६०विन्दुमा बजार बन्द भएको छ। सेयर किनबेच ६अर्व ६९करोड २९लाख ७१हजार ९५ रुपैयाँ दसमलव ५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अधिल्लो दिनको तुलनामा आज सेयर कारोबार [...]
खारेज भएका करदातासेवा कार्यालयहरु बाट हुने काम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुने
मंसिर १० नेपाल । आन्तरिक राजश्व विभागको पत्र संख्या २०८२/०८३, चलानी नम्बर ५७, मिति २०८२ मंसिर ७ गतेको पत्र बाट नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ कात्तिक १७ गतेको निर्णयानुसार करदातासेवा कार्यालयहरु खारेज भई साविक करदाता सेवा कार्यालयले सम्पादन गर्दै आएका [...]
निर्वाचन आयोग द्वारा मतदाता नामावलीलाई अध्यावधिक गर्ने कार्यक्रम स्वीकृत
मंसिर १० नेपाल । संवत् २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति २०८२ मंसिर ४ मा आयोगबाट मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अध्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको निर्वाचन आयोगले [...]
प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई २०८२ कात्तिक महिनाको “पुलिस अफ द मन्थ” को प्रशंसा-पत्र द्वारा संमान
मंसिर १० नेपाली । सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अनुसन्धानमा महत्वपूर्ण योगदान गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा पुर्याउनु भएको योगदानको कदर गर्दै प्रहरी प्रभाग गोंगवु, नयाँबसपार्कका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई २०८२ कार्तिक महिनाको "पुलिस [...]
फागुन २१ को चुनावमा भाग लिने उदेश्यले एमाले निर्वाचन आयोगमा दर्ता भयो
मंसिर १० नेपाल ।निर्वाचन आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेर समयसिमा तोके अनुसारनै संसद् पुन: स्थापनाको माग गरिरहेको नेकपा एमाले पनि निर्वाचन आयोगमा हिजो दर्ता भएको छ। हिजो सम्म [...]
दुर्गा प्रर्साई नेतृत्वको नागरिक बचाउ महाअभियानले आफ्ना ४ सदस्य कारबाही तथा निष्कासन
मंसिर १० नेपाल । राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको तपशिल बमोजिमको व्यक्तिहरुले, महाभियानको लक्ष्य एकता विश्वासलाई धुमिल पारी खलल पुर्याएको अभियान्ताहरु विच गलत भ्रम फैल्याउने कार्य गरेको पीडितहरुलाई न्याय दिनु पर्नेमा उल्टै पीडितहरुवाट आर्थिक असुल गर्ने [...]
इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना सेयर धनिहरुलाई लाभांश दिने घोषणा
इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको मिति २०८२ मंसिर ९ गते बसेको सञ्चालक समितिको ३६२औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट विद्यमान चुक्ता पूँजी रु.१००,००,००,०००/- (एक अर्व) को ६.४०% ले हुने रु. ६,४०,००,०००/-(अक्षरेपी छ करोड चालिस लाख मात्र) नगद लाभांश [...]
फागुन २१ को निर्वाचनमा भाग लिने उमेदवार पार्टी सचिवालयले तोकेको मात्रै आधिकारिक हो – जनमत पार्टी
मंसिर ९ नेपाल । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ मा जनमत पार्टीको उम्मेदबार पार्टीले तोकेको मापदण्ड पूरा गरेका सम्भावित निवेदकहरूबाट छनौट गरेर केन्द्रीय कार्यकारिणी समिति/केन्द्रीय सचिवालय समितिले घोषणा गर्नेछ । अन्य जिल्ला वा प्रदेश समितिहरूले पनि होइन। त्यतिञ्जेलसम्म कुनै पनि [...]
कमल थापाको राप्रपा नेपालको सम्पन्न केन्द्रिय समिति बैंककको निर्णय के के छन् ?
मंसिर ९ नेपाल । राप्रपा नेपालका अध्यक्ष श्री कमल थापाज्यूको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकद्वारा पारित प्रस्ताव अनुसार २०८२ साल भदौ २३ र २४ गते भएको जेन-जी युवाहरूको आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति रहेको थियो। [...]
नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जानकारी पत्रमा के उल्लेख छ ?
मंसिर ९ नेपाल । आन्तरिक राजश्व विभागको पं.सं. २०८२/०८३, च.नं. ५७, मिति २०८२/०८/०७ को पत्रवाट नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०७/१७ को निर्णयानुसार करदातासेवा कार्यालयहरु खारेज भई साविक करदाता सेवा कार्यालयले सम्पादन गर्दै आएका कार्यहरु कोष तथा लेखा नियन्त्रक कार्यालय र [...]
आज पाँच अर्व माथिको सेयर किनबेच भएर नेप्से ५.३२ अकंले बढ्यो
मंसिर ९ नेपाल । आज सेयर बजार नेप्से ५.३२अंक अर्थात ०.२० प्रतिशतले बढेर २६५५.९९ विन्दुमा बजार बन्द भएको छ। सेयर किनबेच ५ अर्व ८२करोड ३०लाख २८हजार ६सय ६३ दसमलव ९७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अधिल्लो दिनको तुलनामा आज [...]
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय तर्फ विद्यार्थी भर्ना सम्बन्धि कार्यतालिका सार्वजनिक
मंसिर ९ नेपाल । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय बल्खुले स्नातकोत्तर तह M.Ed. and MSSEd कार्यक्रमको भर्ना सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह M.Ed. and MSSEd कार्यक्रम प्रथम सेमेस्टरमा भर्नाका [...]
सिंगटी हाईड्रो इनर्जीले हकप्रद शेयर निष्कासन गर्ने
मंसिर ९ नेपाल । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको मिति २०८२ मंसिर ८ गते बसेको सञ्चालक समितिको ०८२/०८३ को १० औं बैठकको निर्णय नं. १ बमोजिम अन्य जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीले हालै घोषणा गरिएको बोनस शेयर वितरण पश्चात कायम हुने [...]
मुख्यसचिव एकनारायण अर्यालको ठाउँमा मुख्य सचीव सुमनराज अर्याल
मंसिर ९ नेपाल । मुख्यसचिव एकनारायण अर्याल आज बाट अनिवार्य अवकाशमा हुने भएका छन । उनको आजदेखि अनिवार्य अवकाश सँगै नेपाल सरकारले उनको ठाउँमा सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरिसकेको छ । विसं २०८१ सालमा नेपालको निजामती सेवाको सर्वोच्च पद [...]
जेनजी आन्दोलनको छानबिन आयोगले मागेका विवरण सेनाले नदिने स्पष्ट पारेको छ – एमाले नेत्ता महेस बस्नेत
मंसिर ९ नेपाल । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेस बस्नेत लेख्छन् :जेनजी आन्दोलनको छानबिन गरिरहेको आयोगले मागेका विवरण र बयान नेपाली सेनाले नदिने स्पष्ट पारेको छ। ‘सेना चेन–अफ–कमाण्डमा चल्छ, सैनिक ऐनले यस्तो आयोगलाई चिन्दैन’ भन्दै सेनाले फौज तैनाथीसम्बन्धी कुनै पनि [...]
नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु
मंसिर ९ नेपाल । उत्तर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २४ (चौबिस) जना सञ्चारकर्मीहरूको सहभागितामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम हिजो मङ्सिर ०८ गते श्री उत्तर पश्चिम पृतना हे.क्वा, सुर्खेतमा सुरु भएको छ । कार्यक्रमको [...]
मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा
मंसिर ८ नेपाल । मधेश प्रदेश सरकार द्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने विदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल मंसिर ०९ गते मंगलबारका दिन विवाह पञ्चमीको सार्वजनिक बिदा दिने मधेस प्रदेश सरकारले [...]
नेपाली काँग्रेसका क्षेत्रीय सभापति देउवा राईको निधन प्रती काङ्ग्रेस पार्टी द्वारा समावेदना व्यक्त
मंसिर ८ नेपाल । नेपाली काग्रेस संखुवासभा जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं जिल्ला समन्वय समितिका सदस्य देउमान राईको हिजो हृदयघातबाट असामयिक निधन भएको थियो । मकालु गाउँपालिका वडा नं ३ निवासी स्वर्गीय राईले [...]
आज ७ अर्व माथिको सेयर किनबेच भयो, नेप्से ५०.४४ अकंले बढ्यो
मंसिर ८ नेपाल । आज सेयर बजार नेप्से ५०.४४ अंक अर्थात १.९४ प्रतिशतले बढेर २६५०.६६ विन्दुमा बजार बन्द भएको छ। सेयर किनबेच ७अर्व ३करोड ५४लाख ८०हजार १सय ३६ दसमलव ९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सेयर बजारमा सेयर [...]
प्रधानमन्त्रीको स्वकीय सचिवालय द्वारा आज जारी ध्यानाकर्षण पत्रमा के उल्लेख छ ?
मंसिर ८ नेपाल । सम्माननिय प्रधानमन्त्री सुशीला कार्कीज्यूको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित-प्रसारित सामग्रीलाई लिएर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण [...]
एमाले निकट नेसनल भोलिन्टियर्स फोर्सले महेश बस्नेतमाथि भएको आक्रमणको प्रतिरोध गर्ने चेतावनी
मंसिर ७ नेपाल । आज नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा सहभागी हुन जाने क्रममा गाडीमा बेलुन प्रहार भएको छ । घटमामा संलग्न नेपाली काङ्ग्रेस निकट नेविसंघ (शेखर समूह) मोरङ क्याम्पस इकाइ सभापति [...]
आज ६ अर्व माथिको सेयर किनबेच भयो, नेप्से ३९.९२ अकंले बढ्यो
मंसिर ७ नेपाल । आज सेयर बजार नेप्से ३९.९२ अंक अर्थात १.५५ प्रतिशतले बढेर २६००.२२ विन्दुमा बजार बन्द भएको छ। सेयर किनबेच ६अर्व २८करोड ६७लाख ३३हजार ९सय १६ दसमलव ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सेयर बजारमा सेयर कारोबारलाई [...]
एनएमबि बैंकले आफ्ना सेयर धनीहरुलाई नगद ५ प्रतिशत र बोनस सेयर ५ प्रतिशत लाभांश दिने प्रस्ताव
मंसिर ७ नेपाल । एनएमबि बैंक लिमिटेडको मिति २०८२ मंसिर ५ गते शुक्रबार बसेको संचालक समितिको ४९९औं बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसारको वितरण योग्य रकमबाट शेयरधनीहरुका लागि हालको शेयर चुक्ता पूँजी रु.१८,३६,६७,०५,९५९/२४ को हकमा नेपाल राष्ट्र बैंकद्वारा [...]
नागरिक बचाउ महाभियानले आह्वान गरेको अनिश्चितकालीन नेपाल बन्द कार्यक्रम फिर्ता
मंसिर ७ नेपाल । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिर नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच आज मिति २०८२ मंसिर ६ गते शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको छ। [...]
निर्वाचन आयोग द्वारा फागुग २१ मा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक
मंसिर ७ नेपाल। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन, ऐन २०७४ को दफा ३० को उपदफा (१) तथा प्रदेश सभा सदस्य [...]
नागरिक बचाउ महाअभियानले भोलि देखि अनिश्चितकालीन नेपाल बन्द आह्वान
मंसिर ६ नेपाली । नागरिक बचाउ महाअभियान नेपालद्वारा २७ बुदे माग राखि मिति २०८२ साल मशिर ७ गतेबाट राष्ट्र, नागरिक र धर्म जोगाउ भन्दै अनिश्चितकालिन नेपाल बन्द कार्यक्रम घोषणा गरेको छ। उक्त नेपाल बन्द कार्यक्रममा आ-आफ्ना उद्योग धन्दा, कलकारखाना, बैंक [...]
एमालेको सहभागीता बिना फागुन २१ मा हुने चुनावको औचित्य रहन्छ ? कांग्रेसले चुनावमा भाग लिने निर्णय
मंसिर ६ नेपाल । संसद पुनर्बहालीको माग गर्ने नेकपा एमाले एक्लिएको छ । नेपालका प्राय सवै ठुला राजनीतिक दलहरुले चुनावमा भाग लिने निर्णय गरिसकेका छन भने चुनावी प्रचार प्रसार अभियानमा लागिसकेका छन । तर नेकपा एमाले पार्टीले सुसिला कार्की नेतृत्वको [...]
नेपाली कांग्रेसले फागुन २१ को निर्वाचमा भाग लिने निर्णय – अन्य केन्द्रिय समितिको निर्णय के के छन ?
मंसिर ६ ने। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । आजको बैठकले देहाय बमोजिम निर्णय गरेको छ । [...]
नेकपा एमालेको काठमाडौं उपत्यकामा जनप्रदर्शन
मंसिर ६ नेपाल । नेकपा एमालेको काठमाडौं उपत्यकामा जनप्रदर्शन हजारौंको संख्यामा जनप्रदर्शन भएको छ।
फागुन २१ को चुनावमा मतदान गर्ने नयाँ मतदाता कुल ८ लाख ३७ हजार ९४ थपिए
मंसिर ६ नेपाल । आज देखि फागुन २१ को चुनाव नसकिए सम्मको लागी मतदाता नामावली विवरण संकलन सकिएको छ। यस अवधिमा नयाँ रूपमा दर्ता भएका मतदाताको संख्या कुल ८ लाख ३७ हजार ९४ पुगेको छ।प्रधानमन्त्री शुसिला कार्किले बताउनु भएको छ।
नेपाल धितोपत्र बोर्ड खुमलटार, ललितपुरमा द्वारा रिक्त कर्मचारी पदपूर्ति गरिने पदको दरखास्त आह्वान
मंसिर ५ नेपाल । नेपाल धितोपत्र बोर्ड खुमलटार, ललितपुरमा द्वारा लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम यस बोर्डका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ (संशोधन सहित) अनुसार [...]
सुपर मादी हाइड्रोपावरले आफ्नो कम्पनीको सेयर लगानीकर्तालाई हकप्रद शेयर दिने
मंसिर ५ नेपाली । तमोर इनर्जि प्रा.लिले ताप्लेजुङ जिल्ला स्थित तमोर नदिमा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने उद्धेश्यले कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,२०,५०,००,०००/- को ५% को दरले हुने (कर बाहेक) रु.११,०२,५०,०००।- [...]
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सचीव पेम्बा छिरी शेर्पाले पार्टी परित्याग घोषणा गरेका छन
मंसिर ५ नेपाल । सोलुखुम्बु जिल्ला निवासी पेम्बा छिरी शेर्पाले राष्ट्रिय स्वतन्त्र पार्टी, कोशी प्रदेश पर्यटन विभाग सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकोमा पेम्बा छिरी शेर्पाले पार्टीको सवै जिम्मेवारी तथा पार्टीको साधारण सदस्यता समेत आजको मितिदेखि लागू हुने गरि त्याग [...]
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड ले आज जारी गरेको सन्देश पत्रमा के उल्लेख छ ?
मंसिर ५ नेपाल । नेपाली समाजमा युगौँदेखि विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको महान जनयुद्धलाई संस्थागत गर्ने क्रममा तत्कालिन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड र नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच वृहत् शान्ति [...]
एमाले निकट ´नेसनल भोलेन्टीयर फोर्स`को जूलूसको समाचार संकलन गर्न पत्रकारहरु यसरी उत्साहित भए
मंसिर ५ नेपाल । नेकपा एमालेको ´नेसनल भोलेन्टीयर फोर्स`को जूलूसको समाचार संकलन गर्न पत्रकारहरु यसरी उत्साहित भए। बाकी भिडियोबाट: https://youtu.be/dGC7o7HhltE?si=7LB_L_pVw9crR0Wi
सुपर मादी हाइड्रोपावरले आफ्नो कम्पनीको सेयर लगानीकर्तालाई लाभांश दिने
मंसिर ५ नेपाल । सुपर मादि हाइड्रोपावर लि. को मिति २०८२/०८/०४ गते अपरान्ह ४.०० बजे बसेको संचालक समितिको बैठकबाट संस्थाको आ.ब. २०८१/०८२ सम्मको संचित मुनाफा बाट हाल कायम चुक्ता पूंजी रु.२,२०,५०,००,०००।- को ५% को दरले हुने रु.११,०२,५०,०००/- (एघार करोड दुई [...]
NIC Asia Bank Announces Vacancy for Gold Tester Positions
November 21, Nepal NIC Asia Bank has announced a new vacancy for the position of Gold Tester, seeking 31 qualified candidates for various branches inside and outside the Kathmandu Valley. According to the notice, applicants must have at least a [...]
सरकारी स्कुल कलेजले गुणस्तरीय शिक्षा दिए : प्राईभेट स्कुल कलेज चल्दैनन् – नारायण क्रान्ति
मंसिर ५ नेपाल । "नेपालका सरकारी र सामुदायिक स्कुलमा १० कक्षा सम्म र धेरै कलेजमा नेपाल सरकारले विद्यार्थीलाई करिबकरिब निशुल्क जस्तै शिक्षा सेवा दिईरहेको छ । तर कयौं सरकारी स्कुलमा विद्यार्थी छैनन् शिक्षक मात्रै छन् । ती सरकारी स्कुल कलेजमा [...]
राष्ट्रिय सुरक्षा परिषदको बैठकको निर्णय फागुन २१ को चुनाव लक्षित भएर सेना परिचालन हुने
मंसिर ४ नेपाल । सिंहदरबार स्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीज्यूको अध्यक्षतामा अर्थमन्त्रीज, गृहमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षासचिवको उपस्थितिमा राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठक हिजो मंसिर ४ गते सम्पन्न भएको [...]
त्रि.वि. को प्रष्टिकरण : रंगशाला वरपर सशुल्क पार्किङ्ग सञ्चालन गर्ने अनुमति दिइएको छैन
मंसिर ४, नेपाल । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) कीर्तिपुरले नेपाल प्रिमियर लिग (NPL) क्रिकेट खेलका दर्शकहरूबाट रंगशाला परिसर आसपास पार्किङ्ग शुल्क लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयले यस सम्बन्धमा कुनै पनि व्यक्ति, संस्था वा संघसँग अनुमति नदिएको र कुनै [...]
राहादानी छिटो बनाईदिन्छु भनी पैसा मागे ०१-५९७०३२५ र ९८५१३५२००१ नम्बरमा फोन गर्न राहादानी बिभागको अनुरोध
मंसिर ४ नेपाल । राहादानी बिभागमा हालैका दिनहरुमा अन्तरिम व्यवस्थापन स्वरुप राहदानी वितरणमा केही कटौति गरेको छ। अन्तरिम व्यवस्थापनका लागि विभाग लगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई सम्झौताको चरणमा पुगेको र अबको १-२ हप्तामै सेवा सरल हुने राहादानी बिभागले [...]
आज चार अर्व माथिको सेयर किनबेच भयो नेप्से ०.७९ अकंले घट्यो
मंसिर ४ नेपाल । आज सेयर बजार नेप्से ०.७९ अंक अर्थात ०.३ प्रतिशतले घटेर २५६०.२९ विन्दुमा बजार बन्द भएको छ। सेयर किनबेच तिन अर्व माथी भएको छ। सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार [...]
एन. आर.एन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीले आफ्नो नामको सेयर बिक्रि गर्ने
मंसिर ४ नेपाल । एन. आर.एन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लि. लाई नेपाल धितोपत्र बोर्डबाट मिति २०८२ असार ९ गते प्राप्त पत्र वमोजिम कम्पनीको नाममा रहेको क्रमश: कुमारी बैंक लिमिटेडको संस्थापक शेयर ५,३०,००० कित्ता, नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक [...]
सिमरा घटनाप्रति प्रचण्डको गम्भीर ध्यानाकर्षण, सबै पक्षलाई संयमता अपनाउन आग्रह
मंसिर ४, नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. प्रचण्डले बाराको सिमरामा हिजोदेखि जारी तनाब र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले स्थितिलाई थप जटिल र नियन्त्रणबाहिर जान नदिन सबै सरोकारवालालाई उच्च स्तरको संयमता अपनाउन [...]
राहदानी विभागले ठगीप्रति सतर्क रहन आग्रह, सेवा १–२ हप्तामा सामान्य हुने
मंसिर ४, नेपाल । नेपाल सरकार परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले हाल राहदानी वितरणमा देखिएको ढिलाइका कारण सेवाग्राहीलाई सतर्क रहन आग्रह गर्दै एक सूचना सार्वजनिक गरेको छ। विभागका अनुसार अन्तरिम व्यवस्थापनका क्रममा केही सेवा कटौती गर्नुपरेको र नयाँ व्यवस्थालाई लिएर सम्बन्धित [...]
नेकपा एमाले द्वारा भोलि काठमाडौंमा नेसनल भोलेन्टियर फोर्सको रुट मार्च गर्ने
मंसिर ४ नेपाल । भदौ २३ र २४ गते जेनजी आन्दोलन पछि नेपालमा विकसित राजनीतिक घटनाक्रम र सो घट्ना लक्षित नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भोलि काठमाडौंको माइतीघर बबरमहल बसस्टपमा जम्मा भएर नयाँ बानेश्वर सम्म रुट मार्च पास गर्ने भएको [...]
बरुण हाइड्रोपावरले आफ्नो कम्पनीका सेयर लगानीकर्ताहरुलाई बोनस शेयर दिने
मंसिर ४ नेपाल । बरुण हाईड्रो पावर कम्पनी लिमिटेडको मिति २०८२ मंसिर ३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आ.व ०८१/८२ सम्मको मुनाफाबाट हाल कायम चुक्ता शेयरपुँजी रु.१,०७,१६,३०,०००/- (एक अर्ब सात करोड सोह्र लाख तीस हजार रुपैया) को ५% लाभांश [...]
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ६ गते बस्ने गरि आजको बैठक स्थगित
मंसिर ४ नेपाल । कांग्रेस केन्द्रीय कार्यसमितिको ४ गते बस्ने भनिएको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वी पी स्मृति भवन, वी पी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय [...]
सुपरमाई ए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गर्यो
मंसिर ४ नेपाल । सुपरमाई ए जलविद्युत आयोजना (९.६ मे.वा), मा मिति २०८२ साल आश्विन १८ गते आएको बाढीले क्षति पुर्याएकोले सो मितिदेखि विद्युत उत्पादन बन्द भएको र अहिले आयोजनाको पुन: निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय [...]
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनिलाई नगद र बोनस लाभांश दिने
मंसिर ४ नेपाल । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. संचालक समितिको मिति २०८२ मंसिर ३ गते बसेको ४६७औं बैठकबाट "वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ को असार मसान्तको वितरण योग्य नाफाबाट सो समयमा कायम चुक्ता पूँजी रु.१ अरब ६५ करोड ६६ [...]
गृहमन्त्रालय द्वारा नागरिकले आफ्नो गुनासो, सूचना दिन सक्ने मोबाईल नम्बर सार्वजनिक
मंसिर ४ नेपाल । जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना [...]
बाराको सिमराको तनाव र हिंसा अत्यन्तै दु:खद – प्रधानमन्त्री शुसिला कार्की
मंसिर ४ नेपाल । ´बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ`। ´म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ`। ´अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता [...]
सिमरामा उत्पन्न घटनापछि स्थिति सामान्य हुँदै, गृहमन्त्रालयको अपिल
मंसिर ३, नेपाल । बारा जिल्लाको सिमरामा आज भएको घटनाप्रति नेपाल सरकारको गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी घटनापछि स्थानीय प्रशासनले आवश्यक पहल गर्दै अवस्था नियन्त्रणमा ल्याई शान्ति–सुरक्षा सामान्य बनाइएको जानकारी दिएको छ। विज्ञप्तिमा हालको [...]
बारा जिल्लामा तोडफोडको घट्ना पछि एमालेको पत्रकार सम्मेलन
मंसिर ३ नेपाल । बारा घट्ना पछि एमालेको पत्रकार सम्मेलन । बाकी भिडियो बाट.......
संयुक्त जनआन्दोलन समितिको माग – दुर्गा प्रर्साईंलाई बिनासर्त रिहाई गर
मंसिर ३ नेपाल । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रर्साईंलाई बिनासर्त रिहाई गर्न सरकार सग माग गरेको छ। ´जेनजी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानुनी राज्यको सम्मान हुन्छ, सुशासन [...]
बारा घटनापछि रास्वपा बोल्यो : शान्तिपुर्ण रुपले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ
मंसिर ३ नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बाराको सिमरा विमानस्थलमा भएको घटना अत्यन्तै संबेदनसिल षड्यन्त्रमुलक भएको बताएको छ । पार्टी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सम्बन्धमा सरकारले गम्भीरता पुर्वक ध्यानदिनु पर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले [...]
त्रिभुवन बिश्व बिद्यालयको जग्गा मिच्ने माथि अनुसन्धान हुँदै छ – शिक्षा मन्त्री महाबिर पुन
मंसिर ३ नेपाल । त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन गरि आबस्यक कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन दिएको बुझिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले भने ´अख्तियारले आबस्यक कारबाही अगाडि बढाओस् भनेर प्रतिवेदन दिइसकेको [...]
तीन अर्व माथिको सेयर किनबेच भएर नेप्से ४.९८ अकंले घट्यो
मंसिर ३ नेपाल । आज सेयर बजार नेप्से ४.९८ अंक अर्थात ०.१९ प्रतिशतले घटेर २५६१.०८ विन्दुमा बजार बन्द भएको छ। सेयर किनबेच तिन अर्व माथी भएको छ। सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार [...]
एमाले नेत्ता महासचिव शंकर पोखरेल द्वारा सिमरा घटना प्रती दु:ख व्यक्त
मंसिर ३ नेपाल । नेपाल कम्युनिस्ट पार्टी एमालेका पार्टी महासचिव शंकर पोखरेल द्वारा आज सिमरा भएको झडप र तोडफोडको घटना प्रती दु:ख व्यक्त गरेका छन् , पोख्रेलले आफ्नो फेसबुकमा लेखेका छन । "आज सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दछु । [...]
सिमरा घटनाबारे कांग्रेस नेता भण्डारीको टिप्पणी: “यो त कास्टिङ – मात्र हो”
मंसिर ३, नेपाल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आज बारा जिल्ला स्थित सिमरामा घटेको घटनालाई “कास्टिङ–मात्र” भनेर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै उनले पार्टीभित्रै चुनाव, सत्ता हस्तान्तरण र वैकल्पिक नेतृत्वका विषयमा भइरहेका प्रतिक्रियामाथि असन्तुष्टि जनाएका छन्। [...]
४ वर्षे B.Sc., B.B.S., B.A. तथा B.Ed. चौथो वर्ष २०८१ को पूरक परीक्षा तालिका प्रकाशित
मंसिर ३, नेपाल । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह (B.Sc., B.B.S., B.A. र B.Ed.) चौथो वर्ष २०८१ को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। कार्यालयले प्रकाशित सूचनाअनुसार परीक्षा आगामी २०८२ मंसिर १० गतेदेखि सुरु हुनेछ। [...]
बारा जिल्ला प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेशमा के छ?
मंसिर ३ नेपाल । सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्व समूहहरुको झडप भइरहेकोले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप विग्रन नदिन आज मिति २०८२ मंसिर ३ [...]
बारामा आज दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु
मंसिर ३, नेपाल । बारा जिल्लाको सिमरा विमानस्थल आसपासका क्षेत्रमा उत्पन्न सम्भावित असुरक्षा तथा Zen-Z युवाहरुको प्रदर्शनका कारण स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा २०८२/०८/०३ गते दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्मका लागि [...]
फेरि प्रहरीले दुर्गा प्रर्साईलाई किन पक्राउ गर्यो?
मंसिर ३ नेपाल । प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दुर्गा प्रसाद प्रसाई भएको सार्वजनिक शान्ति विरुद्धको कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिवादी दुर्गा प्रसाईले सार्वजनिक रूपमा नेपालको संविधान तथा नेपालको विद्यमान कानून विपरीत हुने गरी सार्वजनिक शान्ति खलल पुर्याउने, [...]
ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ
मंसिर ३ नेपाल । मिति २०८१ चैत १५ गते बाँके जिल्ला राप्तिसोनारी गा.पा. २ बस्ने समिर भन्ने सरोज बिक्रम बिष्ट समेत ३ जनाले ज्यान मार्ने उद्देश्य राखि धारिलो हतियार खुकुरी प्रहार गरी मानिसलाई गम्भिर घाईते बनाई फरार रहेकोमा निजहरु विरुद्ध [...]
ङादी ग्रुप पावर लिमिटेडले आफ्नो कम्पनीका सेयर धनिहरुलाई बोनस शेयर दिने
मंसिर ३ नेपाल । ङादी ग्रुप पावर लिमिटेडको मिति २०८२ मंसिर २ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आ.व ०८११८२ को मुनाफाबाट हाल कायम चुक्ता शेयरपुँजी रु.३,७०,२५,५८,५००/- (तीन अर्व सत्तरी करोड पच्चिस लाख अन्ठाउन्न हजार पाँचसय रुपैया) को ४.७५ प्रतिशत [...]
नेपालको राजधानी काठमाडौ उपत्यकामा अत्यधिक ध्वनि प्रदुषण:नारायण
मंसिर ३ नेपाल । काठमाडौ उपत्यकामा ध्वनी प्रदुषण गराउने प्रमुख सवारी साधन हुन । ध्वनि प्रदुषण आखाले देखिन्न, तर यसको असर भोग्न अनुभव गर्न सकिन्छ । ध्वनि प्रदुषणले मानसिक रोग, तनाव, थकान, चिन्ता, चिडचिड हुने, रिस उठने, स्मरण शक्ति कम [...]
लागू औषध (ब्राउन सुगर) मुद्दामा फरार प्रतिवादी पक्राउ
मंसिर २ नेपाली । लागू औषध (ब्राउन सुगर) मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०८१।०९।२८ गतेको फैसलाले जिल्ला बाँके जानकी गा.पा. ६ कोठारपुर बस्ने नन्दराम गडरियालाई ३ महिना कैद सजाय तोकिएकोमा निजलाई आज मिति २०८२।०८।०२ गते पक्राउ गरी आवश्यक कारवाहीको [...]
दुर्गा प्रर्साईंले विचार र अभिव्यक्ति दिएकै भरमा पक्राउ नगर्नु – राष्ट्रिय मानव अधिकार आयोग
मंसिर २ नेपाल । दुर्गा प्रसाईलाई पक्राउ गरिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगको टोलीबाट अनुगमन अभिव्यक्ति स्वतन्त्रता र शान्तिसुरक्षाको सवालमा गम्भीर हुन राष्ट्रिय मानव अधिकार आयोगले सरकार सग आग्रह गरेको छ। अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा राष्ट्रिय मानव [...]
दुर्गा प्रर्साईंलाई तुरुन्तै रिहाई गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको माग
मंसिर २ नेपाल । अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक कार्य भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ। प्रसाईको पक्राउबाट सरकारले फरक [...]

International
भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ
सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस।ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि [...]
कोरियामा भीषण बाढी, सात जनाको मृत्यु
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई [...]
भुटानीलाई जापानमा छात्रवृत्ति
जापानले पहिलो पटक दुईजना भुटानी विद्यार्थीलाई चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको घोषणा गरेको छ । ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी अध्ययन गर्न जापानमा अवसर उपलब्ध हुने [...]
स्वास्थ्य सेवा केन्द्रमा भएको आक्रमणको निन्दा
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सोमालियाको सोमालील्याण्ड क्षेत्रको एक स्वास्थ्य कार्यालयमा भएको आक्रमणको निन्दा गरेको छ । उत्त स्थानमा भएको आक्रमणमा स्वास्थ्यकर्मी र बिरामीसहित दर्जनौं मारिएका छन् । “स्वास्थ्य सेवा [...]

Opinion & Analysis
पुर्व प्रधानमन्त्री माधव कमार नेपालको माघे संक्रान्तिको शुभकामना सन्देश
माघ १ नेपाल । ´थारु, मगर लगायत विभिन्न समुदायहरूको महत्वपूर्ण पर्व माघे संक्रान्ति अर्थात् माघी-२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु`। [...]
नेपाली कांग्रेस फुटेपछी वरिष्ठ नेत्ता डा. शेखर कोइरालाले के भने ?
माघ १ नेपाल । ´कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न। [...]
राष्ट्रपति राम चन्द्र पौडेलको माघे संक्रान्तिको शुभकामना सन्देश
माघ १ नेपाल । माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु। माघे [...]












