
ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु
११ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले दिएको जानकारी अनुसार बुधबार पौडेल [...]
समाजवादी पार्टीले सरकार छाड्ने निर्णय
८ पुस, काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । त्यसको भोलिपल्ट उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले [...]
विप्लव समूहका जिल्ला नेता पदमबहादुर केसी पक्राउ
२ पुस, सल्यान नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका जिल्ला नेता पदमबहादुर केसी पक्राउ परेका छन् । जिल्लाबाट खटिएको सुरक्षा टोलीले मंगलबार दार्मा गाउँपालिका-५, भगेँरी खोलाबाट जिल्ला समिति सदस्य पदमबहादुर केसीलाई पक्राउ गरेको हो । उनको साथबाट बम बनाउन प्रयोग हुने [...]
सीमा विवाद कूटनीतिक तबरले समाधान गर्ने : प्रधानमन्त्री
२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै अदालतबाट कुनै आदेश दिनुनपर्ने बताएका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले [...]
कानुनी शिक्षामा कोटा निर्धारण गर्न शिक्षण माफियाहरुको चलखेल
काठमाण्डाै ,३० मंसिर नेपालकै प्रथम कानुन क्याम्पस नेपाल ल क्याम्पसको शैक्षिक शत्र २०७५÷७८ को लागी स्नातक तह L.L.B को भर्ना प्रक्रिया रोकिएको छ । कानुन सङंकाय डीन कार्यलयको आधिकारिक व्यबसाईट (nlc.edu.np) को L.L.B तहको शैक्षिक क्यालेण्डरमा स्नातक तह सकेका कानूनी [...]
सुनौलो महेन्द्रको सम्झनामा विचार गोष्ठी सम्पन्न
काठमाण्डौ , ३० मंसिर । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आयोजना गरेको विचार गोष्ठी सम्पन्न भएको छ । यस गोष्ठी पूर्व राजा महेन्द्रको सम्झनामा गरिएको छ । नेपालका एक महान विभुती , राजा महेन्द्रको पुष १ गते जन्म जयन्ती रहेको छ । [...]
प्रहरीको त्रुटीका कारण बम विष्फोटमा तीन जनाको मृत्यु
२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीले गरेको सानो त्रुटीका कारण बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो । [...]
डिभाइन स्ट्रम नेटवर्क प्रालि (मेरो टिभी)को लाइसेन्स रद्द
२७ मंसिर,काठमाडौं । सरकारले अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि (मेरो टिभी)को लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम [...]
दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षा
२४ मंसिर, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए [...]
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिए
१६ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले आफू उठेर बोल्न साथीहरु सँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । उनको मगलबार एपेण्डिसाइटिसको [...]
२४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा जित्यो
१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा जित्यो । नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ । यस्तै कराँतेमा [...]
नेकपा अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने
१३ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । यसको जानकारी उनी आफैंले दिएका हुन् । नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी [...]
मंसिर १ गते राति कब्जामा लिएको डिजेल ट्याङ्करको अनुसन्धान अन्तिम चरणमा
१३ मंसिर, काठमाडौं । मंसिर १ गते राति कब्जामा लिइएको डिजेल ट्याङ्करको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । नेपाल आयल निगम प्रदेश १ का प्राविधिक र प्रहरीको संयुक्त टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा कब्जामा लिएको ट्याङ्करले [...]
कास्कीको पोखरा नयाँ बजारमा उपचुनाव भइरहेको बेला बम विस्फोट
११ मंसिर, कास्की कास्की पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले [...]
मेडिकल कलेजहरुले अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान
१० मंसिर, काठमाडौं निजी मेडिकल कलेजहरुले एमबीबीएस पढाइका लागि विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकारसमक्ष राखेका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका हुन् [...]
नेपाल-भारत छुट्याउने सीमास्तम्भहरु गायव
४ मंसिर, काठमाडौं बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै [...]
सिरहाको लहानबाट अपहरण गरिएको आयल निगमको ट्यांकर फेला
४ मंसिर, जनकपुर सिरहाको लहानबाट अपहरण गरिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर फेला परेको छ । मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ , रमदैयामा फेला परेको हो । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट [...]
प्रधानमन्त्री ओलीले नेपालले भूमी मिच्न नदिने र कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह
१ मंसिर, कामाण्डौं प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्राे एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अोलीले यो सरकारले [...]
विमल घर्तीमगर सहित चार खेलाडी राष्ट्रिय फुटबल टिमबाट हटाइए
३० कात्तिक, काठमाडौं अखिल नेपाल फुटबल संघले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जन , दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको [...]
प्रधानमन्त्री ओलीको फेरि डायलासिस गरियाे
३० कात्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार फेरि डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । उनको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. [...]
आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
२९ कात्तिक, काठमाणडाै रौतहटकाे जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले आलमले इन्कारी बयान दिए पनि प्राप्त प्रमाणहरुले निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको हो । कसुरको [...]
नेपालद्धारा एसिया कपमा भारतलाई १९४ रनको लक्ष्य
२८ कात्तिक, काठमाडौं पवन शर्राफको अर्धशतकसँगै नेपालले एसिया कपमा भारतलाई १९४ रनको लक्ष्य दिएको छ । भारतले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । बंगलादेशमा टस हारेर ब्याटिङ पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले [...]
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले गरे फेवातालमा जलविहार
२८ कात्तिक, काठमाणडाै चारदिने नेपाल भ्रमणमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् । उनी बिहीबार बिहान पोखरा आएका थिए र उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालमा सयर गरेका हुन् । नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट आएका उनले [...]
नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग
२६ कात्तिक, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ( नेविसंघ )ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् [...]
ऐतिहासिक सिन्धुली गढीमा सरकारले दरवार र नेपाली सेनाले युद्ध संग्रहालयको निर्माण गर्ने
२५ कात्तिक, सिन्धुली नेपाल आक्रमण गर्न आएका ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुली गढीमा गढी दरवार र युद्धकला संग्रहालय निर्माण हुने भएको छ । प्रदेश-३ काे ऐतिहासिक सिन्धुली गढीमा प्रदेश सरकारले दरवार निर्माण गर्ने भएको छ भने नेपाली सेनाले [...]
बिरोधमा पक्राउ परेका २० जनामा वसुन्धरा विष्फोटका आरोपित
२५ कात्तिक, काठमाडौं भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा प्रदर्शन गरेपछि पक्राउ परेका विप्लव समूहका २० जनामा वसुन्धरा विष्फोटका आरोपित पनि रहेको खुलेको छ । प्रहरीले आइतबार माइतीघरमा विद्यार्थीको नाममा आयोजित आन्दोलनमा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पनि घुसपैठ गराइएको भन्दै [...]
आलमको थुनछेक बहसमा अर्का सरकारी साक्षीले बयान फेरे
२५ कात्तिक, काठमाण्डाै नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का सरकारी साक्षीले पनि पहिलाजस्तै बयान फेरेका छन् । २०६४ सालमा आलम संलग्न बम विस्फोटमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका भारतीय नागरिकले आफू बम विस्फोटमा [...]
श्री र यति एयरलाइन्सको जहाज ठक्कर
२२ कात्तिक, काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङ वेम दुई कम्पनीका जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यति एयरलाइन्सको जहाजलाई छोएको हो । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्री को जहाज पार्किङमा लैजाँदै गर्दा [...]
बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा भारतकाे जित
२२ कात्तिक, काठमाडौं बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतले जितेको छ । बिहीबार राति राजकोटमा भएको खेलमा भारतले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य [...]
विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ
२२ कात्तिक, काठमाडौं प्रतिबन्धित लगाएका विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर के.सी पक्राउ परेका छन् । के.सीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट पक्राउ गरी नियन्त्रणमा लिएको हो । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले के.सी पक्राउ परेको पुष्टि गर्दै [...]
भारतले जारी गरेको नक्सा नेपाल र नेपाली जनतालाई स्वीकार्य नभएको
२१ कात्तिक, काठमाण्डाै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको वर्तमान नक्सा स्वीकार्य नभएको बताएका छन् । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल अध्यक्ष प्रचण्डले भने, जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य [...]
नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी
२१ कात्तिक, काठमाडौं । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई [...]
राजपर बम विस्फोट बारे आलमको बयान
१९ कात्तिक, रौतहट । राजपर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा लगाएको आरोपमा पक्राउ परेका मो. अफ्ताव आलमको बयान भएको छ । सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको भोलिपल्ट जिल्ला अदालत रौतहटमा बयान सुरु भएको थियो । केही घन्टासम्म चलेको बयानका [...]
आलमलाई जन्मकैदको मागसहित रौतहट जिल्ला अदालतमा आज मुद्दा दर्ता हुने
१८ कात्तिक, काठमाण्डाै कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागसहित रौतहट जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदै छ । प्रहरीको अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान [...]
उपत्यकासँगै देशका अधिकांश स्थानको मौसम धुम्मिए
१७ कात्तिक, काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकासाथै देशका अधिकांश भागकाे मौसम धुम्मिएको छ । मौसम नखुलेकाले धान भित्र्याउने चटारोमा रहेका किसानहरू पानी पर्ने हो कि भनेर चिन्ताले ग्रसित छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम नखुले पनि वर्षा हुने [...]
युवतीको घर नगएकाे महराकाे ठहर
१५ कात्तिक, काठमाडौं । निवर्तमामन सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । आज जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको जिकिर गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले गरेको [...]
प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ । ओली बुधबार अस्पताल भर्ना भएका थिए । उनको दुई पटक डायलासिस गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. [...]
बिरामीको मृत्यु भएकोमा चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले तिरे क्षतिपूर्ति
१०, कात्तिक, चितवन । उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका छन् । यही कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जना पक्राउ परेका थिए । पक्राउ परेका प्रत्येकले [...]
युवाहरू माझ चर्चित र्यापर समिर तामाङ (भिटेन) पक्राउ
कार्तिक ७ काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्यापर समिर तामाङ (भिटेन) लाई पक्राउ गरेका छन। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जावलाखेलबाट पक्राउ गरेको अपराध महाशाखाक एसएसपी सहकुल थापाले हेमन्त मिडियालाई जानकारी दिए। भिटेनले नेपाल प्रहरीको असईको ड्रेस [...]
चावहिलमा घर भत्काउँदा घाइते भएका दीपक तामाङको मृत्यु
६ कात्तिक, काठमाडौं । चावहिलकाे पुरानो घर भत्काउँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । घाइते मध्ये दीपक तामाङको मृत्यु भएको महानगरीय प्रहरी बृत्त गौशालाले जानकारी दिएको छ । तामाङको उपचारका क्रममा मित्रपार्कको दीर्घायु गुरु अस्पतामा मृत्यु भएको हो । [...]
रजनी केसी कास्की क्षेत्र नम्बर २ साझा पार्टीकाे प्रतिनिधिसभा सदस्यकाे लागी उम्मेदवार
६ कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ साझा पार्टीकाे प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारका लागि उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रजनी केसी लामो समय [...]
नेपालकाे ट्रेडमार्क दर्तामा वृद्धि
५ कात्तिक, काठमाडौं । पछिल्लो दश वर्षमा नेपाली र अन्तर्राष्ट्रिय गरी २० हजारभन्दा धेरै ट्रेडमार्क उद्योग विभागमा दर्ता भएका छन् । अघिल्लो वर्ष २४ सय ३१ वटा ट्रेडमार्क दर्ता भएका थिए । उघाेग विभागका अनुसार आर्थिक वर्ष ०६५/०६६ सम्म नेपालमा [...]
तिहारमा समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न आग्रह
५ कात्तिक, काठमाडौं । तिहारमा समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न सरकारले आग्रह गरेको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरी तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र अपील गरेको छ । साथै नेपाली भाषा, धर्म [...]
नेत्रविक्रमचन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभएको
४ कात्तिक, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग (NHR)ले नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभएको ठहर गरेको छ । घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय NHR ले गरेको छ । ‘दोहोरो [...]
जहाज उडान ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड
२७ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (रा.ज.पा) का सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थल स्थित बुद्ध एयरको काउन्टर क्षेत्रमा तोडफोड गरेका हुन् [...]
पहाडी भेगमा बदली तथा वर्षा
२४ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भेगमा आगामी ३ दिन बदली तथा वर्षा हुने जनाएको छ । महाशाखाका मौसमविदका अनुसार देशको पूर्वी भूभागमा शुक्रबार दिउँसो सामान्य बदली हुने योग रहेको छ । मध्य र पश्चिमी पहाडी भूभागमा [...]
सी जिनपिङको स्वागतमा काठमाडौंकाे सुन्दरता झल्कियो
२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा काठमाडौंकाे सुन्दरता झल्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सी बस्ने होटलसम्म सडक कालोपत्रे गरिएको छ । सडक पेटीहरु रंगाइएका छन् । सडक छेउमा फूल तथा बिरुवाहरु रोपिएका छन् । यसैगरी सडकको [...]
नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु
१२ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक [...]
द्वन्द्वकालीन मुद्दाहरु मेलमिलापद्वारा टुंग्याउने , देउवा
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापबाटै संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने बताएका छन् । मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने बताए । ‘द्वन्द्व पीडितको कुरा [...]
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा कर्मचारीको संलग्नता
८ असोज, काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय सिस्टम हृयाकिङको विषय चर्चामा रहेकाे छ । चिनियाँ हृयाकरहरुले एटिएम हृयाक गरेर करोडौं रकम निकालेको विषय सेलाउन नपाउदै पुनः कृषि विकास बैंक ह्याक भएको घटना सार्वजनिक भएको छ । कृषि विकास बैंकको [...]
रंग नचिन्नेले गाडी हाँक्न मिल्ने
७ असोज, काठमाडौं । करिब आठ वर्षअघि खेमलाल गुरुङ आफ्नो ड्राइभिङ लाइसेन्स नवीकरण गर्न ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय पुगे । तर, ड्राइभिङलाई पेसाकै रूपमा अपनाएका गुरुङले नयाँ लाइसेन्स पाएनन् । विगत ०४६ सालदेखि नै गाडी चलाउँदै आएका गुरुङलाई [...]
भ्रष्ट्राचार , लुटतन्त्र , बेतिथिकोबारे नेपालका लागि नेपाली आवहान
असोज ३ , काठमाण्डौ भ्रष्ट्राचार , राष्ट्रघाती , देशद्रोही , लुटतन्त्र , बेतिथिकोबारे नेपालका लागि नेपालीले यहि आउने असोज ४ गते दिउँसो ठिक १ बजे माइतिघर मण्डालामा वृहत कार्यक्रम आयोजना गर्ने भएको छ । करिब ६ महिना अघिदेखी चलेको यो [...]
हिन्दुवादी नेता अनिल बस्नेतलाई तत्काल रिहाइ गर्न माग , नेपाल दर्शन
असोज १ , काठमाण्डौ नेपाल दर्शन पार्टीका अध्यक्ष, भुनेश्वर थापाले पत्रकार विज्ञाप्ती जारी गरी इन्द्रजात्रामा विरोध प्रदर्शन गर्दा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायतका अरूको रिहाइ माग नेपाल दर्शन पार्टीले गरेको छ । संविधानको रक्षा गर्न बसेको सरकार [...]
लोकतन्त्र र सरकारलाई बघिनीसँग तुलना
१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र सरकारलाई बघिनीसँग तुलना गरेका छन् । आफ्ना डमरु माथि खतरा नआउञ्जेलसम्म बघिनी चुप लागेर बस्ने प्रधानमन्त्री ओलीले बताएका छन् । लोकतन्त्रमाथि राजावादीहरुबाट खतरा रहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले सरकारलाई [...]
राजधानीमा डेंगु रोगको त्रास, ६ वर्षकै सबैभन्दा बढी डेंगु बिरामी
२३ भदौ, काठमाडौं । राजधानीमा डेंगुको त्रास फैलिएको छ । ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएकोले डर र त्रास राजधानीभरी फैलिएको छ । Aedes aegypti mosquitoes राजधानी बाहिरकेही महिना अघिदेखि नै डेंगुको संक्रमण हुँदापनि सरकारले [...]
ज्येष्ठ नागरिकलाई दशैंअघि हवाइ भाडामा ५० प्रतिशत छुट
२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि योगेश भट्टराईले ल्याएको कार्ययोजनामा ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने प्रावधानसमेत उल्लेख थियो । मन्त्रीको यो कार्ययोजनालाई निजी विमान कम्पनीहरुले रुचाएका छैनन् । पहिलोपटक [...]
यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित
२० भदौ, काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । १६० रनको सरल चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा कामिल मिशराले [...]
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए
२० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् [...]
राष्ट्रिय वाणिज्य बैंकको १४ वटा नयां शाखा कार्यालयको संयुक्त समुद्घाटन सम्पन्न
२०७६।०५।११ , सिंहदरवार प्लाजा ,काठमाडाैँ माननीय अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गर्नुभएकोे छ । यस पछी बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ [...]
रविको पक्षमा खुलेर साथ दिन्छु, माग्ने बुढा
काठमाडौं, ८ भदौ । शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका रवि लामिछानेको समर्थनमा देशभर प्रदर्सन भैरहेको बेला हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि रविको पक्षमा खुलेर साथ दिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टेटस लेख्दै माग्ने [...]
शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
८ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो र अध्ययनपछि टेलिभिजन [...]
संबैधानिक इजलाशका एक दर्जन मुद्दामा ५ न्यायाधिश को एकै मत;
श्री सल्यानकोट माध्यमिक बिद्यालय सुन्पोखरी धादिंगक़ा वर्ष ४६ क़ा शिक्षक हरिप्रसाद तिमल्सिना समेत १०७ जना समेतका तर्फबाट कानुन व्यवसायी काभ्रे जिल्ला, पाँचखाल नगरपालिका १० बेला स्थायी ठेगाना भै हाल काठमाडौँ , रानीबन बस्ने अधिवक्ता शान्ता पन्त ले उक्त निवेदक हरुका [...]
मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी भएकाे कार्यक्रम नजिकै बिस्फोट
२९ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार बम विस्फोट भएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक विस्फोट भएको हो । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर [...]
नुवाकोटमा खाल्डोमा पारी दुई जनाको मृत्यु
२०७६/०४/२८ , नुवाकोट जिल्ला ककनी गाऊँपालिका वार्ड नं १ स्थित कुम्ति खोलामा अनाधिकृत रूपमा बालुवा निकाल्दा खोलामा ८ फिटको खाल्डाे भएको र सो खाल्डाे नपुर्दा सोही स्थानमा बस्ने १३ बर्षिय बालक विनिता बलामी र ३८ बर्षिय सुन्दर तामाङको पानीको खाल्डाेेेमा [...]
कजिन सारा ताल संसारकै सबैभन्दा अग्लो स्थानमा रहेकाे ताल
७९ कात्तिक १८ काठमाडौ । [...]
सोमबार स्वदेश फर्किएः प्रधानमन्त्री केपी शर्मा ओली
२७ साउन, काठमाडौं । सिंगापुरमा स्वास्थ्य जाँच गराएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । स्वदेश फर्किएको करिब दुई घण्टापछि ट्विटरमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले आफ्नो [...]
म्यासेन्जरबाट प्रश्नपत्र आउट गरेकाेमा ३ जना पक्राउ
२७ साउन, जनकपुरधाम । एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधामकाे ४ बाट ३ जनालाई पक्राउ गरेको छ । परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा स्थानीय ३० वर्षका लीलाराज शिवभक्तिसहित ३ जनालाई आइतबार दिउँसो [...]
राष्ट्रिय परिचयपत्रमा रहने नागरिकको वैयक्तिक विवरणमा सरकारको मात्र पहुँच
२७ साउन, काठमाडौं । राष्ट्रिय परिचयपत्रमा रहने नागरिकको वैयक्तिक विवरणमा सरकारको मात्र पहुँच हुने गरी संसदको राज्य व्यवस्था समितिले राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयकमा सहमति जुटाएको छ । व्यक्तिका गोप्य सूचना सार्वजनिक हुन सक्ने निश्कर्षसहित समितिले विधेयकमा वैयक्तिक विवरण सार्वजनिक वा व्यावसायिक [...]
गोला प्रथाबाट कांग्रेसले चुन्ने अन्तरिम नेतृत्व
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसले सहमतिकै आधारमा भदौ २० भित्र अन्तरिम संरचना बनाइसक्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पारित गरेको छ । यसअनुसार अन्तरिम संरचना निर्माणका क्रममा कतै पनि चुनाव हुने छैन, [...]
पत्रकार सालिकराम पुडासैनीको बारेमा थप अनुसन्धानमा मिशन नेपाल
जुजारू पत्रकार शालिकराम पुडासैनीको चितवन भरतपुरको बसपार्क स्थित होटलमा शंकास्पद मृत्यु भएको छ । यो दुखद घटनाको बिषयलाई लिएर आज मिशन नेपाल केन्द्रीय कमिटी काठमाडौंको बैठक मिशन नेपालको कार्यालयमा बसेको छ । देशमा अनगिन्ती अपराध भएका छन । देशमा बहुचर्चित [...]
भारतसँग व्यापारिक सम्बन्ध तोड्ने पाकिस्तानको घोषणा
२२ साउन, काठमाडौं । जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोस्ने गरी भारतले संविधानको अनुच्छेद ३७० लाई निश्प्रभावी बनाएकोमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतसँग द्वीपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने घोषणा गरेको छ । समितिको बैठक [...]
पर्यटनमन्त्री योगेश भट्टराई भन्छन् ‘म भरुवा बन्दुक देखाएर तर्साउन मात्र आएको होइन, सिधै निसाना लगाउने हो ।’
२२ साउन, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले बुधबार पत्रकारमाझ अनौपचारिक रुपमा आफ्ना योजना सुनाए । उनको सबैभन्दा पहिलो र मुख्य फोकस चाहिँ नेपाल एयरलाइन्सको सुधार देखिन्छ । मन्त्री भट्टराईले ‘वाह नेपाल एयरलाइन्स’ बनाउने प्रतिवद्धता पुनः दोहोर्याए । उनले आत्मविश्वासपूर्वक भने [...]
सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने
१५ साउन, काठमाडौं । सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको छ । यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर [...]
प्रधानमन्त्रीको सिंगापुर भ्रमण
१४ साउन, काठमाडौं । शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाउँदै भनेका थिए, म अस्थायी बिरामी हो, नक्कलीचाहिँ होइन । त्यसको दुई दिनपछि नै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका [...]
६ हजार मेगावाटका जलविद्युत आयोजना विद्युत खरिद सम्झौताको प्रतीक्षामा
४ साउन, काठमाडौं । विद्युत नियमन आयोग गठन भएसँगै विद्युत प्राधिकरणले गर्ने विद्युत खरिद सम्झौता (पीपीए) अवरुद्ध भएको छ । प्राधिकरणले गत वैशाखदेखि कुनै पनि जलविद्युत आयोजनासँग पीपीए गरेको छैन । निवेदन लिने, प्रस्तावित सम्झौताअनुरुप राष्ट्रिय प्रसारणसँगको कनेक्सनबारे छलफल गर्ने, [...]
नेपाली टोली सोमबार राति स्वेदश फर्कियो
१४ साउन, काठमाडौं । सिंगापुरमा टी–२० विश्वकपकमा खेल खेलेर नेपाली टोली सोमबार राति स्वेदश फर्कियो । निकै खराब प्रदर्शन गरेको कारण नेपाली टोलीको आलोचना पनि भएको छ, कप्तान पारस खड्काले पनि आफूहरुले यो हप्ता खराब क्रिकेट खेलेको स्वीकार गरे । [...]
बाढीबाट जनजीवन सामान्य हुन नपाउदै रौतहटमा फेरि बाढी
९ साउन, रौतहट । २८ असारमा आएको बाढीबाट जनजीवन सामान्य हुन नपाउदै रौतहटमा फेरि बाढी आएको छ । पहाडी क्षेत्रमा केही दिनदेखि परेको वर्षाका कारण रौतहटको लालबकैया नदीमा बाढी आएको छ । पूर्वमा रहेको बाग्मती नदी अहिले केही सामान्य देखिए [...]
चितवनमा क्रिकेट रंगशाला निर्माण , दुई महिनापछि भयो सुरू
७, साउन, चितवन । जेठ १५ गतेदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम झण्डै दुई महिनापछि मंगलबार सुरु भएको छ ।धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले विहान सिमसिमे पानीमा बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम सुरु गरे [...]
विप्लव समूहकाे काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ
५ साउन, काठमाडौं । विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गरेकाे छ । लामासँगै [...]
वर्षा घटे पनि पानीको सतह बढेकाले कुलेखानीमा उच्च सतर्कता
३ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरको कुलेखानी जलाशयलाई उच्च निगरानीमा राखेको छ । हाल पूर्ण क्षमतामा चलिरहेको कुलेखानीमा कुनै पनि बेला जोखिम निम्तिन सक्ने निष्कर्ष निकालेर प्राधिकरणले उच्च निगरानीमा राखेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार हाल [...]

International
टोरन्टो विमानस्थलबाट करोडौँको सुन चोरी
टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् । कार्गो कन्टेनरबाट दुई करोड [...]
सुडान द्वन्द्वः युद्धविरामका लागि बढ्दो बाह्य दबाब
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको [...]
दक्षिण कोरियाको उत्पादक मूल्य उकालो लाग्दै
दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । उत्पादक मूल्य [...]
भारत सरकार सुडानबाट आफ्ना नागरिक फिर्ता लिन तम्तयार
भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गर्नु [...]

Opinion & Analysis
गोसाइँकुण्डमा विशेष मेला सुरु
रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले [...]
देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी [...]
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताउनुभएको छ । उद्योग मन्त्रालय र नेपाल [...]












