कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही प्रहरीका कर्मचारी सम्मानित

अन्तर्राष्ट्रिय प्रहरी सङगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली, सहयोगी र सम्बद्ध संस्थालाई आज सम्मान गरिएको छ [...]

एमाले सचिवालय बैठक :नेताको जिम्मेवारी हेरफेर

नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो । एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गर्नुभएको विज्ञप्तिअनुसार बैठकले वरिष्ठ [...]

नियमावली छलफलका लागि विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले पारित

कोशी प्रदेशसभा नियमावली, २०७९ प्रदेशसभाको बैठकमा छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले आज सदनमा पेश गर्नुभएको थियो । प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य कमला दर्नाल, गणेशप्रसाद उप्रेती, गीतादेवी रेग्मी, [...]

साढे दुई दशकसम्म सडक कालोपत्र नभएपछि स्थानीयवासी आन्दोलित

साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–घोँडाबाँधे सडक अहिलेसम्म कालोपत्र नभएपछि स्थानीयवासी आन्दोलित भएका छन् । पटक–पटक म्याद थप गर्दासमेत लोकमार्गको २५ किलोमिटर सडक कालोपत्र नभएपछि स्थानीयवासी चरणबद्ध रूपमा आन्दोलनमा उत्रिएका हुन् । कालोपत्र नहुँदा [...]

दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न

पर्यटकीय नगरी पोखरामा आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३’ दीगो पर्यटनमा जोड दिँदै सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा [...]

जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु

धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी [...]

बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रम पारित

बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । उक्त नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल भई ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग [...]

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । मृत्युक सुनारको कर्णाली स्वास्थ्य विज्ञान [...]

अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी [...]

प्रधानसेनापतिद्वारा काजी वंशराज पाँडे सत्तल उद्घाटन

नेपाली सेनाको ‘क्युआइपी’ अन्तर्गत उपत्यका पृतना हेटक्याटरले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित मनकामना मन्दिर परिसरमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको अगुवाइमा नेपाल एकीकरण अभियानअन्तर्गत कीर्तिपुरको लडाइँमा विसं [...]

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको छ । सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले स्रोतबाट नै [...]

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । मन्त्री लिम्बूले [...]

ऐन कार्यान्वयन र बचत सुरक्षाको माग गर्दै सहकारीकर्मी आन्दोलित

सहकारी क्षेत्र सुधारको माग राख्दै सहकारीकर्मी आन्दोलित भएका छन् । राष्ट्रिय सहकारी महासङ्घले गठन गरेको ‘सहकारी समस्या समाधान सहजीकरण कार्यदल’को नेतृत्वमा चरणवद्ध आन्दोलन घोषणा गरेका सहकारीकर्मीले आज सहकारी विभागमा धर्ना दिए । सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था कार्यान्वयन, सहकारी [...]

किसानलाई राहत दिन समावेशी आयोगको सिफारिश

राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा नेपाल सरकार समक्ष नीतिगत सिफारिश गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार किसानको वर्गीकरण गर्न, अनुदान, कर छुट, सहुलितपूर्ण कर्जा, कृषि औजारको उपलब्धता, रसायनिक मलमा जस्तै प्रांगारिक मलमा [...]

गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चितवनमा आजको अधिकतम [...]

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारिकरण बढेकाले उक्त व्यवस्था हुनुपर्ने तर्क अघि सारिएको हो [...]

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उहाँले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको [...]

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउन महायज्ञ

काठमाडौँ महानगरपालिका–२९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको छ । सो मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा श्री १००८ डा चक्रपाणी आचार्य स्वामीजीले कथा [...]

नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको [...]

रूसमाथि आणविक हतियारको सीमा तोक्न अमेरिकाको आग्रह

ह्वाइट हाउसका एक उच्च अधिकारीले रूससँगको आणविक हतियारको वर्तमान सीमा कायम राख्न प्रस्ताव गर्नुभएको छभने उदीयमान शक्ति चीनलाई भविष्यमा हतियार नियन्त्रण प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनमा आयोजित राष्ट्रिय हतियार नियन्त्रण सङ्घको वार्षिक बैठकमा [...]

चीनद्वारा वर्षा प्रभावित क्षेत्रका लागि भूगर्भीय प्रकोपको चेतावनी जारी

चिनियाँ अधिकारीहरूले शुक्रबार दक्षिणपश्चिम चीनको चोङकिङ, सिचुआन र गुइझोउ र देशको उत्तरपश्चिममा पर्ने शान्सी क्षेत्रमामा वर्षाका कारण हुन सक्ने सम्भावित भूगर्भीय प्रकोपका लागि पहेंलो चेतावनी जारी गरेका छन्। प्राकृतिक सम्पदा मन्त्रालय र मौसम प्रशासनले ती क्षेत्रहरूमा शुक्रबार बेलुका ८ बजेदेखि [...]

युरोपेली सङ्घ ‘सानो क्रान्ति’का लागि तयार

युरोपेली सङ्घ (ईयू) ले युक्रेन र सम्भावित अन्य नौ देशलाई समेट्ने गरी ‘सानो क्रान्ति’ गर्न लागेको फ्रान्सका युरोपमामिला मन्त्रीले शुक्रबार बताउनुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले बुधबार स्लोभाकियामा गरेको सम्बोधनमा २७ सदस्यीय ईयूको विस्तारको पक्षमा दृढताका साथ आफ्नो अडान [...]

भारतको मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु

भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् । ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । [...]

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको आईएमएफको भनाइ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ । आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा [...]

तान्जानियाद्वरा घातक मारबर्ग भाइरस प्रकोपको अन्त्यको घोषणा

तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक सङ्क्रमण देखिएको र छ जनाको सो कारणले मृत्यु भएको थियो । त्यसयता यसको नियन्त्रणमा निकै [...]

सडक दुर्घटनामा बोत्स्वानामा २२ जनाको मृत्यु, ७ घाइते

बोत्स्वानाको उत्तरपूर्वी भागमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु हुनाका साथै सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताएअनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले [...]

पाकिस्तानद्वारा दुइ सय भारतीय माझी रिहा

१९ जेठ, काठमाडाैं । पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको  थियो । पाकिस्तानका [...]

सेनेगल झडपमा नौ जनाको मृत्यु

१९ जेठ, काठमाडाैं । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाएका [...]

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

१९ जेठ, काठमाडाैं । पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक र प्रवासी महिला श्रमिकको स्वास्थ्य तथा एचआइभीबाट प्रभावितका सन्र्दभमा नेपालको [...]

मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

१९ जेठ, धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन [...]

सहस्रनाम पाठ महोत्सवमा १५ हजार सहभागी हुने

१९ जेठ, काठमाडाैं । नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक आउने भएका छन् । अनुष्ठान आयोजक श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास [...]

तनहुँमा ड्रागन खेती

१९ जेठ, तनहुँ । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस [...]

कान्ति राजमार्गको समस्या रहेको खण्डबाहेकको निर्माण यस आवमा सकिने

१९ जेठ, काठमाडाैं । सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ । बर्सेनि पहिरो आउने पाँच किमी खण्डबाहेकको सडक आगामी असारसम्ममा कालोपत्र सकिने गरी काम [...]

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

१९ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताउनुभएको छ । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । “कुशासन, बेतिथी [...]

ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

१९ जेठ, काठमाडाैं । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले [...]

बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

१९ जेठ, काभ्रेपलाञ्चाेक । बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका-८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ । रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याउने [...]

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो

१९ जेठ, काठमाडाैं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०÷८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ । सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या [...]

करिडोरले फेरियो कालापानीको मुहार

१९ जेठ, पर्वत । कुनैबेला मकै, घिउ, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पाँच दिन हिँडेपछि बुटवल पुगिन्थ्यो । आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापत्ती जस्ता वस्तु साटेर फेरि पाँच दिनको पैदल यात्रा गरेर फर्किंनुपथ्र्यो । उतिबेला निकै दुःख थियो [...]

दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

१९ जेठ, सिन्धुली । सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन [...]

चलचित्र लेखनसँगै निर्देशनमा रङ्ग पत्रकार

१९ जेठ, काठमाडाैं ।   पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका रङ्ग पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । चलचित्रको समाचारलाई पाठकमाझ प्रस्तुत गरिरहेका ती अहिले आफैँ समाचार [...]

अग्निपीडित भन्छन् : ओत लाग्ने छाना भएन

१९ जेठ, बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाह गाउँका अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् । रेडक्रसले वितरण गरेको त्रिपाल पर्याप्त नभएका कारण जलेको घर नजिक खुला आकाशमुनि बस्नुपरेको नरैनापुर गाउँपालिका–५ जमुनाहकी अग्निपीडित केतीका यादवले बताउनुभयो । “खुला आकाशमुनि [...]

आगलागीको उच्च जोखिममा रहेका वडामा सुरक्षा जालो अभियान

१९ जेठ, जानकी । आगलागी, भूकम्पजस्ता घटनाको सबैभन्दा बढी जोखिममा रहेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरिएको छ । फातिमा फाउण्डेसन नेपालले बिहीबार सम्बन्ध एवं समन्वय विस्तारका लागि उक्त वडामा सामुदायिक सुरक्षा [...]

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

१९ जेठ, मनाङ । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् । यहाँ आउने क्रममा भने पर्यटकले [...]

नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान

१९ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको [...]

ट्युबवेल सुक्न थालेपछि पानीको समस्या

१९ जेठ, उदयपुर । त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ । जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अहिले कतिपय स्थानीय पिउने पानीका लागि [...]

आलेख सेवास् अफगानिस्तानमा सहयोग सघन बनाएर सौम्य शक्ति विस्तार गर्दै भारत

१९ जेठ, काठमाडाैं। दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति (सफ्ट पावर)लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्रामा मानवीय सहायता प्रदान गरेर नयाँदिल्लीले अफगानिस्तानमा आफ्नो उपस्थिति र प्रभाव बलियो बनाएको हो । कुनै समयको अफगानिस्तानको [...]

संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु

१९ जेठ, जलेश्वर । महाशक्तिपीठका रुपमा मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाईको महापूजाको सप्ताहव्यापी पूजाविधि आजदेखि सुरु भएको छ । प्रत्येक पाँच वर्षमा एकपटक मात्रै हुने पूजा आजदेखि विधिवत् सुरु भएको संसारीमाई महापूजा समितिका अध्यक्ष अशोककुमार साहले बताउनुभयो । सात [...]

‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’

१९ जेठ, काठमाडाैं । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभाग [...]

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

१९ जेठ, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक [...]

पूर्वउपप्रधानमन्त्री सिंहद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

१९ जेठ, काठमाडाैं । पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी ‘हाम्रो संस्कृति र हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी आज अवलोकन गर्नुभयो । मुलुकको सामाजिक, सांस्कृतिक र धार्मिक पक्षलाई समेटेर यस संस्थाले तस्बिर प्रदर्शनी [...]

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय

१९ जेठ, बागलुङ । परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ । बागलुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन् । केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा निकै लोकप्रिय [...]

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

१९ जेठ, चितवन । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष [...]

सङ्घीयता कार्यान्वयनमा बागमती प्रदेश

१९ जेठ, काठमाडाैं । देशमा गणतन्त्र आएको १६ वर्ष पूरा भएको छ । ऐतिहासिक संविधानसभाद्वारा जारी संविधानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा परिणत गरेपछि देशमा राजनीतिकरुपमा व्यापक र भौतिकरुपमा पनि प्रशस्त परिवर्तनहरु भए । देशमा भएका पाँच वटा विकास क्षेत्र [...]

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन ः बोर्ड अध्यक्ष केसी

१९ जेठ, काठमाडाैं । चलचित्र विकास बोर्डले  आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताउनुभयो । “बोर्डले [...]

सेनाको समन्वयमा विपद् व्यवस्थापन नमूना अभ्यास

१९ जेठ, कन्चनपुर । कञ्चनपुरको महाकाली नदीमा आज बिहान नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको अगुवाइमा यहाँका तीन सुरक्षा निकायले विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरेका छन् । महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीको समेत सहभागितामा आयोजना गरिएको नमूना अभ्यास गरिएको हो [...]

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

१९ जेठ, जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ । यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको तर नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा यात्रा असहज बनेको [...]

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

१९ जेठ, काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको [...]

सुनकोशीमा जीप खस्दा तीन बेपत्ता

१९ जेठ, सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा [...]

विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने

१९ जेठ, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका [...]

‘सहिद उद्यान’ अन्तिम चरणमा

१९ जेठ, ढाेरपाटन । ताराखोला गाउँपालिकाको केन्द्र अर्गलभन्दा केहीमाथि पट्टि अग्लो पहाड छ । यही अग्लो पहाडको टुप्पोमा समथर भू–भाग छ । जहाँ सशस्त्र द्वन्द्वका बेला निकै चहलपहल हुन्थ्यो । ताराखोला गाउँपालिका–२ मा पर्ने यस ठाउँ गयार चिनारडाँडाले परिचित छ [...]

म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

१९ जेठ, काठमाडाैं । म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ । म्यान्मा सरकारले चक्रवात मोचाबाट प्रभाावित भएकाहरूका निम्ति जारी राखेको [...]

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

१९ जेठ, काठमाडाैं । अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न [...]

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

१९ जेठ, बाँके । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ [...]

आलेख- मधेस प्रदेशः कानुन निर्माणमा गति, कार्यान्वयनमा गतिरोध

१९ जेठ, जनकपुरधाम । ‘यो संविधान र अन्य कानुनको अधिनमा रही प्रदेशको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा प्रदेश मन्त्रिपरिषद्मा रहनेछ’ नेपालको संविधानको भाग १३ को धारा १६२ को उपधारा २ मा भएको व्यवस्था हो यो । [...]

कुमाल बस्तीका बालिकाकालाई आधारभूत शिक्षाको समस्या

१९ जेठ, भाेजपुर । भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ । राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हँुदै आएका छन् । षडानन्द नगरपालिकाको [...]

अन्तर्वार्ता बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ ः अध्यक्ष तिमिल्सिना

१९ जेठ, काठमाडाैं । सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०÷८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । यही जेठ २१ गतेदेखि बजेट र [...]

अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे

१९ जेठ, काठमाडाैं । अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि  यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका [...]

प्रधानमन्त्री दाहाल इन्दोरमा

१९ जेठ, काठमाडाैं । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुग्नुभएको छ । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गर्नुभयो । सो अवसरमा विमानस्थल बाहिर [...]

बजेटले समृद्धिको मूल लक्ष्यलाई जोड्नुपर्छ ः पूर्वउपाध्यक्ष कँडेल

१९ जेठ, काठमाडाैं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले   बजेटमा अर्थतन्त्रको स्थितिलाई सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै डा कँडेलले उक्त बजेट [...]

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

१९ जेठ, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण काे सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण [...]

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगन

१९ जेठ, काठमाडाैं । प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ १९ र २० गते काठमाडौँमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ [...]

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

१९ जेठ, डुम्रे । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । सङ्घीय सरकारको रु पाँच करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको [...]

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

१९ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन [...]

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

१९ जेठ, झापा । नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो । अर्जुनधारा नगरपालिका–९ स्थित सहिद स्मृति उद्यानको जलाशयमा उक्त अभ्यास गरिएको हो [...]

डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

१९ जेठ, पाल्ला । डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो । मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ । वन क्षेत्रभित्रको [...]

स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

१९ जेठ, विरगंज । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउन गृहकार्य थालेका छन् । वीरगन्ज महानगरपालिकाको पहलमा औद्योगिक करिडोर क्षेत्रमा पर्ने वीरगन्ज महानगरपालिकासँगै पर्साको परवानीपुर गाउँपालिका र बाराको जितपुर [...]

विपद् उद्धारका लागि गोताखोर तयार

१९ जेठ, काठमाडाैं । सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन् । यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काका [...]

तीस आदर्श दम्पती सम्मानित

१९ जेठ, चितवन । चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको हो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम [...]

प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता [...]

गण्डकीका खेलाडीको लगत राखिने

प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ । परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो । परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨39.5612up
Australian Dollar 
Australian Dollar
₨103.0762up
Swiss Franc 
Swiss Franc
₨187.9815up
Euro 
Euro
₨171.6999up
British Pound 
British Pound
₨196.2989up
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9397up
Qatari Rial 
Qatari Rial
₨39.9145up
Saudi Riyal 
Saudi Riyal
₨38.7436up
Singapore Dollar 
Singapore Dollar
₨114.8025up
US Dollar 
US Dollar
₨145.2887up
23 Feb · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 22 Feb 2026 23:40 UTC
Latest change: 22 Feb 2026 23:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

चीनद्वारा अमेरिकालाई अपराधीको आश्रयस्थल नबन्न अनुरोध, हेमन्त खबर

चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ [...]

By |June 22, 2023|Categories: International, News|

मस्क र मोदीबीच भारतमा लगानीबारे छलफल, हेमन्तखवर

विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको [...]

By |June 21, 2023|Categories: International, News|

ब्राजिलको विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति जेलभित्र मृत फेला, हेमन्त खबर

ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन् । दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ [...]

By |June 21, 2023|Categories: International, News|

ब्याजदर थप बढ्ने सम्भावना छ, हेमन्त खबर

अमेरिकी केन्द्रीय बैङ्क, फेडरल रिजर्भ, का अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताउनुभएको छ । बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक [...]

By |June 21, 2023|Categories: International, News|

Opinion & Analysis

पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका महत्वपूर्ण केही कामहरु

२०८२ कात्तिक १० नेपाल पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लागि केही महत्वपूर्ण राम्रा कामहरु गरेका छन् । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि सर्मा ओलिले [...]

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा छठ पर्व २०८२ को शुभकामना व्यक्त

२०८२ कात्तिक १० नेपाल। राष्ट्रपति रामचन्द्र पौडेल द्वारा छठ पर्व २०८२ को उपलक्ष्यमा देसबासीको नामामा शुभकामना शुभकामना सन्देश व्यक्त गरेका छन् । ´छठ पर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा [...]

नेपाली काङ्ग्रेसका नेत्ता गगन थापा द्वारा छठ पर्वको शुभकामना व्यक्त

२०८२ कात्तिक १० नेपाल। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले छठ पर्वको उपलक्ष्यमा सवै नेपाली नागरिकहरुला शुभकामना व्यक्त गर्नुभएको छ । ´यो वर्ष दशैं, तिहार र नेपाल संवत्‌जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा [...]

Videos

Stock Market

सेयर बाजार नेप्से २८.६८ अकंले घट्यो, सेयर लगानीकर्ता पेनिक भएको विश्लेषण

२०८० फागुन ११७ काठमाडौं । सेयर बजार नेप्से सूचक २८.६८ अकंले झरेर १९७२.०९ विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । बजार घट्नमा सेयर लगानीकर्ता पेनिक भएको विश्लेषण गरिएको छ । आज सम्म [...]

आज नेप्से ०.८७ अकंले घटेको छ

२०८० फागुन १६ काठमाडौं । सेयर बजार नेप्से सूचक ०.८७ अकंले झरेर २०००.७७ विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर कारोबार रकम पनि अधिल्लो दिनको भन्दा बढीको भएको छ । आज [...]

Go to Top